मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सर्वोच्च अदालतले गरेको फैसलालाई चिकित्सा शिक्षा आयोगले ठाडै अवज्ञा गर्यो
तसर्थ, कतिपय अभिभावकले बाध्य भइ आफ्ना सन्तानहरुलाई छात्रवृत्ती र रहरका विषय पढ्न पाउने मौका हुँदाहुदै पनि चिकित्सा शिक्षा आयोगको व्यक्तिगत स्वार्थपुर्ण भर्ना प्रक्रियाको कारण चर्को शुल्क (२४ लाख) बुझाई भर्ना गर्न विवश भए। ति अभिभावकको लिस्टमा म पनि अछुतो रहिँन।
शनिबार, चैत १८, २०७९
गाँजरका यति धेरै फाइदा
जरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ।
शनिबार, चैत १८, २०७९
थाइराइड क्यान्सरको उपचार सम्बन्धी दुईदिने कार्यक्रम सुरु
निरन्तर चिकित्सा शिक्षा (सिएमई) अन्तर्गतको उक्त कार्यक्रममा थाइराइड क्यान्सरको पहिचान,निदान र रोकथामका विषयमा केन्द्रीत नयाँ विषय र अनुभवहरु साटासाट हुने छ।
शनिबार, चैत १८, २०७९
रुघाखोकीसँगै ज्वरो आएको छ? कोभिडको नयाँ भेरियन्ट पनि हुनसक्छ!
सरकारी तथ्याङ्कमा ३-४ दिनको मिसाएर गोलमटोल बनाएर दिन्छन्, तर अस्पतालमा रुघाखोकी लिएर आउने बिरामीलाई जाँच्दा कोभिड देखिन थालेको केही दिन भैसक्यो।
शनिबार, चैत १८, २०७९
फेसवास कसरी गर्ने?
अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ। तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ।
शनिबार, चैत १८, २०७९
राजनीतिज्ञले स्वास्थ्यलाई भवन र अस्पतालका रुपमा मात्र बुझेका छन्: पूर्व स्वास्थ्यमन्त्री थापा
स्वास्थ्यखबरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेसका महामान्त्री थापाले राजनीतिक नेतृत्वले स्वास्थ्यलाई भवन र अस्पताल भन्दा अरु नसोचेको बताएका हुन्।
शुक्रबार, चैत १७, २०७९
मेडिकल काउन्सिलको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा (विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षा)मा ७१.४३ प्रतिशत पास भएका छन्।
शुक्रबार, चैत १७, २०७९
कराँचीमा हिन्दु धर्मावलम्बी डाक्टरको गोली हानेर हत्या
आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो।
शुक्रबार, चैत १७, २०७९
एसईई परीक्षाको ड्युटीमै बिरामी परेका असईको उपचारका क्रममा मृत्यु
एसईई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ।
शुक्रबार, चैत १७, २०७९
ढिलोमा मंगलबारसम्म स्वास्थ्यमन्त्री नियुक्ति भइसक्छ: महामन्त्री थापा
कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले आफैसँग राखेका छन्।
शुक्रबार, चैत १७, २०७९
ह्वात्तै बढ्यो कोरोना संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ। शुक्रबार नेपालमा १४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।
शुक्रबार, चैत १७, २०७९
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ, स्वास्थ्यले पाएन मन्त्री
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
शुक्रबार, चैत १७, २०७९
भारतमा फेरि बढ्यो कोरोना संक्रमण
१ लाख १८ हजार मानिसको परीक्षण गरिएको थियो। समाचार एजेन्सीका अनुसार भारतमा बिहीबार लगभग ३ हजार नयाँ संक्रमित फेला परेका छन्।
शुक्रबार, चैत १७, २०७९
क्यान्सर पीडित राईका लागि १७ लाख रुपैयाँ संकलन
खोटाङको बराहपोखरी गाउँपालिका-२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईका लागि १७ लाख १ हजार ८६६ रुपैयाँ सहयोग संकलन भएको छ।
शुक्रबार, चैत १७, २०७९
कोरोना संक्रमण: स्वाद र गन्ध थाहा नपाउने लक्षणको कमब्याक?
ओमिक्रोन भेरिएन्टको उदयसंगै मुख्य लक्षणको रुपमा नरहेको स्वाद र गन्धमा देखिने समस्याले फेरि मुख्य लक्षणको रुपमा कमब्याक गरेको जस्तो देखिन्छ।
शुक्रबार, चैत १७, २०७९
भारतबाट नेपाल भित्रिनेमा देखिन थाल्यो कोरोना संक्रमण
भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ।
शुक्रबार, चैत १७, २०७९
स्वास्थ्य बिमा बोर्डको अध्यक्ष डा सेनेन्द्रको राजीनामा स्वीकृत
डा उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य मन्त्री पदम गिरीलाई भेटेर राजिनामा बुझाएका थिए। राजनीतिक परिवर्तनका कारण उनको राजीनामा स्वीकृतमा ढिला हुन पुगेको हो।
शुक्रबार, चैत १७, २०७९
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्रीमा मोहन बस्नेतको सम्भावना
मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी छ। प्रस्तावित केही नाम परिवर्तन हुन सक्ने एक नेताले बताए। स्वास्थ्य मन्त्री बन्ने सम्भावना रहेका बस्नेत यसअघि स्वास्थ्य राज्यमन्त्री भइसकेका थिए।
शुक्रबार, चैत १७, २०७९
महिनावारी बाहेक अन्य समयमा किन दुख्छ तल्लो पेट?
सरसफाइमा ध्यान नदिने र धेरै जनासँग यौन सम्पर्कमा रहने महिलामा पनि तल्लो पेट दुखाइको समस्या देखिन्छ। केही महिलामा महिनावारी हुनुअघि डेढ दुई हप्ता अगाडि नै तल्लो पेट दुख्ने समस्या पनि हुन्छ। यस किसिमको समस्या छ भने पनि एक पटक चिकित्सकलाई देखाउनुपर्छ।
शुक्रबार, चैत १७, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा आज हुँदै
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज संचालन हुने भएको छ।
शुक्रबार, चैत १७, २०७९
यस्ता छन् १० दलको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका विषय
न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका विषयमा कुनै नयाँ र उल्लेख्य विषय समावेश छैन। संविधानले नै ग्यारेन्टी गरेको विषयलाई न्यूनतम साझा कार्यक्रममा राखिएको छ।
बिहीबार, चैत १६, २०७९
थप ४२ जनामा कोरोना संक्रमण
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, चैत १६, २०७९
गर्मी बढेसँगै देखिन थाले डेंगुका बिरामी, कसरी बच्ने?
र्मी बढसँगै डेंगुका बिरामी देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालको जनाएको छ।
बिहीबार, चैत १६, २०७९
दन्त चिकित्सामा पारोको प्रयोग घट्यो
नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ।
बिहीबार, चैत १६, २०७९
टुंगियो मन्त्रालय बाँडफाँट, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ। कानुनमा माओवादीले पनि दाबी गरिरहेको छ।
बिहीबार, चैत १६, २०७९
चिकित्सक बीचको मैत्रीपूर्ण फुटबलको उपाधि कञ्चनपुरलाई
महेन्द्रनगरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ।
बिहीबार, चैत १६, २०७९
भरतपुर अस्पताल परिसरमा सुर्तीजन्य पदार्थको बिक्रि वितरण र सेवन गरेमा पाँच हजारसम्म जरिवाना
चितवनस्थित भरतपुर अस्पतालले अस्पताल परिसरभित्र सुर्तीजन्य पदार्थको विक्रि वितरण र सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ
बिहीबार, चैत १६, २०७९
बयालपाटा अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै
जिल्लाको बयालपाटा अस्पतालमा निशुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ। यही चैत १९ देखि २१ गते सम्म शिबिर सञ्चालन हुने लागेको बयालपाटा अस्पतालले जनाएको छ।
बिहीबार, चैत १६, २०७९
सरकारी अस्पतालका डाक्टरको नाम निजीमा छ्याप्छ्याप्ति, तत्काल हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकमा नाम राखे प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ।
बिहीबार, चैत १६, २०७९
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
सरकारले बालबालिकालाई लागि आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बिहीबार, चैत १६, २०७९
Previous
384
385
386
387
388
Next
सर्च गर्नुहोस्
×
Search