मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त, कसले कति मत पाए?
नेपाल फर्मास्युटिकल्स एसोसिएशनको शनिबार भएको निर्वाचनबाट अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन्।
आइतबार, फागुन २१, २०७९
६० तस्बिरमा हेरौं अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३
नेपाल चिकित्सक संघको अल नेपाल मेडिकल कन्फ्रेन्स सम्पन्न भएको छ। विराटनगरमा तीन दिनसम्म चलेको संघको २९ औं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।
आइतबार, फागुन २१, २०७९
आठ बुँदे घोषणापत्र जारी गर्दै सकियो 'अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३'
'अल नेपाल मेडिकल कन्फ्रेन्स(अनेमेकोन)' हरेक तीन वर्षमा हुने गर्छ। यस वर्ष विराटनगरमा बिहीबारदेखि शनिबारसम्म भएको थियो। संघको ३० औं सम्मेलन चितवनमा हुने छ।
आइतबार, फागुन २१, २०७९
नेपाल फर्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन, महासचिवमा सञ्जीव निर्वाचित
एसोसिएशनको अन्तिम मतपरिणाम अनुसार पन्तले उनका निकटतम प्रतिस्पर्धी डा रोभस कुसुम सुवेदीलाई हराउँदै निर्वाचित भएका हुन्।
आइतबार, फागुन २१, २०७९
क्रिकेट खेल्दाखेल्दै डाक्टर बनेका निरज जो साहित्यमा पनि पोख्त छन्
तनहुँ घर भएका निरजको जन्म चितवनमा भयो। बुवा सरकारी जागिरे थिए। बुवाको जागिरको सिलसिलामा उनी घुमीघुमी हुर्किन पाए। बाल्यकालको धेरै समय चितवन र काठमाडौँमा बित्यो।
शनिबार, फागुन २०, २०७९
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको निर्वाचनमा खस्यो कुल ९९२ मत
नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा १८ सय कुल मतदातामध्ये ९९२ मत मात्र खसेको हो।
शनिबार, फागुन २०, २०७९
के हो कान कम सुन्ने समस्या? (भिडियो)
समयमै गरिएको उपचारले बहिरोपनको समस्याबाट जोगिन सक्ने त्रिवि शिक्षण अस्पतालकी नाक, कान, घाँटी रोग विशेषज्ञ डा कृपा डंगोल बताउँछिन्।
शनिबार, फागुन २०, २०७९
नयाँ नेतृत्व चयनका लागि नेपाल फार्मास्युटिकल्स एशोसिएसनको चुनाव हुँदै
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्।
शनिबार, फागुन २०, २०७९
तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।
शनिबार, फागुन २०, २०७९
दादुरा प्रकोपको रुपमा फैलिँदै गएको हो?
एक जना बिरामीले अन्य धेरै बालबालिकालाई सार्न सक्छ। यो रोग भाइरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन।
शनिबार, फागुन २०, २०७९
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकैसाथ तीन जनाको अंग प्रत्यारोपण
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै साथ तीन वटा अंग प्रत्यारोपण गरेको छ।
शुक्रबार, फागुन १९, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारमा लीलानाथ भण्डारी
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी लिलानाथ भण्डारीलाई दिइएको छ।
शुक्रबार, फागुन १९, २०७९
सन् २०३५ सम्म विश्वको आधाभन्दा बढी जनसंख्यामा मोटोपनको समस्या हुने
यदि कुनै कदम चालिएन भने सन् २०३५ सम्ममा विश्वको आधा जनसंख्या मोटोपनको शिकार हुने एक अनुसन्धानले दर्साएको छ।
शुक्रबार, फागुन १९, २०७९
आयुर्वेदका लागि नेपाल उचित गन्तव्यस्थल: प्रधानमन्त्री
शुक्रवारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
शुक्रबार, फागुन १९, २०७९
बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात
बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्।
शुक्रबार, फागुन १९, २०७९
जलवायु परिवर्तन असरबारे विश्वको ध्यानाकर्षण गराउन स्याङ्बोचेमा अन्तर्क्रिया
जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ।
शुक्रबार, फागुन १९, २०७९
नर्भिकले नारी दिवसको अवसरमा फिमेल वेलनेस प्याकेजमा भारी छुट दिने
नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ।
शुक्रबार, फागुन १९, २०७९
'६० प्रतिशत बहिरोपनको समस्या रोकथाम गर्न सकिन्छ'
विश्व श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्टले काठमाडौंमा गरेको कार्यक्रममा चिकित्सकहरुले प्रतिशत बहिरोपनको समस्या रोकथाम गर्न सकिने बताएका हुन्।
शुक्रबार, फागुन १९, २०७९
चिकित्सक संघको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
सम्मेलनमा निवर्तमान अध्यक्ष डा कार्कीले संघको लोगो भएको सुनको माला नवनिर्वाचित अध्यक्ष डा अनिलविक्रम कार्कीलाई लगाउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
शुक्रबार, फागुन १९, २०७९
'कोभिडपछि नर्सहरुलाई सम्मान दिन थालिएको छ'
२०५८ सालमा एसएलसी पास भएपछि आफ्नो सपनालाई पूरा गर्न विरगञ्ज पुगिन्। विरगञ्ज नर्सिङ क्याम्पसबाट पिसीएल नर्सिङ गरिन्।
शुक्रबार, फागुन १९, २०७९
चिकित्सक संघको ६० जना परिषद् सदस्यमा को-को परे?
परिषद् सदस्यको लागि आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी तथा मनोनयन पत्र नपरेपछि निर्वाचन कमिटीले निर्विरोध निर्वाचित घोषणा गरेको हो।
शुक्रबार, फागुन १९, २०७९
समयमै उपचार गरे बहिरोपनबाट बच्न सकिन्छ
विश्व श्रवण दिवस वर्षेनी रुपमा मनाईदै आएको छ। कानको रोग सम्बन्धी जानकारी र रोगबाट कसरी बच्न सकिन्छ भन्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ।
शुक्रबार, फागुन १९, २०७९
महासचिवका दुई प्रत्यासीका कस्ता छन् अजेण्डा?
चुनावको दिन नजिकिदै गर्दा उम्मेदवारहरु भोट तान्न जुटिरहेका छन्। विभिन्न अजेण्डासहित उनीहरु मतदातालाई रिझाउँदै छन्।
शुक्रबार, फागुन १९, २०७९
स्वदेशी औषधि उधोग किन चाहियो?
हालसम्म आइपुग्दा झण्डै ३०० भन्दा बढी स्वदेशी र विदेशी उद्योगहरुको औषधिहरु नेपालमा बजारीकरणमा छन्। एकातिर यो एक सुखद पक्ष हो भने अर्को तिर यसले आत्मनिरभर्तालाई चुनौती पनि दिन थालेको छ।
शुक्रबार, फागुन १९, २०७९
शुक्रबारदेखि अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुँदै
‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजना गरिने भएको छ।
बिहीबार, फागुन १८, २०७९
अध्यक्षका तीन प्रत्यासीलाई प्रश्न: तपाईंको उम्मेद्वारी किन?
सोसिएसनको नेतृत्वका लागि तीन जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। फुलगेन साह, डा रोभस कुसुम सुवेदी र ललित मोहन पन्तले अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
बिहीबार, फागुन १८, २०७९
२९ औँ 'अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३' विराटनगरमा सुरु
२९ औं 'अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३' बिहिबारबाट विराटनगरमा सुरु भएको छ।
बिहीबार, फागुन १८, २०७९
आइओएममा मेरो पाँच वर्षको अनुभव
मैले प्रशासन र अन्य सरोकारवालाहरूलाई मेरो चिन्ता व्यक्त गर्न थाले। तर मैले चाँडै महसुस गरें कि सामान्य सुधारहरू गर्न पनि महत्त्वपूर्ण समय र प्रयास चाहिन्छ।
बिहीबार, फागुन १८, २०७९
आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो
त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ।
बिहीबार, फागुन १८, २०७९
कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था?
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत उनमा हल्का इन्फेक्सन भने देखिएको छ।
बिहीबार, फागुन १८, २०७९
Previous
397
398
399
400
401
Next
सर्च गर्नुहोस्
×
Search