मुगु- मुगुको मुगुम कार्मारोङमा आँखा शिविर सम्पन्न भएको छ। शिविरमा २०० भन्दा बढीले आँखा जाँच गराएका छन्।
शिविरमा ३४ जनाको मोतिविन्दुको अप्रेशन गरिएको छ। हिमालय आँखा अस्पतालको आयोजना तथा मुगुम कार्मारोङ गाउँपालिकाको सहकार्यमा शिविर संचालन भएको थियो। शिविरमा डा अञ्जु गुरुङ लगाएतले सेवा दिएक थिए।