मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
६६३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जासंख्या मन्त्रालयले दिएको विवरण अनुसार २६१ पीसीआर परीक्षण गर्दा २ जनालाई कोरोना देखिएको हो।
बुधबार, पुस ६, २०७९
सरकारी प्रयोगशालाकर्मी संघको इकाई समिति गठन
सरकारी प्रयोगशालाकर्मी संघ (गोलान)को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन भएको हो।
बुधबार, पुस ६, २०७९
माधव नेपालको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे देउवा र प्रचण्ड
देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
बुधबार, पुस ६, २०७९
नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे
यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्।
बुधबार, पुस ६, २०७९
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।
बुधबार, पुस ६, २०७९
नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा
साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।
बुधबार, पुस ६, २०७९
जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ।
बुधबार, पुस ६, २०७९
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना संक्रमण
चीनमा कोरोना संक्रिमत हुनेको संख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ।
बुधबार, पुस ६, २०७९
माधव नेपालको स्वास्थ्यमा सुधार
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ।
बुधबार, पुस ६, २०७९
बिर्सिएका औषधिहरु
त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो बालापनले जे सिकायो त्यही गरियो तर त्यसको महत्त्व थाहा थिएन।
बुधबार, पुस ६, २०७९
सरकारले पास गर्यो चार नीति, अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको हो।
मंगलबार, पुस ५, २०७९
चिकित्सक संघको कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा प्रमोद जोशी निर्विरोध निर्वाचित
पाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ।
मंगलबार, पुस ५, २०७९
संघीय संरचनामा सुत्केरीपछिको परिवार नियोजन सेवाको अवस्था र सुदृढीकरणको आवश्यकता
गर्भ निरोधक साधनहरुको उपायोगको अवस्था विगत केहि वर्ष यता एउटै विन्दुमा रहेको देखिन्छ। उपलब्ध तथ्यांकलाई अलिक शुक्ष्म रुपमा विश्लेषण गर्दा परिवार नियोजनका साधनहरुको प्रयोग खास समुहहरुमा औसतभन्दा कम रहेको देखिन्छ।
मंगलबार, पुस ५, २०७९
नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु
उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ। यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो।
मंगलबार, पुस ५, २०७९
थप ६ जना कोभिड संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
मंगलबार, पुस ५, २०७९
माधव नेपाल अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।
मंगलबार, पुस ५, २०७९
स्वास्थ्यमा सुधार आएपछि चीनबाट स्वदेश फिर्ता भए नेता पुन
स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहनुभएका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन्।
मंगलबार, पुस ५, २०७९
एमडीको प्रवेश परीक्षामा एक नम्बरमा नाम निकालेका अधिकारी भन्छन्- रेडियोलोजी पढ्ने सोच छ
लामो समयको तयारी रधैर्यतापछिएक नम्बरमा नाम निस्किदा खुसि लागेको उनले बताए।
मंगलबार, पुस ५, २०७९
मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो
सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ।
मंगलबार, पुस ५, २०७९
शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिरा कारोबारलाई व्यवस्थित गरिँदै
नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ।
मंगलबार, पुस ५, २०७९
‘अब सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन ’
स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
मंगलबार, पुस ५, २०७९
चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।
मंगलबार, पुस ५, २०७९
सिद्धार्थनगरमा सूर्तिजन्य पदार्थ र प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध
गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको
मंगलबार, पुस ५, २०७९
उपचार गराएर चीनबाट स्वदेश फर्किँदै वर्षमान
नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको उनले बताइन्।
मंगलबार, पुस ५, २०७९
के हो प्याथोलोजी, रोग निदानमा यसको महत्व के छ?
पहिलेको जस्तो रोगको लक्षण हेरेरमात्र रोगको उपचार गर्ने गरिदैन। त्यसकारण प्याथोलोजीको महत्व रोग निदानमा विशेष छ।
मंगलबार, पुस ५, २०७९
ओठ फुट्नबाट कसरी जोगाउने
समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ।
मंगलबार, पुस ५, २०७९
चिकित्सा शिक्षा: एमडी/एमएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
मंगलबार, पुस ५, २०७९
चिकित्सक संघको निर्वाचन: कुन पदमा कुन समूहबाट कसको उम्मेदवारी?
प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको चुनाव: प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित
निर्विरोध निर्वाचित हुनेहरु पाँचै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, पुस ४, २०७९
ह्युमन मिल्क बैंक अन्य अस्पतालमा पनि स्थापना गर्ने सरकारको योजना
सरकारले देशका अन्य संघीय अस्पतालहरुमा पनि ‘ह्युमन मिल्क बैंक’ अर्थात् दूग्ध बैंक स्थापना गर्ने योजना बनाएको छ।
सोमबार, पुस ४, २०७९
Previous
430
431
432
433
434
Next
सर्च गर्नुहोस्
×
Search