मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Tue, Jun 30, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता
कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
बिहीबार, भदौ २१, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झा नियुक्त
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनी कुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा झालाई नियुक्त गरेको हो।
बिहीबार, भदौ २१, २०८०
वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन्।
बिहीबार, भदौ २१, २०८०
बागमतीमा नवौं तहका डाक्टर हुँदाहुँदै आठौं तहकालाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी
बागमती प्रदेश अन्तरगतका त्रिशुली अस्पताल नुवाकोट, बकुलहर अस्पताल चितवन, सिन्धुली अस्पताल र धादिङ अस्पतालमा जुनिएरलाई मेडिकल सुपरिटेन्डेन्ट दिइएको पाइएको छ।
बिहीबार, भदौ २१, २०८०
कान्ति अस्पताल घटना बारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्युका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्।
बिहीबार, भदौ २१, २०८०
उपचार नपाएर बालिकाको निधन भएकोमा सांसदको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार, भदौ २१, २०८०
स्नातक तहका ८० विद्यार्थीमा ज्वरो, डेंगुको आशंका
बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ।
बिहीबार, भदौ २१, २०८०
अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन्।
बिहीबार, भदौ २१, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। आयोगको उपाध्यक्ष पदको लागि डा अञ्जनी कुमार झा, डा प्रविण मिश्र र डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको हो।
बिहीबार, भदौ २१, २०८०
क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौं- डा शिवजी पौडेल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन्।
बिहीबार, भदौ २१, २०८०
बैतडीमा तीन अवैध औषधि पसल सिल, एकजना पक्राउ
बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित अवैध औषधि पसल सिल गरिएको छ भने एकजना पक्राउ परेका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले औषधि पसल सिल गरेर एकजनालाई पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।
बिहीबार, भदौ २१, २०८०
काठमाडौं-१६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन, भाइरल निमोनियापछि भेन्टिलेटरमा थिए
काठमाडौं महानगरपालिका-१६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अस्पतालमा उनको निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए।
बिहीबार, भदौ २१, २०८०
'सहज रुपमा गुणस्तरीय सेवा दिने गरी काम अगाडि बढाएका छौं' [अन्तर्वार्ता]
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल २०१६ सालमा श्रीकृष्ण जन्माष्टमीको दिन ४० बेडबाट सुरुवाता भएको थियो। यो अस्पताल परोपकार इन्द्रराज्यलक्ष्मी नामबाट सुरु भएको थियो।
बुधबार, भदौ २०, २०८०
सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ। जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।
बुधबार, भदौ २०, २०८०
वात्सल्य आइभिएफ सातौं वर्षमा प्रवेश
वात्सल्य आइभिएफ सातौं वर्षमा प्रवेश गरेको छ। नेपालमा आधुनिक आइभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफले ३ हजार भन्दाबढी दम्पतीलाई आईभीएफ विधि मार्फत् सन्तान प्राप्तिको खुसी दिएको छ।
बुधबार, भदौ २०, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ५६.११ प्रतिशत परीक्षार्थी उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ५६.११ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले भाद्र १५ देखि २० गतेसम्म लिएको परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो।
बुधबार, भदौ २०, २०८०
कांग्रेस सहमहामन्त्री यादवको ट्रमा सेन्टरको आईसीयूमा उपचार हुँदै
मा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताएका छन्।
बुधबार, भदौ २०, २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि, कुन-कुन अस्पतालमा पाइन्छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ।
बुधबार, भदौ २०, २०८०
कान्तिमा बालिका मृत्यु प्रकरण: तीन सदस्यीय छानबिन समिति गठन
बालिकाका आफन्तले उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको बताएका छन्।
बुधबार, भदौ २०, २०८०
परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु
प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो। यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो। यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूति भएको थियो।
बुधबार, भदौ २०, २०८०
कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण, टाउको र जिउमा चोटलागेपछि ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो।
बुधबार, भदौ २०, २०८०
क्यान्सर रोकथामसम्बन्धी कार्यशाला हुँदै
नेप्लीज सोसाइटी फर प्राइमरी केयरले क्यान्सर रोकथामसम्बन्धी प्रिभेन्टिभ अंकोलोजी वर्कसप आयोजना गर्ने भएंको छ। उक्त वर्कसप विराट मेडिकल कालेजमा संचालन गर्ने प्लानिङ कमिटीका डा हुलास अग्रवालले जानकारी दिए।
बुधबार, भदौ २०, २०८०
दुःखसँग लडिरहेका ९९ वर्षे खड्का दम्पती, बिरामी हुँदा छैन सहारा
लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ। त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ। राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै उनबाट टाढै बस्यो।
बुधबार, भदौ २०, २०८०
डा प्रज्वल कोइराला बेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला
डा प्रज्वल कोइराला वेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन्। दमक नगरपालिका वडा नम्बर १ निवासी कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए।
बुधबार, भदौ २०, २०८०
प्रादेशिक अस्पताल भद्रपुरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा रामबावु खड्का नियुक्त
वरिष्ठ कन्सल्टेन्ट (दशौं तह) सर्जन डा खडकालाई कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले हाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो।
बुधबार, भदौ २०, २०८०
सुदूरपश्चिममा डेंगुको उच्च जोखिम
सुदूरपश्चिम प्रदेश डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो।
बुधबार, भदौ २०, २०८०
वालिङमा रक्त सञ्चार केन्द्र स्थापना
स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।
बुधबार, भदौ २०, २०८०
झाडापखालाबाट बच्ने ६ उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
बुधबार, भदौ २०, २०८०
औषधि व्यवसायी संघको अध्यक्षका उम्मेदवार खण्डेलवाल भन्छन्- व्यवसायीले भोग्नुपरेको समस्या समाधान गर्न पहल गर्छु
आगामी भदौं २२ र २३ गते नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशसन वीरगञ्जमा हुँदैछ। संघको अध्यक्ष पदमा ४५ वर्षदेखि औषधि व्यवसायको क्षेत्रमा काम गर्दै आएका प्रकाश कुमार खण्डेलवालले पनि उम्मेदवारी दिएका छन्।
मंगलबार, भदौ १९, २०८०
आवश्यकता अनुसार जनशक्ति नपाइने हो कि भन्ने चिन्ता बढेको छ: स्वास्थ्यसचिव पोखरेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताएका छन्।
मंगलबार, भदौ १९, २०८०
Previous
323
324
325
326
327
Next
सर्च गर्नुहोस्
×
Search