मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Mon, Jun 29, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार
महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन बढी भयो भने यो समस्या देखिन्छ। यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ। एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ। त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौं पलाउछ।
आइतबार, असोज २१, २०८०
भरतपुर अस्पतालमा स्वास्थ्य बीमाको औषधि छुट्टै काउन्टरबाट
बीमा बोर्डले एक महिनाको मात्र औषधि दिन निर्देशन गरेपछि अस्पतालमा बढेको भीड नियन्त्रण गर्न र बिरामीलाई सहजता दिलाउन अस्पतालले छुट्टै काउन्टर सञ्चालनमा ल्याएको हो।
शनिबार, असोज २०, २०८०
इजरायलमा हमास आक्रमणः ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि मन्त्रालयले ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ।
शनिबार, असोज २०, २०८०
न्यूरो सेवा विस्तारका लागि नेपालगन्ज मेडिकल कलेजर अन्नपूर्ण अस्पतालबीच सम्झौता
मेडिकल कलेजका तर्फबाट प्रबन्ध सञ्चालक डा सुरेशकुरमा कनोडिया र अन्नपूर्ण अस्पतालका तर्फबाट अध्यक्ष डा बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपालगन्ज मेडिकल कलेजको न्यूरोसाइन्स विभाग अन्नपूर्ण अस्पतालको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपमा सञ्चालन हुने उल्लेख छ।
शनिबार, असोज २०, २०८०
मिनभवन सेवा सदनलाई केमसानको सहयोग
काठमाडौं महानगरपालिका वडा न. ११ का अध्यक्ष सरोज ढकालले केमसानले मिनभवन सेवा सदनलाई आवश्यक सामग्री प्रदान गरेकोमा धन्यावद दिए।
शनिबार, असोज २०, २०८०
खैरहनी नगरपालिका: गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क
खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन्।
शनिबार, असोज २०, २०८०
औषधि उत्पादनको क्षेत्रमा एकर्ड पहिलो पब्लिक लिमिटेड हो, आईपीओ निकाल्दैछौं
अध्ययन गरेर नै यो क्षेत्रमा लागेका हौँ। बजारमा भएका औषधि हेर्दा गुणस्तरमा चाहिने मधुमेह, मुटु रोग, न्यूरोको समस्याका औषधिहरु अझै यथेष्ट उत्पादन नभएको र विदेशी औषधिले नै बजार लिइरहेको अवस्था देखियो। अलि जटिल प्रकृतिका रोगका औषधिहरु विदेशबाटै आइरहेको देखिएको हुनाले अब यो क्षेत्रमा कसरी राम्रो गर्न सकिन्छ भनेर अध्ययन गरेर नै प्रवेश गरेका हौँ।
शनिबार, असोज २०, २०८०
मकै संस्कृतिः गाउँमा भन्दा शहरमा लोकप्रिय
इतिहास पल्टाउने हो भने मकैको पिता मेक्सिकोलाई मान्न सकिन्छ। मेक्सिकोको ९० प्रतिशत भान्सा मकैको परिकारले भरिएको हुन्छ। विश्वमा मुख्यतया ६ प्रकारका मकै पाइने भए तापनि रङ र साइजका हिसाबले मकै दर्जनौं किसिममा पाइन्छन्।
शनिबार, असोज २०, २०८०
धूमपान छाड्न चाहनुहुन्छ? यस्ता छन् उपाय [भिडियो]
धूमपान छोड्नका लागि सबैभन्दा पहिले दिन तोक्नुपर्ने हुन्छ। कुन दिनबाट छोड्ने? कुनै महत्वपूर्ण मिति जस्तैः आफ्नो जन्मदिन, प्रियजनको जन्मदिन वा कुनै यस्तै अवसर पारेर छोड्न हाम्रो सल्लाह हुन्छ। तोकिएको दिनसम्म हल्का कम गर्दै लैजानाले धूमपान छोड्न सजिलो हुन्छ। मिति तय भइसकेपछि (स्लाप एन्ड कुइट्) थप्पड हान्ने अनि छोडाउनमा प्रेरित गर्छौं।
शनिबार, असोज २०, २०८०
विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम
गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ।
शनिबार, असोज २०, २०८०
के हो स्क्रब टाइफस, कसरी सर्छ?
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ
शनिबार, असोज २०, २०८०
स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु भएपछि भारतमा ‘स्क्रब टाइफस’को परीक्षण तीव्र
भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन्।
शुक्रबार, असोज १९, २०८०
रुघाखोकीः लक्षण, रोकथाम र उपचार
वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद् ऋतु अर्थात् बदलिंदो चिसो मौसममा मौसमी रुधाखोकी अर्थात् इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो। यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ।
शुक्रबार, असोज १९, २०८०
गार्डनर प्याराडाइज स्कुलमा निःशुल्क दन्त शिविर
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित गार्डनर प्याराडाईज स्कुलमा निःशुल्क दन्त शिविर भएको छ।
शुक्रबार, असोज १९, २०८०
उपयोगी नीम
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन्। यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ। नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने।
शुक्रबार, असोज १९, २०८०
९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिनियर अहेव कोईरालाविरुद्द मुद्दा दायर
स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
शुक्रबार, असोज १९, २०८०
डाक्टर साब मलाई बचाउनुस्!
स्वास्थ्यकर्मीबाट गल्ती हुनै सक्दैन भनेर वकालत गर्नु गलत हो। तर बिरामीलाई तलमाथि हुने बित्तिकै गुण्डागर्दी शैलीमा स्वस्थकर्मीमाथि कुटपिट र हिंसा गर्नु चाहिँ एकदमै गलत कुरा हो। यदि कसैले गलत गरेको जस्तो लाग्छ भने नेपालका विभिन्न संस्थाहरुमा उजुरी दिन सकिन्छ र नेपाल चिकित्सक संघ र अन्य सम्बन्धित निकायले पनि निष्पक्ष जाँच गर्नुपर्दछ।
शुक्रबार, असोज १९, २०८०
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ: अर्थमन्त्री डा महत
मन्त्री डा महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्ने भनाइ राखे। उनले सबभन्दा बढी प्रतिफल दिने क्षेत्रमा बजेट प्राथमिकतामा पर्ने बताए।
शुक्रबार, असोज १९, २०८०
बागलुङमा बढ्यो डेंगु : १३० जनामा संक्रमण
डेंगु संक्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ। जिल्लामा डेंगुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ।
शुक्रबार, असोज १९, २०८०
रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी पहिलो सम्मेलन नेपालमा सुरु
नेपालमा पहिलोपटक भइरहेको रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी सम्मेलनले चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ।
शुक्रबार, असोज १९, २०८०
सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै
भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ। टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो।
शुक्रबार, असोज १९, २०८०
गोली लागेर घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु
काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो।
शुक्रबार, असोज १९, २०८०
आज विश्व मुस्कान दिवस, कसरी मुस्कुराइरहने?
मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन्। मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। उनका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ।
शुक्रबार, असोज १९, २०८०
सुत्केरी र नवजात शिशुको स्याहार कसरी गर्ने?
जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ। शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो।
शुक्रबार, असोज १९, २०८०
डोल्पामा आयोडिनयुक्त नुन अभाव
डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो।
शुक्रबार, असोज १९, २०८०
अस्पताललाई नै स्वस्थ बनाउन सक्रिय
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको निर्देशनमा प्रयोग गरिएका खोपको व्यवस्थापनमा समस्या भएपछि नकर्मीलाई गुहारिएको थियो। हेकाफले त्यसको सुरक्षित व्यवस्थापन गर्यो। जसको रिपोर्टलाई डब्लूएचओले उत्कृष्ट ठहर्याएको छ। उक्त प्रणालीलाई अहिले प्रविधिसँग जोडेर अझै स्मार्ट बनाउन खोजिएको छ।
शुक्रबार, असोज १९, २०८०
कति घण्टा सुत्ने?
सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ।
बिहीबार, असोज १८, २०८०
जिपी अस्पतालमा २० शय्याको डेङ्गु वार्ड
असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको छ। दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ।
बिहीबार, असोज १८, २०८०
काठमाडौंका स्थानीय तहमध्ये स्वास्थ्य सूचकाङ्कमा गोकर्णेश्वर प्रथम
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको हो।
बिहीबार, असोज १८, २०८०
चिकित्सक र सरकारबीचको सहमति अनुसार के-के काम भयो? यस्तो छ मन्त्रालयको ४ बुँदे विवरण
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ लाई संसोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखालाई नेतृत्व दिइ यथासिघ्र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
बिहीबार, असोज १८, २०८०
Previous
310
311
312
313
314
Next
सर्च गर्नुहोस्
×
Search