काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकमा आन्तरिक र खुलाा भर्ना प्रक्रिया अघि बढाइएको छ।
विभिन्न पदहरुमा ५०० बढीको बढुवा तथा भर्ना प्रक्रिया अघि बढाएकोमा १०० भन्दा बढी चिकित्सा र नर्सिङ तर्फको पद रहेको छ।
बुधबार विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।
दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ।

-1749012603.jpg)
-1749012603.jpg)