मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार २०, २०८३
Sat, Jul 04, 2026
शनिबार, असार २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या
गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिका स्तरीय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन।
शनिबार, माघ ७, २०७९
कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, आइसीयूमा उपचार हुँदै
बेहोस भएकाहरुमध्ये तीन जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा र एक जनाको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
शनिबार, माघ ७, २०७९
स्वास्थ्यमन्त्री पदम गिरी सहितको टोली दादुरा प्रभावित जिल्ला बाँके जाँदै
बाँकेमा दादुरा नियन्त्रणको अवस्था, खोप अभियानको अवस्था बारे बुझ्न स्वास्थ्यमन्त्री सहितको टोली आज साँझ जान लागेको डा पौडेलले जानकारी दिए।
शनिबार, माघ ७, २०७९
बाँकेको चार वटा पालिकामा खोप अभियान सञ्चालन
नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाको १३ वटा वडामा खोप अभियान चलिरहेको छ।
शनिबार, माघ ७, २०७९
गहिरो निद्राका लागि यस्ता छन् २० उपाय
राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला।
शनिबार, माघ ७, २०७९
अनि मैले बिरामी र अस्पतालबीच सेतु बनेर काम गर्ने प्रण गरें
अझै पनि हामीले बिरामीका आफन्त लगायतका व्यक्तिहरुलाई नेपालमा नै क्यान्सरको विभिन्न चरणको उपचार सम्भव छ भन्ने विश्वास दिलाउन बाँकी छ।
शनिबार, माघ ७, २०७९
अण्डा कति खाने? कसरी खाने?
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?
शनिबार, माघ ७, २०७९
१८ महिने बालकलाई मेडिसिटीले लगाइदियो म्याद गुज्रिएको खोप, काउन्सिलमा उजुरी
नेपाल मेडिसिटी अस्पतालले एक बालकलाई खोप लगाउने क्रममा लापरबाही गरेको छ। अस्पतालले १८ महिनाका एक बालकलाई म्याद गुज्रिसकेको खोप लगाइदिएको हो।
शुक्रबार, माघ ६, २०७९
प्रदेश १ को स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु
प्रदेश १ को स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)की निर्मला लिम्बु नियुक्त भएकी छिन्। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीहरुको जिम्मेवारी तोक्नेक्रममा लिम्बुलाई स्वास्थ्यको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको निर्वाचनको पहिलो दिन १८७८ मत खस्यो, कहाँ कति?
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको मतदानको पहिलो दिन काठमाडौं उपत्यकाबाहिर एक हजार आठ सय ७८ मत खसेको छ। काठमाडौं उपत्यकाबाहिरका १६ स्थानमा शुक्रबार मतदान भएको थियो।
शुक्रबार, माघ ६, २०७९
स्वास्थ्य अनुसन्धान परिषदको कर्मचारी विनियमावली पास भयो, दरबन्दी थपदेखि बढुवाको बाटो खुल्यो
विनियमावली पास भएसँगै परिषदमा नयाँ कार्मचारी नियुक्तिदेखि कर्मचारीको बढुवा लगायतका काम अगाडि बढ्ने भएको छ।
शुक्रबार, माघ ६, २०७९
औषधिदेखि इन्डक्सन चुल्होसम्म एउटै छानामुनि
उक्त प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी रहेको आयोजकको दाबी छ।
शुक्रबार, माघ ६, २०७९
नेत्रज्योति संघ र हेल्पिङ ह्याण्डबिच सम्झौता, आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने
दुई संस्थाहरुको सहकार्यबाट गरिबीको रेखामुनी रहेका नेपालीहरुले सहज र सरल रुपमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा संस्थाहरुको छ।
शुक्रबार, माघ ६, २०७९
चिसोका कारण वीर अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
दीर्घ दमका बिरामी र विभिन्न भाइरल संक्रमणका बिरामीहरु चिसोमा बढी आउने गरेको वीर अस्पतालका मेडिसिन विभाग तथा चेस्ट युनिट प्रमुख डा अशेष ढुंगानाले बताए।
शुक्रबार, माघ ६, २०७९
बाँकेमा दादुराका बिरामी बढ्दै
जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए।
शुक्रबार, माघ ६, २०७९
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याइन्छ: स्वास्थ्यमन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याइने बताएका छन्।
शुक्रबार, माघ ६, २०७९
अस्पताल तथा स्वास्थ्य केन्द्र व्यवस्थापनमा सम्बन्धित विज्ञ हुनुपर्नेमा जोड
अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी सरोकारवालाहरुले जोड दिएका छन्।
शुक्रबार, माघ ६, २०७९
पूर्वमन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान अस्पतालबाट डिस्चार्ज भएका छन्। कलेजोमा समस्या आएपछि पुन सुमेरु अस्पताल भर्ना भएका थिए।
शुक्रबार, माघ ६, २०७९
नवनियुक्त स्वास्थ्य मन्त्रीलाई आयुर्वेद चिकित्सामा समेटिनुपर्ने विषयको सुझाव सँगालो
तसर्थः आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा अरु वैकल्पिक चिकित्सा पद्धतिका माध्यमद्बारा स्वस्थ व्यक्तिको स्वास्थ्य प्रवर्द्धन गरी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न आम नेपालीलाई मानव पूँजीको रुपमा विकास गर्ने राष्ट्रिय नीति अनुरुप कार्य गर्न आफ्नो कार्यकालमा देहायका सुझाव सँगालो अनुशरण गरिदिनुहुनेछ भन्ने अभिलाषाका साथ प्रस्तुत गर्न चाहन्छु।
शुक्रबार, माघ ६, २०७९
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन्।
शुक्रबार, माघ ६, २०७९
विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगङ्गा गाउँपालिका
स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य संस्थामा आउनेको सङ्ख्यामा वृद्धि हुने विश्वास उनले गरे।
शुक्रबार, माघ ६, २०७९
रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ।
शुक्रबार, माघ ६, २०७९
सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ।
शुक्रबार, माघ ६, २०७९
सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर हुँदै
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपांगता परिक्षण स्वास्थ्य शिविर हुने भएको छ।
शुक्रबार, माघ ६, २०७९
दार्चुला: गाउँमा बिरामी बोक्ने स्ट्रेचरसमेत छैन
दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ न्वालपानीकी ईन्नरा धामीलाई बुधबार सुत्केरी व्यथा लाग्यो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लैजान गाउँमा स्ट्रेचरको खोजी हुन थाल्यो। तर, कहीँ पनि स्ट्रेचर भेटिएन।
शुक्रबार, माघ ६, २०७९
स्वास्थ्यमन्त्री गिरीले पनि मृत्युपश्चात अङ्गदान गर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेका छन्।
शुक्रबार, माघ ६, २०७९
सुरु भयो चिकित्सक संघको निर्वाचन [फोटोफिचर]
नेपाल चिकित्सक संघको निर्वाचन आजबाट सुरु भएको छ। आज र भोलि उपत्यका बाहिर निर्वाचन हुँनेछ।
शुक्रबार, माघ ६, २०७९
प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा
शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।
शुक्रबार, माघ ६, २०७९
तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?
तपाईले आफ्नो पिसाबको रङ हेरेर धेरै कुरा बुझ्न सक्नुहुन्छ। आफूलाई समस्या छ जस्तो अनुभव भएको अवस्थामा नजिकैको युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उपयोगी हुन्छ।
शुक्रबार, माघ ६, २०७९
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
शुक्रबार, माघ ६, २०७९
Previous
429
430
431
432
433
Next
सर्च गर्नुहोस्
×
Search