मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Mon, Jun 22, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालका अस्पतालमा नेतृत्व विकास विषयक एकदिने कार्यशाला सम्पन्न
कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको पुनर्संरचना गर्ने क्रममा अस्पताल व्यवस्थापक राख्ने कुरामा पटक पटक छलफन भएको र हाल भएको मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापकको जिम्मेवारी दुविधा भएको बताए।
आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया
आइतबार, जेठ २५, २०८२
जुन महिनाभर वीर अस्पतालले ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने
‘हाल ब्रेन ट्युमरको शल्यक्रियाका लागि २ सातासम्म कुर्नुपर्ने बाध्यता छ, हाल रहेकै जनशक्ति तथा स्रोत साधनलाई अधिकतम प्रयोग गरिन्छ,’ डाक्टर झाले भने, ‘हरेक वर्ष २६०० को हाराहारीमा ब्रेन ट्युमरका बिरामी भेटिन्छन्,’‘ब्रेन ट्युमरका बिरामी ४० देखि ५० वर्ष उमेरका सबभन्दा बढी भेटिएका छन्।’
आइतबार, जेठ २५, २०८२
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम: आगामी आर्थिक वर्षदेखि प्रत्येक गाउँ/नगरमा जनस्वास्थ्य अधिकृत
उनले अहिलेको समय अनुसार नेपालका स्वास्थ्यका कार्यक्रमहरु पनि 'सिफ्ट' हुनुपर्छ भनेर मन्त्रालयले जनस्वास्थ्यका क्षेत्रमा सकारात्मक पाइला चालेको जानकारी दिए। पौडेलले यो कार्यक्रम स्थानीय तहमा केन्द्रित गर्नुको कारण खुलाउँदै भने, 'आधारभूत स्वास्थ्य, सहरी स्वास्थ्य, विद्यालय र समुदाय स्वास्थ्य, सरसफाइ र सुद्धता लगायतका विषयहरु स्थानीय तहको अधिकारभित्र रहेको छ।
आइतबार, जेठ २५, २०८२
नेपालमा ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर, पहिलोपटक तथ्यांक सार्वजनिक
नेपालमा पहिलो पटक राष्ट्रियस्तरको मस्तिष्क ट्युमरसम्बन्धी तथ्याङ्क सार्वजनिक भएको छ। विश्व मस्तिष्क ट्युमर दिवस २०८१ का अवसरमा, नेपालमा पहिलोपटक मस्तिष्क ट्युमरसम्बन्धी राष्ट्रिय तथ्याङ्क सार्वजनिक गरिएको हो।
आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिने होइनन्। यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् ।ट्युमर दिमाखको कुन भागमा देखिएको छ, सोही अनुसार लक्षण देखिने गर्छन्। धेरैमा अत्याधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने,दिसा पिसाब नियन्त्रणमा नहुने तथा जुनसुकै अंगले राम्रोसँग काम नगर्ने हुनसक्छ।
आइतबार, जेठ २५, २०८२
सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि
सङ्क्रमण पुष्टि हुनेमा सबै भारतबाट आएका पुरूष छन् । त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए।
शनिबार, जेठ २४, २०८२
प्रजातन्त्रवादी चिकित्सक संघ मधेश प्रदेश सर्वसम्मत चयन, कुन पदमा को?
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डा किशोर कुमार देवको सभापतित्वमा कार्यकारिणी समिति सर्वसम्मतले चयन भएको संघका महासचिव डा संयुक्त आचार्यले जानकारी दिए।
शनिबार, जेठ २४, २०८२
जुम्लाको गुठिचौरमा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी, छोरा हृदयेन्द्रसहित शिलान्यासमा
पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शिलान्यासका लागि जुम्ला पुगेकी हुन् ।
शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको बताइएको छ।
शनिबार, जेठ २४, २०८२
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
दाँत सड्ने समस्या खानपान शैलीसँग सम्बन्धि हुनुका साथै मुख स्वास्थ्यसँग पनि सम्बन्धित छ । खानेकुरा खाएपछि मुखको सरसफाईमा ध्यान नदिएमा लामो समयसम्म दाँतको सतहमा बस्ने भएकोले सामान्य खानेकुराले पनि दाँतलाई सडाउन थाल्छ ।
शनिबार, जेठ २४, २०८२
मन्त्री पौडेलले मञ्चबाटै पोखे सिंहदरबार बैद्यखानाका निर्देशक डा केसीप्रतिको असन्तुष्टि
अघिल्लोपटक भिजिटमा आइयो। उहाँकै कोठामा बसेर यसो गर्ने, उसो गर्ने भनियो। बेलुका फेसबुकमा खिलापमा लेखिदिनुभयो । जिम्मेवारी बोध पनि गर्नुपर्ने होला । तपाईं राज्यको जिम्मेवार व्यक्ति हो, हामी त कति दिन बस्छौं र ? सही मनशाय राखेर बनाउन खोजेको हुँ।
शनिबार, जेठ २४, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट डा इन्द्र ढकाललाई तत्काल आफ्नो दरबन्दी रहेको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ।
शुक्रबार, जेठ २३, २०८२
सिंहदरबार वैद्यखानाको विकासका लागि पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक
सिंहदरबार वैद्यखाना विकास समितिद्वारा २०८१ कार्तिक ९ गते गठित पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा उपसमितिले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा उक्त रणनीति सार्वजनिक गरेको हो। डा लक्ष्मी प्रसाद घिमिरे संयोजनक रहेको उक्त उपसमितिमा डा पुष्पराज पौडेल, डा कोपिला अधिकारी, डा विभाकर ठाकुर, डा विनोद शाह सदस्य रहेका छन्।
शुक्रबार, जेठ २३, २०८२
छात्रवृत्तिमा पढेका आँखा रोग विशेषज्ञ चिकित्सकहरूको प्रभावकारी परिचालन र सरकारको दायित्व
आँखा रोग विशेषज्ञ चिकित्सकहरूले 'दुई वर्षको समय बेकार गयो' भन्ने होइन, 'देशको सेवा गर्दा अनुभव, आत्मसन्तुष्टि र सम्मान पाएँ' भन्ने अनुभूति पाउन वातावरण सिर्जना गर्नुपर्छ। भविष्यमा पनि अरु आँखा रोग विशेषज्ञ चिकित्सकहरू खुशीका साथ जान चाहून्, भन्ने वातावरण निर्माण गर्नु जरुरी छ। यसमा अस्पतालका मेडिकल डाइरेक्टरहरूको प्रमुख भूमिका हुन्छ।
शुक्रबार, जेठ २३, २०८२
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
विगतमा वार्षिक साढे ७ अर्ब रकम प्राप्त भएकामा यसपालीको नयाँ बजेटमा मन्त्री पौडेलले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर सम्वादपछि रकम वृद्धि भएर १० अर्ब पुगेको छ। यसबाहेक विगतको बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गर्ने घोषणा सरकारले गरेको छ।
शुक्रबार, जेठ २३, २०८२
नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, देशभरि सेवा विस्तार गर्ने योजना
महानिर्देशक ढकालले नेपालीमा भिटामिन डीको कमीका विषयमा विभिन्न टिका–टिप्पणी भैरहेको उल्लेख गर्दै बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नुपर्ने बताए। यसका साथै उनले सेन्टरले तयार पारिरहेको एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।
शुक्रबार, जेठ २३, २०८२
हजुरआमाले 'यो नानीका आमाबुवा छैनन्, जतिसम्म सकिन्छ पढाइदिनू' भनेर स्कुलको जिम्मा लगाएकी लक्ष्मी बनिन् डाक्टर
यो नानीको आमा पनि छैन, बुवा पनि छैन ! जतिसम्म पढाइदिन सक्नुहुन्छ पढाइदिनु। आज त्यही नानी चिकित्सा नामदर्ता परीक्षा (लाइसेन्स) पास गरी रजिस्टर्ड डक्टर भएकी छिन्!
शुक्रबार, जेठ २३, २०८२
बजेटमा न्यूरो सेन्टर स्थापनाको विषय: डिपिआर र ईआइएका लागि ९० लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल आवश्यक रहेको भन्दै यसका लागि आवश्यक पहल लिएका थिए।
शुक्रबार, जेठ २३, २०८२
डा ओलिता शिल्पकार अन्तर्राष्ट्रिय संस्था आईएफईएम अन्तर्गतको इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष नियुक्त
मे २३ देखि २८ सम्म क्यानडामा आयोजित विश्वकै सबैभन्दा ठूलो आकस्मिक चिकित्सा सम्मेलनमा नेपालबाट आमन्त्रित मुख्य वक्ताको रूपमा समेत सहभागी भएकी थिइन्। सम्मेलनमा मुख्य वक्ताका रुपमा प्रस्तुत हुन पाउने उनी पहिलो नेपाली महिला चिकित्सक हुन्।
शुक्रबार, जेठ २३, २०८२
त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने भएको छ।
शुक्रबार, जेठ २३, २०८२
स्वास्थ्य बीमाको सुविधा थैली समयानुकुल बनाउन गठित प्राडा प्रदीप वैद्य संयोजकत्वको समितिले सुरु गर्यो काम
जेठ १४ मा प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको थियो। समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईं, डा. सन्तोष पौडेल, रोशनी तुइतुइ, डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली र रञ्जना पोखरेल सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन्।
बिहीबार, जेठ २२, २०८२
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन्। मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरे अनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ।
बिहीबार, जेठ २२, २०८२
पतन्जली प्रकरण: भ्रष्टाचार मुद्दापछि के भन्छन् माधव नेपाल?
नेपालले प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक भविष्य नै सिध्याउन खोजेको प्रतिक्रिया पनि दिएका छन्। उनले पतञ्जली योगपीठ प्रकरणमा मात्र नभई भ्रष्टाचार वा बदनियत राखेर कसैसँग एक रुपैयाँ पैसा नलिएको दाबी गरे।
बिहीबार, जेठ २२, २०८२
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, पतन्जली प्रकरणमा ९३ जनालाई मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ। अख्तियारले विशेषमा दर्ता गरेको मुद्दा अनुसार पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ।
बिहीबार, जेठ २२, २०८२
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरण: माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन
भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ। पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।
बिहीबार, जेठ २२, २०८२
निर्माण सम्पन्न भएर अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी
स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।
बिहीबार, जेठ २२, २०८२
स्थानीय तहले बजेट विनियोजन गर्दा प्राथमिकता दिनुपर्ने स्वास्थ्यका ७ विषय
बिहीबार, जेठ २२, २०८२
केएमसी, नोबेल, सीएमएसी र कान्तिपुर डेन्टलले आवासीय चिकित्सकलाई निर्वाह भत्ता नदिएकोमा एनएमए र एनडीएनको आपत्ति
नेपाल चिकित्सक संघले ध्यानाकर्षण पत्र पठाएको छ भने राष्ट्रिय चिकित्सक संघ नेपालले आयोगमै पुगेर पत्र बुझाएको छ। उनीहरुमाथि अविलम्ब छानविन गर्न एनएमएले माग गरेको छ। आयोगको निर्णयको उल्लंघन गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीको समेत माग एनडीएएनले गरेको छ।
बुधबार, जेठ २१, २०८२
स्यानिटरी प्याडमा १३ प्रतिशत कर लगाएकोमा चिकित्सक संघको आपत्ति
'महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा नेपाल सरकार उदासीन हुँदा कैयौं महिलाहरू स्यानिटरी प्रोडक्ट उपयोग गर्नबाट वञ्चित हुनुपरेको छ र यसबाट महिलाहरुको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने गरेको छ,' महासचिव डा सञ्जीव तिवारी हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
बुधबार, जेठ २१, २०८२
Previous
95
96
97
98
99
Next
सर्च गर्नुहोस्
×
Search