मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Mon, Jun 22, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सुदूरपश्चिम प्रदेश स्वास्थ्य बजेट : अंकमा छैन, `आवश्यक´ विनियोजन !
सोमबार, असार २, २०८२
बागमती प्रदेशको बजेटमा स्वास्थ्य: ३ अर्ब ९६ करोड ८८ लाख
सोमबार, असार २, २०८२
लुम्बिनी प्रदेशले स्वास्थ्यमा बजेट ४ अर्ब ९५ करोड छुट्याउँदा लुम्बिनी प्रादेशिक अस्पताललाई १ अर्ब
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि स्वास्थ्यमा ४ अर्ब ९५ करोड बजेट छुट्याएको छ। समग्र बजेट भने ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार, असार १, २०८२
मधेश प्रदेशले गर्यो स्वास्थ्यमा ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन
मधेश प्रदेशले गर्यो स्वास्थ्यमा ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन गरेको छ। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट ल्याएको छ ।
आइतबार, असार १, २०८२
कोशी प्रदेशमा स्वास्थ्य बजेट: ३ अर्ब ५१ करोड ७१ लाख
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन्।
आइतबार, असार १, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य बजेट: ३ अर्ब ३२ करोड ७० लाख ४० हजार
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल विनियोजनको ५९.७ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल विनियोजनको ०.८ प्रतिशत रकम विनियोजित भएको छ ।
आइतबार, असार १, २०८२
स्वास्थ्य मन्त्री पौडेलले माग सम्बोधन गर्ने प्रतिबद्धता गरेपछि औषधि सम्बन्धी आन्दोलनका कार्यक्रम स्थगित
स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आन्दोलनरत पक्षका विषयहरुलाई थप छलफल र परामर्श गरी प्रतिवेदनलाई अन्तिम रुप दिने प्रतिबद्धता जनाएपछि आन्दोलनरत पक्षले विरोधका सबै कार्यक्रम स्थगित गरेका छन्।
आइतबार, असार १, २०८२
पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेल बेखुश
‘विशिष्टिकृत सेवा विस्तार सँगै अस्पतालहरुको सेवा सुधार गरेर नागरिकलाई पहिलेभन्दा सुधार र देखिने परिवर्तन दिलाउने हाम्रो चाहना हो,’ उनले भने, ‘पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिन्छ ।’ मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पुर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताए।
आइतबार, असार १, २०८२
नेपाल फार्मेसी संघद्वारा औषधि नीति सुझाव समितिको प्रतिवेदनको स्वागत
संघले विज्ञप्ति जारी गर्दै औषधि तथा स्वास्थ्य क्षेत्रको सुधारको उद्देश्यसहित प्रस्तुत प्रतिवेदनलाई संघले आवश्यक र समयानुकूल रहेको भन्दै सकारात्मक रुपमा लिएको हो।
आइतबार, असार १, २०८२
एकैस्थानमा १ हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम
ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए। सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन्।
आइतबार, असार १, २०८२
नेपालको स्वास्थ्य प्रणालीका चुनौतीहरु
सरकारी अस्पतालहरुमा प्राय चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको बढी ध्यान सरुवा, बढुवा र काज जस्ता प्रशासनिक कुराहरुमा हुने गरेको छ। सरुवामा तालमेल नहुँदा चिकित्सकहरुको उपलब्धता सुनिश्चित छैन र भब्य भवनबाट पनि आधारभूत स्वास्थ्य सेवा पनि सुनिश्चित छैन। नेपालको धेरै दुर्गमका अस्पतालहरुमा मेडिकल अधिकृतमा आधारित भएर स्वास्थ्य सेवा प्रदान गरिएको छ।
आइतबार, असार १, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
अर्को प्रमुख समस्या आर्थिक अभाव रहेको थियो। केन्द्र सरकारले प्रतिष्ठानलाई पर्याप्त बजेट उपलब्ध गराउन नसकेपछि, आधारभूत संरचना जस्तै अस्पताल, प्रयोगशाला, पुस्तकालय, र छात्रावासहरूको विकासमा ढिलाइ भयो। यसले गर्दा विद्यार्थीहरू र शिक्षकहरू दुबैको मनोबलमा नकारात्मक असर पर्यो।
आइतबार, असार १, २०८२
बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३ दिने योग शिविर
आइतबार, असार १, २०८२
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा विष्णु सापकोटा निर्वाचित
आइतबार, असार १, २०८२
उपचारबारे फैसला उपभोक्ता अदालतमा भएकोमा चिकित्सकहरु 'हतोत्साही', ॐ अस्पतालको केसलाई लिएर एनएमएले भेट्यो कानुन मन्त्री
शनिबार, जेठ ३१, २०८२
अहमदावाद जहाज दुर्घटनामा होस्टेलमा रहेका ५ चिकित्सक सहित ३४ जनाको मृत्यु पुष्टि
बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएकोमा मा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ रहेको बुझिएको छ।
शनिबार, जेठ ३१, २०८२
विमान दुर्घटनापछि भाइरल बनिरहेको डाक्टर जोडी परिवारको सेल्फी
उनकी पत्नी, पाथोलोजिस्ट डा. कौमी व्यास, उदयपुरको एक निजी मेडिकल कलेजमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै थिइन्। उनले एक महिना अघि राजीनामा दिएकी थिइन्।
शनिबार, जेठ ३१, २०८२
औषधि क्षेत्र पूर्ण रुपमा बन्दै गर्दै आन्दोलनमा होमिँदै १२ संगठन
सरकारले सरोकारवालाहरुलाई पन्छाउँदै एकपक्षीय रुपमा प्रतिवेदन बनाएको विरोधमा औषधि र स्वास्थ्य क्षेत्रका विभिन्न १२ संस्थाले सामुहिक रुपमा औषधि क्षेत्र नै पर्णरुपमा बन्दै गर्दै आन्दोलन अगाडि बढाउने निर्णय गरेका हुन्।
शनिबार, जेठ ३१, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन पब्लिक हेल्थ (एमपिएच)मा ८० दशमलव ०८ प्रतिशत अंक ल्याउँदै टप गरेकी हुन्।
शुक्रबार, जेठ ३०, २०८२
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला (भिडियो)
शुक्रबार, जेठ ३०, २०८२
आफू कार्यरत संस्था बाहेक अन्य ठाउँमा आफ्नो शैक्षिक प्रमाणपत्र नदिन डेन्टल हाईजेनिस्टको सूचना
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, 'सबै दन्त स्वास्थ्यकर्मीले आफ्नो कार्यस्थलमा प्राप्त लाइसेन्स प्रमाणपत्र, डिग्री र योग्यता स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, तलब बैंकिङ प्रणालीबाट करकट्टा गरी दिनुपर्ने र श्रम ऐनअनुसारको सुविधा नपाएमा एशोसिएसन वा श्रम विभागमा उजुरी दिन सकिने उल्लेख गरिएको छ।'
शुक्रबार, जेठ ३०, २०८२
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण
नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ। अस्पतालले पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरेको छ। कार्कीलाई उनका २६ वर्षीय छोरा आयुषले कलेजो दान गरेका थिए।
शुक्रबार, जेठ ३०, २०८२
औषधि मूल्य नीति प्रतिवेदनविरुद्ध मुखमा कालोपट्टी बाँधेर मौन धर्ना [फोटो फिचर]
औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिको अगुवाइमा काठमाडौं सहित औषधि व्यवस्था विभागका कार्यालय रहेका क्षेत्रमा नौवटा संघ–संस्थाका प्रतिनिधिहरूले मुखमा कालोपट्टी बाँधेर मौन धर्ना दिएका छन्।
शुक्रबार, जेठ ३०, २०८२
दन्त चिकित्सकले 'लाइसेन्स भाडामा दिएको' गुनासो आएको भन्दै डेन्टल एशोसिएसनको चेतावनी
शुक्रबार, जेठ ३०, २०८२
बझाङमा एआइ प्रविधि युक्त एक्स–रे बाट क्षयरोग सक्रिय खोज शिविरमा २ सय बढीले सेवा लिए
छबिसपाथीभेरा गाउँपालिकामा एआइ प्रविधि युक्त एक्स–रे बाट क्षयरोग सक्रिय खोज पडताल शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय बझाङ, छविसपथिभेरा गाउँपालिकाको संयुक्त आयोजना, स्वास्थ्य निर्देशनालय डोटी र जिल्ला अस्पताल बझाङको प्राविधिक सहयोगमा छबिसपथिभेरा गाउँपालिका ५ थलारामा शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, जेठ ३०, २०८२
बाजुरा अस्पतालमा जटिल अवस्थाकी गर्भवतीको शल्यक्रियाबाट प्रसुति, जुम्ल्याहामध्ये एक बच्चा र आमाको ज्यान जोगियो
जिल्ला अस्पताल बाजुरामा आकस्मीक प्रसुती सेवा सँगै विशेषज्ञ सेवा सञ्चालनमा रहेको छ । यो आर्थिक बर्षमा मात्र अस्पतामा ४९ जना जटिल प्रसुति आमालाइ शल्यक्रिया मार्फत् सुत्केरी गराएको अस्पतालले जनाएको छ। जोखिम परिस्थितिका बिचमा पनि धेरै जोखिममा आमा र बच्चाको ज्यान बचाउने गरेको अस्पतालका प्रमुख डा. यादवले वताएका छन् । अस्पताल बाजुरामा ६ जना मेडिकल अधिकृत र २ जना बिशेषज्ञ चिकित्सक सहित ८ जना चिकित्सक रहेका छन्।
शुक्रबार, जेठ ३०, २०८२
बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश
काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ। गत चैत १५ गते भएको आन्दोलनका नेतृत्वकर्ता मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश भएको हो।
शुक्रबार, जेठ ३०, २०८२
अनेरास्ववियुमा डाक्टर कडरिया अध्यक्ष र जनस्वास्थ्यकर्मी धामी महासचिव निर्वाचित
शुक्रबार, जेठ ३०, २०८२
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
यस्तो समस्यामा दिसा गर्ने ठाउँबाट पाइप हालेर कोलोनोस्कोपी गरिन्छ । त्यसबाट आन्द्राको बनोट तथा कारण समेत पत्ता लगाउन सकिन्छ । कतिपयमा आन्द्राको बनोट राम्रो भएपनि स्लो हुनसक्छ,त्यस्ता बिरामीलाई कोलोनिक ट्रान्जिट स्ट्रडी भन्ने परीक्षण गराइन्छ । यसले आन्द्राको चाल तथा आन्द्राले काम गरे नगरेको हेरिन्छ।
शुक्रबार, जेठ ३०, २०८२
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपुर्ती तिर्नुपर्ने फैसला भएको छ। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेलद सदस्य रहेको इजलासले उक्त फैसला गरेको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
बिहीबार, जेठ २९, २०८२
Previous
93
94
95
96
97
Next
सर्च गर्नुहोस्
×
Search