मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, चैत २, २०८२
Mon, Mar 16, 2026
सोमबार, चैत २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०२५ हुँदै
एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो गर्न लागेको हो। एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिए।
सोमबार, फागुन १२, २०८१
को होला स्वास्थ्य सचिव?
स्वास्थ्य मन्त्रालयमा तीनै जना अतिरिक्त सचिवलाई अब हुने सचिवको बलियो उम्मेदवारका रुपमा हेरिएको छ। स्वास्थ्यखबरले तीन जना अतिरिक्त सचिवको स्वास्थ्य सेवामा प्रवेश, हालको १२औं तहमा बढुवा भएको समय र यसअघि उनीहरुले नेतृत्व गरेको निकायहरुको विषयमा जानकारी लिएको छ।
सोमबार, फागुन १२, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
संविधानले स्वास्थ्य तथा शिक्षालाई नैसर्गिक अधिकारका रुपमा व्याख्या गरेको छ। स्थानीय तहलाई संविधान अनुसार अधिकार सम्पन्न बनाइएको छ। शिक्षा र स्वास्थ्य स्थानीय तहको जिम्मेवारीमा राखिएपनि स्वास्थ्य संस्थाहरुमा पर्याप्त जनशक्ति नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।
सोमबार, फागुन १२, २०८१
साहित्य सम्मेलनमा सुर्तिजन्य पदार्थको प्रबर्द्धन गरिएकोमा सरोकारवालाको आपत्ति
एक्सन नेपाल, नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै ऐन र निर्देशिका विपरित काम गर्न खोजिएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, फागुन १२, २०८१
डिप्रेशन: के यो चिन्ताको विषय होइन?
समयमै सहयोग खोज्नु कमजोरी होइन, बरु सबैभन्दा ठूलो साहस हो। हामी सबै मिलेर मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने हो भने, हामी अनोकजस्ता प्रिय मानिसहरू गुमाउनु पर्ने छैन। सहयोग गरौं, परिवर्तन ल्याऔं, र जीवनलाई रोजौं।
सोमबार, फागुन १२, २०८१
स्वास्थ्य बीमा बोर्डको निर्देशकका लागि आवेदन दिएका १० जनालाई प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाइयो
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये आवेदन स्वीकृत भएका १० जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ।
आइतबार, फागुन ११, २०८१
न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले पायो ८२ अंक
न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले ८२ अंक प्राप्त गरेको छ। अस्पतालको सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा भएको अनुगमनपछि विज्ञहरुको टोलीले ८२ अंक प्रदान गरेका हुन्।
आइतबार, फागुन ११, २०८१
स्वास्थ्य सचिव डा पोखरेल र अतिरिक्त सचिव डा सिंहलाई मन्त्रालयको बिदाइ
उनले भने, 'सचिव डा पोखरेलसँग मन्त्री हुनुअघि पनि मैले सहयोग लिइरहेको थिएँ। मन्त्री भएपछि अभिभावकको रुपमा र सचिवको रुपमा उहाँको सहयो प्राप्त भयो,' उनले भने, 'औपचारिक पदबाट बिदा भएपनि म मन्त्री रहुन्जेल तपाईंहरु मेरो सल्लाहकार हुनुहुन्छ।' अतिरिक्त सचिव डा सिंहले पदबाट अवकाश प्राप्त गर्नुअघि एकमिनेट अघि प्रतिवेदन समेत बुझाएको उनले बताए।
आइतबार, फागुन ११, २०८१
नेपालमा युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग
अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखिन्।
आइतबार, फागुन ११, २०८१
अत्याधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए ।
आइतबार, फागुन ११, २०८१
नर्सिङ लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तीर्ण
नेपाल नर्सिङ परिषद्ले नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित गरेको छ। परिषदले निकालेको नतिजा अनुसार प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ र बिएस्सी नर्सको ३८ औँ लाइसेन्स परीक्षामा ५६.०१ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, फागुन ११, २०८१
घट्न सकेन ‘औषधि रिकल’ को समस्या, यी हुन् पटक पटक 'फेल' हुने उद्योगहरु
औषधिको प्रभावकारिता कम हुँदा रोग निको हुन समय लाग्ने बताउँदै उनले भने, ‘बिरामीले खाने ५०० एमजीको औषधि सही पारामिटरमा बनाइएको छैन भने त्यो औषधिले राम्रोसँग काम नगर्न सक्छ। जसले गर्दा शरीरमा संक्रमण बढ्छ र बिरामीको अस्पताल बसाई लम्बिन सक्छ।’
आइतबार, फागुन ११, २०८१
महोत्तरीको सम्सीमा कुपोषित बालबालिका पहिचान तथा परामर्श शिविर
सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न उक्त शिविरमा सहभागी बालबालिकाका आमाहरुलाई स्वास्थ्य एवं सरसफाई, शिशुको हेरचाहको बारेमा समेत परामर्श दिनुका साथै कडा शिघ्र कुपोषण भएका बालबालिकाकालाई खानको लागि तयार उपचारात्मक खाना समेत वितरण गरिएको थियो।
आइतबार, फागुन ११, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
हाम्रो अनुसन्धानको मुख्य लक्ष्य भनेको स्वास्थ्य प्रणालीले जलवायु परिवर्तनका कारण बढेका स्वास्थ्य समस्याहरूलाई कसरी सम्बोधन गरिरहेको छ भनेर बुझ्नु हो। यो अध्ययनद्वारा विशेषगरी, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले जलवायु परिवर्तनलाई कसरी बुझिरहेका छन्, उनीहरूले बढ्दो रोगहरूलाई कसरी व्यवस्थापन गरिरहेका छन् र सीमित स्रोतसाधनबीच कसरी सेवा दिइरहेका छन् भन्ने कुरा अध्ययन गर्न खोजिएको हो।
आइतबार, फागुन ११, २०८१
जनसंख्या बृद्धि गर्ने कि व्यवस्थित परिवार बनाउने ?
हामीले यो पनि बिर्सनु हुन्न कि नेपालमा यदि हालकै कुल प्रजनन दर कायम भए पनि आउँदो २५ देखि ३० सम्म पनि देशको कुल जनसंख्यामा ऋणात्मक हुने छैन । देशमा बिरामी, कुपोषित, र अशिक्षित भएका धेरै जनसंख्या हुनु भन्दा स्वस्थ्य, सुखी, समृद्ध र उर्जावान संतुलित जनसंख्याको खाँचो छ र यसको लागि परिवार योजना आवश्यक छ । त्यसैले नेपालमा जनसंख्या बृद्धि गर्नु¥यो भनेर हतार गर्नुहुँदैन।
आइतबार, फागुन ११, २०८१
यी साना ७ गल्तीहरूले परिवारलाई बिरामी बनाउन सक्छ
स्वस्थ जीवनशैली अपनाउनको लागि खानेकुरामा ध्यान दिनु मात्र पर्याप्त छैन। घरभित्रै गरिने केही साना गल्तीहरूले हामीलाई विभिन्न रोगहरूको शिकार बनाउन सक्छ।
आइतबार, फागुन ११, २०८१
नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
नेपाल मेडिकल कलेजले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने भएको छ। कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।
शनिबार, फागुन १०, २०८१
सल्यान अस्पतालका करार कर्मचारी पाँच महिनादेखि तलबविहीन
बिना तलब पाँच महिनादेखि काम गरिरहेका स्वास्थ्यकर्मी तलब नपाएपछि दैनिक खर्च टार्न समस्या पुगेको बताउँदै आइरहेका छन्। 'असोजदेखि तलब नपाउँदा दैनिक खर्च टार्न र परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छौं,' ल्याब असिस्टेन्ट अञ्जना रानाले भनिन्।
शनिबार, फागुन १०, २०८१
मधुमेह हेरचाहमा नयाँ दृष्टिकोण 'ग्लाइसेमिक खुसी'
दीर्घकालीन तनाव र नकारात्मक भावनाहरूले कार्टिसोलजस्ता तनाव हर्मोनहरू उत्पन्न गर्छन्, जसले रगतमा चिनीको मात्रा बढाउँछ। सकारात्मक सोच र प्रभावकारी तनाव व्यवस्थापन, उच्च फाइबरयुक्त आहार र प्रोबायोटिक्स, गुणस्तरीय निद्राले इन्सुलिन संवेदनशीलता बढाएर रगतमा चिनीको नियन्त्रण सुधार गर्छन्, जुन ग्लाइसेमिक खुसीका वैज्ञानिक आधारहरू हुन्।
शनिबार, फागुन १०, २०८१
पाठेघरको मुखको क्यान्सरका लक्षण तथा रोकथामका उपाय
विगतको तुलनामा पाठेघरको मुखको क्यान्सर कम भने हुँदै गएको छ । अस्पतालमा उपचारका लाािग आउने बिरामीको तथ्यांकका आधारमा अझै पनि वार्षिक २– ३ हजारमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ।
शनिबार, फागुन १०, २०८१
दीर्घकालीन दुखाइ : कारण र उपचार
एक्युट पेन भनेको तीन महिनाभन्दा कम अवधिको दुखाइलाई भनिन्छ जो घाउ, चोटपटक अथवा अप्रेशनसंग जोडिएको दुखाइ हो। जुनचाँही त्यो रोगसँगै वा समस्यासँगै निको भएर जान्छ। क्रोनिक पेन/ दीर्घकालीन दुखाइ भनेको तीन महिना भन्दा बढी अवधिको दुखाइलाई भनिन्छ।
शुक्रबार, फागुन ९, २०८१
मन्त्रालय र चिकित्सक संघबीच ९ बुँदे सहमति [माग र सहमतिका बुँदासहित]
चिकित्सकको सेवा सुविधा सम्बन्धमा शुरु भएको आन्दोलन अन्त्य गर्न संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्तापछि मन्त्री प्रदीप पौडेलको उपस्थितीमा नौ बुँदे सहमति भएको हो।
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी न्यायाधीशले फेरि दिए युएसएआईडी खुला गर्न आदेश, अवहेलनामा कारबाही गर्न भने अस्वीकार
यस सहायता रोकावटका विरुद्ध मुद्दा दायर गरेका धेरै संस्थामध्ये दुई गैर-नाफामूलक संस्थाहरूले बुधबार राष्ट्रिय सचिव मार्को रुबियो लगायतका अधिकारीहरूलाई न्यायाधीश अलीको अघिल्लो आदेशको "स्पष्ट उल्लंघन" गरेको भन्दै अवहेलनाको कारबाही गर्न आग्रह गरेका थिए।
शुक्रबार, फागुन ९, २०८१
राप्ती प्रतिष्ठानमा बीमको ११ करोड रकम बाँकी: औषधि वितरण घटाइयो, परीक्षण स्थगित
प्रतिष्ठानले एक सूचना जारी गर्दै आगामी फागुन १८ गतेदेखि बीमा अन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सीमित गरिने तथा प्रयोगशाला तथा रेडियोलोजीका परीक्षणहरु स्थगित गरिने जनाएको छ।
शुक्रबार, फागुन ९, २०८१
स्वास्थ्य क्षेत्रको खरिद र सुधारका उपाय
विभागबाट सम्पन्न गरिने अरु धेरै कार्यक्रमहरु मध्ये खरिद कार्य पनि एउटा हो। यस्तो खरिद कार्य प्रचलित कानुन (सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमवाली २०६४) को परिधि भित्र रही पारदर्शी एवं प्रतिस्पर्धात्मक किसिमले गर्ने गर्दछ।
शुक्रबार, फागुन ९, २०८१
गंगालालमा सफलतापूर्वक गरिएको मुटुको दुर्लभ शल्यक्रिया 'अलकापा' के हो ?
वरिष्ठ शल्यचिकित्सक डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा शल्यचिकित्सक मारिसा अर्याल एनेस्थेसियाका डा प्रसन्ना पाण्डे, डा आशिष अमात्य, उमेश खाँड तथा ललिता शाक्यसहितको टिमले उक्त शल्यक्रिया सम्पन्न गरेको थियो। शल्यक्रियापछि निगरानीमा राखिएको बालकलाई आइतबार डिस्चार्ज गरिएको छ। शल्यक्रिया सम्पन्न गर्नका लागि करिब ४ घन्टा लागेको डा तिमलाले बताए।
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री ओलीको उपस्थितिमा रजत जयन्ती मनाउँदै नेपाल मेडिकल कलेज
अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा पहिलो पटक ‘नेपाल र नेपालीका लागि नेपाली लगानी’ भन्दै २०५६ सालमा स्थापना भएको नेपाल मेडिकल कलेजको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।
शुक्रबार, फागुन ९, २०८१
मुखको ब्याक्टेरियाबाट दिमागी स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने
एक्सेटर विश्वविद्यालयले आफ्नो शोधमा त्यस्ता ब्याक्टेरिया पाएका छन्, जसको सम्बन्ध स्मरण शक्ति र चेतनासँग रहेको छ। जबकी अन्य कमजोर मस्तिष्क र अल्जाइमर रोगसँग जोडिएका छन्।
शुक्रबार, फागुन ९, २०८१
सत्तारुढ दल एमाले महासचिवले भने- विदेशी अनुदानको ७० प्रतिशत उतै फर्कने गरेको अध्ययनले देखाउँछ
उनी भन्छन्, 'विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि।'
शुक्रबार, फागुन ९, २०८१
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा चैत २१ र २२ गते
परीक्षाका लागि फागुन ९ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ। बिलम्ब शुल्क तिरेर फागुन २९ र चैत ०१ गते फाराम भर्न पाइनेछ।
शुक्रबार, फागुन ९, २०८१
Previous
94
95
96
97
98
Next
सर्च गर्नुहोस्
×
Search