मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Thu, Jan 29, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ, नर्भिक अस्पतालमा उपचार हुँदै
मंगलबार, वैशाख २५, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ, हेलिकोप्टर मार्फत काठमाडौं ल्याइदैं
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनको मुटुमा समस्या, स्वासप्रस्वासमा समस्या देखिएको हो।
मंगलबार, वैशाख २५, २०८१
स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता
प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरबीच अन्तरङ्ग तथा बहिरङ्ग सेवामा विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ।
मंगलबार, वैशाख २५, २०८१
प्रत्यक्ष निर्वाचित एक्ली दलित महिला सांसद् सीता सुन्दास, जो बनिन् गण्डकीकी स्वास्थ्यमन्त्री
सीताकुमारी सुन्दासको जन्म २०२४ सालमा भएको हो। साविकको ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका- ७ को ठुलाडिही स्थायी घर भएकी सुन्दासको बाल्यकाल गाउँमै बित्यो। उनका बुबा गुमानसिंह सुन्दास भारतीय सेनाका जागिरे थिए। आमा चित्रकुमारी सुन्दास खेती-किसानी गर्थिन्।
मंगलबार, वैशाख २५, २०८१
मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रम र यथार्थ
मानसिक स्वास्थ्यले व्यक्तिको सामाजिक र भावनात्मक अवस्थाको बारेमा व्याख्या गर्दछ । स्वस्थ जीवनयापन गर्न, आफूले चाहेको काम गर्न, जीवनमा खुशी रहन, सम्बन्धहरू प्रगाढ बनाउन, नयाँ परिवेशमा सहजै घुलमिल हुन र जीवनमा आइपर्ने चुनौतिहरूको सामना गर्नका लागि पनि हाम्रो मानसिक स्वास्थ्य स्वस्थ हुनु पर्दछ ।
मंगलबार, वैशाख २५, २०८१
गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।
सोमबार, वैशाख २४, २०८१
सरकारीमा बिदा लिएर निजीमा काम गर्ने डाक्टर तथा कर्मचारीलाई कारबाही गर्दै मन्त्रालय
मन्त्रालयले कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो।
सोमबार, वैशाख २४, २०८१
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री रविको ३ बुँदे निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरेको हो।
सोमबार, वैशाख २४, २०८१
नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन्। नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्।
सोमबार, वैशाख २४, २०८१
स्वास्थ्यमन्त्री यादव सरकारबाट बाहिरिने सम्भावना कति ?
१२ सिटको जसपा र १० सिटको एकीकृत समाजवादीले एक ठाउँमा उभिने कुरा प्रचण्ड सरकारका लागि शिरमाथि झुन्ड्याइरहेको तरबार थियो। त्यही अंकगणितलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका यादवको 'बार्गेनिङ' क्षमता पनि बलियो बनेको थियो।
सोमबार, वैशाख २४, २०८१
ब्रेन ट्युमर वा ब्रेन क्यान्सर भनेको के हो, प्रारम्भिक चरणमै कसरी थाहा पाउने ?
मस्तिष्कका ट्यूमरहरू मस्तिष्कमा सुरु हुने ट्यूमरहरू हुन्। कहिलेकाहिँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्। तर प्राइमरी ब्रेन ट्युमर शरीरको अरु अंगमा फैलिदैनन्।
सोमबार, वैशाख २४, २०८१
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
हाल चिकित्सा विज्ञान राष्ट्रि य प्रतिष्ठानन ऐनलाई संशोधन गर्न केही नेपाल ऐन संशोधन अगाडि बढेको अवस्था छ। दुवाकोटको अस्पताल बनाएर अध्ययन अध्यापनलाई नियमित गरेर मात्र उक्त संशोधन भएमा चिकित्सा क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा सहज हुने कुरा पनि अनुरोध गर्न चाहन्छु।
आइतबार, वैशाख २३, २०८१
हात स्वच्छता सचेतना कार्यक्रम सम्पन्न
इन्फेक्सन कन्ट्रोल सोसाइटी एण्ड नेपालको आयोजनामा सम्पूर्ण स्वास्थ्यकर्मीले हात धुने बानी बसाल्ने उदेश्यले सो सचेतना कार्यक्रम आयोजना गरिएको सोसाइटीकी अध्यक्ष सृजना भोमीले जानकारी दिइन्।
आइतबार, वैशाख २३, २०८१
नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको आयु बढी
सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ।
आइतबार, वैशाख २३, २०८१
स्वास्थ्यमन्त्री यादवको पार्टी जसपा फुट्यो, आधिकारिकताका लागि अशोक राई निर्वाचन आयोगमा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठनका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन्।
आइतबार, वैशाख २३, २०८१
नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत, ८० वर्षको इतिहासमै सबैभन्दा कम
आइतबार जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै कार्यालयले जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत कम रहेको जनाएको छ। यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम भएको कार्यालयको भनाइ छ।
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
न्याम्स स्थापनाको मुख्य उद्देश्य वा यसको केन्द्रबिन्दु भनेको नै 'विस्तारित न्याम्स' हो। विस्तारित न्याम्स अर्थात स्नातक डिग्री भएका डाक्टरहरूका लागि शैक्षिक अवसरहरू फराकिलो बनाउन, उनीहरूलाई विशेष र सुपर-स्पेशलाइज्ड तालिम लिन सक्षम बनाउन धेरैभन्दा धेरै संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु नै हो।
आइतबार, वैशाख २३, २०८१
सप्तरीमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङ शिविर
भक्तपुर क्यान्सर अस्पताल र सप्तरीको बोदेबरसाइन नगरपालिकाको संयुक्त आइजनामा दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ।
आइतबार, वैशाख २३, २०८१
स्याङ्जा पुतलीबजारमा दन्त तथा सामान्य स्वास्थ्य शिविर सम्पन्न
शिविरमा २ सय ५३ जनाको डेन्टल परीक्षण तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। यसका साथै सबै सहभागीको रक्तचाप र सुगरको जाँच गरिएको मेडिकल कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शिविरमा एक सय २० जनाको दाँत निकालिएको थियो।
आइतबार, वैशाख २३, २०८१
नारायणस्थान स्वास्थ्य चौकीबाट डिजिटल खोप कार्डको शुभारम्भ
वडामा रहेका सबै १५ महिनादेखि ५९ महिनाका १८० जना बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएकाले वडालाई पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गर्ने कार्यक्रमको सन्दर्भमा पारेर डिजिटल खोप कार्डको शुभारम्भ गरिएको हो।
आइतबार, वैशाख २३, २०८१
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड
गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए।
आइतबार, वैशाख २३, २०८१
क्यान्सर नियन्त्रणका लागि बैंगलोरको एचसीजी अस्पतालले नेपालसँग सहकार्य गर्ने
नेपाल सरकारले एचसीजीका सर्जनलाई नेपालभरका विभिन्न अस्पतालमा अत्याधुनिक शल्यक्रिया गर्न अनुमति दिएकाले प्रोत्साहन प्राप्त भएको उनले खुशी व्यक्त गरे। डा रावले अहिलेको अवस्थामा सुधार नल्याए आगामी दश वर्षमा प्रत्येक दशमध्ये एक क्यान्सरपीडित हुनसक्ने उल्लेख गरे।
आइतबार, वैशाख २३, २०८१
बाजुराको कोल्टीबाट सुत्केरी र गर्भवती हेलिकप्टर उद्दार
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया ईश्वरी कार्की र स्वामी कार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।
आइतबार, वैशाख २३, २०८१
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरकी रिता लम्सालले प्राडा बस्नेतसँग न्याम्स स्थापनाको सन्दर्भ, न्याम्सले हालसम्म गरेका काम, काम गर्ने क्रममा भोगेका चुनौती, भावी योजना, आवासीय चिकित्सकहरुका समस्या, वीर र न्याम्स छुट्याउन हुने वा नहुने लगायतका विषयमा कुराकानी गरेकी छिन्।
आइतबार, वैशाख २३, २०८१
यी हुन् न्याम्सका पूर्वउपकुलपति र पदाधिकारीहरु
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरले यसका पूर्व उपकुलपति र पदाधिकारीहरु को-को भए भनेर विवरण संकलन गरेको छ। न्याम्सले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार हालसम्म न्याम्समा ७ जना उपकुलपति भएका छन्।
आइतबार, वैशाख २३, २०८१
अनुमति नलिइ सञ्चालनमा रहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने मन्त्रालय चेतावनी
मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने चेतावनी दिएको हो ।
शनिबार, वैशाख २२, २०८१
ई-सिगरेटको आयात रोक्न भन्सार विभागलाई स्वास्थ्य सेवा विभागको पत्र
निर्देशिकाको परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ।
शनिबार, वैशाख २२, २०८१
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
शनिबार, वैशाख २२, २०८१
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने
मुख उपाध्यायका अनुसार प्लास्टिकको फोहर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै र प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङ प्रयासलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ ।
शनिबार, वैशाख २२, २०८१
एस्ट्राजेनेकाले गर्यो कोभिड भ्याक्सिनबाट केहीमा असामान्य समस्या भएको स्वीकार
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हाल मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
शनिबार, वैशाख २२, २०८१
Previous
189
190
191
192
193
Next
सर्च गर्नुहोस्
×
Search