मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Mon, Jun 22, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
उनी भन्छन्, 'ट्राइजेमिनल न्युराल्जियासँगै काम गरिरहेका छौं। दिमागमा एन्युरिज़्म छ, तर अझै पनि काम गरिरहेका छौं। एभी मालफर्मेसन (रक्तनलीको असामान्य संरचना) छ, त्यसको बाबजुद पनि चलिरहेका छौं। म एक्शन गर्छु। हिंड्न सक्दिन, तर नाचिरहेछु। यही सबै चलिरहेको छ मेरो जीवनमा।'
सोमबार, असार ९, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बाराकोटीको स्वास्थ्य अवस्था सुधारोन्मुख
डा बाराकोटी एक्युट निमोनियाको उपचारका लागि गत असार ३ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि ७ गते उनलाई आइसियुबाट वार्ड सारेर उपचार जारी राखिएको उपचार संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले स्वास्थ्यखबरलाई बताए ।
सोमबार, असार ९, २०८२
सांसदका प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडलले दिए यस्तो जवाफ (पूर्णपाठ)
सांसदहरुले विशेषगरी स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा सवाल उठाएका छन्। पालिकास्तरका अस्पतालका विषयमा उनीहरुको चासो रहेको छ भने जनशक्ति दुर्गमसम्म पुर्याठउने विषय पनि उनीहरुको सवालमा समेटिएको छ।
सोमबार, असार ९, २०८२
प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सोमबार, असार ९, २०८२
बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल (लाइभ)
सोमबार, असार ९, २०८२
एनेस्थेसिया अधिकृत समावेश नगरेकोमा एनेस्थेसिया टेक्नोलोजिस्टको ध्यानाकर्षण
संस्थाका अध्यक्ष शैलेन्द्र कुमार यादवद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा जनमुखी बनाउन, संविधानले प्रत्याभूत गरेको मौलिक हक सुनिश्चित गर्न तथा जनस्वास्थ्य ऐन, २०६५ का प्रावधान कार्यान्वयन गर्न स्वीकृत दरबन्दी पुनरावलोकन अपरिहार्य भएको उल्लेख गरिएको छ।
सोमबार, असार ९, २०८२
जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध गराउन स्वास्थ्य पौडेलको निर्णय
मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन्। स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन्।
सोमबार, असार ९, २०८२
स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई सुदर्शन देवकोटा स्मृति पुरस्कार
स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ। शारदा सुदर्शन देवकोटा फाउण्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित यो पुरस्कार स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा शनिबार आयोजित समारोहमा प्रदान गरिएको हो। पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ रहेको छ।
सोमबार, असार ९, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
विधेयकको मस्यौदामा हतार नगरी, फरक मोडेलका सफल अभ्यासबाट सिक्दै, स्वायत्तता, नवप्रवर्तन र समन्वयलाई संरक्षण गर्ने बाटो अवलम्बन गर्नुपर्छ। सबै सरोकारवालासँग सहकार्यमा वैकल्पिक मोडेल अपनाएर मात्र नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सुधार, नवप्रवर्तन र जनहितमा सक्षम संस्थाका रूपमा अघि बढ्न सक्छन्।
सोमबार, असार ९, २०८२
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
एक त निश्चित समयपछि मात्रै अध्ययन गर्न पाइने भनेर रोकेको छ। स्नातकोत्तरभन्दा माथि विशिष्ट अध्ययन गर्नको लागि स्पष्ट तलबी अध्ययन विदाको व्यवस्था नै देखिन्न। त्यही पुरानै रितिअनुसार जम्माजम्मी ६ वर्ष पाइने अध्ययन विदामा पनि बेलाबेला रोकतोक देखिन्छ। संघीयता लागू भएपछि प्रदेश र स्थानीयको अध्ययन सम्बन्धी व्यवस्था अझै साँघुरिएको छ।
सोमबार, असार ९, २०८२
मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई राष्ट्रिय चिकित्सक संघ नेपालको ९ बुँदे अपिल
संघका अध्यक्ष डा. बिकाश गौचन र महासचिव डा. सम्राट पराजुलीद्वारा हस्ताक्षरित सार्वजनिक अपिलमा चिकित्सा शिक्षाको वर्तमान अवस्था गम्भीर चुनौतिपूर्ण भएको उल्लेख गर्दै, गुणस्तरीय चिकित्सा शिक्षा र सुरक्षित सेवा वातावरणका लागि सम्पूर्ण सरोकारवालाले तत्काल जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सोमबार, असार ९, २०८२
नयाँ ओएन्डएम सर्वेमा नेपाल जनस्वास्थ्य संघको पनि असन्तुष्टि, मन्त्रीलाई भेटेर राखे तीन माग
संघले भनरेको छ, 'मन्त्रीको पहलमा आगामी आर्थिक वर्ष २०८२/०८३ बाट “एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत” कार्यक्रम अन्तर्गत ७३६ वटै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत खटाउने निर्णय तथा बजेट विनियोजन हुनु सकारात्मक कदम हो। तर, नयाँ ओएन्डएम प्रतिवेदनमा न त स्थायी दरबन्दी सृजनाको स्पष्ट व्यवस्था गरिएको छ, न त जनस्वास्थ्यका विद्यमान अस्थायी पदहरू नै कायम राखिएको छ।'
सोमबार, असार ९, २०८२
प्रोस्टेटको समयमै उपचार नगरिए कस्ता जटिलता आउँछन्?
विकसित देशमा नियमित स्वास्थ्य जाँच हुन्छ। तर, नेपालमा त्यसरी नियमित जाँच गरिँदैन। तर, ४५ वर्ष नाघेका हरेक पुरुषले वर्षमा एक पटक युरोलोजिस्टसँग परामर्श लिनु उपयुक्त हुन्छ। अल्ट्रासाउन्ड, पिसाब परीक्षण र पीएसए गर्ने हो भने प्रोस्टेटमा समस्या छ कि छैन पत्ता लागिहाल्छ।
सोमबार, असार ९, २०८२
डेन्टल हाइजेनिस्टको सेवा प्रवेश पाँचौँ तहमा गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको माग
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले डेन्टल हाइजेनिस्टको न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह कायम गरी सेवा प्रवेश पाँचौँ तहबाट गर्न सरकारसँग माग गरेको छ। एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एक विज्ञप्ति जारी गर्दै हालको चौथो तहको व्यवस्थालाई संशोधन गरी पाँचौँ तहबाट सेवा प्रवेशको व्यवस्था गर्न जोड दिएका छन्।
आइतबार, असार ८, २०८२
दृष्टि विशेषज्ञ संघ र नेत्र सहायक परिवारद्वारा नयाँ दरबन्दी संरचनाप्रति आपत्ति, आन्दोलनको चेतावनी
नेपाल दृष्टि विशेषज्ञ संघ र नेपाल नेत्र सहायक परिवारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी आँखा स्वास्थ्यसँग सम्बन्धित नेत्र सहायक र आप्टोमेट्रिस्टको थप दरबन्दी सिर्जना गर्न माग गरेका छन्।
आइतबार, असार ८, २०८२
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने, दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराए।
आइतबार, असार ८, २०८२
नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा पवन आचार्य निर्वाचित
नेपाल औषधि आयातकर्ता संघ (मियान) को आठौँ अधिवेशन तथा वार्षिक साधारणसभाले पवन आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। ललितपुरको होटल हिमालयमा शनिबार आयोजित कार्यक्रममा दुई वर्षे कार्यकालका लागि यो कार्यसमिति निर्वाचित भएको हो।
आइतबार, असार ८, २०८२
सरकारले दरबन्दीमा 'अस्पताल व्यवस्थापक' नसमेटेको भन्दै निकालियो दबाब र्याली
सरकारले हालैको ओएनएम सर्भेक्षणमार्फत करिब २५ सय पद थपेको भए पनि, तीमध्ये अधिकांश चिकित्सक र नर्स वर्गमा केन्द्रित गरिएको र व्यवस्थापकलाई बेवास्ता गरिएको संघको गुनासो छ। यसले स्वास्थ्य प्रणालीको सन्तुलित विकासमा बाधा पुर्याउने उनीहरूको भनाइ छ।
आइतबार, असार ८, २०८२
दरबन्दी संरचना त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै सरकारी प्रयोगशालाकर्मी संघले बुझायो ज्ञापनपत्र
'हाल कायम गरिएका दरबन्दी संख्या अस्पतालमा बढ्दो बिरामी चाप र आवश्यक सेवाको दायरा अनुसार वैज्ञानिक ढंगबाट निर्धारण गरिएको छैन,' ज्ञापनपत्र बुझाउँदै महासचिव खुमराज शर्माले भने,' मे.ल्या.टे. समूह अन्तर्गतका उपसमूह र विभिन्न पदहरुमा माथिल्लो तहमा पदोन्नति हुने संरचनाको अभावले कर्मचारीहरुको पेशागत विकासमा समेत बाधा पुगिरहेको छ।'
आइतबार, असार ८, २०८२
विपन्न नागरिक कोषबाट ४१ हजार ८ सय ४५ जनाले लिए सेवा, सहुलियत लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी
सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २२ हजार १ शय ५३ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् ।
आइतबार, असार ८, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
धेरै अस्पतालहरूले भन्छन् – 'हामीसँग डिजास्टर म्यानेजमेन्ट प्लान छ।' तर त्यो योजना फाइलमा मात्र सीमित रहन्छ। अस्पतालमा ‘आपतकालीन निस्कने बाटो’ लेखिएको साइन बोर्ड हुन्छ, तर त्यो बाटो साँच्चिकै प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने सुनिश्चित छैन।
आइतबार, असार ८, २०८२
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
कर्णाली प्रदेशमा सन् २०६१ मा २८ लाखको जनसंख्या पुगेर त्यसपछि घट्न थाल्ने अपेक्ष गरिएको छ। यहाँको जनसंख्या वृद्धिदर तुलनात्मक रूपमा कम रहने छ, जुन दुर्गमता र गरिबीका कारण हो। कर्णालीका विशिष्ट चुनौतीहरू जस्तै यातायातको अभाव र सीमित विकासका अवसरहरूले जनसंख्या वृद्धिमा प्रतिकूल असर पार्नेछन्। तथापि, जनसंख्या घट्नुले सामाजिक संरचनामा सुधार ल्याउने सम्भावना छ, विशेष गरी महिला सशक्तिकरण र जनसाधारणको जीवनस्तरमा सुधारका लागि। यस परिवर्तनलाई सकारात्मक दिशामा ल्याउन कर्णालीमा विशेष नीति र रणनीतिहरूको आवश्यकता पर्छ।
शनिबार, असार ७, २०८२
सिङ्गो पृथ्वी, समग्र मानव स्वास्थ्यको लागि योग
योगको अर्थ आफ्नो चेतना (अस्तित्व) द्धारा आफूभित्र रहेको शक्तिलाई विकास गरी आत्मको साक्षात्कार एवं पूर्ण आनन्दको प्राप्ती हो । विधि पूर्वक नियमित गरिने प्रयोगात्मक योग अभ्यासले हाम्रो लुकेको चेतना शक्तिको विकास हुन्छ । शरिर भित्र निष्कृय बन्दै गएका कोष तथा तन्तुहरुको पुर्नजागरण भइ नया तन्तुहरु र कोशिकाहरु निर्माण हुन्छन । नियमित योगका शुष्म कृयाहरुबाट शुष्म स्नायु तन्त्रमा सकरात्मक उर्जा थपिन्छ।
शनिबार, असार ७, २०८२
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
योग नेपाली जीवनशैलीको ऐतिहासिक सम्पदा हो। यो केवल एक दिनको उत्सव होइन, दैनिक अभ्यासको विषय हो। हाम्रो हिमाली शान्ति, परम्परागत ज्ञान, र भित्री शुद्धताको पराकाष्ठा हो योग। अब हामीले यो अभ्यासलाई आत्मसात गर्दै नासर्ने रोगहरूको प्रभाव घटाउनु आवश्यक छ।
शनिबार, असार ७, २०८२
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
यसका विभिन्न कारण हुनसक्छन् । जसमा प्रत्यक्ष देखिने कारणमा नेपालीहरुकोे छालामा पश्चिमा मुलकका मानिसहरुको तुलनामा बेलालिन नामक तत्व बढी रहेको हुन्छ । मेलालिन तत्व बढी हुँदा घामबाट पाइने सुर्यका किरणहरु छालाबाट छिर्न सक्दैनन् नेपालीहरुका भिटामिन डीको कमी हुनाको यो एउटा कारण हो।
शनिबार, असार ७, २०८२
न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने नि:शुल्क शिविर आयोजना गर्दै
न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ गोकर्णेश्वर नगर अस्पतालमा संचालन हुनेछ।
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य स्वयंसेविका मनकुमारी लामालाई सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट सम्मान
पनौती–११ बल्थलीकी स्वास्थ्य स्वयंसेविका मनकुमारी लामाले माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट नगद रु १० हजारसहित सम्मानित भएकी छिन्।
शुक्रबार, असार ६, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
उक्त रिटको सुनुवाइ २०८२ आषाढ ४ गते माननीय न्यायाधीश श्री मनोज कुमार शर्मा र माननीय न्यायाधीश श्री महेश शर्मा पौडेलको संयुक्त इजलासबाट सम्पन्न भयो । सुनुवाइको क्रममा अधिवक्ता धामीले महिला स्वास्थ्य र गरिमामय महिनावारी व्यवस्थापनका विषयमा तर्क प्रस्तुत गरेका थिए।
शुक्रबार, असार ६, २०८२
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ।
शुक्रबार, असार ६, २०८२
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बिक्रीवितरण नगर्न धरान उपमहानगरको सूचना
यस सम्बन्धमा औषधि पसलहरूलाई सतर्क रहन र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन समेत अनुरोध गरिएको छ। साथै, स्वास्थ्य महाशाखालाई आवश्यक अनुगमन गर्न भनिएको छ, जसबाट यस्ता गतिविधिमा संलग्न पसलहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन सकिनेछ।
शुक्रबार, असार ६, २०८२
Previous
91
92
93
94
95
Next
सर्च गर्नुहोस्
×
Search