मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते
नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।
शुक्रबार, फागुन २६, २०७९
चिकित्सा शिक्षा: स्नातक तहका यी विषयमा घट्यो सिट संख्या
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहका ७ विषयको सिट संख्या कटौती गरेको छ। आयोगको कार्यकारी समितिको फागुन १४ गतेको निर्णय अनुसार ७ विषयमा सिट संख्या अघिल्लो वर्षभन्दा घटाइएको हो।
शुक्रबार, फागुन २६, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।
शुक्रबार, फागुन २६, २०७९
नुन कति खाने?
विश्व स्वास्थ्य संगठनका अनुसार मान्छेलाई दैनिक ५ ग्राम अर्थात् एक चिया चम्चा नुनको आवश्यकता पर्दछ। यो भनेको २३०० मिलिग्राम सोडियम हो। मान्छेलाई दैनिक चाहिने मात्रा यही नै हो।
शुक्रबार, फागुन २६, २०७९
प्रसूति गृहबाट एक वर्षमा २ लाखले लिए सेवा, कुन रोग तथा समस्याका कति?
महिलाको शरीर फरक फरक हुन्छ। कुनै महिनाको पाठेघरमा ५ सेमी मासु पलाएको छ भने कुनै असर नदेखिन सक्छ, कसैलाई भने असर देखिन सक्छ। यसको उपचार लक्षण अनुसार गर्छौं। यो मासु पलाउने समस्या भनेको क्यान्सर बाहेकको हो।
बिहीबार, फागुन २५, २०७९
दोस्रो बुस्टर खोप लगाउन सरकारको आग्रह, प्राथमिकतामा को?
सरकारले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो।
बिहीबार, फागुन २५, २०७९
विविध कार्यक्रमसहित विश्व मिर्गौला दिवस मनाइयो
यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवश मनाएको छ। प्रत्येक अंग्रेजी वर्षको मार्च महिनाको दोस्रो बिहिबार यो दिवस विश्वभर मनाइने गरिन्छ।
बिहीबार, फागुन २५, २०७९
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
बिहीबार, फागुन २५, २०७९
सरोकारवाला भन्छन्- महिला स्वास्थ्यको क्षेत्रमा राज्यले लगानी बढाउन आवश्यक छ
काठमाडौँमा बिहिबारदेखि सुरु भएको महिला स्वास्थ्य सम्मेलनमा 'महिला स्वास्थ्यका मुद्दा, चुनौती र वर्तमान अवस्था' शिर्षकको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन्।
बिहीबार, फागुन २५, २०७९
नारी दिवसको अवसरमा प्यासिफिक क्लिनिकमा ३० गतेसम्म ३० प्रतिशतसम्म छुट
क्लिनिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटका अनुसार क्लिनिकमा हुने प्रयोगशाला परीक्षणमा ३० प्रतिशत, यूएसजी र एक्सरेमा २५ प्रतिशतसम्म छुट दिइने छ।
बिहीबार, फागुन २५, २०७९
स्वास्थ्य शिविरको मेरो पहिलो अनुभव
हामीले अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा मानिसहरूको उपस्थितिले हामीमा आत्मबल बढाइरहेको थियो साथै हामीलाई जनसमुदायको चाप सम्हाल्न गाह्रो भइरहेको पनि थियो।
बिहीबार, फागुन २५, २०७९
स्वास्थ्य मन्त्रालयले पायो ४४ अर्बको बजेट सिलिङ, चालु वर्षको भन्दा ३५ प्रतिशत कम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ४५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४४ अर्ब ४५ करोड ७१ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो।
बिहीबार, फागुन २५, २०७९
स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीति बनाउने बताएकी छिन्।
बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद घाइते, सिभिल अस्पतालमा उपचार हुँदै
राष्ट्रपति निर्वाचनमा मतदान गरि फर्किने क्रममा लडेर नेकपा एकीकृत समाजवादीका एक सांसद घाइते भएका छन्।
बिहीबार, फागुन २५, २०७९
टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव
विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ। एक महिनाअघिबाट उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड टाँसेर सेवा दिन थालेको हो।
बिहीबार, फागुन २५, २०७९
महिला स्वास्थ्य सम्मेलन काठमाडौंमा सुरू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।
बिहीबार, फागुन २५, २०७९
वसन्तपुरमा यसरी मनाइयो विश्व मिर्गौला दिवस [फोटो फिचर]
विश्व मिर्गौला दिवस नेपालमा पनि मनाईंदैछ। दिवसको अवसरमा ‘मिर्गौला पदयात्रा’ गरिएको छ। काठमाडौंको वसन्तपुरदेखि असन हुँदै पदयात्रा गरिएको हो।
बिहीबार, फागुन २५, २०७९
मिर्गौलाको संक्रमण हुन नदिन के गर्ने?
मिर्गौला संक्रमणको लक्षण कहिलेकाहीँ केही घन्टामै देखिन सक्छ। यस्तो अवस्थामा उच्च ज्वरो आउने, कम्पन हुने र पछाडि या साइडमा पीडा हुने हुन्छ।
बिहीबार, फागुन २५, २०७९
मिर्गौला बिग्रने ९ कारण र बिग्रन नदिने १७ उपाय
मिर्गौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिर्गौला विग्रन्छ। जब मिर्गौलामा रोग लाग्छ।
बिहीबार, फागुन २५, २०७९
ढाड-कम्मर दुखाइ: कसरी गर्ने त उपचार?
ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।
बिहीबार, फागुन २५, २०७९
पोखरा र राप्ती प्रतिष्ठानले पाए नर्सिङ अध्यापनका लागि अनुमति, दुवैलाई समान सिट
चिकित्सा शिक्षा आयोगले दुवै प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएनएसको कक्षा सञ्चालन गर्न विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरेको हो।
बुधबार, फागुन २४, २०७९
अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड संक्रमण
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ। यहाँ कोभिडको संक्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको संक्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ।
बुधबार, फागुन २४, २०७९
नारी दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको 'वाकथन'
नारी दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महिला विभागले वाकथनको आयोजना गरेको छ। विभागले बुधबार दिवसको दिन स्वास्थ्य सेवा विभाग टेकुदेखि माइतीघर मण्डलासम्म वाकथन गरेको हो।
बुधबार, फागुन २४, २०७९
डा बिएमको स्मृतिमा क्यान्सर सचेतना सम्बन्धी लेखनवृत्ति कोष
सम्झौतामा तत्काल ५ लाख रुपैयाँ बीउ पूँजीको अक्षयकोष निर्माण गर्ने उल्लेख छ। वार्षिक रुपमा अक्षयकोषबाट प्राप्त व्याज रकममा थप गरी प्रत्येक वर्ष १ लाख रुपैयाँको लेखनवृत्ति रकम खर्च गरिने जनाइएको छ।
बुधबार, फागुन २४, २०७९
ओमानले चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टाका सबै भागमा चेतावनीमुलक सन्देश राख्ने
सन् २०३० सम्म सुर्तीजन्य पदार्थको प्रयोग ३० प्रतिशतले घटाउने विश्व स्वास्थ्य संघठनको योजना छ। उक्त योजनाको लागि ओमानको यो कदम निकै महत्वपूर्ण भएको विश्व स्वास्थ्य संघठनले जनाएको छ।
बुधबार, फागुन २४, २०७९
मछिन्द्र फुटबल क्लबको मेडिकल पार्टनरमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक
मछिन्द्र क्लबका करिब ३५ जना खेलाडीले प्यासिफिकबाट खेल खेल्नुअघि निःशुल्क स्वास्थ्य परीक्षणहरु गराइरहेको प्यासिफिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटले जानकारी दिए।
बुधबार, फागुन २४, २०७९
पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा विस्तार गर्ने बताएका छन्।
बुधबार, फागुन २४, २०७९
ताप्लेजुङ: मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ। गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो।
बुधबार, फागुन २४, २०७९
चुनौतीलाई चिर्दै मनोविद् बनेकी करुणा कुँवर
काम गर्ने क्रममा महिला र पुरुष बीच गरिने भेदभाव उनले पनि महसुस गरेकी छिन्। कुनै मिटिङमा आफ्नो विचार राख्नु पर्दा होस् या कुनै समारोहमा बोल्नुपर्दा पुरुषलाई नै बढी अवसर दिने गरेको उनी बताउँछिन्।
बुधबार, फागुन २४, २०७९
तीन दशकपछि पाएको त्यो अवार्ड
बिमला भन्छिन्, ‘मनमा राम्रो सोचेर आफ्नो काममा निरन्तर लागिरहने हो भने कुनै दिन मूल्यांकन हुने रहेछ। नर्सिङ अवार्ड पाएर झनै कर्मशील भएर काम गरिरहने हौसला मिलेको छ।’
बुधबार, फागुन २४, २०७९
Previous
395
396
397
398
399
Next
सर्च गर्नुहोस्
×
Search