मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Thu, Jan 29, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि
झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्। यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो।
सोमबार, वैशाख ३१, २०८१
जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो।
सोमबार, वैशाख ३१, २०८१
स्वास्थ्यमन्त्री यादवको ६५ दिने सत्तायात्रा, अमेरिका भ्रमणको अवसर
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव ६५ दिनपछि सरकारबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री सहितको वरियतामा मन्त्रालयका गत फागुन २७ गते प्रवेश गरेका यादव ६५ औं दिनमा आज सोमबार सरकारबाट बाहिरिएका हुन्।
सोमबार, वैशाख ३१, २०८१
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ। जसपाबाट सरकारमा सहभागी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका छन्।
सोमबार, वैशाख ३१, २०८१
अनुवांशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु
आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ। ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानको शरीरमा दुई महिना अगाडि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुन: परीक्षा लिने भएको छ। केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषयको परीक्षा पुन:लिन लागेको जनाएको छ।
सोमबार, वैशाख ३१, २०८१
एशियन फर्माको 'भाल्प्रोट' र बहुराष्ट्रिय कम्पनीको औषधिको गुणस्तर समतुल्य
औषधि दिएपछि उनीहरुको शरीरबाट औषधि खाएको आधा घण्टापछि ७२ घण्टाभित्रमा १४ पटक रगत लिएर परीक्षण गरिएको थियो। सो क्रममा अध्ययनमा सहभागी व्यक्तिलाई २४ घण्टा अस्पतालमै र ७२ घण्टा चिकित्सकको निगरानीमा राखिएको थियो।
आइतबार, वैशाख ३०, २०८१
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय
निसन्तान दम्पत्तीको उपचार गर्ने भन्दै सञ्चालनमा आएको वात्सल्य नेचुरल आईभीएफले गैरकानुनी रुपमा शाखा विस्तार गरेको खुल्न आएको छ। काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको वात्सल्यले कानुनविपरित धमाधम शाखा विस्तार गरिरहेको फेला परेको हो।
आइतबार, वैशाख ३०, २०८१
बैतडी अस्पतालका चिकित्सकहरु आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प
प्रदेश सरकार सुदूरपश्चिम सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै सेवा ठप्प गर्नु परेको निमित मेसु हरिचन्द्र बिष्टले बताए। प्रदेश सरकार समाजिक विकास मन्त्रालयले आफूहरुले काम गरेको अतिरिक्त भत्ता नदिएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलन थालेका हुन्।
आइतबार, वैशाख ३०, २०८१
कर्णालीमा ब्लड बैंक बनाउन एएनएमएफले एक करोड २० लाख सहयोग गर्ने
कर्णालीमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने धेरै बिरामीलाई समस्या परिरहेको अवस्था छ। बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै एएनएमएफले प्रतिष्ठानमा ब्लड बैंक स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको हो।
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
उनी पछिल्लो डेढ दशकदेखि हरेक दुई वर्षमा जीवनसंगिनीसँग नेपाल आइरहेका थिए र चहारिरहेका थिए कालीकोट, प्युठान, म्याग्दी जस्ता विकट जिल्लाका डाँडाकाँडा। उमेरजन्य समस्याका कारण पछिल्लो वर्षहरुमा उनी नेपाल आउन सकेका थिएनन्। ८६ वर्षको उमेरमा दुई दिनअघि मात्र दिवंगत भए।
आइतबार, वैशाख ३०, २०८१
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका जिम साइमन्सको निधन
गणितलाई नै प्रयोग गरेर उनले ४० वर्षको उमेरमा लगानी क्षेत्रमा पाइला राखेका थिए। त्यही सुत्रबाट वार्षिक ६६ प्रतिशतसम्म उनको कम्पनीले नाफा हासिल गरेको थियो। उनीसँग हाल ३१ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।
आइतबार, वैशाख ३०, २०८१
मनन गरौं– नर्सहरु हाम्रा भविष्य हुन्
त्यस अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदादेवी थापाले आफू पनि जनता माविकै पूर्वविद्यार्थी भएकाले बर्दिवास हेल्पिङ ह्याण्डस्सँग भावनात्मक सम्बन्ध रहेको बताए। 'म पनि यो अभियानमा तपाईंहरुसँगै छु, सक्दो सहयोग गर्नेछु', राज्यमन्त्री थापाले भने, 'सबै लाग्यौँ भने सिबिसी उपकरण खरिद गर्न सक्नेछौँ।'
आइतबार, वैशाख ३०, २०८१
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
नर्सिङ दिवसका अवसरमा २८ जना डाक्टर उपाधी पाएका नर्सहरु सम्मानित भएका छन्। नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरिएको हो।
आइतबार, वैशाख ३०, २०८१
बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन–२०२४ सम्पन्न
ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेलन भएको हो।
आइतबार, वैशाख ३०, २०८१
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए।
आइतबार, वैशाख ३०, २०८१
नर्स (कविता)
हर इन्जाइमका जर्किनहरुले, औषधिका पाता र झोलहरुले संगै लिएर आएका हुन्छन उपयोगको अन्तिम मिति “एक्सपायर डेट” तर हुदैन नर्सको आशा, धैर्य, चेतना, सिकाइ, संबेदनाको !
आइतबार, वैशाख ३०, २०८१
कर्मचारी नियुक्तिका लागि गेटा अस्पतालले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित
अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो। अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो। लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारले अब अन्तर्वार्ता दिनु पर्ने हुन्छ।
आइतबार, वैशाख ३०, २०८१
यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमण जोखिम उच्च
यहाँ आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पङ्ख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको बताएका हुन्।
आइतबार, वैशाख ३०, २०८१
प्रधानमन्त्री दाहालको राजीनामासहित चार बुँदे माग राख्दै डा केसीले सुरु गरे अनशन
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका छन्। डा केसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै २२औं पटकको अनशन सुरु गरेको जानकारी दिएका हुन्।
शनिबार, वैशाख २९, २०८१
विवादमा करिनाको 'प्रेग्नेन्सी बाइबल', उच्च अदालतले पठायो नोटिस
उनको किताब 'करिना कपूर खान्स प्रेग्नेंसी बाइबल: द अल्टीमेट म्यानुअल फर मम्स-टू-बी', अगस्त २०२१ मा सार्वजनिक भएको थियो। जहाँ उनले आफ्ना दुई सन्तान जन्माउँदाको अनुभूति उल्लेख गरेकी छिन्। उक्त किता लेखनमा उनलाई भारतका चर्चित स्त्री तथा प्रसुति रोग विशेषज्ञले सघाएका छन्।
शनिबार, वैशाख २९, २०८१
यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन्। अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन्। व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन। पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन। यौन व्यवस्थापन गर्नु उपयुक्त हुन्छ।
शनिबार, वैशाख २९, २०८१
बाँकेको राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।
शनिबार, वैशाख २९, २०८१
योगलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दैछौं : उपप्रधानमन्त्री श्रेष्ठ
अहिलेको नीति तथा कार्यक्रममा पनि हामी यो ल्याउँदैछौँ, बजेटमा पनि ल्याउँदैछौँ। नेपाल त झन फेरि यो कोणबाट हेर्ने हो भने ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि हो। बुद्ध, शिवको तपोभूमि, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्र यहीँ। कसरी भयो त्यो सबै। ऋषिमुनिहरुले तपस्या गर्ने भनेको ध्यान गर्ने हो। ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि भनेको नेपाल हो।’
शनिबार, वैशाख २९, २०८१
मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई 'बाहिर काम नगर्न' काठमाडौं महानगरको ध्यानाकर्षण
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता स्मरण गराइएको छ। जहाँ 'आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने' बाध्यात्मक व्यवस्था रहेको महानगरको भनाइ छ।
शनिबार, वैशाख २९, २०८१
लाभकरका कारण अस्पतालको नाममा आएन दान गरिएको जग्गा, स्तरोन्नतिमा समस्या
अस्पतालको नाउँमा जग्गा दर्ता गर्नको लागि सबै पक्षबीच हस्ताक्षर पनि भयो । तर, जग्गाको लाभकर लगभग रु चार करोड लाग्ने देखिएपछि दर्ता हुन नसकेको मेसु कुशवाहाले बताए। 'करोडौँ मूल्यको जग्गा दाता परिवार दर्ता गर्न तयार त भए । तर, लाभकर सङ्घीय सरकारले मन्त्रिपरिषद्बाट छुटको निर्णय हुन सकेन,' मेसु डा कुशवाहाले भने, 'अस्पतालमा प्रदेश सरकारले उपलब्ध गराएको उपकरण प्रयोगमा ल्याउन समस्या भएको छ।'
शनिबार, वैशाख २९, २०८१
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
प्रसूति तथा स्त्री रोग अस्पतालबाट हाल कसरी सेवा सञ्चालन भइरहेको छ? बिरामीले सहज रुपमा सेवा पाएका छन् की छैनन्? के कस्ता सेवा नि:शुल्क छन्? लगायतका विषयमा डा अधिकारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
शनिबार, वैशाख २९, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि मीनबहादुरले ४१ करोड सहयोग गर्ने
गुरुङले एक्कासी ४१ करोड सहयोग गर्ने घोषणा गरेपछि डा कोइराला भावुक बनेका थिए। उनले गुरुङलाई धन्यवाद दिँदै यो रकमले ठूलै उपलब्धि हासिल हुने प्रतिक्रिया दिए। 'थ्यांक्यू सो मच। इट इज ह्युज अमाउन्ट। दिस इज गेम चेन्जर।'
शुक्रबार, वैशाख २८, २०८१
मिस नेपाल पिसमा सहभागी २४ नर्सद्वारा प्रतिभा प्रस्तुत [फोटो फिचर]
२४ जनामध्ये अधिकांशले नृत्य गरेका थिए भने केहीले गायन, अभिनय, कथा बाचन लगायतका प्रतिभाहरु देखाएका थिए। ट्यालेन्ट राउन्ड अन्तर्गत नृत्य कोरियोग्राफर रोशन गहतराज, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा स्मृति मास्के, मोडल हन्ट नेपालका वजेता रोनिश खड्गी, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, एनक्लेक्स नेपालमा एमडी सजना केसी र अभिनेता तथा गायक कोशिश क्षेत्री निर्णायक थिए।
शुक्रबार, वैशाख २८, २०८१
कर्णाली प्रदेश अस्पताललाई गुणस्तरीय बनाउनुपर्नेमा जाेड
आज प्रदेश अस्पतालको अनुगमण तथा निरीक्षण गर्दै उनले अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्या हुन नदिनेमा उनले जोड दिए।
शुक्रबार, वैशाख २८, २०८१
Previous
187
188
189
190
191
Next
सर्च गर्नुहोस्
×
Search