काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उत्पादन कुशल अभ्यास संहितामा संशोधन गरेको छ।
मन्त्रालयले २०७२ सालको संहितामा दोस्रो पटक संशोधन गरेको हो। यसअघि ०७९ सालमा पहिलो संशोधन भएको थियो।
मन्त्रालयबाट असार २२ गते नै दोस्रो संशोधन भएको उक्त संहिता औषधि व्यवस्था विभागले बुधबार सार्वजनिक गरेको हो।
हेरौं संशोधित संहिता