मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गुमेको आश
जटिल समस्या भएको धेरै कम तौल भएको नवजात शिशुलाई पनि दृढ इच्छाशक्ति र आफ्नो पेशा प्रतिको लगाब भएमा सहज व्यवस्थापन गर्न सकिँदो रहेछ।
बुधबार, चैत २२, २०७९
मिर्गौला फेलका १८ लक्षणहरू
मंगलबार, चैत २१, २०७९
थप ८० जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो।
मंगलबार, चैत २१, २०७९
भेरीलाई पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पताल बनाउने सरकारको निर्णय
सरकारले नेपालगञ्जस्थित भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालको रुपमा राख्ने निर्णय गरेको छ।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लीलानाथ भण्डारी नियुक्त
गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरको हो।
मंगलबार, चैत २१, २०७९
काठमाडौं क्यान्सर सेन्टरमा 'गेट वेल सून' कार्डको सुरुवात
काठमाडौं क्यान्सर सेन्टरले गेट वेल सन कार्डको सुरुवात गरको छ।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्यमा ३ अर्ब २७ करोडको नयाँ परियोजना सुरु
‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रवन्ध परियोजना’ नाम दिइएको उक्त परियोजना संघीय स्वास्थ्य मन्त्रालयसंगको साझेदारीमा सोमबारबाट सुरु गरेको हो।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलन हुँदै
स्वास्थ्य तजा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ।
मंगलबार, चैत २१, २०७९
कोराना संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार, चैत २१, २०७९
काभ्रे डाँडापारी: सुत्केरीलाई हेलिकोप्टरकै भर
सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ।
मंगलबार, चैत २१, २०७९
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने
उनी अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ।
मंगलबार, चैत २१, २०७९
बन्दीपुर अस्पतालमा जनशक्ति अभाव हुँदा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ।
मंगलबार, चैत २१, २०७९
जनस्वास्थ्यमा लगानी किन गर्ने?
नेपाल जस्तो कम आय हुने मुलुकमा स्वास्थ्यमा सरकारी लगानी प्रतिव्यक्ति ८६ अमेरिकी डलर आवश्यक पर्ने अध्ययनले देखाएको छ। तर, नेपालमा हाल सरकारी लगानी प्रति व्यक्ति १७ अमेरिकी डलर मात्रै रहेको छ।
मंगलबार, चैत २१, २०७९
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।
मंगलबार, चैत २१, २०७९
नेपालमा अतिसंक्रामक ओमिक्रोनका ९ सबभेरियन्ट सक्रिय
मन्त्रालयले सचेत रहन अनुरोध गरेको छ। अहिले भेटिएका भेरियन्टहरु अतिसंक्रामक रहेकाले सचेतनाका साथै भ्याक्सिन लगाउने अभियानलाई पनि तीव्रता दिनुपर्ने बताएको छ।
मंगलबार, चैत २१, २०७९
प्रचण्ड सरकारका सय दिन: स्वास्थ्यमा भएनन् उल्लेख्य काम
नयाँ गठबन्धनपछि अहिलेसम्म स्वास्थ्यमन्त्री पनि नियुक्त गर्न सकेका छैनन्।
सोमबार, चैत २०, २०७९
भरतपुर अस्पतालमा इण्डोर फार्मेसीको समय विस्तार
अस्पताल फार्मेसी अन्तर्गत इण्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो।
सोमबार, चैत २०, २०७९
मैलै जितिसकें, औपचारिकता दिन मात्र बाँकी हो: पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव
बारा- २ उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि जसपा अध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफू निर्वाचित भइसकेको र यो जित बाराको जित भएको दावी गरेका छन्।
सोमबार, चैत २०, २०७९
एकैदिन ७६ जनामा कोरोना संक्रमण, २२७ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५१ जनामा परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, चैत २०, २०७९
मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ: अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्।
सोमबार, चैत २०, २०७९
पुस्तक समीक्षाः मुटुरोग उपचारको इतिहास र आधिकारिक दस्तावेज
पछिल्लो समय वरिष्ठ मुटु सर्जन डा रामेश कोइरालाले ‘आमाको मुटु’ तथा मुटुरोग विशेषज्ञ लोकविक्रम थापाले ‘मुटुको ढुकढुकी’, डा भगवान् कोइरालाले ‘हृदय’ गैरआख्यानिक कृति लेखेपछि मुटु अझ समग्र चिकित्सा क्षेत्र नै साहित्यसँग जोडिन पुग्यो।
सोमबार, चैत २०, २०७९
बारा-२ मा पूर्व स्वास्थ्यमन्त्री यादवलाई अर्का पूर्व स्वास्थ्यमन्त्री महतोको साथ
वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा बारा–२ मा लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ।
सोमबार, चैत २०, २०७९
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी
इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्।
सोमबार, चैत २०, २०७९
धनकुटामा आँखाको निःशुल्क शल्यक्रिया
जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ।
सोमबार, चैत २०, २०७९
कञ्चनपुरमा ‘बुस्टर डोज’ खोप लगाउनेको संख्या न्यून
कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ। कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन। जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन।
सोमबार, चैत २०, २०७९
उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
सोमबार, चैत २०, २०७९
यी हुन् विश्वकै अचम्मका रोग
कसैलाई देख्दा चिनेको जस्तो लागेपनि ठम्याउन गा¥हो हुने समस्या यसमा पर्छ । ५० मध्ये १ जनामा यस्तो समस्या देखापर्छ । तर, कसैलाई भने आफूलाई यस्तो समस्या भएको थाहा पनि हुँदैंन ।
सोमबार, चैत २०, २०७९
वीर्यमा प्रोटिन हुन्छ भनिन्छ, के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ?
तुलनात्मक रुपमा जटि प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ। एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ।
आइतबार, चैत १९, २०७९
प्रत्यारोपण केन्द्रले दश वर्षमा गर्यो १ हजार ३८ जनाको मिर्गौला प्रत्यारोपण
भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत दश वर्षमा १ हजार ३८ जनाको मिगौला प्रत्यारोपण गरेको छ।
आइतबार, चैत १९, २०७९
नेपाल फार्मेसी परिषदको २२ औँ नाम दर्ता परीक्षाको लागि आवेदन खुला
परिषदले सूचना जारी गर्दै फर्मासिस्ट एवं फार्मेसी सहायकको २२ औँ लाइसेन्स परीक्षाका लागि चैत २१ गतेदेखि वैशाख २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
आइतबार, चैत १९, २०७९
Previous
382
383
384
385
386
Next
सर्च गर्नुहोस्
×
Search