मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ १५, २०८२
Thu, Jan 29, 2026
बिहीबार, माघ १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद कुमार यादवले शुक्रबार पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै ओटी सेवा अनलाइन प्रणालीमा आवद्ध भएको जनाएका हुन्।
शुक्रबार, वैशाख ७, २०८१
‘कलेजो स्वस्थ राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग मानिन्छ। कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन दिनुपर्ने विज्ञहरुको भनाइ छ।
शुक्रबार, वैशाख ७, २०८१
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ३३ बिरामीले पाए निःशुल्क उपचार
२ जना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन्।
शुक्रबार, वैशाख ७, २०८१
अस्पताल तथा स्वास्थ्य संस्थामा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने कर्मचारीमाथि कारबाही गर्दै मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यलय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यलय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएको हो।
शुक्रबार, वैशाख ७, २०८१
डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे
म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
शुक्रबार, वैशाख ७, २०८१
प्लास्टिक प्रदूषण समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ।
शुक्रबार, वैशाख ७, २०८१
बिरामीकहाँ धाइरहेको धुलिखेल अस्पताल
अहिले सर्ने र नसर्ने दुवै रोग गाउँ पसेका छन्। जीवनशैली परिवर्तन भएको छ। जलवायु परिवर्तनको असर छँदैछ । पहाडमा समेत लामखुट्टेबाट सर्ने रोग पुगेका छन्। तारेभीरको पेटमा खोस्रीरहेको डोजरसँगै गाउँ पुगेका गाडीमोटर, त्यसैमा चढेर पुगेका जंकफुडले नसर्ने रोग पुर्याएको छ। स्वास्थ्य सेवा गाउँतिर बामे सरिरहेको छ।
शुक्रबार, वैशाख ७, २०८१
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले आज पनि बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।
शुक्रबार, वैशाख ७, २०८१
आधारभूत अस्पताल निर्माण गर्दै काठेखोला गाउँपालिका
बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो।
शुक्रबार, वैशाख ७, २०८१
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।
शुक्रबार, वैशाख ७, २०८१
सामाजिक सञ्जालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन, कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने जनाएको छ।
शुक्रबार, वैशाख ७, २०८१
बयालपाटा अस्पतालमा दोस्रोे ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन आयोजना हुँदै
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बैशाख २७ देखि २९ गतेसम्म ३ दिने दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेनल २०२४ हुने भएको हो।
शुक्रबार, वैशाख ७, २०८१
भवानी राणा नेतृत्वको कम्पनी फरच्युनाले थाल्यो सिरिन्ज उत्पादन
औषधि व्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमै सिरिन्ज उत्पादन खुशी विषय रहेको बताउँदै गुणस्तरमा ध्यान दिन सचेत गराए। फरच्युना हेल्थ केयरकी अध्यक्ष भवानी राणाले सिरिन्ज उत्पादन गर्न नेपाल सक्षम रहेको दर्शाउनुका साथै गुणस्तरीय उत्पादनमा जोड दिने उल्लेख गरिन्। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यासलाई आत्मसाथ गरिने उनले प्रतिबद्धता व्यक्त गरिन्।
शुक्रबार, वैशाख ७, २०८१
बाँकेको जडीबुटी प्रशोधन उद्योगमा आगलागी
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौवटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ।
बिहीबार, वैशाख ६, २०८१
बिदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका स्वास्थ्यकर्मीमाथि मन्त्रालयको निगरानी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति निगरानी बढाएको छ।
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १७ जना ११औं तहका कर्मचारीको पदस्थापना र जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले ट्रमा सेन्टरमा १०औं तहका डा प्रमोद कुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएको छ।
बिहीबार, वैशाख ६, २०८१
सांसद डा शर्माद्वारा डा कोइरालाको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग
डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाइएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।
बिहीबार, वैशाख ६, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।
बिहीबार, वैशाख ६, २०८१
कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा .खड्काको तर्क छ।
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले गरे सरकार विस्तार, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्री
मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
बिहीबार, वैशाख ६, २०८१
दमौली अस्पतालमा आजदेखि १२ घण्टा ओपिडी सेवा
तनहुँको दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो
बिहीबार, वैशाख ६, २०८१
भी-२० बैठकमा मन्त्री पुनले भने-जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ
जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरुमा तीव्र रुपमा हिउँ पग्लिन थालेको, हिमनदीहरुमा पानीको बहाव घटेको, हिम तालहरु विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए ।
बिहीबार, वैशाख ६, २०८१
पाठेघरको उपचारका क्रममा निधन भएकी २२ वर्षीया भीमा गुरुङको शव ९ दिनदेखि कर्णाली प्रदेश अस्पतालमै
आठ दिनसम्म पनि अस्पताल प्रशासनले पीडितको मागमा गाम्भीर्यता नदेखाएको भन्दै उनीहरु आज शव नबुझेरै घर फर्केका छन् । यो घटनामा सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला सञ्जाललगायत सबै सरोकारवालालाई न्याय प्राप्तिका लागि सहयोग गरिदिन पीडित पक्षले अपिल गरेका छन्।
बिहीबार, वैशाख ६, २०८१
पूर्वमुख्यसचिव तीर्थमान शाक्यको क्यान्सरबाट निधन
बिहीबार, वैशाख ६, २०८१
किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?
कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय आठ वटा नेपाली औषधि उत्पादन कम्पनीको उत्पादन लगभग बन्द जस्तै देखिएको छ। सिधै उत्पादन बन्द भयो भन्दा बैंकको कर्जा लगायत अन्य प्राविधिक समस्या देखिने भएपछि संकटमा रहेका कम्पनीहरुले केही उत्पादन गरेको बताउँदै आइरहेका छन्।
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्य सम्बन्धी योजना निर्माणको परम्परा, प्राथमिकता र अपनाउनुपर्ने सजकता
प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी योजना तर्जुमा गर्दा अपनाइएका प्रयासहरु प्रभावकारी हुँदै आएको पाइन्छ तथापि कार्यक्रम छनौट प्रक्रियालाई अझ परिस्कृत गरी सुखी र सम्वृद्ध नेपाल बनाउनका लागि स्वास्थ्य क्षेत्रको भूमिकालाई उजागर गर्दै लैजानु आजको आवशयकता होl
बिहीबार, वैशाख ६, २०८१
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले वैशाख ६ र ७ गते ( आज र भोली) बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।
बिहीबार, वैशाख ६, २०८१
विश्व हिमोफिलिया दिवस : रोकथाम मात्र, दीर्घकालीन उपचार छैन
आज विश्वभर हिमोफिलिया दिवस मनाइँदै छ। यस वर्ष नेपालमा ‘सबै रक्तस्राव पहिचान गर्दै सबैको समान पहुँच’ भन्ने नाराका साथ यो दिवस मनाइएको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
बुधबार, वैशाख ५, २०८१
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो
विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ।
बुधबार, वैशाख ५, २०८१
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाइन्। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्।
बुधबार, वैशाख ५, २०८१
Previous
195
196
197
198
199
Next
सर्च गर्नुहोस्
×
Search