मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन २३, २०८३
Sun, Aug 09, 2026
शनिबार, साउन २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
काठमाडौं महानगरभित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई ५०० जरिवाना
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले गत असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गर्ने व्यवस्था गरिएको जानकारी दिए।
शनिबार, साउन १०, २०८२
बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा
मन्त्री पौडेलले फोरमअन्र्तगतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे।
शनिबार, साउन १०, २०८२
महिनावारी : दोष होइन, शक्ति हो, कहिले बुझ्छ समाज ?
यद्यपि अहिले छाउगोठ भत्काउने अभियानहरू चलिरहेका छन्, तर मानसिकता भने अझै उस्तै छ। छाउगोठ हटाएर समस्या समाधान हुँदैन, जबसम्म छाउपडीप्रति समाजको सोच, विश्वास र व्यवहार परिवर्तन हुँदैन।
शनिबार, साउन १०, २०८२
शुक्रराज अस्पताल र चौतारा अस्पतालबीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने सहमति
सम्झौतामा टेकुका तर्फबाट निर्देशक डा युवनिधि बसौला र चौतारका तर्फबाट निमित्त मेसु डा रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्। टेकुका प्रमुख कन्सल्ट्यान्ट डा विमल चालिसे, अस्पताल प्रशासन प्रमुख विनय खड्का र चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको रोहबरमा सम्झौता भएको हो।
शुक्रबार, साउन ९, २०८२
नक्कली औषधि बिक्री प्रकरण : औषधि व्यवस्था विभागले अगाडि बढायो छानबिन प्रक्रिया
उनीहरुका बयानका आधारमा विभागले अन्य स्थानमा पनि त्यस्तो धन्दा हुँदै आएको आशंकामा छापा मार्ने कार्यलाई निरन्तरता दिने बताएको छ। हाल नक्कली औषधिको बिक्री वितरण हुँदै आएको आशंकामा औषधि व्यवस्था विभागले नेपालभर अनुगमन कार्य अगाडि बढाइएको विभागले जनाएको छ।
शुक्रबार, साउन ९, २०८२
बाजुराकी पार्वतीले बाटोमै जन्माइन् बच्चा, टाँटे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले गरे उद्धार
घटना भएको जानकारी पाउनेबित्तिकै टाँटे स्वास्थ्य चौकीकी सिअनमी मंगला कुमारी बोहरा नेतृत्वको तीन सदस्यीय स्वास्थ्यकर्मी टोली तत्काल उद्दारका लागि पुगेको थियो। टोलीले स्टेचरमार्फत पार्वती र नवजात शिशुलाई स्वास्थ्य संस्थामा पुर्याई सुरक्षित रूपमा सुत्केरी प्रक्रिया सम्पन्न गराएको हो।
शुक्रबार, साउन ९, २०८२
डडेल्धुरा अस्पतालमा नयाँ नेतृत्व: डा सुधा देवकोटाले सम्हालिन् जिम्मेवारी
सुदूरपश्चिमको डडेल्धुरा अस्पतालले एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पाएको छ। स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाकी निर्देशकबाट सरुवा भएर डडेल्धुरा अस्पताल पुगेकी डा सुधा देवकोटाले शुक्रबार जिम्मेवारी सम्हालेकी हुन्।
शुक्रबार, साउन ९, २०८२
प्रधानमन्त्री ओलीले गरे महोत्तरीको मटिहानीमा नवनिर्मित प्रसुति गृहको उद्घाटन
राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसुति गृहको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका छन्। पाँच शैयाको प्रसुति गृहको उद्घाटनसँगै यसक्षेत्रका प्रसुति हुने महिला लाभान्वित हुने जनाइएको छ।
शुक्रबार, साउन ९, २०८२
किन दुख्छ बच्चालाई पेट?
त्योबाहेक वातावरण परिवर्तन भएको (धेरै जाडो या धेरै गर्मी), घरमा धेरै भीडभाड तथा बढी हल्ला भएको अवस्थामा पनि बच्चाले रोएर प्रतिक्रिया दिन सक्छन्। साँझमा रुन्छन् भने काँधमा लिएर मसाज गरिदिँदा ग्यास निस्कन्छ र उनीहरुलाई सञ्चो हुन्छ।
शुक्रबार, साउन ९, २०८२
दोधारा चाँदनी अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको सफल इमर्जेन्सी शल्यक्रिया
डा. हरिओम केशरीको नेतृत्वमा डा. रोहित वर्मा, एनेस्थेसिया सहायक शंकर कुँवर, नर्स लक्ष्मी भट्ट र स्वस्तिका सुनारको सहयोगमा मध्यरातमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भयो। बिरामीलाई डिस्चार्ज गरिसकिएको छ । तीन पटकको फलोअपमा पनि कुनै जटिलता नदेखिएको अस्पतालले जनाएको छ।
शुक्रबार, साउन ९, २०८२
स्वास्थ्य खबरपत्रिका साउन अंक २०८२ (ईपेपर)
शुक्रबार, साउन ९, २०८२
स्वस्थ रहन चाहनेले जानिराखौं औषधिबारे यत्ति कुरा
नेपाल फार्मेसी परिषद्, नर्सिङ काउन्सिल, नेपाल मेडिकल काउन्सिल आदि निकायमा दर्ता नभएका अयोग्य व्यक्तिहरूले सेवा दिइरहेका त छैन? राज्यका निकायहरू लथालिङ्ग हुँदा तपाईँ हामी झन् जागरुक हुन, सम्बन्धित निकायमा उजुरी गर्न र एक सकारात्मक सामाजिक आन्दोलन खडा गर्न जरुरी छ। के तपाईँ यसका लागि तयार हुनुहुन्छ?
शुक्रबार, साउन ९, २०८२
चिकित्सक संघको चेतावनीपछि समितिले बुझायो प्रतिवेदन
नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति अनुसार काम नभएको भन्दै थप आन्दोलनमा जाने चेतावनी दिएपछि उपभोक्त संरक्षण ऐन २०७५ संशोधनको सुझावका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
बिहीबार, साउन ८, २०८२
सरकारी कार्यालयहरुमा ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रणका लागि सबै सरकारी कार्यालयलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
बिहीबार, साउन ८, २०८२
स्वास्थ्य बीमामा कर्मचारी र वैदेशिक रोजगारीमा गएकाहरु समेट्न माग गर्दै दायर रिटमा कारण देखाउ आदेश
अधिवक्ता रोशन नेपालले दायर गरेको रिटमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारीमा गएका वा जान लागेका व्यक्तिका परिवारहरू तथा कानुन अनुसार स्थापना भएका संस्था/प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूलाई अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराउन कानुनी र संरचनागत व्यवस्था गर्न माग गर्दै परमादेशको माग गरेका थिए।
बिहीबार, साउन ८, २०८२
सुर्तिजन्य पदार्थको बट्टामा १०० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने कानुनविरुद्ध मुद्दा : मुख्य ३ दाबीमा पहिले नै भएको छ यस्तो फैसला
गत ३० गते बोलाइएकोमा पेशी सरेर आगामी ११ गते पुगेको छ। नेपाल सरकारले हरेकपल्ट यस्ता निर्देशिका ल्याउँदा सूर्य नेपालले मुद्दा दायर गर्ने गरेको छ । यसपल्ट उसले गरेका मुख्य दाबीमा यसअघि नै फैसला भइसकेको छ। २०७९ सालमा सर्वोच्च अदालतलका न्यायाधीशद्वय कुमार रेग्मी र मनोजकुमार शर्माले गरेको फैसलामा धेरै विषय प्रस्त पारिएको छ ।
बिहीबार, साउन ८, २०८२
१६ बुँदे आरोप र कारबाहीका विषयमा मेरो भनाइ
बिहीबार, साउन ८, २०८२
बाल आँखा विशेषज्ञहरुको संस्था एनपीओएसएसको अध्यक्षमा प्राडा श्रेष्ठ
नेपाल पेडियाट्रिक अप्थाल्मोलोजी एन्ड स्ट्राबिस्मोलोजी सोसाइटी (एनपीओएसएस) को वार्षिक साधारणसभा तथा निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम काठमाडौंको होटल हिल्टनमा सम्पन्न भएको छ।
बिहीबार, साउन ८, २०८२
फ्रन्टलाइन हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
फ्रन्टलाइन हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाइन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
बिहीबार, साउन ८, २०८२
*जबरजस्ती करणीबाट गर्भवती बनेकी एक १६ वर्षीया एक किशोरीको गर्भपतन गरेको आरोपमा एक चिकित्सक पक्राउ
बर्दिबासको डी एन बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय एक चिकित्सक डा प्रवीण मिश्रलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारी अनुसार डा मिश्र साउन ५ गते सोमबार पक्राउ परेका हुन्।
बिहीबार, साउन ८, २०८२
देशभरका यी ६५ अस्पतालले दिन्छन् ६० वर्षमाथिका नागरिकलाई उपचारमा ५० देखि शत प्रतिशत छुट
मन्त्रालयले यो आर्थिक वर्षमा दुई वटा अस्पतालमा सेवा विस्तार गर्दै छुटदेखि नि:शुल्क सेवा प्रदान गर्ने अस्पतालको संख्या ६७ पुर्याएको हो। यो आर्थिक वर्षमा रुकुम पूर्व अस्पताल र भीम अस्पतालमा सेवा थप हुने भएको हो।
बिहीबार, साउन ८, २०८२
कभर स्टोरी : प्रभाव देखाउँदै प्रदीप
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा प्रदीप पौडेलले एक वर्ष पार गरेका छन्। कुनैपनि सरकार वा मन्त्री ९ महिना पार गर्नु नै ‘सफलता’ ठान्नुपर्ने राजनीतिक ‘स्थिति’ छ। त्यसमाथि विवाद रहित ‘वर्ष पार’ आफैंमा उपलब्धि हो।
बिहीबार, साउन ८, २०८२
धरानका मेयर हर्कराज राईले भने- कुनचाहिँ कुलङ्घारले वीपी अस्पताललाई दिइ पठाएछ, फिर्ता गरिदिनु होला
पत्रमा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा कुनै “दलाली प्रक्रियामार्फत” वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुम्पिएको हुन सक्ने शंका गरिएको छ। नगर प्रमुख राईले उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, 'कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला ।'
बुधबार, साउन ७, २०८२
बीमा सुविधा थप वृद्धि गर्ने विषयमा सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलले गरे समिति गठन
बुधबार, साउन ७, २०८२
सहमति कार्यान्वयन गर्न सरकारलाई नेपाल चिकित्सक संघको ध्यानाकर्षण
संघले कानून संशोधनको विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनी उल्लेख गरिएको भएतापनि हाल सम्ममा पनि ठोस प्रतिफल नदेखिएकोले सरकारले बनाएको कार्यदल पूर्ण रूपमा निश्कृय रहेको ठहर समेत गरेको छ ।
बुधबार, साउन ७, २०८२
पानी तथा किटजन्य रोगको जोखिम बढ्दै, कसरी जोगिने?
अहिले वर्षायामको सुरुवात मात्रै भएको छ। यतिबेला झाडापखाला धेरै देखिएको छ। किटजन्य रोगमा लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण यो समयमा बढ्ने गर्छ।
बुधबार, साउन ७, २०८२
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
सञ्चालनमा आइसकेका ४८ अस्पतालहरुमा जनशक्ति छन् । उक्त जनशक्ति सञ्चालन हुने अस्पतालमा नै काम गर्छन् । हामीले प्रदेशमार्फत् प्रत्येक अस्पतालमा चिकित्सक पठाएका छौं । पहिले नै कार्यरत जनशक्ति तथा हालका चिकित्सक रहेर त्यसलाई सञ्चालन ल्याइने छ । उपकरणहरु व्यवस्थापनका लागि स्थानीय स्तर तथा स्वास्थ्य मन्त्रालयबीच सहकार्य गर्ने सहमति भएको छ ।
बुधबार, साउन ७, २०८२
मेडिसिटी अस्पतालमा ‘पियर किड्नी एक्सचेन्ज ट्रान्सप्लान्ट’
नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो ।
बुधबार, साउन ७, २०८२
आकस्मिक कक्षमै चिकित्सकमाथि अभद्र व्यवहार, मलंगवा अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प
उक्त घटनामा संलग्न व्यक्तिहरुलाई छानबिन तथा कार्वाही नभएसम्मका लागि भन्दै ओपिडी सेवा बन्द गरिएको जानकारी अस्पतालले दिएको छ। अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णयले बिरामीमा परेको असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ।
मंगलबार, साउन ६, २०८२
मधेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो प्रदेश
जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र प्रदेश खोप समन्वय समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवलाई प्रदान गरिएको छ।
मंगलबार, साउन ६, २०८२
Previous
97
98
99
100
101
Next
सर्च गर्नुहोस्
×
Search