मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १४, २०८३
Mon, Jun 29, 2026
आइतबार, असार १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमबार बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन्।
सोमबार, मंसिर ४, २०८०
विपिन जोशी गाजाको अस्पतालमा हमासको नियन्त्रणमा रहेको आईडीएफको दाबी
इजराइलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै आईडीएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।
सोमबार, मंसिर ४, २०८०
'स्वास्थ्य बीमालाई व्यवस्थित र मर्यादित गराउन टीपीएले मद्दत गर्छ'
स्वास्थ्य बीमामा टीपीएको उद्देश्य स्वास्थ्य क्षेत्रको आउटसोर्सिङ हो। यसले खर्च घटाउँछ। उदाहरणका लागि अस्पतालका कर्मचारीहरूको निश्चित तलब हुन्छ। कर्मचारी पनि निश्चित हुन्छन्। कर्मचारीको तलबभन्दा निकै कममा टीपीएबाट काम हुन्छ। सबै उनीहरूले गर्न भ्याउँदैनन्। टीपीए गर्यो भने सस्तो पर्न आउँछ। किनकि, टीपीएको कार्यालय अस्पतालमै राख्नुपर्छ भन्ने छैन। शहरभन्दा बाहिर सस्तो ठाउँमा राख्न पनि सकिन्छ। यसले खर्च व्यापक घटाउँछ। तर प्रविधिको उपयोग चाहिँ भरपूर गर्नुपर्छ।
सोमबार, मंसिर ४, २०८०
नेपाली चिकित्सा विद्यार्थीहरूको सपना र वास्तविकता: कसरी सन्तुलन गर्ने?
मेरो सपना र वास्तविकता बीचमा म फसिरहेको छु। म आफ्नो देश र जनतालाई माया गर्छु र उनीहरूलाई सेवा गर्न चाहन्छु, तर म आफ्नो क्षेत्रमा अगाडि बढ्न र आफ्नो जीवन सुधार्न पनि चाहन्छु। मलाई के गर्नु पर्छ भनेर थाहा छैन। म यहाँ बस्नु पर्छ कि जानु पर्छ?
सोमबार, मंसिर ४, २०८०
स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ। नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो।
आइतबार, मंसिर ३, २०८०
मधुमेह दिवसको अवसरमा प्यासिफिक क्लिनिकमा शुक्रबारसम्म नि:शुल्क मधुमेह ओपिडी र सुगर जाँच हुँदै
क्लिनिकले दिवसका अवसरमा मधुमेह रोग विशेषज्ञसँग नि:शुल्क रुपमा परामर्श सेवा लिन पाउने र सुगर जाँच पनि नि:शुल्क गरेको हो। क्लिनिककी जेनरल म्यानेजर अर्पणा ढकालद्वारा जारी विज्ञप्ति अनुसार नि:शुल्क ओपिडी र सुगर जाँच सेवा आगामी शुक्रबारसम्म हुने छ।
आइतबार, मंसिर ३, २०८०
चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर १० र ११ गते हुने
संघले सम्मेलनको नयाँ मिति सार्वजनिक गरेसँगै सम्मेलनका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ। 'गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चनौती' विषायमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा छलफल हुने छ।
आइतबार, मंसिर ३, २०८०
दिक्तेल रूपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो। नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए।
आइतबार, मंसिर ३, २०८०
मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेबाट सत्याग्रह लगायतका आन्दोलन शुरु हुन्छ: डा केसी
डा केसीले मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका शसक्त आन्दोलन शुरु गर्ने जानकारी दिएका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसमिका विषयमा जानकारी दिएका हुन्।
आइतबार, मंसिर ३, २०८०
विश्व शौचालय दिवस: तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ। यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो।
आइतबार, मंसिर ३, २०८०
नेपालमा अझै पनि ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर
४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो।
आइतबार, मंसिर ३, २०८०
केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोगसम्बन्धी सचेतना कार्यक्रम
केन्द्रीय कारागार अस्पताल,जगन्नाथदेवलको आयोजना तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कारागार कार्यालय काठमाडौ अन्तर्गत रहेका केन्द्रीय बन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिव ५०० जनाभन्दा वढी कैदी बन्दीहरुलाई नसर्ने रोगहरु, सुर्तीजन्य लतको प्रभाव र मानसिक स्वास्थ्यका बारेमा एक कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, मंसिर ३, २०८०
तलब नपाएपछि महेन्द्र नारायण निधी अस्पतालका कर्मचारी आन्दोलित, सञ्चालकको घर घेराउ गर्ने
लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। भोलि मंसिर ४ गतेदेखि लागू हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
आइतबार, मंसिर ३, २०८०
चिकित्सकको परिवारलाई बन्धक बनाएपछि पाकिस्तानमा डाँका र प्रहरीबीच झडप, ६ जनाको मृत्यु
प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो।
आइतबार, मंसिर ३, २०८०
चिसोका कारण थप तीन जना भूकम्प पीडितको मृत्यु
भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।
आइतबार, मंसिर ३, २०८०
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।
शनिबार, मंसिर २, २०८०
बेला-बेला स्वास्थ्य परीक्षण गरौं: उपप्रमुख डंगोल
शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइन्।
शनिबार, मंसिर २, २०८०
हुम्ला: गर्भवतीको घरमा निलो झण्डा
वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ।
शनिबार, मंसिर २, २०८०
त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी, स्वास्थ्य संस्थासमेत त्रिपालमुनिबाट सेवा दिन बाध्य
भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो। उनकी छोरी घाइते भइन्। प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ। आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो। भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन्। घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैं हुने गरेको छ।
शनिबार, मंसिर २, २०८०
वीर अस्पतालले माग्यो ३० मेडिकल अधिकृत र २६ स्टाफ नर्स*
अस्पतालले ३० जना मेडिकल अधिकृत (आठौं) र २६ जना स्टाफ नर्स (पाचौं) माग गरेको छ। इच्छुक व्यतिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।
शनिबार, मंसिर २, २०८०
मिर्गौलाको उपचारमा परिवर्तन ल्याउने डाक्टर
अहिले उनी मिर्गौला स्वस्थ राख्ने अभियानमा तादरुकताका साथ लागिरहेका छन्। ‘नेपालमा ३० लाख मिर्गौला रोगी छन्। ३० लाखमध्ये ३ लाखको मिर्गौला बिग्रन थालेको छ। ३० हजार व्यक्ति मिर्गौला नराम्ररी बिग्रेर बसेका छन्। प्रत्येक वर्ष ३ हजार थपिन्छ। जसले बाँच्नका लागि डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो देशमा डायलाइसिस ८ हजारले मात्र गराउँछन्। अरुको मृत्यु हुन्छ।’
शनिबार, मंसिर २, २०८०
धनगढीमा भीषण आगलागी– अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति
शनिबार बिहान कैलालीको धनगढीमा भएको भीषण आगलागीबाट अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति पुगेको छ। शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ मा रहेको सारथी अस्पताल क्षेत्रमा आगलागी भएको थियो।
शनिबार, मंसिर २, २०८०
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।
शनिबार, मंसिर २, २०८०
उर्लाबारी आगलागी: ६ जनाको अवस्था गम्भीर, थप उपचारका लागि अमेरिकाबाट डाक्टर आउँदै
शुक्रबार घाइतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन्।
शनिबार, मंसिर २, २०८०
ब्रेन एन्ड ब्युटी : डा रक्षा अर्याल
काठमाडौंको त्रिपुरेश्वरमा जन्मिएकी डा रक्षा अर्याल सानैदेखि अध्ययनशील र मिहिनेती थिइन्। उनले एसएलसीसम्मको अध्ययन बौद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयबाट पूरा गरेकी हुन्। प्लस टुको पढाइ डिल्लीबजारको ट्रिनिटी इन्टरनेसनल कलेजबाट पूरा गरेकी रक्षाले एमबीबीएस भने काठमाडौं मेडिकल कलेजबाट गरिन्।
शनिबार, मंसिर २, २०८०
यसरी पूरा हुँदैछ ‘ओल्ड एज स्कुल’ बनाउने मेयर महर्जनको सपना
भारतका १०औं मुख्य आयुक्त भएका उनी सन् १९९० देखि १९९६ सम्म चुनाव आयुक्त भएका थिए। उनलाई एक पटक ‘तपाईंंसँग किन नेताहरु डराउँछन्’ भनेर प्रश्न सोधिएको थियो। उनले जवाफमा भनेका थिए, ‘म खाजामा नेता खान्छु।’
शनिबार, मंसिर २, २०८०
चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। आयोगले प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।
शुक्रबार, मंसिर १, २०८०
केडीसी जनरल अस्पतालमा मंसिर महिनाभर नि:शुल्क मधुमेह परीक्षण हुँदै
विश्व मधुमेह दिवसको अवसरमा बसुन्धरास्थित केडीसी जनरल अस्पतालले एक महिने सचेतना अभियानसँगै नि:शुल्क मधुमेह जाँच गर्ने भएको छ।
शुक्रबार, मंसिर १, २०८०
गंगालाल अस्पतालमा पहिलो पटक भएको मुटुको ‘निकाइडो’ शल्यक्रिया के हो, कसरी गरिएको थियो?
शल्यक्रिया टिमको नेतृत्व गरेको डा तिमलाका अनुसार उक्त शल्यक्रियामा मुटुको मूल धमनी दायाँ भागबाट छुट्याइ देब्रे भागमा प्रतिस्थापित गर्नुको साथै देब्रे भागबाट निस्केको पल्मोनरी आर्टरी दायाँ भागबाट प्रतिस्थापित गरिएको थियो। मुटुको तल्लो भागको दुई कोठा बीचको प्वाल, भेन्ट्र्रीकुलर सेप्टल डिफेक्ट टालिएको थियो।
शुक्रबार, मंसिर १, २०८०
आईएनएफ नेपालको ७१ वर्षे यात्रा: स्वास्थ्य क्षेत्रमा गरेका काम र भावी योजना
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाहरुमा सामुदायीक विकास तथा स्वास्थ्यका क्षेत्रमा विभिन्न परियोजनाहरु नेपाल सरकारका विभिन्न निकायहरु तथा दातृ निकायहरुसँगको समन्वय तथा सहकार्यमा संचालन गरिरहेको छ।
शुक्रबार, मंसिर १, २०८०
Previous
294
295
296
297
298
Next
सर्च गर्नुहोस्
×
Search