मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Mon, Jun 29, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डेंगु संक्रमणबाट शिक्षकको मृत्यु
रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे
स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उनको भनाइ थियो। उनले भने, ‘यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौँ।’
सोमबार, असोज १५, २०८०
मणिपाल घटना : किन गयो हरिहर वस्ती सहितको टोली पोखरा, किन फर्कियो रित्तो हात?
लमजुङको सुन्दरबजार नगरपालिका-६ घर भएकी ५७ वर्षीया सुकमाया दुरा मृत्यु घटनाको छानबिन गर्न पोष्टमार्टम विज्ञ डा हरिहर वस्ती सहितको टोली पोखरा पुगेर फर्केको पाइएको छ।
आइतबार, असोज १४, २०८०
डा ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ एक हप्तामै पाँच हजार कपी बिक्री
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ पहिलो सातामै राम्रो बिक्री भएको छ। पुस्तक बजारमा आएको एक साताको अवधिमा पाँच हजारभन्दा बढी कपी बिक्री भएको प्रकाशन गृहले बताएको छ।
आइतबार, असोज १४, २०८०
केएमसीमा डाक्टर कुटपिट प्रकरण- के भन्छन् प्रत्यक्षदर्शी डाक्टर
काठमाडौं मेडिकल कलेजको नेफ्रोलोजी विभागमा इन्टर्नका रुपमा कार्यरत एक चिकित्सकमाथि आइतबार दिउँसो साढे १२ बजेतिर कार्यकक्षमा नै कुटपिट भएको छ।
आइतबार, असोज १४, २०८०
सापू रोगबाट बच्न चिकित्सकको आग्रह
पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी देखा पर्न थालेका छन्।
आइतबार, असोज १४, २०८०
केएफडब्लूको सहयोगमा थानकोटमा प्रसूति विशेषज्ञ अस्पताल बन्ने
जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ। यसका लागि जर्मन विकास बैंक (केएफडब्लू)ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
आइतबार, असोज १४, २०८०
'डाक्टरलाई बेहोस हुनेगरी पछारेर घाइते बनाइयो'
अस्पताल परिवारका नाममा नेपाल चिकित्सक संघलाई पठाएको पत्रमा ओपीडी ड्यूटीमा कार्यरत इन्टर्न डाक्टरमाथि अराजक व्यक्तिहरुद्वारा कायरतापूर्वक भौतिक आक्रमण गरिएको जानकारी गराइएको छ।
आइतबार, असोज १४, २०८०
फ्रान्स जान थाल्यो इलाममा उत्पादित जडीबुटी
इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ।
आइतबार, असोज १४, २०८०
केएमसी अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने दुई जना पक्राउ
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
आइतबार, असोज १४, २०८०
केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, स्वास्थ्यकर्मी आन्दोलनमा
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
आइतबार, असोज १४, २०८०
काममा फर्किए चिकित्सक
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमतिसँगै उनीहरु काममा फर्किएका हुन्।
आइतबार, असोज १४, २०८०
कोहलपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो।
आइतबार, असोज १४, २०८०
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता: मुख्यमन्त्री पाण्डे
अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
आइतबार, असोज १४, २०८०
एचएआइभी संक्रमितको अधिकारका लागि कानुन पुनरावलोकन गर्न आवश्यक
सामाजिक विभेद एवं समस्याका रूपमा देखिएको एचआइभी सङ्क्रमितको मानवअधिकार संरक्षण गर्नका लागि विद्यमान कानुनहरूमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिइएको छ।
आइतबार, असोज १४, २०८०
डा अनन्त अधिकारीको कविता संग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
मानसिक रोग विशेषज्ञ एवं मानसिक अस्पताल पाटनका निर्देशक डा अनन्त अधिकारीद्वारा लिखित कविता संग्रह ‘सर्वाइवल नोट’ शनिबार लोकार्पण गरिएको छ।
शनिबार, असोज १३, २०८०
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो।
शनिबार, असोज १३, २०८०
मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धी विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन।
शनिबार, असोज १३, २०८०
बढ्दै डेंगुका बिरामी, अझै एक महिना जोखिम
कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगुका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन्।
शनिबार, असोज १३, २०८०
चिकित्सकमाथिको आक्रमणको विरोधमा शनिबार पनि प्रदर्शन [तस्बिरहरु]
विभिन्न ठाउँमा भएको चिकित्सकमाथिको आक्रमणको विरोधमा शनिबार पनि काठमाडौंमा डाक्टरहरुले प्रदर्शन गरेका छन्।
शनिबार, असोज १३, २०८०
मणिपाल अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ
मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ परेका छन्। अस्पतालमा गत असोज ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर आक्रमण भएको थियो।
शनिबार, असोज १३, २०८०
धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ। गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो।
शनिबार, असोज १३, २०८०
नेपालमा क्यान्सरका बिरामी बढ्नुको प्रमुख कारण धूम्रपान हो : स्वास्थ्यमन्त्री बस्नेत
क्यान्सर रोगको उपचारमा नेपालले भारतबाट धेरै कुरा सिक्न बाँकी रहेकोले यस प्रकारका सिकाइका कार्यक्रम लाभदायक हुनेमा उनले जोड दिएका थिए।
शनिबार, असोज १३, २०८०
आन्दोलनरत चिकित्सकलाई गृहको आग्रह– माग पूरा भइसक्यो, काममा फर्किनुहोस्
पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो।
शनिबार, असोज १३, २०८०
आइभिएफ सेवामा प्रसूति गृहको सफलताः डेढ वर्षमा ४० दम्पतीले पाए सन्तान सुख
अस्पतालका निर्देशक तथा आइभिएफ रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारीका अनुसार दैनिक ६० देखि ७० निःसन्तान दम्पतीहरु अस्पतालमा बाँझोपनाको उपचारका लागि आइपुग्ने गर्छन्।
शुक्रबार, असोज १२, २०८०
युवा अवस्थामा नै मुटुको समस्या
अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ। युवावस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए।
शुक्रबार, असोज १२, २०८०
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन्। पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उनीहरुको भनाइ छ।
शुक्रबार, असोज १२, २०८०
रोयल सोसाइटी अफ ट्रोपिकल मेडिसिन अवार्ड डा अधिकारीलाई
डा बिपिन अधिकारीलाई रोयल सोसाइटी अफ ट्रोपिकल मेडिसिन अवार्ड प्रदान गरिएको छ। हरेक वर्ष एक जनालाई प्रदान गरिने पाँच हजार पाउन्डसहितको उक्त पुरस्कार यस वर्ष डा अधिकारीलाई प्रदान गरिएको हो।
शुक्रबार, असोज १२, २०८०
वार्तामार्फत आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
शुक्रबार, असोज १२, २०८०
स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सरकारसँग सांसदहरुको माग
समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरुको ऐन कानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताए। उनले अरु तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताए।
शुक्रबार, असोज १२, २०८०
Previous
313
314
315
316
317
Next
सर्च गर्नुहोस्
×
Search