काठमाडौं- नेपाल फर्मास्युटिकल एसोसिएसनको निर्वाचन फगुन २० गते हुने भएको छ।
फर्मास्युटिकल एसोसिएसनको कार्यकारी समितिको बैठकले २०७९ फागुन गते शनिवार केन्द्रीय कार्यकारी समिति छनौटको लागि निर्वाचन गर्ने निर्णय गरेको हो।
साथै संस्थाको नयाँ सदस्यता तथा सदस्यता नवीकरणको लागि फाल्गुन ७ सम्मको समय सीमा तोकिएको छ।