मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Sat, May 09, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार, साउन २४, २०८०
नेशनल क्यान्सर अस्पतालमा भारतीय पूर्वसैनिकको निःशुल्क उपचारका लागि इसीएचएस सेवा सुरु हुँदै
सम्झौताअनुसार पूर्व भारतीय सैनिक र उनीहरुका परिवारले नेसनल क्यान्सर अस्पतालमा उपचार गर्दा कुनै शुल्क बुझाउनु पर्नेछैन।
बुधबार, साउन २४, २०८०
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन: स्वास्थ्य मन्त्रालय
डा अधिकारीका अनुसार जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्दछ।
बुधबार, साउन २४, २०८०
स्तरीय स्वास्थ्य सेवा दिँदै गोकर्णेश्वर नगर अस्पताल
कुनै समय प्राथमिक स्वास्थ्य चौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो तीन वर्षमा यो नगर अस्पताल सम्पन्न अस्पतालहरुझैं सबै रोगको नियमित परीक्षण गर्न सफल भएकाले आफ्नो परिवार नै यहाँ आएर उपचार गराउन थालेको उनले बताइन्।
बुधबार, साउन २४, २०८०
मेलुङमा निशुल्क स्वास्थ्य शिविर, ४०० जनाले लिए सेवा
मेलुङ गाउँपालिकाको आयोजना, लाइन्स क्लब अफ काठमाडौं रेडियन्सको प्राविधिक सहयोग र सितली अस्पतालको व्यवस्थापनमा मेलुङ वार्ड न ७ मा दुई दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।
बुधबार, साउन २४, २०८०
गण्डकी सरकारले संचालनमा ल्यायो एम्बुलेन्स सेवा
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको एम्बुलेन्स प्रेषण केन्द्रबाट एकद्धार एम्बुलेन्स प्रेषण कार्य संचालन १०२ सफ्टवेयरको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले उद्घाटन गरेकी हुन्।
बुधबार, साउन २४, २०८०
खोज अभियानमार्फत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए। मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए।
बुधबार, साउन २४, २०८०
विषालु च्याउ खाँदा राक्सिराङका ६ जना बिरामी
राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताए।
बुधबार, साउन २४, २०८०
भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ– डा भगवान कोइराला
केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका पुस्तकहरुको सूचीमा पनि परेको छ। पुस्तकमा जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहित समावेश गरेका छन्।
बुधबार, साउन २४, २०८०
स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न प्रगतिशिल चिकित्सक संघको माग
नेपालमा हाल स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा हुने आक्रमण, दुर्व्यवहार र हुलहुज्जत गर्ने प्रवृत्ति भयानक रूपमा बढ्दै गएको र संस्थागत नै हुन थाले जस्तो देखिएको भन्दै संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।
बुधबार, साउन २४, २०८०
महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पको टोकाइबाट मृत्यु
महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ। जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
बुधबार, साउन २४, २०८०
राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगत परीक्षण शुल्क आफैँले तिर्ने
नगरप्रमुख शमशेर लामाका अनुसार नगरवासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध गराएको रगतको तोकिएको सेवा शुल्कवापतको रकम नगरपालिकाले रेडक्रस सोसाइटीलाई बैंकमार्फत भुक्तानी गर्नेछ।
बुधबार, साउन २४, २०८०
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि बाँकेमा चार दिनका लागि विद्यालय बन्द
बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ। विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए।
बुधबार, साउन २४, २०८०
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी, स्वास्थ्य चौकीमा उपचार हुँदै
दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए।
बुधबार, साउन २४, २०८०
भरतपुर अस्पतालको जग्गा बाँडेर सकिएपछि पार्किङ अभाव
पौडेलले पार्किङका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराएर छलफल भइरहेको बताए। उनले भने , “अस्पतालको जग्गा बाँडेर र भाडामा लगाएर सकिएकाले पार्किङको समस्या भएको हो।”
बुधबार, साउन २४, २०८०
आँखा पाक्ने रोगका ५ लक्षण र रोकथामका उपाय
स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं। दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जाऔं।
बुधबार, साउन २४, २०८०
सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम गर्ने, तीन वटा समिति गठन
सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियानका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको थियो।
मंगलबार, साउन २३, २०८०
भरतपुर अस्पताल: बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन्। अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए।
मंगलबार, साउन २३, २०८०
आँखा जाँच गराउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या
पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ। देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ।
मंगलबार, साउन २३, २०८०
काभ्रेको छ स्थानीय तहमा डेंगु संक्रमण
काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगुको संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले छ स्थानीय तहका सात जनामा डेंगु संक्रमित पुष्टि भएको जनाएको छ।
मंगलबार, साउन २३, २०८०
नेविसंघ केन्द्रीय तदर्थ समितिमा १० जना डाक्टर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका छन्। २०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्। नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन्।
मंगलबार, साउन २३, २०८०
पूर्वसहकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ, ७ दिन हिरासतमा राख्न अनुमति
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए। महतोलाई प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो।
मंगलबार, साउन २३, २०८०
आँखा पाक्ने रोग बढेपछि आँखा रोग विशेषज्ञ सोसाइटीको सुझाव- सावधानी अपनाऔं
नेपालमा पछिल्लो केही दिनयता आँखा पाक्ने रोग बढेको भन्दै आँखा रोग विशेषज्ञहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीले सरकारलाई संक्रमण फैलन नदिन आवश्यक कदम चाल्न सुझाव दिएको छ।
मंगलबार, साउन २३, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्दै, एकै दिन ९ सय ७० जनाले लिए सेवा
आइतबार मात्रै ९ सय ७० जना बिरामीले सेवा लिएको प्रतिष्ठानका अस्पताल प्रशासक झङ्कार लामिछानेले जानकारी दिए। यो बिरामीको सेवा लिने संख्या प्रतिष्ठान स्थापना भएदेखी अहिलेसम्मकै उच्च रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए।
मंगलबार, साउन २३, २०८०
अक्सिजन ग्यास उत्पादक संघमा गौरव शारदाको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल अक्सिजन ग्यास उत्पादक संघमा पुनः गौरव शारदाको अध्यक्षमा चयन भएका छन्। संघको १३औं वार्षिक साधारण सभाले शारदालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।
मंगलबार, साउन २३, २०८०
धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै
पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो। यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ।
मंगलबार, साउन २३, २०८०
सर्पदंशबाट सर्लाहीमा एक बालकको मृत्यु
नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ।
मंगलबार, साउन २३, २०८०
लहान नगरपालिका: गर्भवतीलाई पोषिलो खाद्यान्न वितरण
सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ। सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो।
मंगलबार, साउन २३, २०८०
कपाल सुन्दर राख्ने उपाय
तोरीको तेलमा अण्डा हाली फिटेर कपालमा मालिस गर्नाले कपालमा साइनिङ आउनुका साथै बलियो बनाउन सहयोग पुग्छ। यदि कपालमा चाँया छ भने त्यसमा कागतिको रस मिलाएर पनि लगाउन सकिन्छ।
मंगलबार, साउन २३, २०८०
स्तनपान सप्ताह [कविता]
जन्मिएको एकघन्टामा दुध चुसाउनु पर्छ त्यसकै कारण रगत वग्न निकै कम गर्छ दुध चुसाउदा मिलाउनु, सम्पर्क र आसन अब मैले कति गर्नु, धेरै लामो भाषण।
सोमबार, साउन २२, २०८०
Previous
322
323
324
325
326
Next
सर्च गर्नुहोस्
×
Search