मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Tue, Aug 11, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे
जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेंगुको संक्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना बाहिरी जिल्लाका हुन्।
बुधबार, असोज ९, २०८१
कविताः फार्मासिष्ट हाम्रो पहिचान
औषधिको फर्मुलेसन, भण्डारण, बिक्री वितरण अरु धेरै छन् हाम्रो काम फार्मेसी हाम्रो पेशा, फार्मासिष्ट हाम्रो पहिचान ǁ
बुधबार, असोज ९, २०८१
डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौं महानगरपालिका
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको अध्यक्षतामा साझेदार अधिकारीहरुसँग बसेको बैठकले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकावद्ध सफाइको संस्कृति चलाउनुपर्ने निर्णय गरेको छ।
बुधबार, असोज ९, २०८१
नेपाल नेत्रयोति संघका अध्यक्ष पन्त आइएपिबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेसको बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन्।
बुधबार, असोज ९, २०८१
मुगुम कार्मारोङमा आँखा शिविर, २०० बढीले पाए सेवा
मुगुको मुगुम कार्मारोङमा आँखा शिविर सम्पन्न भएको छ। शिविरमा २०० भन्दा बढीले आँखा जाँच गराएका छन्।
बुधबार, असोज ९, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
नेपाल सरकारले उक्त मेसिन खरिद प्रक्रिया ३ वर्ष अगाडि बढाएपनि भर्खरै नेपाल भित्रिएको हो। नयाँ प्रविधिको उक्त ९ वटा मेसिन खरिदका लागि सरकारले कम्तिमा पनि एउटाको ९० लाखका दरले खर्च गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बताए।
बुधबार, असोज ९, २०८१
फोक्सोलाई कसरी स्वस्थ राख्ने?
बुधबार, असोज ९, २०८१
विशिष्टीकृत क्यान्सर उपचार सेवा दिँदै भक्तपुर क्यान्सर अस्पताल
अस्पतालले नयाँ रेडियोथेरापी उपकरण जडान गरेसँगै बिरामी क्यान्सरको उपचार गर्नका लागि पालो कुर्नुपर्ने समस्या पनि हटेको छ। अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले रेडियोथेरापीका लागि क्यान्सरका बिरामीले लामो समयसम्म पालो पर्खनु नपर्ने बताउछन।
बुधबार, असोज ९, २०८१
प्रदूषित शहरमा फोक्सो जोगाउने कसरी?
यहाँ चर्चा गर्न लागिएको विषय वायु प्रदूषणभन्दा पनि फोक्सोको समस्याका बारेमा हो। तर, फोक्सोमा निम्तने समस्या निम्तने प्रमुख कारक वायु प्रदूषण नै हो। हावामा हुने स–साना कण श्वासनली हुँदै फोक्सोसम्म पुग्छनु। जसले घाँटीको एलर्जी, दमदेखि ब्रोन्काइटिसम्मका फोक्सोजन्य समस्या निम्त्याउँछन्।
बुधबार, असोज ९, २०८१
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण
बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो।
बुधबार, असोज ९, २०८१
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन
सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गर्नुभयो।
बुधबार, असोज ९, २०८१
बजारमा पाइने खानेकुराको प्याकेटमा के-के हेर्ने?
उत्पादकले प्याकेटमार्फत आम उपभोक्ताहरुलाई सही सूचना संचार गर्नुपर्छ। उपभोक्ता आफैँले पनि खाद्य वस्तुमा दिइएका जानकारी राम्ररी पढेर किन्ने वा किनेसी पनि बुद्धिमतापूर्ण तरिकाले खपत गर्न सचेत रहनुपर्छ। यसो भए मात्रै बजारिया खाद्य वस्तुको अनियन्त्रित खपतबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न सकिनेछ।
बुधबार, असोज ९, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
नसर्ने रोगको बृदिले स्वास्थ्य प्रणालीमा थप चाप बढाएको छ जसले गर्दा बिरामीको उपचार र ब्यबस्थापनमा थप चुनौतीहरु उत्पन्न भएको छ। नसर्ने रोगहरु (जस्तै मधुमेह,उच्च रक्तचाप) को व्यवस्थापनमा फार्मासिष्टहरुले औषधि उपचार व्यवस्थापन र जीवनशैली परामर्श प्रदान गर्न सहयोग गर्दछन।
बुधबार, असोज ९, २०८१
विराट मेडिकल कलेजले एक हजार नर्सका लागि रोजगारी खुलायो
मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्र कार्कीले अस्पतालका लागि आवश्यक भएर नै एकैपटक ठूलो संख्यामा रोजगारी खुला गरेको जानकारी दिए। उनले अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने गरी नै नर्सहरुको माग गरिएको बताए।
मंगलबार, असोज ८, २०८१
बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै
बाल मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन अक्टोबर १ र २ मा हुन लागेको हो।
मंगलबार, असोज ८, २०८१
एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
मंगलबार, असोज ८, २०८१
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादवको निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
मंगलबार, असोज ८, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तको आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
साइबर क्राइमको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन इन्कार गरेको हो।
मंगलबार, असोज ८, २०८१
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ।
मंगलबार, असोज ८, २०८१
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्।बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरूले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन्। अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन्।
मंगलबार, असोज ८, २०८१
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ। लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो।
मंगलबार, असोज ८, २०८१
ठोरी गाउँपालिकामा नयाँ कुष्ठरोगी भेटिएनन्
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन्। स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन्।
मंगलबार, असोज ८, २०८१
ग्रामीण अल्ट्रासाउन्डका अभियन्ता डा शेर्पा
अवकाशपछि डा मिङ्मा गेल्जिङ शेर्पाको दिमागमा यस्तो आमजीवनको चित्र आएन । बरु निश्चित सरकारी सीमाहरुमा बाँधिएको स्वास्थ्य सेवाबाट उन्मुक्त हुने अवसरका रुपमा लिए अवकाशलाई । अवकाश प्राप्त गर्दै गर्दा डा शेर्पालाई लाग्यो– सरकारी सेवामा रहेर गर्न नसकेका कामहरु अब सेवानिवृत्त भएपछि गर्छु ।
मंगलबार, असोज ८, २०८१
बालरोग विशेषज्ञ डा खनालले ल्याए एआई र रोबोटिक्स आधारित उपन्यास सावर्णि
बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
मंगलबार, असोज ८, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पताललाई डा उपाध्यायको ९ करोड सहयोग
वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल अर्थात काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)लाई डा शशि भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन्।
मंगलबार, असोज ८, २०८१
नेपाल कोरिया मैत्री अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा सेवा बन्द हुने
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ।
मंगलबार, असोज ८, २०८१
‘शून्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका
पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न घरमा हुने सुत्केरीलाई शून्यमा झार्नेगरी नौ वटा वडामा उक्त अभियान सञ्चालन गरेको हो।
मंगलबार, असोज ८, २०८१
मालिका गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा
जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।
मंगलबार, असोज ८, २०८१
बेनी अस्पतालमा बिहान सातदेखि बेलुका आठ बजेसम्म ओपिडी सेवा
म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो।
मंगलबार, असोज ८, २०८१
नेपालका स्वास्थ्य संस्थामा बढ्दै दन्त उपचारको बोझ
यद्यपि मुख तथा दन्त स्वास्थ्य हाम्रो संमग्र स्वास्थ्यको बलियो सूचक हो। मुख तथा दन्त स्वास्थ्यमा ख्याल गर्न सकेमा मधुमेह, मुटु रोग तथा अन्य दिर्घकालीन रोगको जोखिम कम हुने गर्छ। दाँतमा किरा लाग्ददा हृदयघातको जोखिम बढ्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ।
मंगलबार, असोज ८, २०८१
Previous
185
186
187
188
189
Next
सर्च गर्नुहोस्
×
Search