मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १४, २०८३
Mon, Jun 29, 2026
आइतबार, असार १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सञ्चालनमा आएको एक वर्षपछि प्रधानमन्त्री दाहालद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन
सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्। आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सेवा सुरु गरेको थियो।
शुक्रबार, मंसिर १, २०८०
डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ।
शुक्रबार, मंसिर १, २०८०
झाडीमा सालनालसहितको बच्चा भटियो
सालनाल सहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ। प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ।
शुक्रबार, मंसिर १, २०८०
टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस
त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय गैर कानुनी र संविधानको भावना विपरीत रहेको दाबी गरेका छन्। टिकटक बन्द गर्ने सरकारको निर्णयबाट संविधान प्रदत्त ‘सूचनाको हक’ र अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन भएको पनि रिटमा दाबी गरिएको छ।
शुक्रबार, मंसिर १, २०८०
पाठेघरको मुखको क्यान्सरका कारण र लक्षणहरु के-के हुन्?
विशेषत पाठेघरको मुखको क्यान्सरमा समय भन्दा अघि पत्ता लगाउनुकोसँगै रोग नै नलाग्न दिन पनि सक्छौं। जसको लागि भ्याक्सिन छ। भ्याक्सिन भनेको रोकथाम हो। ९ वर्ष उमेरदेखि लिएर १४ वर्षको उमेरसम्ममा भ्याक्सिन लगाउँदा एकदमै राम्रो हुन्छ।
शुक्रबार, मंसिर १, २०८०
बालबालिकामा किन बढ्यो कब्जियतको समस्या? उपचार के?
बच्चाको जीवनशैलीमा परिवर्तन, मोबाइल तथा टिभीको प्रयोग कम गर्ने, बच्चाको ध्यान खेलकुदमा केन्द्रित गराउने, पानीको मात्रा प्रशस्त दिने, रेशादार खानेकुराको प्रयोगलाई बढावा दिने, हरियो साग, सलाद, पाकेको केरा लगायतका खानेकुरामा बढी मात्रामा जोड दिएमा कब्जियतबाट छुटकारा पाउन सकिन्छ।
शुक्रबार, मंसिर १, २०८०
दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु
मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए।
बिहीबार, कात्तिक ३०, २०८०
रोगहरुको जननी मोटोपना, किन बढ्दो छ नेपालमा?
मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तो: ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।
बिहीबार, कात्तिक ३०, २०८०
सीटीईभीटीको सदस्य सचिवका लागि मंसिर ८ गते अन्तर्वार्ता, को-को छन् प्रतिस्पर्धामा?
रिक्त सदस्य सचिव पदका लागि अन्तर्वार्ता मंसिर ८ गते हुने भएको छ। यसअघि कार्तिक १७ र १८ गतेका लागि अन्तरवार्ताको समय तोकिएको भए पनि जाजरकोट भूकम्पका कारण अन्तर्वार्ता स्थगित भएको थियो।
बिहीबार, कात्तिक ३०, २०८०
भूकम्पपीडितको आँगनमा आएन तिहार
जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो। सयौं घरबारविहिन भए। प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ। उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन।
बुधबार, कात्तिक २९, २०८०
इजराइली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ।
बुधबार, कात्तिक २९, २०८०
तिहारको भाइमसला: कुन खानेकुरामा के पौष्टिक तत्व पाइन्छ? के-के छन् फाइदा?
बजारमा पाइने मिठाइ, चक्लेट र अन्य गुलिया चिजभन्दा बदाम, हाडेबदाम, काजु, किसमिस, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स समावेश गरेर भाइ मसला तयार गर्नु उपयुक्त हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन्।
बुधबार, कात्तिक २९, २०८०
भाइटिकाको दिनमा पनि बिरामीको सेवामा खटिएँ
विगतका वर्षहरुमा दुर्गम क्षेत्रमा कार्यरत हुँदा तथा चाडपर्व मनाउन नपाउँदा ज्यादै नरमाइलो लाग्थ्यो। तिहारमा पनि घर नआई बिरामीको सेवामा भाइटिकाको दिन पनि खटिएको थुप्रै अनुभवहरु मसँग छन्।
बुधबार, कात्तिक २९, २०८०
आज भाइटीका, १०:५१ बजे शुभ साइत
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
बुधबार, कात्तिक २९, २०८०
अरुले चाडपर्व मनाइरहँदा आफूले ड्युटी गर्नुपर्दा नरमाइलो लाग्थ्यो
नयाँ पुस्तामा छोराछोरीहरु हाम्रो पालाको भन्दा सुखको वातावरणमा हुर्किने गरेका छन्। त्यसकारण उहाँहरुलाई संघर्ष त्यति थाहा छैन। नयाँ र पुराना पुस्ताबीचमा रहेको जेनेरेसन ग्यापका कारण पनि नयाँ पुस्ताले बिरामीहरुप्रति गर्ने व्यवहारमा जनगुनासाहरु आउने गरेका होलान् भन्ने मलाई लाग्छ।
बुधबार, कात्तिक २९, २०८०
कर्णाली प्रतिष्ठानद्वारा भूकम्पपीडितको घरदैलोमै उपचार सेवा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ।
मंगलबार, कात्तिक २८, २०८०
आगोले पोलेर घाइते भएका १० जनाको नेपाली सेनाद्वारा हवाई उद्धार
यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो।
मंगलबार, कात्तिक २८, २०८०
स्वास्थ्य बीमाले धानेको भरतपुर अस्पताल
सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ। अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो। अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन्।
मंगलबार, कात्तिक २८, २०८०
विपदको समयमा खानेपानी तथा सरसफाइमा कसरी ध्यान दिने?
झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
मंगलबार, कात्तिक २८, २०८०
जाजरकोट भूकम्पबाट ४८ स्वास्थ्य संस्थामा क्षति, ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित
जाजरकोट भूकम्पबाट जाजरकोट, रुकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै क्षति रुकुमपश्चिममा भएको छ।
मंगलबार, कात्तिक २८, २०८०
भूकम्पका ४८ घाइते भेरी अस्पतालमा उपचार गरेर घर फर्किए
भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्। तीन जनालाई काठमाडौँ पठाइएको थियो भने एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
मंगलबार, कात्तिक २८, २०८०
जाजरकोट भूकम्प: गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन्। सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।
मंगलबार, कात्तिक २८, २०८०
विश्व मधुमेह दिवस: मधुमेहले निम्त्याउने जटिलताहरु के-के हुन्?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिले नै नसर्ने रोग बहुक्षेत्रीय कार्ययोजना तयार गरिसकेको छ र हालै मन्त्रिपरिषद्ले नसर्ने रोगहरूका लागि बहुक्षेत्रीय कार्य योजना (२०२१-२०२५) अनुमोदन गरेको छ। यो कार्ययोजनामार्फत मधुमेहको बोझ घटाउने लक्ष्यलाई पुरा गरि नसर्ने रोगको ब्यापकता र निम्त्याउने जटिलता न्यूनीकरण गर्न जरुरी छ।
मंगलबार, कात्तिक २८, २०८०
यस पटकको तिहार स्वास्थ्य शिविरमा बिरामी जाँचेर मनाउँदैछु
यो मेरो तर्फबाट डा ओममूर्ति अनिल फाउन्डेसनको पहिलो सुरुवात भएकोले पनि यो शिविर मैले गाउँमा नै आयोजना गर्न लागेको हुँ। पहिलो सुरुवात आफ्नै ठाउँबाट गरौं भन्ने लागेकोले उक्त शिविर यहाँबाट नै आयोजना गरेको हुँ। उक्त शिविरबाट एक जनाले करिब ७ हजार बराबरको स्वास्थ्य सेवा शिविरबाट पाउनेछन्।
मंगलबार, कात्तिक २८, २०८०
उत्तरी गाजा पट्टीका अस्पताल सेवा दिन नसक्ने अवस्थामा
इजरायली आक्रमण र इन्धन सकिएको कारण अल-अहली अस्पताल बाहेक सबै अस्पतालहरू सेवा प्रदान गर्न असमर्थ भएका छन्," स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले उल्लेख गरेका छन्।
सोमबार, कात्तिक २७, २०८०
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए।
सोमबार, कात्तिक २७, २०८०
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ। विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ।
सोमबार, कात्तिक २७, २०८०
बागमतीमा अस्पताल सुदृढीकरण कार्यक्रम
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
सोमबार, कात्तिक २७, २०८०
चाडपर्व मनाउन नपाउँदा जागिरबाट राजीनामा दिने सोचसमेत बनाएँ
म परिवारको एक्लो छोरी त्यतिबेला तिहारमा दाजुभाईलाई टिका लगाउन नपाएकोमा मलाई धेरै नै नमज्जा लाग्ने गर्थ्यो। त्यतिबेला नर्सिङ पेशा नै छोड्न मन लागेर राजीनामा दिन कति दिन त म प्रशासनतर्फ पनि पुग्ने गर्थे। तर अहिले भने उमेरमा आएको परिपक्वता तथा अनुभवले पनि म यसप्रति सन्तुष्ट छु। अहिले म यस पेशासँग रमाउन थालेको छु।
सोमबार, कात्तिक २७, २०८०
भूकम्पले घरमा क्षति भएपछि त्रिपालमुनि सुत्केरी
भूकम्पले घरमा क्षति पु¥याएपछि एक महिलाले त्रिपालमुनि बच्चा जन्माएकी छन्। घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनरासीकी निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिएकी हुन्।
आइतबार, कात्तिक २६, २०८०
Previous
295
296
297
298
299
Next
सर्च गर्नुहोस्
×
Search