मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Thu, Jan 29, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
शुक्रकीटको मात्रा निरन्तर घट्नुका पाँच कारण
अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ।
शनिबार, वैशाख २२, २०८१
गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्दै डेनमार्क
विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो । यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो ।
शनिबार, वैशाख २२, २०८१
मानिस किन दुब्लो हुन्छ?
दुब्ला व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउछ। शरीरलाई चाहिने रोग प्रतिरोधात्मक क्षमता भिटामिन तथा मिनरलबाट आउछन्। यी तत्वको शरीरमा कमी भएमा कोषिकाहरुले राम्रोसँग काम गर्न सक्दैनन्। जसका कारण शरीरमा संक्रमण हुने संभावना हुन्छ। बच्चाहरूमा पनि पखाला लाग्ने, कुपोषण तथा संक्रमण हुने संभावना बढी हुन्छ।
शनिबार, वैशाख २२, २०८१
धमनी र नसाको समस्याका कारण लाग्ने ६ रोग
सामान्यत: अधिक धूमपान गर्ने, मधुमेहको समस्या भएका तथा ५० वर्षभन्दा माथिका मानिसमा यस्तो रोग लाग्ने गर्छ। भास्कुलर रोगमा खुट्टामा घाउ हुने समस्या (डायबेटिक फुट), लेग अट्याक, ब्रेन अट्याक (स्ट्रोक), भ्यारिकोज भेन, खुट्टा सुन्निने (लेग स्वेलिङ) तथा एनुरिजम पर्छन्।
शनिबार, वैशाख २२, २०८१
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
डा पौडेलसँग जुम्लामा उक्त सम्मेलन गर्नुका उद्देश्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हार्वर्ड युनिभर्सिटी र अमेरिकामा रहेका नेपालीहरुको मानसिक स्वास्थ्यका समस्यादेखि उपचारका पाटो, अमेरिकामा नेपाली चिकित्सकका लागि रहेका अवसर र चूनौति र डा पौडेलकै चिकित्सा क्षेत्रको यात्रा तथा पेशाबारे कुराकानी गरेका छौं।
शुक्रबार, वैशाख २१, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
रोकथामका उपायहरु उपलब्ध हुँदाहुँदै पनि पंचराम र प्रभास जस्ता १६ जना नेपाली कामदारहरु यस रोग परीक्षणमा पोजेटिभ देखिएका कारण रोजगारी विहिन भई स्वदेश फर्किएका छन्। यो संख्या टेकु अस्पतालको सम्पर्कमा आएका व्यक्तिहरुको संख्या मात्र हो, बाँकी तथ्यांक अझै पनि अस्पष्ट नै छ। मलेसियाबाट फिर्ता पठाइएका यि व्यक्तिहरुलाई मलेसियन सरकारले जीवनभरि मलेसिया प्रवेशमा रोक लगाएको छ।
शुक्रबार, वैशाख २१, २०८१
यी हुन् मिस नेपाल पिसको छनोटमा परेका २४ नर्स [फोटो फिचर]
'मिस नेपाल पिस २०२४’ को प्रतिस्पर्धामा रहेका २४ प्रतिस्पर्धी छनोट भएका छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगीताको ७ औं संस्करणमा सहभागि भएकामध्ये २४ जना छनोटमा परेकाहरुको नाम सार्वजनिक भएको छ।
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ। कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ। महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन्।
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
व्यक्ति, घरपरिवार, नागरिक समाज, उपभोक्ता, सेवाग्राही, करदाता लगायतका जनताले पनि सशक्त प्रणाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। स्वास्थ्य प्रणालीको आधारस्तम्भ नै आधारभूत स्वास्थ्य सेवा हो।बृहत राजनैतिक र प्रशासनिक समझदारी मार्फत ७ वटै क्षेत्रसंग सम्बन्धित कानूनी प्रावधानमा पुनरावलोकन गरिनुपर्छ।
शुक्रबार, वैशाख २१, २०८१
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो। यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्।
शुक्रबार, वैशाख २१, २०८१
शैक्षिक प्रमाणपत्र नक्कलीको आरोपमा सिअहेब भट्टराईबिरुद्ध विशेष अदालतमा उजुरी
'माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकार अन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई तह-तह हुँदै सिनियर अहेव (छैटौं अधिकृत) सम्म बढुवा भएको पाइएको छ,' अख्तियारले भनेको छ।
शुक्रबार, वैशाख २१, २०८१
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चोक-चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ।
शुक्रबार, वैशाख २१, २०८१
बेसहारा र अपाङ्गता भएकाहरुको घरदैलोमै चिकित्सक
गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पाए।
बिहीबार, वैशाख २०, २०८१
काठमाडौं बन्यो सबैभन्दा प्रदूषित सहर
काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ।
बिहीबार, वैशाख २०, २०८१
बझाङ पुगेर प्रेमसागरले गरे १ सय ७८ औं पटकको रक्तदान
शतक रक्तदाता कर्माचार्यले तत्कालिन संविधान सभा सदस्य चन्द्रा जाेशीकाे प्रमुख आतिथ्यता आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाजको ३८औं बझाङ जिल्ला गठनार्थ भेलामा कर्माचार्यले १ सय ७८ औं पटक रक्तदान गरेका हुन्।
बिहीबार, वैशाख २०, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
सरकारी अस्पतालहरुमा जनशक्तिको दरबन्दी नबढ्दा नेपाली जनतामा प्रत्यक्ष असर परिरहेको छ। दरबन्दी नबढ्ने, लोकसेवा नखुल्ने अस्थायी रुपमा मात्र करार र ज्यालादारीमा जनशक्ति खटाउने क्रम बढ्दै जाँदा नेपाली चिकित्सकहरु विदेशीने क्रम बढ्दै गइरहेको अवस्था छ। यसले स्वास्थ्य धरासायी बन्दै गइरहेको अवस्था छ।
बिहीबार, वैशाख २०, २०८१
‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए।
बिहीबार, वैशाख २०, २०८१
चिम्टीका ९७ जना अग्निपीडितको निःशुल्क उपचार
महादेवा गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडितको लागि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरिएको हो । आगलागी भएको घटनास्थलमा नै गएर आयोजना गरिएको निःशुल्क उपचारका लागि डाक्टर स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको छ ।
बिहीबार, वैशाख २०, २०८१
ट्रयान्क्विलिटी स्पा एकेडेमीमा रोजगारीको ग्यारेन्टीसहित 'स्पा थेरापिष्ट'को तालिम
सेन्टरका ट्रेनिङ कोअर्डिनेटर राजेश फैजुले आवश्यकता अनुसार ६ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेको बताए। न्युन आय भएकाहरुलाई बैंकबाट कर्जना समेत व्यवस्था गरेर तालिम दिँदै रोजगारी दिने गरिएको उनको भनाइ छ।
बिहीबार, वैशाख २०, २०८१
किन सुन्निन्छ अण्डकोष? यस्ता छन् ७ कारण
गर्भको सातौँ महिनापछि भने अण्डकोष आफ्नो स्थानमा आउने गर्छ। त्यसरी आउँदा यसले 'पेरिटोनियम' नामको एक किसिमको पत्र सँगै बोकेर आएको हुन्छ। यसलाई 'प्रोसेस भेजाइनालिस' भनिन्छ। बिस्तारै यो पत्र आफैँ बन्द भएर जान्छ।
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
नेपालको हकमा सूर्तीजन्य धुम्रपानका वस्तुहरू उत्पादन गर्ने उत्पादकहरूले आफ्ना उत्पादनमा पनि यो सन्देश लेख्ने गरेका छन्। सरकारले गरेको वाध्यात्मक कानूनी व्यवस्था अनुसार नै यो जानकारी मुलक सन्देश जारी हुने गरेका छन्। साथै चित्रात्मक अभिव्यक्ति पनि छाप्ने गरेका छन्।
बिहीबार, वैशाख २०, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
पेटको माथिल्लो भागको दुखाइ ग्यास्ट्रिककै कारणले मात्र हुने गर्दैन। जब दुखाइ असामान्य हुन्छ, त्यसबेला अग्नाशय (प्यांक्रियाज) सुन्निएको पनि हुन सक्छ। पेट औडाहासँग दुखेमा त्यो ग्यास्ट्रिक नभई अग्नाशय सुजन (प्यांक्रियाटाइटिस) हो कि भनी बिरामी र उनका परिवारले मात्रै नभएर पेट तथा कलेजो रोग विशेषज्ञहरूले समेत एक पटक सोच्नै पर्ने हुन्छ। र, समयमै त्यसको निदान र उपचारतर्फ लाग्नुपर्छ।
बुधबार, वैशाख १९, २०८१
अफगानिस्तानमा घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु
फगानिस्तानमा चार दिने घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु भएको छ। अभियानअन्तर्गत पाँच वर्षमुनिका दुई करोड चालिस लाख बालबालिकालाई पोलियोविरुद्धको औषधि खुवाइनेछ।
बुधबार, वैशाख १९, २०८१
अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा
कैलालीको अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा आएको छ। डा अच्युत भट्ट र डा रोशन भट्टको समूहले डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका हुन्।
बुधबार, वैशाख १९, २०८१
किन दिइन्छ स्किन बुस्टर ?
बुधबार, वैशाख १९, २०८१
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गरिने
हालसम्म दलित र अन्य बालबालिका गरी करिब ११ लाख बालबालिकाले बाल पोषण भत्ता पाइरहेको भन्दै उक्त कार्यक्रम विस्तार गर्ने सन्दर्भमा सरकार गम्भीर र प्रतिबद्ध भएर लागेको समेत स्पष्ट पारिन्। महिला मन्त्रालय ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको संरक्षणमा क्रियाशील रहेको मन्त्री चौधरीले बताइन् ।
बुधबार, वैशाख १९, २०८१
डोल्पाका तीनवटै सांसद मन्त्री : वीरबहादुरलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीरबहादुर शाही सामाजिक विकासमन्त्री नियुक्त भएका हुन्।
बुधबार, वैशाख १९, २०८१
अमेरिकामा सबै महिलालाई ४० वर्षपछि स्तन क्यान्सर परीक्षण गर्न सुझाव
करिब आधा महिलाहरूमा घना स्तन तन्तु हुनेगर्छ र यो उनीहरूले सामान्यतया उनीहरूको पहिलो परीक्षणको समयमा मात्र पत्ता लाग्छ । स्तनको सघन तन्तुले स्तन क्यान्सरको जोखिम बढाउँछ र यसको अर्थ छाती वा स्तनले उनीहरूका लागि पनि काम नगर्न सक्छ ।
बुधबार, वैशाख १९, २०८१
हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ । डा शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर निःशुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताए।
बुधबार, वैशाख १९, २०८१
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
नवनियुक्त अध्यक्ष अर्यालले नेपालगञ्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पुर्याउने बताए। 'विश्वबजारमा भित्रिएका नयाँ प्रविधि र उपचार विधिहरु मेडिकल कलेजमा ल्याएर सेवा विस्तार गर्दै नयाँ योजनासाथ कलेजको विकासमा लाग्ने छु,' उनले भने।
मंगलबार, वैशाख १८, २०८१
Previous
190
191
192
193
194
Next
सर्च गर्नुहोस्
×
Search