मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था?
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत उनमा हल्का इन्फेक्सन भने देखिएको छ।
बिहीबार, फागुन १८, २०७९
रोष्टममै किन भक्कानिइन्? कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बू
प्रदेश १ को नामकरणको विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकी छिन्। उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन्।
बिहीबार, फागुन १८, २०७९
फार्मास्युटिकल एसोसिएसनको चुनावका सन्दर्भमा सामुदायिक फार्मेसीका सवालहरु
विधानमा मात्र राखेर समस्या समाधान हुँदैेन यसका लागि ठोस पहल आवश्यक छ। एनपीएको आसन्न निर्वाचनमा यस पाटोलाई पनि प्राथमिकतामा राखि समग्र फार्मेसी पेशालाई सुरक्षित र मर्यादित बनाउन भूमिका खेलोस् भन्ने अपिल गर्न चाहान्छु।
बिहीबार, फागुन १८, २०७९
औषधि क्षेत्र र फार्मेसी पेशाका अवसर तथा नीतिगत चुनौतीहरु
बिरामी/उपभोक्ता आफैले औषधिको उपयुक्तता, सुरक्षितता, गुणस्तर र खर्च अनुसारको मुल्य (value for money) को ज्ञान राख्न र छनोट गर्न सक्ने अवस्था हुँदैन, चिकित्सक र फार्मेसिस्टमा भर पर्न पर्ने हुन्छ।
बुधबार, फागुन १७, २०७९
बागलुङमा प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान
जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो।
बुधबार, फागुन १७, २०७९
प्रयोगविहीन बन्दै आयुर्वेदिक औषधालय
एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो। तर आयुर्वेद उपचारमार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन्।
बुधबार, फागुन १७, २०७९
आफूलाई लागेको रोग लुपसबारे बताएर प्रशंसा कमाइरहेकी सेलिना
लुपस एक असाध्य अटो- इम्युन डिजिज (रोग) हो। जसले शरीरको रोग प्रतिरोधी तन्त्रलाई अतिसक्रिय गराउँछ। त्यसले सामान्य तन्तुमाथि असर गर्दछ। औषधिका माध्यमबाट यसका लक्षणहरुलाई काबुमा भने राख्न सकिन्छ।
बुधबार, फागुन १७, २०७९
नेपाल फार्मास्युटिकल एसोसिएसनलाई निर्वाचन लाग्यो, कुन पदमा कसको उम्मेदवारी?
नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको मनोनयन परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।
बुधबार, फागुन १७, २०७९
के हो भिटामिन 'डी', यसको कमी भएमा के हुन्छ?
भिटामिन 'डी'को अर्को नाम सनसाईन भिटामिन हो। यसको मुख्य स्रोत सुर्यको किरण हो। योसँगै साल्मन, अण्डा, चिज, दुध र दुधजन्य खानेकुरा बाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ।
बुधबार, फागुन १७, २०७९
बायोमेडिकल जनशक्ति र मेडिकल उपकरणको विश्वसनियता
उपचारमा प्रयोग हुने मेडिकल उपकरण विश्वसनिय छ भने उपचारमा संलग्न चिकित्सकले दिने सेवा दिन भरपर्दो हुन्छ।
बुधबार, फागुन १७, २०७९
स्वास्थ्य मन्त्रालयले तोकेको दरबन्दी अनुसार फार्मासिस्ट राख्न नेपाल प्रजातान्त्रिक फार्मेसी संघको आग्रह
नेपाल प्रजातान्त्रिक फार्मेसी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको दरबन्दी अनुसार फार्मासिस्ट राख्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
मंगलबार, फागुन १६, २०७९
गुजरातमा औषधि कारखाना विस्फोटमा परी दुईको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ।
मंगलबार, फागुन १६, २०७९
जनकपुर प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त
बनिबनाउ अस्पताललाई प्रतिष्ठान मातहत ल्याएको एक वर्ष हुनलाग्दा पनि अस्पतालको सुधार भने सुस्त छ।
मंगलबार, फागुन १६, २०७९
स्वास्थ्य सेवा प्रणालीसम्बन्धी साढे १३ अर्ब ऋण तथा अनुदान सहयताका लागि वार्ता टोली गठन
सरकारले स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
मंगलबार, फागुन १६, २०७९
चितवन मेडिकल कलेजमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया
भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज) को शल्यक्रिया सफल भएको हो।
मंगलबार, फागुन १६, २०७९
गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो।
मंगलबार, फागुन १६, २०७९
काम सुरु गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्यो: निवर्तमान स्वास्थ्यमन्त्री गिरी
निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्।
मंगलबार, फागुन १६, २०७९
निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।
मंगलबार, फागुन १६, २०७९
घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु
मंगलबार राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
मंगलबार, फागुन १६, २०७९
महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपाय
महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ।
मंगलबार, फागुन १६, २०७९
स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्याउने सुनौले नेपाललाई ५० हजार रुपैयाँ जरिवाना
वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको थियो।
सोमबार, फागुन १५, २०७९
'बिरामीको आशिर्वादका कारण नै मैले यो पुरस्कार पाएको हुँ'
सोमबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई जनही ५० हजार रुपैयाँ र ताम्रपत्रसहित स्वास्थ्य सेवा पुरस्कारले सम्मानित गर्यो। पुरस्कारले आफूलाई थप जिम्मेवार र निश्पक्ष भएर काम गर्न प्रेरित गरेको उनले बताए।
सोमबार, फागुन १५, २०७९
जसले बुवाको मिर्गौला प्रत्यारोपणमा पीडा भोगेपछि डाक्टर बन्ने सपना देखे
आफूले पुरस्कारको अपेक्षा नगरे पनि सरकारले कामको मूल्यांकन गरेकोमा उनी खुसी छन्। ‘सपना अनुसारनै मैले काम गरिरहेको थिएँ। पुरस्कारले अझै केही गर्नुपर्छ भन्ने हौसला बढाउँदो रहेछ,’ डा प्रकाश भन्छन्।
सोमबार, फागुन १५, २०७९
विराट मेडिकल कलेजले सिटी केयर अस्पतालमा अंकोलोजी यूनिट स्थापना गर्दै
सिटी केयर अस्पताल बर्दीवास र विराट मेडिकल कलेजबीच क्यान्सर रोकथाम विभाग संचालनको लागि समझौता भएको छ।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्यमन्त्री गिरीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा, स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीसँगै रहने
एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए। एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री थिए। एमाले सरकारबाट बाहीरिएसँगै अर्को स्वास्थ्यमन्त्री नियुक्त नहुन्जेल स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै राख्नेछन्।
सोमबार, फागुन १५, २०७९
अस्पतालमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न चिकित्सक संघको माग
माल अस्पतालमा हुल हुज्जत गरी अस्पतालको वातावरणमा असर पुऱ्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले विज्ञप्तिमार्फत शान्तिपूर्ण वातावरण सिर्जना गर्न माग गरेको हो।
सोमबार, फागुन १५, २०७९
नर्भिकको उपचार सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा
केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्।
सोमबार, फागुन १५, २०७९
कर्मचारीको जिम्मेवारी हेरफेर नगर्ने बताएका मन्त्री गिरी आफैँ सरकारबाट बाहिरिए
बिना कुनै कारण कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकारबाट बाहिरिएका छन्।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्य सेवा दिवस र यसको सान्दर्भिकता
न त साविकको संरचना रह्यो नत स्थानीय तहमा क्षेत्रगत स्वास्थ्य संरचना स्थापित भयो। २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐन जारी भएको थियो।
सोमबार, फागुन १५, २०७९
सरकारबाट बाहिरिने एमालेको निर्णय, ४२ दिनमै बाहिरिए स्वास्थ्य मन्त्री गिरी
यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।
सोमबार, फागुन १५, २०७९
Previous
398
399
400
401
402
Next
सर्च गर्नुहोस्
×
Search