मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Tue, Jun 30, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य अनुसन्धान परिषद्को पदपुर्ति प्रक्रिया स्थगित
करार सेवामा लिइने पद र शैक्षिक योग्यताको विषयलाई लिई केही आवदेकहरूले गुनासो गेपछि अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएको पदपूर्ति समितिले जनाएको छ।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको निधनबारे अस्पतालले भन्यो- अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल देखिएको थिएन
संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले उनलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताएको छ।
मंगलबार, भदौ २६, २०८०
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनीकुमार झाले गरे पदबहाली
चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा अन्जनी कुमार झाले पदबहाली गरेका छन्। आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयमा पुगेर पदबहाली गरेका हुन्।
मंगलबार, भदौ २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको निरीक्षण
मन्त्री बस्नेतसँगै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेसु डा कृष्णप्रसाद पौडेल लगायतले अस्पतालको विकासका लागि विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए।
मंगलबार, भदौ २६, २०८०
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्तिम संस्कारको दिन देशभर शोक बिदा
सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
मंगलबार, भदौ २६, २०८०
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निमोनियाबाट निधन
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। मंगलबार बिहान बी एण्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
मंगलबार, भदौ २६, २०८०
मधेस प्रदेशकी सांसद बिन्दुकुमारी यादवको क्यान्सरका कारण निधन
मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी यादवको आज (मंगलबार) बिहान ८ बजे निधन भएको हो।
मंगलबार, भदौ २६, २०८०
बालरक्षक डाक्टर
बाँकेको नेपालगञ्जको आदर्शनगर–१० मा जन्मे–हुर्केका उनी बुवाको प्रेरणाले चिकित्सातर्फ लागेका हुन्। डा शाहका बुवा बिन्देश्वर शाह आयुर्वेद चिकित्सक थिए। त्यही कारण उनी सानैदेखि यतातिर प्रभावित भएको बताउँछन्। उनी उपचारका साथै जनचेतनामुलक कार्यक्रम समेच चलाउने गर्छन्।
मंगलबार, भदौ २६, २०८०
स्वास्थ्य उपचारमा गोकर्णेश्वरको प्राथमिकता: क्यान्सर रोकथाममा विशेष अभियान
क्यान्सर पीडितका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गर्छ। रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हुन्थ्यो। आफू यी कुरामा जानकार रहेकाले त्यस्तो महसुस भएको मेयर रिसाल बताउँछन्।
मंगलबार, भदौ २६, २०८०
अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो नेम्वाङको
नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पुर्याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा राखिने
हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलीका लागि नेम्वाङको शव अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको हो।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड
'संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु', उनले ट्विटरमा लेखेका छन्।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको निधनले राष्ट्रपति स्तब्ध
'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ', ट्विटरमा भनिएको छ।
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको निधन : प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष लगायत अस्पतालमा
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।
मंगलबार, भदौ २६, २०८०
स्वास्थ्यमन्त्रीलाई खुला पत्र
हाल आएर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत विभिन्न जिल्ला सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुको एकमुष्ट काज फिर्ताको रमाना हातमा पर्दा यो कार्य समय सान्दर्भिक भएन कि भन्ने हो। अहिले कै जनशक्ति अपुग भैराखेको अवस्थामा कार्यरत जनशक्तिलाई एकमुष्ट बिदा गर्नुले स्वास्थ्य बीमा कार्याक्रमलाई प्रत्यक्ष असर पर्ने देखिन्छ।
मंगलबार, भदौ २६, २०८०
संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।
मंगलबार, भदौ २६, २०८०
डा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि १ करोड ८० लाख रुपैयाँ सहयोग
सोमबार काठमाडौँमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा आनीले आफ्ना सांगितिक गुरु एवं कवि दुर्गालाल श्रेष्ठको हातबाट प्राडा कोइरालालाई चेक हस्तान्तरण गरिन्।
सोमबार, भदौ २५, २०८०
नेपाल बस्ने कि नबस्ने? अन्योल छ म जस्ता एमबीबीएस विद्यार्थीलाई
नेता त उपचार गर्न विदेश गइहाल्छन जनता कता जाने? नेपालमा छिट्टै नै राम्रो डाक्टरको खडेरी लाग्ने वाला छ। आशा छ म जस्तो अझै नि नेपालमै बस्ने सोच बनाएकाको मानसिकता परिवर्तन नहोस्। सरोकारवालाको यो विषयमा ध्यान जाओस्।
सोमबार, भदौ २५, २०८०
हाँस्य कालाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया, तिलगंगामा नै उत्पादित लेन्स राखियो
श्रेष्ठको डा सन्दुक रुइत, डा रिता गुरुङ्ग र डा गोविन्द पौड्याल सहितको समूहले शल्यक्रिया गरेका हुन्। शल्यक्रियामा उनको आँखामा प्रतिष्ठानमा नै उत्पादितक इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सोमबार, भदौ २५, २०८०
माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गोविन्द केसीको घोषणा
सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल कलेज खोल्ने सुनिश्चितता नभए भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
सोमबार, भदौ २५, २०८०
केन्द्रीय कारागार अस्पतालमा स्पाइनल हेल्थसम्बन्धी कार्यशाला
राष्ट्रिय फिजियोथेरापी दिवसको अवसरमा केन्द्रीय कारागार अस्पतालले काभ्रेस्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा एक दिने स्पाईनल हेल्थसम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ।
सोमबार, भदौ २५, २०८०
मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षा
भरतपुर–२६ दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उक्त स्रोत कक्षाको आइतबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। सो अवसरमा प्रमुख दाहालले महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पुर्याउन ‘अटिज्म’ विद्यालय स्थापना गरेको बताइन्।
सोमबार, भदौ २५, २०८०
फार्मेसी पेसा : स्वास्थ्य सेवाको अभिन्न अंग
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ। संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ र कसैलाई पनि आकास्मिक स्वास्थ्य सेवावाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ।
सोमबार, भदौ २५, २०८०
नेपाल न्यूरोसर्जन समाजको अध्यक्षमा डा रोका चयन
नेपाल न्यूरोसर्जन समाजको अध्यक्षमा डा यम बहादुर रोका चयन भएका छन्। काठमाडौंमा सम्पन्न समाजको चौंथो सम्मेलनबाट डा रोका अध्यक्षमा चयन भएका हुन्।
सोमबार, भदौ २५, २०८०
कुष्ठ रोगीको उपचारमा तीन दशक
महेश एमबीबीएस पढ्न जाँदा २९ वर्षका थिए। जतिबेला उनीसँग पढेका साथीहरू डाक्टर बनेर बिरामीको सेवामा लागिसकेका थिए। महेशकै अनुसार उनी १० वर्ष ढिला भइसकेका थिए। तर, पनि दृढ अठोट थियो, डाक्टर बनेरै फर्किने।
सोमबार, भदौ २५, २०८०
स्वास्थ्य चौकीबाट नसर्ने रोग नियन्त्रण अभियान चलाइरहेका केबलसिंह
कुषोषणमा कमी ल्याउन सुनौला हजार दिन पोषण प्रवद्र्धन कार्यक्रम सुरुवात स्वास्थ्य चौकीले गर्नुका साथै कृषि, विद्यालय, किशोर–किशोरी, स्थानीय सरोकारवालाहरुसँग पोषण र स्वास्थ्यका बारेमा अन्तक्र्रिया गर्दै स्वास्थ्य र पोषण प्रवद्र्धनका लागि गरिएको प्रयास सफल बन्दै गएको छ।
सोमबार, भदौ २५, २०८०
कस्ता लक्षणहरु देखिएमा अटिजमको शंका गर्ने
सोमबार, भदौ २५, २०८०
वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्था बुझ्न पुगे स्वास्थ्यमन्त्री बस्नेत
मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवसहित वीर अस्पतालमा नै उपचाररत तीन जना भिआइपीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
आइतबार, भदौ २४, २०८०
औषधि व्यवस्था विभागले सुरु गर्यो सेवाग्राहीका लागि हेल्प डेक्स
विभागमा आउने सेवाग्राहीका लागि सेवा उपलब्ध गराउन सहज बनाउन हेल्प डेक्स आइतबार देखि सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
आइतबार, भदौ २४, २०८०
Previous
321
322
323
324
325
Next
सर्च गर्नुहोस्
×
Search