मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
शारीरिक रुपमा कसरी सक्रिय हुने?
यस क्रममा मानिसमा देखिने वृद्धि र विकास, शारीरिक संचरना तथा बनावटमा परिवर्तन, क्रिया प्रतिक्रिया आदिको मुख्य आधार चाल वा गतिशिलतालाई मान्निछ।
सोमबार, फागुन २९, २०७९
निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन्।
आइतबार, फागुन २८, २०७९
एमाले संसदीय दलको प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन्।
आइतबार, फागुन २८, २०७९
कृत्रिम गर्भाधानको उपाय पत्ता लगाउने महिला वैज्ञानिक जसले संसारलाई दुर्लभ प्रजननको उपहार दिइन्
उनै वैज्ञानिकको प्रजनन विज्ञताका कारण टेस्टट्यूब विधिमार्फत् बच्चा जन्माउने बाटो खुलेको हो। मानव डिम्ब पहिलो पटक मानिसको शरीरभन्दा बाहिर सफलतापूर्वक निषेचन गर्ने उनै हुन्।
आइतबार, फागुन २८, २०७९
धनगढीमा सिकल सेल रोग व्यवस्थापन सम्बन्धी सम्मेलन
सिकल सेल रोगको व्यवस्थापनबारे धनगढीमा प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ। सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को आयोजनामा धनगढीमा सम्मेलन भएको हो।
आइतबार, फागुन २८, २०७९
अनुगमन टोलीलाई छल्न फार्मेसी नै बन्द गर्छन् संचालक
यही फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा जाँदा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ।
आइतबार, फागुन २८, २०७९
जुम्ला : बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई सास्ती
र्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जुम्लाको तिला गाउँपालिका–७ का महिलालाई सास्ती हुने गरेको छ। बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई नियमितरुपमा जाँच गराउन समस्या भएको छ।
आइतबार, फागुन २८, २०७९
चिकित्सक संघसँगको सहमति अनुसार भिआइपी सुरक्षा कार्यविधि परिमार्जन गर्न प्रतिवेदन बुझाइयो
चिकित्सक संघसँगको सहमति अनुसार भिआइपी सुरक्षा कार्यविधि परिमार्जन गर्न कार्यदलले सुझावसहित प्रतिवेदन बुझाएको हो।
आइतबार, फागुन २८, २०७९
सर्भरमा समस्या आएपछि देशभरका अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावित
स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालहरुमा आइतबार बिहान करिब तीन घण्टा सेवा प्रभावित भएको छ।
आइतबार, फागुन २८, २०७९
मस्तिष्क मृत्युबाट प्राप्त अंग प्रत्यारोपण गरेका तीनैजना डिस्चार्ज
मस्तिष्क मृत्युबाट प्राप्त अंगबाट प्रत्यारोपण भएका १ जना कलेजो र २ जना मिर्गौला प्रत्यारोपिततहरु तीनैजना सकुशल डिस्चार्ज भएका छन।
आइतबार, फागुन २८, २०७९
‘सिकलसेल एनिमिया’बाट १५ जिल्ला प्रभावित
आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्।
आइतबार, फागुन २८, २०७९
इनरुवामा जिल्ला अस्पतालका डाक्टर बिरामी खोज्दै घरदैलोमा
सुनसरीको इनरुवामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ।
आइतबार, फागुन २८, २०७९
झारफुक गर्ने क्रममा बिरामी किशोरीको मृत्यु, १७ जनालाई पक्राउ गरेर प्रहरीले सुरु गर्यो अनुसन्धान
कुटपिटका कारण बिरामी किशोरी ज्ञवालीको फागुन २० गते राति साढे ९ बजे मृत्यु भएको र त्यसलगत्तै दाहसंस्कार समेत गरेर घटना गुपचुप राख्न खोजिएको प्रहरीले जनाएको छ।
आइतबार, फागुन २८, २०७९
घट्दै स्तनपान गराउने आमाहरु
तुलनात्मक रुपमा स्तनपान गर्नेभन्दा कृत्रिम दूध खाने बालबालिकामा नसर्ने रोगको जोखिम बढी हुने उनले बताए। स्तनपानलाई प्रवद्र्धन गर्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्थानमा गरिएको दुग्ध बैंकलाई देशभरका अन्य अस्पतालमा पनि स्थापना गर्ने योजना बनाइएको उनले बताए।
आइतबार, फागुन २८, २०७९
मरेका पक्षी नछुनु होला! उच्च घातक बर्ड फ्लु सर्न सक्छ!
पक्षी पालक कृषक, पक्षी ओसार-पसार वा ढुवानी गर्ने, पक्षी बेच-बिखनमा संग्लग्न, पक्षी खरिद गर्ने तथा पक्षी बधमा संलग्नहरु बर्ड फ्लुको उच्च जोखिममा हुने गर्दछन्। संक्रमित पक्षीको मासु तथा अन्डा राम्ररी पकाएर खाने हुँदा संक्रमणको जोखिम भने हुदैन।
आइतबार, फागुन २८, २०७९
‘एच थ्री एन टू’ भाइरस र यसका लक्षणहरू
यो भाइरस नयाँ पत्ता लागेको भाइरस भने होइन। ५५ वर्ष पहिले चिन र हङकङका केही क्षेत्रहरूमा कोभिड- १९ ले जस्तै महामारी फैलाए फैलिएको र सो अवस्थामा लगभग १० लाख जना मानिसको मृत्यु भएको थियो।
आइतबार, फागुन २८, २०७९
नेत्रज्योति संघ चितवनमा नयाँ नेतृत्व
संघको शनिबार सम्पन्न २३औँ साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो।
शनिबार, फागुन २७, २०७९
डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक लोकार्पण
पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ।
शनिबार, फागुन २७, २०७९
पूर्ण खोप सुनिश्चितताका लागि घरघुरी सर्वेक्षण
१० वटै स्थानीय तहमा खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको हो।
शनिबार, फागुन २७, २०७९
उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो
शनिबार, फागुन २७, २०७९
दाँतको स्केलिङ के हो? किन गर्ने?
समयमै सफा नगर्दा दाँतमा जमेको दन्त लेउ र अन्य फोहोरहरु पत्थरमा परिणत हुन्छ। र, मुखमा समस्या ल्याउन सक्छ।
शनिबार, फागुन २७, २०७९
कस्ता बच्चाहरुलाई भिटामिन 'डी' को कमी हुन सक्छ?
मुख्य गरेर घामको किरण नै हो। खाने कुरामा विशेषगरी दूध,दहि,च्याउ,अण्डा,माछा,मासु सुन्तलाको रस आदिमा भिटामिन डी पाईन्छ।
शनिबार, फागुन २७, २०७९
पोलिसिस्टिक ओभरी सिन्ड्रोमका लक्षण र असरहरु
पोलिसिस्टिक ओभरी सिन्ड्रोम महिलाहरूमा हर्मोन गडबडीबाट हुने समस्या हो। जसले महिनावारी र गर्भधारणमा समस्या निम्त्याउँछ।
शनिबार, फागुन २७, २०७९
यस्तो छ बलिउड अभिनेता आयुष्मानको फिटनेस राज
आयुष्मानले नियमित कसरत र स्वस्थ खाना खाएर आफ्नो फिटनेस कायम राख्छन्।
शनिबार, फागुन २७, २०७९
ठूलो आन्द्रामा सिसाको बोतल भेटिएका बिरामीको स्वास्थ्यमा सुधार
भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालका ल्याप्रोस्कोपिक तथा जीआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा नारायणप्रसाद बेलबासेले उनी सामान्य हिँडडुल गर्न थालेको बताए।
शुक्रबार, फागुन २६, २०७९
अर्घाखाँची: ‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम
गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबार, फागुन २६, २०७९
पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरण : चार जना दोषी ठहर, १५ जनालाई सफाइ
(पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्षअघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोषी ठहर गरेको छ।
शुक्रबार, फागुन २६, २०७९
आफ्नो निर्वाचन क्षेत्रमा अस्पताल बनाउन विनोद चौधरीले मागे सरकारसँग ५० करोड
अर्बपति सांसद चौधरीले नवलपरासी पस्चिमको निर्वाचन क्षेत्र नम्बर १ को चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० करोड रुपैयाँ उपलब्ध गराउन भन्दै पत्र पठाएका छन्।
शुक्रबार, फागुन २६, २०७९
आधिकारिक व्यक्ति बिनै संचालित छन् धनगढीका केही फार्मेसी
संचालक नभेटिएपछि ‘व्यवसायी अनुपस्थितिमा पसल सञ्चालन गरेको र पहिलेको अनुगमनको निर्देशन अटेर गरेको’ भन्दै ‘पसल रद्द गर्न वा व्यवसायी परिवर्तन गर्न’ टोलीले निर्देशन दियो। तर, अझै पनि सो फार्मेसी सञ्चालनमा रहेको छ।
शुक्रबार, फागुन २६, २०७९
स्ववियु निर्वाचनमा मतदान गर्न पाउनुपर्ने मागसहित आयुर्वेद क्याम्पस कीर्तिपुरमा रिले अनसन
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।
शुक्रबार, फागुन २६, २०७९
Previous
394
395
396
397
398
Next
सर्च गर्नुहोस्
×
Search