मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १४, २०८३
Mon, Jun 29, 2026
आइतबार, असार १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
माफियाका पक्षमा लबिङ गर्ने स्वास्थ्य मन्त्री बस्नेतलाई बर्खास्त गरियोस् : डा केसी
स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव दै नभएको बताउँदै जान्ने प्रयास समेत नगरेको उनको भनाइ छ । 'ठुला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो,' उनको आरोप छ।
आइतबार, मंसिर १०, २०८०
चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज र भोलि
नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेशनल हेल्थ सम्मिट) आज आइतबाट सुरु हुने भएको छ। १० र ११ गते दुई दिन हुन लागिरहेको उक्त सम्मेलनमा विभिन्न ७ विषयमा छलफल हुने नेपाल चिकित्सक संघले जनाएको छ।
आइतबार, मंसिर १०, २०८०
दिगो विकास लक्ष्यमा परिवार योजना: चुनौती चिरौं, लगानी बढाउँ
दिगो विकासको लक्ष्यलाई केन्द्रमा राखेर हेर्दा परिवार योजनामा दुई वटा कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ प्रजनन दरको कुरा गर्नु पर्दा हामी २ दशमलब १ मा छौं। जनसंख्या स्थिर रहनु वा घट्नुलाई पनि कुन दृष्टिकोणले हेर्ने भन्ने कुरा पनि छलफलका विषय हुन्।
आइतबार, मंसिर १०, २०८०
डा भोजराज अधिकारीको 'जनतासँग अस्पताल' अभियानबाट ५ सय १४ जना लाभान्वित
शनिबार, मंसिर ९, २०८०
'दक्ष जनशक्तिका साथ गुणस्तरीय सेवा दिइरहेका छौं'
गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ यस सेन्टरको स्थापना भएकोले ल्याब सेवालाई अझै विशिष्टीकृत रुपमा सञ्चालन गर्ने मुख्य लक्ष्यका साथ हामीले काम गरिरहेका छौं। हामीले इन्डोक्राइनोलोजी सेवालाई विस्तार गर्ने योजना बनाएका छौं। इन्डोक्राइनोलोजी विभागमा यस सेन्टरको सुरुवात देखी डा सन्देश पन्थीले सेवा दिइराख्नुभएको छ।
शनिबार, मंसिर ९, २०८०
बर्दियामा घरमा आगलागी हुँदा ४ जनाको मत्यु, १ जना घाइते
शुक्रबार राति तुलापुरस्थित भरत चन्दको घरमा आगो लागेको थियो। आगलागीबाट भरतका छोरा ७ वर्षीय क्रिस चन्द र करिब १८ महिनाका कार्तिक चन्दको मृत्यु भएको छ। यस्तै, भरतकी बिहिनी ३६ वर्षीया राधा बुढा र उनकी छोरी ९ वर्षीया मानसी बुढाको मृत्यु भएको छ।
शनिबार, मंसिर ९, २०८०
मानव कोशिकाको नक्सा बनाउन किन सक्रिय छन् वैज्ञानिकहरु?
मानव सभ्यताको सुरुवातमै संसारलाई बुझ्नका लागि नक्सा बनाउने काम सुरु गरिएको थियो। नदी र पहाडदेखि लिएर ब्रह्माण्डको निश्चित तस्विर उतार्नका लागि बैज्ञानिकहरु नक्सा बनाइरहे। तर, पछिल्ला केही दशकदेखि वैज्ञानिक मानव शरीरका संरचना बुझ्न नक्सा बनाइरहेका छन्।
शनिबार, मंसिर ९, २०८०
महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत?
यौन आवश्यकता दुनियाभरका युवायुवतीहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन्। तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो।
शनिबार, मंसिर ९, २०८०
स्वास्थ्य सुविधामा कर्णाली भन्दा सुदूरपश्चिम पछाडि
१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्।
शुक्रबार, मंसिर ८, २०८०
एनएमए तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आइतबारदेखि, ७ विषयमा छलफल हुने
नेपाल चिकित्सक संघको यसअघि स्थगित भएको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेशनल हेल्थ सम्मिट) मंसिर १० गते आइतबाट सुरु हुने भएको छ। १० र ११ गते दुई दिन हुन लागिरहेको उक्त सम्मेलनमा विभिन्न ८ विषयमा छलफल हुने नेपाल चिकित्सक संघले जनाएको छ।
शुक्रबार, मंसिर ८, २०८०
सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने
सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको वर्ष दिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ।
शुक्रबार, मंसिर ८, २०८०
देशभर दैनिक १२ सय र काठमाडौंमा उपत्यकामा दैनिक ३५० युनिट रगत माग
नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको संकलन एवं व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ।
शुक्रबार, मंसिर ८, २०८०
भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो।
शुक्रबार, मंसिर ८, २०८०
Nepal Health Facts Sheet 2023
The 'Nepal Health Facts Sheet 2023' meticulously outlines the commendable achievements of health programs with specific focus in the last fiscal year 2079/80.
शुक्रबार, मंसिर ८, २०८०
Progress of Health and Population Sector 2022/23 (2079/80 BS)
शुक्रबार, मंसिर ८, २०८०
बालक मृत्यु प्रकरण: जनकपुर न्यूरो अस्पताल र मृतकका परिवारबीच १० लाख रूपैयाँमा मिलापत्र
जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको हो।
शुक्रबार, मंसिर ८, २०८०
अहेव महताराको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा मुद्दा दायर
भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
शुक्रबार, मंसिर ८, २०८०
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुँदै
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुने भएको छ। नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले मंसिर १६ गते ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा गर्दैछ।
शुक्रबार, मंसिर ८, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’
मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।
शुक्रबार, मंसिर ८, २०८०
सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु
मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिएन्।
शुक्रबार, मंसिर ८, २०८०
निक साइमन्स अवार्डका लागि विवरण माग
निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गर्ने भएको छ। इन्स्टिच्युटले अवार्डका लागि स्वास्थ्यकर्मीहरुसँग विवरण माग गरेको छ।
शुक्रबार, मंसिर ८, २०८०
हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका
हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने।
शुक्रबार, मंसिर ८, २०८०
चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प
चालू आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए।
शुक्रबार, मंसिर ८, २०८०
स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोबारे छलफल आवश्यक रहेको बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या
बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ। पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिस्ट गोपाल रेग्मीले जानकारी दिए।
बिहीबार, मंसिर ७, २०८०
चीनमा फैलियो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, बालबालिका प्रभावित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा 'निमोनियाका लक्षणसँग मिल्दो 'नयाँ रोग' देखिएको चिनियाँ अधिकारीले बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी हुँदै
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ काठमाडौंमा आयोजना हुने भएको छ।
बिहीबार, मंसिर ७, २०८०
स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिन सकिँदैन: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्य स्वास्थ्य मन्त्रालयबाट अस्वीकार भएपछि निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकाहरु अर्थ मन्त्रालयले धाउन थालेको दाबी गरेका छन्।
बिहीबार, मंसिर ७, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकको ढुंगामुढा, प्रहरीको पानी र अश्रुग्यास [तस्बिरहरु]
राजतन्त्र फर्काउने लगायत अजेन्डासहित मेडिकल व्यवसायी दुर्गा प्रसाईको अगुवाइमा काठमाडौंको बल्खुमा भएको प्रदर्शनमा तनाव उत्पन्न भएको छ।
बिहीबार, मंसिर ७, २०८०
नोबेल शिक्षण अस्पताल धेरै कर तिर्नेको सूचीमा
सरकारले कर दिवसको अवसरमा राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ। स्वास्थ्य तथा शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ। यो कलेज नेपाली कांग्रसका सांसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो।
बिहीबार, मंसिर ७, २०८०
Previous
292
293
294
295
296
Next
सर्च गर्नुहोस्
×
Search