मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभ रुपमा स्वास्थ्योपचार सेवा पुुर्याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए।
शनिबार, पुस १६, २०७९
कोरोना फैलिन नदिन जमुनाह नाकामा कडाइ
अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ।
शनिबार, पुस १६, २०७९
जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
अस्पतालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
शनिबार, पुस १६, २०७९
ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण प्रभावकारी
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ।
शनिबार, पुस १६, २०७९
डेन्टल एक्स्पोलाई बहिस्कार गर्दै सहभागी नहुन सर्कुलर
एक्स्पो हुन केही दिन मात्र बाँकी छँदै डेन्टल क्षेत्रसँग सम्बन्धित केही संस्थाले एक्स्पोको विरोध गरेका हुन्।
शनिबार, पुस १६, २०७९
विश्वभर १३ करोड शिशु जन्मिए, ६.५ करोडभन्दा बढी मानिसको मृत्यु : जान्नुहोस् २०२२ का १३ तथ्य
सन् २०२२ मा विश्वभर १३ करोड भन्दा धेरै बच्चा जन्मिएका छन्। यस्तै ६.५ करोडभन्दा बढी मानिसको मृत्यु भएको छ। यस्तै यस वर्ष विश्वभर ८ करोडभन्दा धेरै कार निर्माण भएका छन् भने २७ लाख भन्दा बढी किताब प्रकाशित भएका छन्।
शनिबार, पुस १६, २०७९
बालबालिकालाई चिसोमा के कस्ता रोगले सताउँछ? अभिभावकले के कुरामा ध्यान दिने? (भिडियो)
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकालाई चिसो मौसमले बढी सताउँछ। रुघाखोकीजन्य समस्या, छाला रोग र झाडापखाला चिसोमा बढी देखिन्छन्।
शनिबार, पुस १६, २०७९
जाडोमा शरीर न्यानो बनाउने उपायहरु
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं।
शनिबार, पुस १६, २०७९
खुट्टा धेरै निदाउँछ? यी हुन् केही घरेलु उपचार
यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
शनिबार, पुस १६, २०७९
इन्द्रावतीमा आँखा उपचार केन्द्र
इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गरे।
शुक्रबार, पुस १५, २०७९
चिकित्सक संघको निर्वाचन: १७ प्रमुख अजेन्डासहित लोकतान्त्रिक समूहले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र [पूर्णपाठ]
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा अनलि कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ बुँदे प्रमुख अजेन्डासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।
शुक्रबार, पुस १५, २०७९
थप ४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप २ जना निको भएका छन्।
शुक्रबार, पुस १५, २०७९
बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।
शुक्रबार, पुस १५, २०७९
कोभिड त्रास: वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाइँदै
भारतमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ।
शुक्रबार, पुस १५, २०७९
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको सफल उपचार
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ।
शुक्रबार, पुस १५, २०७९
कोभिडबाट विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक संख्या मापन गर्न कठिन
कोभिड–१९ को पहिलो संक्रमित बिरामी फेला परेको तीन वर्षपछि पनि विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक संख्या मापन गर्न कठिन छ।
शुक्रबार, पुस १५, २०७९
फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित
अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ।
शुक्रबार, पुस १५, २०७९
एमडी-एमएस भर्ना प्रक्रियाविरुद्द विद्यार्थीहरुद्धारा सर्वोच्चमा रिट
स्नातकोत्तर तहमा भर्ना हुने प्रक्रियामा रहेका विद्यार्थीहरुले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
भारतीय औषधि खाँदा उज्बेकिस्तानमा पनि गयो बालबालिकाको ज्यान
उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।
शुक्रबार, पुस १५, २०७९
तिलिङटारमा निःशुल्क स्वास्थ्य शिविर
लायन्स नेत्र अध्ययन केन्द्र र धापासी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ।
शुक्रबार, पुस १५, २०७९
बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पतालको अवार्ड
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो।
शुक्रबार, पुस १५, २०७९
नयाँ भेरियन्टको कोरोना: जिप्रका कैलालीको निर्देशन– सीमानाकामा चेकजाँच अनिवार्य गर्नू
जिल्ला प्रशासन कार्यालय कैलालीले सीमानाकामा चेकजाँचलाई कडाईका साथ अघि बढाउन निर्देशन दिएको छ।
शुक्रबार, पुस १५, २०७९
अर्थोपेडिक्स अस्पताललाई कम्बल वितरण
डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
महान फुटबलर पेलेको निधन
२१ वर्षको लामो फुटबल करिअरका दौरान १ हजार ३६३ म्याच खेलेका पेलेको नाममा १ हजार २८१ गोल गरेको विश्व रेकर्ड छ।
शुक्रबार, पुस १५, २०७९
डाउन सिन्ड्रोम के हो, कसरी गर्ने पहिचान?
पोजेटिभ स्क्रिनिङ परीक्षण भएका केही जोडीहरूले पुष्टिकरण निदान परीक्षण नगर्ने निर्णय गर्छन्। अरूले डाउन सिन्ड्रोम पत्ता लाग्दा पनि गर्भधारण जारी राख्ने निर्णय गर्छन्।
शुक्रबार, पुस १५, २०७९
काठमाडौंमा भेटिन थाले सिजनल फ्लुका बिरामी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामी भेटिन थालेका छन्।
शुक्रबार, पुस १५, २०७९
बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै
देशभर हाल कोरोना सङ्क्रमित अधिक भए पनि हरेक प्रान्त र प्रदेशमा सङ्क्रमण दर फरक रहेको तथा सबैतिरको अवस्था एकै किसिमको नभएको सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख वु जुनयुले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए।
बिहीबार, पुस १४, २०७९
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
बिहीबार, पुस १४, २०७९
बीपी प्रतिष्ठानका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ।
बिहीबार, पुस १४, २०७९
तन्नेरीमा बढ्दो हृदयघातको समस्या, लक्षण कसरी थाहा पाउने?
मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ।
बिहीबार, पुस १४, २०७९
Previous
425
426
427
428
429
Next
सर्च गर्नुहोस्
×
Search