मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Thu, Jan 29, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन: स्वास्थ्यमन्त्री यादव
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, 'हामी स्थिर सरकारका पक्षमा छौँ, हामीले जहिले पनि स्थिरता खोजेका छौँ, त्यो दायित्वबाट पछि हट्दैनौं, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौँ।'
शुक्रबार, वैशाख २८, २०८१
अर्जेन्टिनामा एकै वर्षमा ४ लाख २० हजारलाई डेंगु, दुई सय ९१ जनाको मृत्यु
मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अर्जेन्टिनामा यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख २८, २०८१
स्वास्थ्यलाई प्राथमिकता दिइरहेको बागलुङको जैमिनी नगरपालिका
स्वास्थ्य केन्द्रमात्रै होइन प्राथमिक स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकमार्फत जैमिनीले नागरिकको स्वास्थ्योपचार गर्ने र रोग नै लाग्न नदिन अनेकौँ प्रयत्न गरिरहेको छ । नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्योपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्न कार्यविधि बनाएको छ ।
शुक्रबार, वैशाख २८, २०८१
‘डर’लाई च्यालेन्ज गर्ने तरिका
यी तरिका अपनाउन नचाहने, नभ्याउने वा अपनाएर फाइदा नभएकाले औषधिको प्रयोग गर्नु पर्छ। औषधि धेरैथरिका छन्। कति समय खानुपर्छ भन्ने कुरा पहिले भन्न सकिन्न। घटीमा ६ महिनादेखि बढीमा वर्षौं लाग्न सक्छ। औषधिका साथसाथै शरीर रिल्याक्स गर्ने तरिका र ध्यान नियमित गर्दा छिटो निको हुन सक्छ।
शुक्रबार, वैशाख २८, २०८१
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
उक्त पुरस्कार लागि व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ। सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघसंस्थालाई उक्त पुरस्कार दिन लागिएको हो।
शुक्रबार, वैशाख २८, २०८१
बिरामी बढेपछि पृथ्वीचन्द्र अस्पतालमा शय्याको अभाव
नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा लैङगिक हिंसामा परेका महिलाहरुलाई निशुल्क उपचारको व्यवस्था रहेको छ जनाउँदै उनले भने, 'परिवार नियोजन, खोप सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवालगायत सुविधा समपन्न प्रयोगशालाको पनि व्यवस्था रहेको छ।’
शुक्रबार, वैशाख २८, २०८१
बुटवलमा औषधिको अवैध कारोबार गर्ने मेडिकल सञ्चालक पक्राउ
बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्न मेडिकल सञ्चालन गर्दैआएका अछामको तुर्माखाँद गाउँपालिका– ८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार, वैशाख २८, २०८१
बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथ ट्रमा केयर सम्मेनल सुरु
अछाम जिल्लाको बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ आज बाट सुरु भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा सम्मेनल सुरु भएको हो।
बिहीबार, वैशाख २७, २०८१
घिउसिमीमा भेटियो सबैभन्दा बढी विषादी
सञ्चालक विन्दा सुवेदीको ६७८ नम्बरको स्टलमा धादिङबाट ल्याइएको घिउसिमीमा अर्गानो फस्फे नामक विषादी ८५.३३७३ प्रतिशत रहेको पाइएको छ। सो विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य मानिन्छ।
बिहीबार, वैशाख २७, २०८१
मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव अनुपस्थित
स्वास्थ्य मन्त्रालयको कुनै अजेन्डा नभएको र पार्टीकै काममा व्यस्त हुनुपरेकाले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुन नसकेको मन्त्री यादवको सचिवालयले जनाएको छ। अनुपस्थित रहने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिले नै जानकारी गराइएको बताइएको छ।
बिहीबार, वैशाख २७, २०८१
सिरम इन्सिच्युटको प्रष्टोक्ति- सन् २०२१ मै कोभिसिल्ड बनाउन बन्द गर्यौं
मंगलबार एस्ट्राजेनेकाले मंगलबार सबै खोप हटाउने निर्णय लिएको थियो। सिरम इन्सिच्युट अफ इन्डियाले एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्डस बनाएको हो। सिरमका प्रवक्ताले भने, 'भारतले सन् २०२१ र २०२२ मा उच्च मात्रामा खोप लगायो। नयाँ भेरिएन्ट आएपछि पुरानो भ्याक्सिनको माग घटेको थियो।'
बिहीबार, वैशाख २७, २०८१
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
डेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ। जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन्।
बिहीबार, वैशाख २७, २०८१
जनस्वास्थ्य प्रशासक सापकोटा एघारौं तहमा बढुवा
वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटा एघारौं तहमा बढुका भएका छन्। तीन जना प्रतिष्पर्धीमध्ये लोकसेवा आयोगले उनलाई एघारौं तहका लागि सिफारिस गरेको हो।
बिहीबार, वैशाख २७, २०८१
दीक्षारम्भ बनेको एउटा दीक्षान्त समारोह
यही देशको मध्यसहर (पाटन)मा केही दिनअघि एउटा दीक्षान्त समारोह भएको थियो। तर, त्यसले त्यहाँ उपस्थित विद्यार्थीहरुलाई दीक्षाको अन्त होइन, दीक्षाको आरम्भ भएको महसुस गरायो। कतारका राजाको भ्रमणको कोलाहलमा त्यो विद्वत समारोहले अपेक्षित स्थान भने पाउन सकेन।
बिहीबार, वैशाख २७, २०८१
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ। नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो।
बिहीबार, वैशाख २७, २०८१
बैतडी अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका हुन्।
बिहीबार, वैशाख २७, २०८१
थालेसीमिया संवाहक भए/नभएको पत्ता लगाउन समयमै रगत परीक्षण गराउन जरुरी
थालेसीमिया संवाहक भएका दम्पतीबाट बच्चालाई जन्म दिएपछि थालेसीमिया मेजर भएको बच्चा जन्मिने सम्भावना हुन्छ । यस्ता दम्पतीबाट जन्मने हरेक पटकको बच्चामा थालेसीमिया मेजर हुने सम्भावना २५ प्रतिशत हुने चिकित्सकहरु बताउँछन् ।
बिहीबार, वैशाख २७, २०८१
सामुदायिक अस्पताल नगरलाई हस्तान्तरण गरेसँगै विशेषज्ञ सेवा प्रारम्भ
जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।
बिहीबार, वैशाख २७, २०८१
दाँतको उपचार गर्न वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन्। बिहानदेखि दाँत दुखिरहेपछि उनी उपचारका लागि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ।
बुधबार, वैशाख २६, २०८१
गम्भीर साइडइफेक्ट देखिएपछि कोभिड १९ बिरुद्धको भ्याक्सिन हटाउँदै एस्ट्राजेनेका
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
बुधबार, वैशाख २६, २०८१
कारबाही गरेर सरुवा गरिएकी व्यक्ति हाकिमको कुर्सीमा देखेपछि...
निर्वाचनपश्चात् अर्को दलले विजय हासिल गर्छ। दीपिकाले पहिले जस्तो राजनीतिक दुनो सोझ्याएर कार्य गर्न सक्दिनन्। विगतको कार्यको हिसाब खोजिन्छ। अर्को दलले जित्दा जुनसुकै कार्य गर्दा आरोपित हुनुपर्दा दीपिका मानसिक तनावग्रस्त छिन्। हिजोसम्म हस्तीनापुरको राज गरेकी दीपिका आज चपरीमूनिको बास बस्न पुगेकी छिन्।
बुधबार, वैशाख २६, २०८१
कोरोनाकालमा अनलाइनमार्फत् कक्षा लिएकालाई मान्यता दिने मेडिकल काउन्सिलको निर्णय
काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भूसालले नेपालबाट छ महिना अनलाइनमार्फत् लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेको जानकारी दिए। उनले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत् कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एकसय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताए।
बुधबार, वैशाख २६, २०८१
चालक दलका सदस्यहरु 'एकाएक' बिरामी, एयर इन्डियाका ७० उडान रद्द
वैकल्पिक पाइलटहरु उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ।
बुधबार, वैशाख २६, २०८१
लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार
सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रम अन्तर्गत हालसम्म सबै भन्दाबढी दोलखामा तीन हजार चार सय ५२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । सबै भन्दा कम मकवानपुरमा एक सय एक परिवारको स्वास्थ्य बीमा भएको छ ।
बुधबार, वैशाख २६, २०८१
कसरी धुने अनुहार?
अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ। तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ। यदि फेसवासमा सही तरिका नअपनाउने हो भने अनुहारको छालामा नोक्सान हुन्छ। फेसवाससम्बन्धी केही जानकारी थाहा पाउनुहोस्।
बुधबार, वैशाख २६, २०८१
गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने निर्णय
शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्।
बुधबार, वैशाख २६, २०८१
आज विश्व रेडक्रस दिवस
सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ।
बुधबार, वैशाख २६, २०८१
आमाको स्वास्थ्यको ख्याल कसरी राख्ने? यस्ता छन् सात टिप्स
स्वास्थ्यको ख्याल नहुँदा कहिलेकाहीँ आमाहरुलाई मधुमेह, रक्तअल्पता, मोटोपना, थाइराइड, उच्च रक्तचाप र क्यान्सर जस्ता रोगहरूले सताउँछ। आमाहरुको सुस्वास्थको ख्याल कसरी राख्ने भन्नेबारे स्वास्थ्य विशेषज्ञ कञ्चन नायकवडीको केहि सुझावहरु पढौं।
बुधबार, वैशाख २६, २०८१
पिसीओएस, ओभरियन क्यान्सर र बाँझोपनबारे जानौं
विश्व डिम्बग्रन्थी क्यान्सर दिवसमा बाँझोपन, पिसीओएस र पाठेघरको क्यान्सरको बारेमा सचेतना जगाउनु जरुरी छ। व्यक्तिहरूलाई लक्षणहरू पहिचान गर्न, समयमै उपचार खोज्न र उपयुक्त उपचार विधिहरूमा पहुँच प्राप्त गर्दै अन्ततः सकारात्मक परिणामहरू प्राप्त गरी जीवन बचाउनको लागि सशक्तिकरण गर्नु झनै महत्त्वपूर्ण छ।
बुधबार, वैशाख २६, २०८१
वर्षासँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण घट्यो
हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। .एयर क्वालिटी इन्डेक्सको आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १२७ छ।
मंगलबार, वैशाख २५, २०८१
Previous
188
189
190
191
192
Next
सर्च गर्नुहोस्
×
Search