मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Tue, Aug 11, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
के हो अस्पताल प्रशासन, किन महत्वपूर्ण छ?
अस्पताल प्रशासनले अस्पताल, क्लिनिक र स्वास्थ्य सेवा प्रणालीसहित स्वास्थ्य सेवा सुविधाहरूको व्यवस्थापन र निरीक्षणलाई बुझाउँछ। यसले गुणस्तरीय बिरामी हेरचाह, कुशल सञ्चालन, वित्तीय स्थिरता, र नियामक मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न स्वास्थ्य सेवा संगठन भित्रका विभिन्न विभागहरूको गतिविधिहरूलाई समन्वय र निर्देशन समावेश गर्दछ।
सोमबार, भदौ २४, २०८१
आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाइने तयारी भइरहेको छः मुख्यमन्त्री
उनले अस्पतालको स्तरोन्नति र विकासका लागि प्रतिष्ठानका रूपमा लैजान आवश्यक काम थालिसकेको बताए। उनले भने, “यो अस्पताल आफैँ सक्षम बन्ने किसिमको योजनाअनुसार अघि बढ्नुपर्छ । त्यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ ।”
सोमबार, भदौ २४, २०८१
डेंगुबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गुका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गुको एकजना पनि सङ्क्रमित पाइएको छैन ।
सोमबार, भदौ २४, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
हामी जतिसुकै सचेत र शिक्षित भए पनि दैनिक प्रक्रिया वा व्यवहारमा गर्नुपर्ने कार्य नियमित रुपले नियमवद्धरुपमा गरेपनि कुनै पनि बेला केही न केही हुन सक्दछ। जुन कुरा हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हुन्छ।
सोमबार, भदौ २४, २०८१
निःशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिन कोसीका पूर्वमुख्यमन्त्रीको माग, पूरा नभए अनसन बस्ने चेतावनी
कोशीमा अहिले एमाले नेतृत्वमा सरकार छ। समर्थन प्रकट गरिसकेको सरकारमा केही दिनमै कांग्रेस सहभागी बन्दैछ। यद्यपि मुख्यमन्त्री कार्कीविरुद्ध पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता कार्कीले अभियान नै सुरू गरेका छन्।
आइतबार, भदौ २३, २०८१
माओवादी केन्द्रका नेता पुन स्वास्थ्य जाँचका लागि चीन प्रस्थान
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।
आइतबार, भदौ २३, २०८१
गण्डकी प्रदेशमा ११ लाख स्वास्थ्य बीमामा आबद्ध
प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए।
आइतबार, भदौ २३, २०८१
कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्द सर्वोच्च अदालतमा रिट
यसअघिको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो।
आइतबार, भदौ २३, २०८१
देखिएन तीजको मौलिकता
आफ्नो शरीरको अवस्था हेरेर स्वास्थ्यलाई मध्यनजर गरेर र साँस्कृतिक पर्वको मौलिकता झल्कने गरेर ब्रत बसौं।
आइतबार, भदौ २३, २०८१
मुस्लिम समुदायका जुम्ल्याहा दाजुभाइ नसिम-असिमले पाए एमबीबीएस पढ्न छात्रवृत्ति
चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८.२५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन्। त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८.२५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए।
आइतबार, भदौ २३, २०८१
आयुर्वेदका कर्मचारीहरुलाई मन्त्री पौडेलले भने- सुधारका योजना एक हप्ताभित्र ल्याउनुहोस्, नभए मार्ग प्रशस्त गर्नुहोस्
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई भनेका छन्।
आइतबार, भदौ २३, २०८१
सुदूरपश्चिममा एमबीबीएस पठनपाठन कहिले सुरु हुन्छ?
अहिलेको अवस्था हेर्दा 'सुदूरपश्चिम चिकित्सा विश्वविद्यालय एक सपना'को ठाउँमा आइपुगेको छ। किनकि शिक्षा मन्त्रालयले यस विश्वविद्यालयको ३०० बेडको अस्पताल बनाउन चाहिने बजेट छुट्याउन सकिरहेको छैन। जबसम्म ३०० बेड अस्पताल सुरु हुँदैन, त्यो दिनसम्म सुदूरपश्चिममा एमबीबीएस कहिले सुरु हुन्छ भन्ने उत्तर प्राप्त हुँदैन।
आइतबार, भदौ २३, २०८१
नेपाल एनसीडी एलायन्सको दोस्रो वाक साधारणसभा सम्पन्न
साधारणसभाले महासचिव किशोरकुमार प्रधानाङ्गले पेश गरेकोे गतवर्ष कार्यप्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष उत्तमा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । साथै आगामी दिनमा एलायन्सले गठन गरेको विभिन्न नौवटा उप समितिले तयार गर्ने कार्ययोजनाको आधारमा नसर्ने न्युनिकरणका लागि विभिन्न गतिविधि अघि बाउने निर्णय गरेको छ।
आइतबार, भदौ २३, २०८१
अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि
प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ (बर्ड फ्लु) भएको पुष्टि भएको छ ।
आइतबार, भदौ २३, २०८१
नेपालगञ्जको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु
सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। एकजना भने उपचारपछि घर फर्केका छन् ।
आइतबार, भदौ २३, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त स्थगित, कात्तिक २८ मा हुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनेर तय भएको पहिलो दीक्षान्त समारोह स्थगित भएको छ। प्रतिष्ठानले प्राविधिक कारण प्रथम दिक्षान्त समारोह तथा भवन शिलान्यास कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।
आइतबार, भदौ २३, २०८१
जानकी गाउँपालिका: झाडा लागेर एकजनाको मृत्यु
जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।
आइतबार, भदौ २३, २०८१
जुम्लामा निःशुल्क आँखा शिविर
जुम्लामा तीन स्थानीय तहमा सञ्चालित तीन दिने आँखा शिविरमा चार सय ९८ जना लाभान्वित भएका छन्।
शनिबार, भदौ २२, २०८१
तीजको मौलिकता जोगाउन सकस्
हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज नेपाली संस्कार र सस्कृतिको मौलिक परम्परागत पर्व हो। नेपालमा भएका अन्य पर्वभन्दा भिन्न अर्थ र परम्परागत महत्व बोकेको तीज पर्व आफैंमा विशेष छ।
शनिबार, भदौ २२, २०८१
निजामति दिवसका अवसर दुई स्वास्थ्यकर्मी डा पुष्प रिजाल र राममाया गुरुङ पुरस्कृत हुँदै
संघीय संसद् सचिवालयमा सिअहेब छैटौंमा कार्यरत डा पुष्प रिजाल र धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिअनमी राममाया गुरुङ पुरस्कृत हुने भएमा हुन्।
शनिबार, भदौ २२, २०८१
मन्त्री पाण्डेले अस्वीकार गरेको सूर्तिजन्य पदार्थद्वारा प्रायोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति सहभागी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कार्यक्रममा सहभागिता अस्वीकार गरेपछि राईलाई प्रमुख अतिथि बनाइएको हो। सूर्तिजन्य पदार्थ उत्पादकको लोगोमुनि मात्रै सहभागी भएनन्, उत्पादक कम्पनीका प्रेम अर्यालसँग मञ्च समेत सेयर गरेका छन्।
शनिबार, भदौ २२, २०८१
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च, सचेत बन्न आग्रह
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् । विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।
शनिबार, भदौ २२, २०८१
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए।
शनिबार, भदौ २२, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद: निजी मेडिकल कलेजले पिजी नपढाउने! के होला ७०० बढी सिट?
उनका अनुसार अहिलेको शुल्कका आधारमा ५० हजार निर्वाह भत्ता दिने हो भने मेडिकल कलेजहरुले तीन वर्षमा विद्यार्थीबाट २३ लाख रुपैया शुल्क लिएर २५ लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आउने छ।
शुक्रबार, भदौ २१, २०८१
चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस लगायतका विषयको सिट निर्धारण, कुन कलेजलाई कति?
सार्वजनिक सूचना अनुसार यो वर्ष एमबीबएसका लागि चार वटा नयाँ कलेजले सम्बन्धन पाएका छन्। जसमा तीन वटा नयाँ र एउटा निजी कलेज रहेको छ। सरकारीमा मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ भने निजीमा बिएन्डसी कलेज रहेको छ।
शुक्रबार, भदौ २१, २०८१
बिएन्डसी मेडिकल कलेजले एमबीबीएसका लागि पायो ५० सिट
दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
शुक्रबार, भदौ २१, २०८१
मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसमा पाए ५०/५० सिट
आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।
शुक्रबार, भदौ २१, २०८१
सुर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालको प्रायोजनमा हुने साहित्य सम्मेलनमा पर्यटनमन्त्री पाण्डे नजाने
सरकारकै एउटा निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐनविपरित कार्य भइरहेको बताएकाले आफूले कार्यक्रममा उपस्थित नहुने निर्णय लिएको उनले बताएका छन्। उनलाई आयोजकले प्रमुख अतिथिका रुपमा निम्त्याएको थियो।
शुक्रबार, भदौ २१, २०८१
भरतपुर अस्पतालको सामाजिक सेवा एकाइबाट तीन वर्षमा ३२ हजार बढीले लिए सेवा
चितवनस्थित भरतपुर अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट प्रत्येक वर्ष ११ हजार बढीले निःशुल्क सेवा लिने गरेका छन्। पछिल्लो तीन वर्षमा यसरी सेवा लिने गरिब तथा विपन्न नागरिकको सङ्ख्या ३२ हजार दुई सय ८९ पुगेको छ।
शुक्रबार, भदौ २१, २०८१
नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु, अवस्था नियन्त्रणमै
बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन्।
शुक्रबार, भदौ २१, २०८१
Previous
192
193
194
195
196
Next
सर्च गर्नुहोस्
×
Search