मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Tue, Jun 30, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रगतिशिल चिकित्सक संघको माग
नेपाल प्रगतिशिल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ। एक विज्ञप्ति जारी गर्दै संघले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको छ।
बिहीबार, भदौ २८, २०८०
उपत्यकाका सातवटा अस्पताल अनुगमन, अधिकांशमा जनशक्तिको अभाव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ। सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो।
बिहीबार, भदौ २८, २०८०
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २९ हजार बिरामीले सेवा लिए
बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन्।
बिहीबार, भदौ २८, २०८०
रक्त व्यवस्थापनका मागसहित स्वयंसेवी रक्तदाता समाजद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी देशभित्र सञ्चालित रक्त व्यवस्थापनको क्षेत्रमा गरिनुपर्ने सुधारका पक्षहरू र हालसम्म सम्बोधन हुन नसकेका पक्षका विषयमा ध्यानाकर्षण गराएका हुन्।
बिहीबार, भदौ २८, २०८०
डा सेर्लीः कर्णालीका हजारौँ महिलाकी आमा
सात समुद्र पारिबाट नेपाल आएकी डा सेर्ली हेउडको मन र दिमागमा स्वास्थ्य सेवा अभावमा कर्णालीका महिलाले भोग्नु परेका बेदनाले गाँजिएका दृश्यहरु झुल्किरहन्छन्।
बिहीबार, भदौ २८, २०८०
नेपालको स्वास्थ्य क्षेत्रका अथक सारथि डा आर्ने
डा आर्नेको सपनाले सन् १९८९ बाट गति लियो। जब बर्लिन वालले विभाजित दुई जर्मन (पूर्वी जर्मनी र पश्चिम जर्मनी) वाल भत्केसँगै एक बन्यो। त्यसपछि जर्मनहरुले संसारभरिको यात्रा गर्न पाए। तत्कालीन पूर्वी जर्मनीका डा आर्नेले पनि त्यसपछि बेलयात हुँदै अमेरिकाको भ्रमण गरे। र, त्यसपछि नेपाल आइपुगे।
बिहीबार, भदौ २८, २०८०
विकराल समस्या: देशमा बेरोजगारी र विदेश पलायन
कि जिम्मेवार हुनुपर्ने नेतृत्वहरु नै समस्याको जड र समाधानका उपायको चुरो भन्दा कोसौ टाढा छन? आउनुहोस सबै मिली समस्या सुनाऔ साथै समाधान पनी सुझाऊँ!
बिहीबार, भदौ २८, २०८०
जाजरकोट: अनापानी स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण
जाजरकोटको नलगाड नगरपालिका-१ अनापानीस्थित अनापानी स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।
बुधबार, भदौ २७, २०८०
कोटेश्वरमा फोहोर फाल्ने १६ जना नियन्त्रणमा
बुधबार बिहान सडकमा फोहोर फालिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ। नगर प्रहरीले उनीहरूलाई जरिवाना तिराएर छाडेको छ। उनीहरूलाई रु ७२ हजार जरिवाना तिराइएको हो।
बुधबार, भदौ २७, २०८०
ट्यापिनटेडल औषधि फिर्ता गर्न विभागको निर्देशन
औषधि व्यवस्था विभागले अस्पताल फार्मेसी बाहेक खुद्रा औषधि पसलमा बिक्रिवितरण हुन बाँकी रहेका ट्यापिनटेडलका एकल तथा समिश्रण औषधिहरू बिक्री वितरण नगर्न निर्देशन दिएको छ।
बुधबार, भदौ २७, २०८०
हेटौंडामा ड्युटीमै रहेका चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
बिरामीको विषयलाई लिएर डाक्टरमाथि कुटपिट भएको छ। हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको हो। अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।
बुधबार, भदौ २७, २०८०
प्रशासनले बन्द गर्न भनेको स्वस्तिक कार्डियोलाई धनगढी उपमहानगरको सञ्चालन अनुमति
मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो। बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो।
बुधबार, भदौ २७, २०८०
प्रशासनको पत्रपछि धनगढीका दुई अस्पतालले बन्द गरे सेवा
मंगलबार दुई अस्पतालको अनुगमन गरेपछि कैलाली जिल्ला प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बुधबारभित्रै बन्द गर्न भनेको थियो। पत्रपछि उनीहरुले आफै सेवा बन्द गरेका हुन्।
बुधबार, भदौ २७, २०८०
एचपीभी खोप के हो? एचपीभी संक्रमण रोकथाम गर्न यसको भूमिका कस्तो हुन्छ? [भिडियोसहित]
एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्। यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ।
बुधबार, भदौ २७, २०८०
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि पाठेघरको क्यान्सरविरुद्ध खोप सुरु
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो।
बुधबार, भदौ २७, २०८०
रहस्यमय सेप्सिसको बढ्दो संक्रमण
कतिपय रोगहरुका बारेमा आम मानिसहरु अनभिज्ञ छन्। ‘सेप्सिस’ एउटा यस्तो रोग हो, जसका बारेमा धेरैलाई थाहै नभएकाले यसलाई ‘रहस्यमय रोग’ पनि भन्ने गरिन्छ। आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ।
बुधबार, भदौ २७, २०८०
तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण
बुधबार, भदौ २७, २०८०
भेरी अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउन आजदेखि सुरु गरिएको छ।
बुधबार, भदौ २७, २०८०
मनाइयो विश्व सेप्सिस दिवस
कार्यक्रममा विभिन्न अस्पतालका डाक्टर तथा नर्सहरुको सहभागिता रहेको थियो।
बुधबार, भदौ २७, २०८०
शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै
जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।
बुधबार, भदौ २७, २०८०
स्वास्थ्यमन्त्रीलाई क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन्।
बुधबार, भदौ २७, २०८०
तारकेश्वरलाई मन्त्रालयको पत्र: स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउनू , अपुग तलब माग गर्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तारकेश्वरमा समायोजन, समायोजन मिलान र समायोजन संशोधन भएका कर्मचारीलाई कामकाजमा लगाउन निर्देशन दिएको छ।
बुधबार, भदौ २७, २०८०
सुरु भयो पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान [तस्बिरहरु]
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका छन्।
बुधबार, भदौ २७, २०८०
स्वास्थ्यमन्त्रीद्वारा पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपीभी' खोप अभियानको सुरुवात
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका छन्।
बुधबार, भदौ २७, २०८०
डेंगु नियन्त्रणमा सक्रियता छैन सुदूरपश्चिमका स्थानीय सरकारको
तराईका दुई जिल्लाका स्थानीय तहले डेंगु नियन्त्रणमा ध्यान नदिँदा संक्रमण बढ्दै गएको हो। नौ जिल्ला रहेको प्रदेशमा सन २०२३ को हालसम्म तराईका दुई जिल्लामा दैनिक जसो संक्रमण बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुधबार, भदौ २७, २०८०
पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपीभी' खोप आजबाट लगाइने, यी सात अस्पतालमा पाइन्छ
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ।
बुधबार, भदौ २७, २०८०
भगवती स्वास्थ्य चौकीको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण
जाजरकोटको नलगाड नगरपालिका-१२ औलमुर्तास्थित भगवती स्वास्थ्य चौकीमा निर्माण भएको नवनिर्मित प्रसूति केन्द्रको भवन हस्तान्तरण र उद्घाटन गरिएको छ।
मंगलबार, भदौ २६, २०८०
हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ?
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुका निम्ति समयमै पहिचान गर्न `स्क्रिनिङ´कार्यक्रम सुचारु गर्नुपर्ने र हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सकृय भएर लाग्नुपर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँगाउँसम्म जनचेतना फैलाउन सक्नुपर्छ।
मंगलबार, भदौ २६, २०८०
सेवाग्राहीबाट टेलिफोनमार्फत आएका गुनासा छिटो सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिफोनमार्फत प्राप्त गुनासोलाई छिटो भन्दा छिटो सम्बोधन गर्न निर्देशन दिएको छ।
मंगलबार, भदौ २६, २०८०
उद्योगकै हस्तक्षेप र प्रभावका कारण बढेन सुर्तीजन्य पदार्थमा कर
विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्वन्धी अध्ययन प्रतिवेदन मंगलवार सार्वजनिक गर्दै विज्ञहरुले सुर्तीले जनताको स्वास्थ्य मात्रै विगार्ने नभइ समग्र सामाजिक, आर्थिक अवस्था बिगार्ने बताएका छन्।
मंगलबार, भदौ २६, २०८०
Previous
320
321
322
323
324
Next
सर्च गर्नुहोस्
×
Search