तस्विर : एआईबाट निर्मित
काठमाडौं- सरकारले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र बनाउने भएको छ। हरेक प्रदेशमा एक विशिष्टिकृत अस्पताल निर्माण कार्यक्रम योजना अनुसार मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र निर्माण गर्न लागिएको हो।
सरकारले यस वर्ष १ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ।
केन्द्रमा भने सरकारले न्युरो अस्पतालका लागि बजेट छुट्याएको छ।