मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २०, २०८३
Sun, May 03, 2026
आइतबार, वैशाख २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र हेमोफिलिया महासंघबीच सम्झौता
अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ।
आइतबार, फागुन ४, २०८१
एचपीभी खोप अभियान: १२ दिनसम्ममा १३ लाख किशोरीले लगाए
अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए।
आइतबार, फागुन ४, २०८१
नर्भिकमा ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरी सेवा सञ्चालनमा, कस्तो सर्जरी हो यो?
मुखको माथिल्लो हड्डी अर्थात् म्याक्जिला कम विकसित र तल्लो हड्डी अर्थात् म्यान्डिला धेरै विकसित भएर लामो भएका कारण अनुहार अस्वाभाविक देखिएको र बोल्न र खाना खानसमेत अप्ठेरो अवस्थामा रहेकी महिलामा सफल शल्यक्रिया गरिएको हो।
आइतबार, फागुन ४, २०८१
नेपाल र जिम्बाब्वेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
स्वास्थ्य जनशक्तिले जलवायु संकटको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर, हाम्रो अनुसन्धानले देखाएको छ कि स्वास्थ्य जनशक्ति यो संकटको सामना गर्न पर्याप्त रूपमा तयारी अवस्थामा छैन। तसर्थ, हामी यो परियोजनाबाट स्वास्थ्य जनशक्तिलाई जलवायु परिवर्तनसँग जुझ्न सक्षम बनाउने उपायहरू पत्ता लगाउन चाहन्छौँ।
आइतबार, फागुन ४, २०८१
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति पौडेल
ष्ट्रपति रामचन्द्र पौडेलल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेका छन् । आइतबार बिहान राष्ट्रपति पौडेल त्यहाँ पुगेको सचिवालयले जानकारी दिएको छ।
आइतबार, फागुन ४, २०८१
अर्थ मन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार हुँदै, के छ अवस्था?
घाइते भएलगत्तै अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार भएको थियो। त्यसपछि उनीहरु दुवैलाई काठमाडौं पठाइएको थियो।
शनिबार, फागुन ३, २०८१
नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति
अध्यक्षमा डा रविन्द्र प्रधानाङ्ग उपाध्यक्षमा डा योगेश न्यौपाने र महासचिवमा डा दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्।
शनिबार, फागुन ३, २०८१
सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण
डा. मन्दिपको नेतृत्वमा भएको यस शल्यक्रियामा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्कर राज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारी समेत संलग्न थिए। सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा. पन्त र डा. भण्डारी शुक्रबा। मात्रै काठमाडौंबाट अछाम आइपुगेका थिए।
शनिबार, फागुन ३, २०८१
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर अर्थमन्त्री र पोखराका मेयर घाइते
अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो। ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो। सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो।
शनिबार, फागुन ३, २०८१
महाकुम्भ मेला जाँदै गरेको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १९ जना घाइते
दुर्घटना शनिबार बिहान राति करिब २ बजे प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो। प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए। यसै क्रममा दुर्घटना भएको थियो।
शनिबार, फागुन ३, २०८१
पुन:स्थापना केन्द्रमा कुटपिटबाट १ को मृत्यु, आरोपित ७ जना पक्राउ
केन्द्रमा रहेका कलैया-९ का ३७ वर्षीय धीरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको बिहीबार मध्यरातमा कुटपिटबाट मृत्यु भएको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए। मण्डल १५ दिनअघि केन्द्रमा भर्ना भएका थिए।
शनिबार, फागुन ३, २०८१
अमेरिकामा तेस्रोलिंगीलाई सेनामा भर्ती हुनबाट रोक
दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर मानिन्छन् । उनले राष्ट्रपतिमा नियुक्त भएलगत्तै अमेरिकामा दुई लिंग (महिला र पुरुष)मात्र अस्तित्वमा रहने बताएका थिए ।
शनिबार, फागुन ३, २०८१
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…
उनले मोतीबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुवै आँखाको दृष्टि गुमाउनु परेको थियो। उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनः संसार देख्न पाएकी हुन्।
शनिबार, फागुन ३, २०८१
दुर्घटनामा २८ वर्षीय डाक्टर प्रतिकको निधन
दुर्घटनामा गम्भीर घाइते श्रीवास्तवलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो। डा श्रीवास्तव वीरगन्जका हुन्।
शुक्रबार, फागुन २, २०८१
विदेशी सहायता कार्यक्रम कोष पुनर्स्थापना गर्न अमेरिकी संघीय न्यायाधीशको आदेश
अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई विदेशी सहायता कार्यक्रमहरूका लागि कोष पुनर्स्थापना गर्न आदेश दिएका छन्। ट्रम्प प्रशासनले ९० दिनसम्म सबै विदेशी सहायता रकम स्थगित गरेपछि प्रभावित भएका सयौं विदेशी सहायता ठेकेदारहरूले मुद्दा दायर गरेका थिए।
शुक्रबार, फागुन २, २०८१
चिकित्सा शिक्षा: प्रदेशका प्रतिष्ठानसहित यी कलेजमा पीजीमा थपियो २३१ सिट
बैठकले प्रदेशका दुई प्रतिष्ठानमा २२ सहित १४ वटा संस्थामा २३१ सिट थप गर्ने निर्णय गरेको हो। बैठकको दिन पीजीमा २०९ सिट थप्ने निर्णय भएको बाहिर आएको थियो। तर उक्त २०९ सिटमा प्रदेशका दुई प्रतिष्ठानहरुको २२ सिट जोडिएको थिएन। मधेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहित १७ औं बैठकले २३१ सिट थप गर्ने निर्णय गरेको आयोगका एक सदस्यले जानकारी दिए।
शुक्रबार, फागुन २, २०८१
कलेज अफ मेडिकल साइन्सेसमा विभिन्न पदमा रोजगारीको अवसर
कलेजले सार्वजनिक गरेको सूचना अनुसार कलेजले प्रिन्सिपल, मेडिकल कार्यक्रममा लागि भाइसर प्रिन्सिपल, डेन्टल र नर्सिङ कार्यक्रमका लागि भाइस प्रिन्सिपल, मेट्रोन तथा नर्सिङ सुपरभाइजरसहितको जनशक्ति माग गरेको हो।
शुक्रबार, फागुन २, २०८१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मुटुको इको सेवा सुरु
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप एक नयाँ सेवा विस्तार भएको छ। अस्पतालले मुटुका बिरामीलाई सेवा दिने उद्देश्यसहित इको सेवा थप गरेको हो।
शुक्रबार, फागुन २, २०८१
रमजानको समयमा मधुमेहका बिरामी र जोखिममा रहेकाहरुले अपनाउनुपर्ने सावधानी
रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण व्रत (रोजा)ले शरीरमा हुने मेटाबोलिज्ममा पनि गडबडि ल्याउँछ।त्यसैगरी मधुमेह बिरामीमा हृदय, मिर्गौला र अन्य जटिलता हुँदा मधुमेह रोगीहरुमा रोजा बस्दा जोखिम बढेर जान्छ। त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नको लागि मधुमेह बिरामीहरुले रोजा राख्नु अघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्छ।
शुक्रबार, फागुन २, २०८१
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
कतिपय शीर्षकमा संघ प्रदेशबाट नै बजेट विनियोजन भइरहेको हुन्छ । ठ्याक्कै यति भन्दा पनि आवश्यकता अनुसारको बजेट विनियोजन स्थानीय सरकारको तर्फबाट हुने गर्छ।
शुक्रबार, फागुन २, २०८१
११ लाख बढी किशोरीले लगाए एचपिभी खोप, कुन प्रदेशमा कति?
जनसंख्याका आधारमा बागमती प्रदेश धेरै र कर्णाली प्रदेशमा खोप लगाउने किशोरीको संख्या कम देखिएपनि सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा भने कोशी प्रदेशमा धेरै र मधेश प्रदेशमा कम देखिएको छ।
बिहीबार, फागुन १, २०८१
नसर्ने रोगको रोकथामका लागि जीवनशैली परिवर्तन गर्न आवश्यक : सचिव डा पोखरेल
सरकारले आज फागुन १ गतेबाट नसर्ने रोगहरूको पहिचान गर्ने कार्य गर्ने कार्यको थालनी गरेको हो। रोगहरूको स्क्रिनिङ कार्यक्रम सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा यदुचन्द्र घिमिरेले बताए।
बिहीबार, फागुन १, २०८१
एक्रिडिटेसन : गुणस्तरीय प्रयोगशालाका लागि नेपाली अभियान
लागेपछि एकोहोरो लाग्ने स्वभावका डा जोशी आफ्नो अड्डीबाट कुनैपनि हालतमा पछि हटेनन्। मन्त्रीका निकटस्थले एक दिन त पानीसमेत खान नदिइ कोठामा थुनिराखे। उनले त्यस्तो प्रावधानयुक्त ड्राफ्टमा हस्ताक्षर गरेनन् र उक्त विभागबाट बिदा भए। त्यो योजना र ऐन त्यत्तिकै तुहियो। तर, डा जोशीले अठोट गरे- म त्यो काम अवकाशपछि पनि गर्छु।
बिहीबार, फागुन १, २०८१
सरकारी दरबन्दीमा प्रवेश लगायतका माग राखेर दृष्टि विशेषज्ञ संघले हाल्यो सर्वोच्चमा रिट
संघका अध्यक्ष निरज देव जोशीले आफू लगायतका संघमा आवद्ध १७ सय भन्दा बढी दृष्टि विशेषज्ञहरु कानुनी अस्पष्टताका कारण सरकारी सेवामा प्रवेश गर्नबाट बञ्चित रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा नियमावलीमा संशोधन गर्दै सेवा प्रवेशको बाटो खुला गर्न माग राखेर सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
बिहीबार, फागुन १, २०८१
भरतपुर अस्पतालमा आजदेखि नि:शुल्क बस सेवा सुरु
बसको सेवा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म लिन सकिने अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, फागुन १, २०८१
जनावर तथा मानव शरीरको बृद्धि र विकासको लागि अनिवार्य तत्व आयोडिन
मानवजातिको जीवनलाई गर्भअवस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरीक विकासका लागि मानिसलाई बिभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अतिआवश्यक पर्दछ। यी आवश्यक तत्वहरु मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो।
बिहीबार, फागुन १, २०८१
पीजीमा सिट संख्या थप्ने आयोगको निर्णयको चिकित्सक संघद्वारा स्वागत
नेपाल चिकित्सक संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुनुपर्ने विषयमा निरन्तर रूपमा आवाज उठाइरहेको थियो। २०८१ माघ २४ गते सिट संख्या थप गर्न संघले प्रेस विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो।
बुधबार, माघ ३०, २०८१
चिकित्सा शिक्षा आयोग बैठक: विदेशी विद्यार्थीको सिट संख्या बढाउनेबारे छलफल, पीजीमा २०९ सिट थप गर्ने निर्णय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा सम्पन्न बैठकमा उक्त प्रस्तावले प्रवेश पाएपनि थप निर्णय भने अर्को बैठकमा गरिने बताइएको छ। हाल विदेशी विद्यार्थीका लागि १० प्रतिशत सिट छुट्याइएको छ। विदेशी विद्यार्थीका लागि थप सिट थपिनेछ।
बुधबार, माघ ३०, २०८१
ट्रम्प प्रशासनद्वारा युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त
अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट उनलाई बर्खास्त गरिएको हो।
बुधबार, माघ ३०, २०८१
फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण अभियान चलाउँदै स्वास्थ्य मन्त्रालय
‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्र्तगत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने,‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’
बुधबार, माघ ३०, २०८१
Previous
111
112
113
114
115
Next
सर्च गर्नुहोस्
×
Search