मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः निवर्तमान स्वास्थ्यमन्त्री खापुङ
निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन्।
मंगलबार, पुस १२, २०७९
अबको हाम्रो प्राथमिकता खोप लगाउन छुटेका चार प्रतिशत बालबालिका हुन्: सागर दाहाल
पछिल्लो पाँच वर्षमा खोपको मात्रा पुरा गर्ने बालबालिकाको संख्यामा सुधार आएपनि कुनै पनि खोप नलगाउने बालबालिकाको संख्यामा ह्रास आएको छ।
मंगलबार, पुस १२, २०७९
वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ
विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ।
मंगलबार, पुस १२, २०७९
चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक समूहद्वारा परिचालन समिति गठन
नेपाल चिकित्सक संघको र्निाचनका लागि प्रजातान्त्रिक समूहले परिचालन कमिटी गठन गरेको छ।
मंगलबार, पुस १२, २०७९
मधेस प्रदेश: महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा
हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए।
मंगलबार, पुस १२, २०७९
नेपालको सन्दर्भमा इच्छामृत्यु: भ्रम र वास्तविकता
हाम्रो स्वास्थ्य सेवा प्रणालीमा पनि तत्काल लगानी गर्न आवश्यक छ, ताकि बिरामी स्वास्थ्यबाट पीडित गरिबहरुले निःशुल्क स्वास्थ्य सेवामा पहुँच गर्न सकून्। स्वास्थ्य सेवामा लगानी दान होइन; ‘स्वास्थ्यको अधिकार’ हाम्रो संविधानको ‘बाँच्नको अधिकार’ अन्तर्गत दिइएको छ।
मंगलबार, पुस १२, २०७९
के हो कोल्ड डायरिया, लक्षण कस्ता हुन्छन्?
चिसो बढेसँगै कान्ति बाल अस्पताल लगायत अन्य अस्पताल तथा क्लिनिकमा यस्ता समस्या दिन प्रतिदिन बढ्दै गएका छन्।
मंगलबार, पुस १२, २०७९
सुन्तला किन खाने? यस्ता छन् फाइदा
कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ।
मंगलबार, पुस १२, २०७९
चिकित्सा शिक्षाको पाठ्यक्रममा अपांगतामैत्री सेवाका लागि आवश्यक सीप सम्बन्धी विषयवस्तु समावेश गरिने
चिकित्सा शिक्षा विषयको पाठ्यक्रममा अपांगतामैत्री सेवा प्रदान गर्न आवश्यक पर्ने सीप सम्बन्धी विषयवस्तु समावेश गरिने भएको छ।
सोमबार, पुस ११, २०७९
अपांगतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ सार्वजनिक
अपांगतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा उक्त निर्देशिका तयार भएको हो।
सोमबार, पुस ११, २०७९
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
सोमबार, पुस ११, २०७९
रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’
क्यान्सर उपचारको अधिकांश खर्च सहारा नेपालले व्यहोरेपछि दर्जी चिन्तामुक्त भएर सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारमा जुटेका छन्।
सोमबार, पुस ११, २०७९
जुम्लामा हिमालय आँखा अस्पतालको नि:शुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति
हिमा गाँउपालिका र कादुरी एग्रिकल्चर एशोसियसनसंगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो।
सोमबार, पुस ११, २०७९
स्वास्थ्यमा आज नयाँ मन्त्री नआउने
स्वास्थ्यमा नयाँ मन्त्रीका रुपमा सोमबार कसैले पनि जिम्मेवारी पाएका छन्। मन्त्रालयका विषयमा सत्ता साझेदार दलहरुसँग छलफल नै बाँकी रहेकाले हाललाई स्वास्थ्य मन्त्रायलको जिम्मेवारी समेत प्रधानमन्त्री प्रचण्डले नै लिएका छन्।
सोमबार, पुस ११, २०७९
निसीखोलामा २३ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै
निसीखोला गाउँपालिकाले अहिले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ।
सोमबार, पुस ११, २०७९
बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न
बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सोमबार, पुस ११, २०७९
सरकारी स्वास्थ्य संस्था नजिकका निजी संस्था हटाउने बाटो खुल्यो
घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसायीहरुले एक वर्षभित्र र आफनै नाममा जग्गा जमिन भएको र सो जग्गामा भवन बनाई व्यवसाय संचालन गरिरहेकाले पाँच वर्षभित्र संरचना हटाउनुपर्ने छ।
सोमबार, पुस ११, २०७९
कंकेश्वरीमा निःशुल्क स्वास्थ्य शिविर, १६० भन्दा बढीले लिए सेवा
काठमाडौँको कंकेश्वरीस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१९ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
सोमबार, पुस ११, २०७९
स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन संघीय सरकारबाट गर्न माग
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन संघीय सरकारबाट हुनुपर्ने माग गरेको छ।
सोमबार, पुस ११, २०७९
नर्भिकको साधारणसभा पुस २९ गते, ४० प्रतिशत लाभांश पारित गर्ने
साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन्।
सोमबार, पुस ११, २०७९
बैतडीका सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह
छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।
सोमबार, पुस ११, २०७९
स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी
नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय दाबी गरेको छ।
सोमबार, पुस ११, २०७९
स्वास्थ्यमा ९३ पदका लागि लोकसेवा खुल्यो
बागमती प्रदेश लोकसेवा आयोगले स्वास्थ्य समूहका विभिन्न पदमा विज्ञापन खुलाएको छ।
सोमबार, पुस ११, २०७९
स्वास्थ्य बिमा: हालको अवस्था र सुदृढिकरणको आवश्यकता
नेपाल सरकारले उच्च प्राथामिकतासहित संचालन गरेको यस स्वास्थ्य बिमा कार्यक्रमको हालसम्मको नतिजा भने सन्तोषजनक देखिदैन।
सोमबार, पुस ११, २०७९
कस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ?
थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ।
सोमबार, पुस ११, २०७९
मुखको क्यान्सरबाट बच्ने ८ उपाय
सूर्तीजन्य पदार्थ: यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ
सोमबार, पुस ११, २०७९
चिकित्सा शिक्षा: पीजी पुनर्याेगको नतिजा प्रकाशन
चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)को प्रवेश परीक्षाको पुनर्याेगको नतिजा प्रकाशन भएको छ
आइतबार, पुस १०, २०७९
प्रचण्ड प्रधानमन्त्री नियुक्त, स्वास्थ्य मन्त्रालय कुन दलको भागमा?
पछिल्लो पाँच वर्षमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी अस्थिर बनेको छ। पाँच वर्षमा १० जना मन्त्री र राज्यमन्त्री भए भने सचिवहरु पनि त्यही अनुसार परिवर्तन भएका छन्।
आइतबार, पुस १०, २०७९
खोप लगाउन छुटेका बालबालिका खोज्न ७५३ वटै पालिकामा सर्वेक्षण गर्दै खोप शाखा
बाल स्वास्थ्य तथा खोप शाखाले स्थानीयस्तरमा फागुन र चैतमा हुने खोप सर्वेक्षणलाई प्रभावकारी रुपमा क्रियाशिल बनाउने जनाएको छ।
आइतबार, पुस १०, २०७९
चिकित्सक संघको निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल चिकित्सक संघको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक भएको छ। संघले गत सोमबार उम्मेदवारी दर्ताको समय तोकेको थियो।
आइतबार, पुस १०, २०७९
Previous
427
428
429
430
431
Next
सर्च गर्नुहोस्
×
Search