मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Tue, Aug 11, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयः अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने
मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकका २४ वटा निर्णय गरेको छ। जसमा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने निर्णय भएको छ।
सोमबार, असोज ७, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
स्वास्थ्य सेवाकर्मीहरूलाई तालिमः सुरक्षा प्रोटोकलहरूमा स्वास्थ्य सेवा व्यवसायीहरूको निरन्तर प्रशिक्षण महत्त्वपूर्ण छ। बिरामीहरूलाई सुरक्षित राख्नका लागि कर्मचारीहरू नवीनतम अभ्यासहरूसँग अद्यावधिक हुनुपर्छ।
सोमबार, असोज ७, २०८१
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ। वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो।
सोमबार, असोज ७, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
कलेजो बिग्रनुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो। छोटो समयको मदिरा सेवनले एक्युट समस्या गराए पनि लामो समय मदिरा सेवन गर्दा क्रोनिक लिभर डिजिज हुन्छ, जसलाई समयमै उपचार नगरिए कलेजो स्थायी रुपमै ड्यामेज हुन्छ, जसलाई लिभर सिरोसिस भनिन्छ।
सोमबार, असोज ७, २०८१
सुत्केरीको मृत्युको विषयलाई लिएर कर्णाली प्रदेश अस्पतालमा तनाव
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएका छन्।
सोमबार, असोज ७, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचापको समस्याका कारण प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको साइबर ब्युरोले जनाएको छ।
सोमबार, असोज ७, २०८१
डेंगुका बिरामीले टेकु अस्पतालको आइसियू भरिभराउ
हाल आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा दिइरहेकोले बेड अभावको समस्या झेल्नु नपरेको निर्देशक डा बसौला बताउँछन्। आइतबार अस्पतालमा इनडोरमा ५५ जना भर्ना भएका थिए भने आकस्मिक कक्षमा बेड अभावका कारण ३ बेड थपिएको जानकारी उनले दिए।
सोमबार, असोज ७, २०८१
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति
नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो।
सोमबार, असोज ७, २०८१
पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै ३ करोड रुपैयाँ भुक्तानी पाउन नसकेको हो।
सोमबार, असोज ७, २०८१
हुम्लाबाहेक देशभर डेंगु संक्रमण, अहिलेसम्म ११ हजार पाँच सय संक्रमित
हुम्लाबाहेक देशभर डेंगु रोगको संक्रमण देखिएको छ। डेंगु संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।
सोमबार, असोज ७, २०८१
प्रदेशस्तरमा जीपीएसजडित एम्बुलेन्सको सुरुवातकर्ता लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय
‘जीपीएस जडानअघि बिरामीहरुलाई चाहिएको समयमा एम्बुलेन्स नपाउने, बिरामी आफन्तले चाहेको ठाउँमा बिरामी नलैजाने र धेरै एम्बुलेन्स शहर केन्द्रित हुने समस्या थियो,’ उनले भने । लुम्बिनी प्रदेशभरि छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी बिरामीहरुलाई छिटो÷छरितो आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो लक्ष्यमा यो प्रणाली र पद्धतिले सघाएको उनले जानकारी दिए।
सोमबार, असोज ७, २०८१
पर्सामा सुरक्षित गर्भपतनसम्बन्धी जानकारी न्युन, गम्भीर समस्या आउँदा मात्रै पुग्छन् अस्पताल
वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताउँछन्। 'सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउनुहुन्छ”, उनले भने, 'कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो।'
सोमबार, असोज ७, २०८१
आँखा उपचार केन्द्रलाई पचास लाख सहयोग
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का एक समाजसेवी परिवारले समुदायले सञ्चालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई रु ५० लाख सहयोग गरेको छ।
सोमबार, असोज ७, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरु फेरिएका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
आइतबार, असोज ६, २०८१
वीरमा दुर्गा प्रसाईंको स्वास्थ्य जाँच
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनको वीरमा स्वास्थ्य जाँच गरिएको छ। त्यसपछि उनलाई अदालत लगिएको छ।
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख फेरिएका छन्। महाशाखा प्रमुखमा 'प्रमुख जनस्वास्थ्य प्रशासक' डा भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका छन्।
आइतबार, असोज ६, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
डा देवकोटा यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन्।
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरीका अनुसार एक घण्टासम्म पनि ढोका नखोले पछि प्रहरी टोली भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेका हुन्। त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो।
आइतबार, असोज ६, २०८१
रौतहटको राजपुरमा १२ जनामा झाडापखाला
कल्चर प्रविधिबाट १६ जनामा गरिएको परीक्षणका १२ मा भिब्रियो कोलेरो पोजेटिभ आएको जनस्वास्थ्य निरीक्षक मिजानुर रहमानले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, असोज ६, २०८१
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ?
“सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरु खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ”, उनले भने “किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन।”
आइतबार, असोज ६, २०८१
आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै
पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ्दै जाँदा बर्सेनि बिरामीको आकर्षण बढ्दै गएको हो।
आइतबार, असोज ६, २०८१
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जिम्मेवारी सम्हालेको दुई महिना भएको छ। वर्तमान मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुमध्ये आशा गरिएका मन्त्रीमध्येमा पर्छन् उनी। त्यसैले धेरैको अपेक्षा छ– उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछन्।
आइतबार, असोज ६, २०८१
अहेबदेखि ११औं तह : जनस्वास्थ्यका लागि सक्रिय हरतरह
खड्का फेवाताल जस्तै त्यहीँ जमेर बसेको भए यतिबेला ‘रिटायर्ड’को तयारी गरिरहेका हुन्थे । तर उनले पाठ सेतीबाट सिके । लुकेर भए पनि सागरतर्फ नै अघि बढ्नुपर्छ भन्ने लाग्यो । यो जागिर चटक्कै छाडेर जनस्वास्थ्य पढ्न बाहिरिए उनी।
आइतबार, असोज ६, २०८१
प्रसूति व्यथा लागेकी बागलुङकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ।
आइतबार, असोज ६, २०८१
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दो
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताउनुभयो । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या एक लाख ६६ हजार २०० रहेको थियो ।
आइतबार, असोज ६, २०८१
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।
आइतबार, असोज ६, २०८१
पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या
जिल्ला अस्पतालमा हाल दैनिक सरदर चार सय बिरामीले सेवा लिने गरेका छन् । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने पहल भए पनि गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपुर्याउँदा सो योजनाले मूर्त रूप पाउन सकेको छैन । अस्पतालमा हाल एक सय ५५ जना कर्मचारी छन् तर स्वीकृत दरबन्दी भने ३१ मात्र रहेको छ ।
आइतबार, असोज ६, २०८१
पोखरामा रोकिएन डेंगु संक्रमण, एक महिनामा छ गुणाले वृद्धि
कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ। भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो। महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो।
शनिबार, असोज ५, २०८१
धरानमा विगत र वर्तमानको स्वास्थ्य अवस्था
शनिबार, असोज ५, २०८१
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको आज निरीक्षण गर्दै उनले सरकारी पक्षबाट पनि आँखा उपचारलाई व्यवस्थित रुपमा अघि बढाउन लगानी गर्न आवश्यक रहेको बताए।
शनिबार, असोज ५, २०८१
Previous
186
187
188
189
190
Next
सर्च गर्नुहोस्
×
Search