मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Sun, Jan 25, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आवासीय चिकित्सकका मागका विषयमा बालुवाटारमा छलफल, सम्बोधन गर्ने प्रधामन्त्रीको आश्वासन
आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँको माग गरिरहेका छन्। छलफलमा सहभागीमध्येका एक स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले छलफल सकारात्मक रहेको बताए।
बिहीबार, माघ २४, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
नेपाली नागरिक अनिवार्यका साथै दरखास्त दिने अन्तिम मितिसम्म पैसट्ठी बर्ष उमेर ननाघेको, भ्रष्ट्राचार, जवरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको योग्यतामा रहेका छन्।
बिहीबार, माघ २४, २०८१
न्युट्रास्युटिकल्स वितरणको अस्पष्ट नियमनको मारमा फार्मेसी
न्युट्रास्युटिकल्स/आहारपूरक खाद्य वस्तुहरू भनेको त्यस्ता खाद्य पदार्थ वा तिनका अंशहरू हुन् जसले स्वास्थ्य सुधार्न, रोगको रोकथाम गर्न वा उपचारमा मद्दत पुर्याउँछन्। यी पदार्थहरू पोषण र औषधि बीचको सन्तुलनको रूपमा हेरिन्छ र प्रायः भिटामिन, खनिज, अमिनो एसिड र बोटानिकल्स जस्ता तत्वहरूमा आधारित हुन्छन्।
बिहीबार, माघ २४, २०८१
अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने
'सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ ले कम्तिमा ७५ प्रतिशत भनेर त्यो भन्दा बढी पनि चेतावनीमूलक चित्र तथा सन्देश छाप्नुपर्ने कानुन बनाउने अधिकार मन्त्रालयलाई दिएको छ। अन्तर्राष्ट्रिय मान्यता, नेपालले विश्वमञ्चमा गरेका प्रतिबद्धता र निरोगी नेपाल अभियानलाई मध्येनजर गर्दै कानुन बनाइएको हो।'
बुधबार, माघ २३, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण सफल
परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजाासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको डा भट्टको दाबी छ । यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दाे कति खर्च लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन्।
बुधबार, माघ २३, २०८१
वीर अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना सुविधा
वीर अस्पतालमा आजदेखी बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ। समानुभूती नेपाल,सारा चिल्ड्रेन होम नेपाल तथा नवदुर्गा पार्टी भेन्युको सहकार्यमा बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको हो।
बुधबार, माघ २३, २०८१
युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी)का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ। मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइनेछ। तर महत्त्वपूर्ण कार्यहरूमा संलग्न कर्मचारीहरू भने कार्यरत रहनेछन्। युएसआइडीले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्य अनुसार अमेरिका बाहिर कार्यरत कर्मचारीहरूको फिर्ती योजना तयार पारिँदैछ। जसअन्तर्गत ३० दिनभित्र उनीहरूको अमेरिका फिर्तीको यात्रा खर्च एजेन्सीले ब्यहोर्नेछ। साथै अत्यावश्यक नभएका करार कर्मचारीहरूको सम्झौता रद्द गरिनेछ।
बुधबार, माघ २३, २०८१
हरित अस्पताल : दिगो स्वास्थ्य सेवाको भविष्य
हरित अस्पतालको परिभाषा र उद्देश्य हरित अस्पताल भनेको ऊर्जा दक्ष, पानी बचत गर्ने, न्यून कार्बन उत्सर्जन गर्ने, तथा बिरामीहरू र स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुधार गर्ने प्रकारको अस्पताल हो। यसको प्रमुख उद्देश्य निम्नानुसार छन्:
बुधबार, माघ २३, २०८१
रिफरल किन आवश्यक छ? ग्रामीण स्वास्थ्य सेवामा रहेका भ्रमहरू
जिल्ला अस्पताल खोटाङका सीमित स्रोतसाधन र उपकरणहरूका कारण रिफरल आवश्यक हुन्छ। जनताले यसलाई गलत नबुझी डाक्टरहरूको निर्णयमा विश्वास गर्न जरुरी छ। बिरामीको हितको लागि सही समयमै रिफरलले जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
बुधबार, माघ २३, २०८१
ट्रम्पको निर्णयबिरुद्ध युएसएआइडी मुख्यालय बाहिर विरोध प्रदर्शन
सेनटर ब्रायन शात्ज र क्रिस भ्यान होलनले घोषणा गरे कि उनीहरूले ट्रम्पका राज्य विभागका नामांकित उम्मेदवारहरूको पुष्टि रोक्नेछन्। यसका लागि तिनीहरूले यस्तो नियमको प्रयोग गर्नेछन्, जसले रिपब्लिकन बहुमतले ती उम्मेदवारहरूको पुष्टि अघि बढाउन चाहन्छ उनीहरूलाई नामांकित उम्मेदवारहरूको पुष्टि रोक्न अनुमति दिन्छ।
मंगलबार, माघ २२, २०८१
निजामती कर्मचारी युनियन अन्तर्गत स्वास्थ्यको विभागीय कार्यसमितिको अध्यक्षमा केसी
शनिबार भएको विभागिय अधिवेशनले उनलाई निर्विरोध निर्वार्चित गरेको हो। त्यस्तै उपाध्यक्षमा सवित्रा भट्ट र डा लाल बहादुर शाहलाई चयन भएका छन्। त्यसैगरि कार्यसमितिको सचिवमा रुपा राना र पासाङ विसी तथा कोषाध्यक्षमा सरस्वती कोइराला चुनिएका छन्। सदस्यहरुमा अच्युतहरि कोइराला, कमल कुंवर क्षेत्री, ईश्वरी भुषाल,डा पुनेश्वर केसरी, रन्जितकुमार झा, लालबहादुर वाइवा, सिता भुषाल, तिर्थशोभा नकर्मी, सञ्जयकुमार शाह र सन्जय कर्ण रहेका छन्।
मंगलबार, माघ २२, २०८१
औषधि लिमिटेडले पायो जिएमपी प्रमाणपत्र
औषधि व्यवस्था विभागले लिमिटेडलाई सोमबार औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र दिएको हो। लिमिटेडले गत जेठ ७ गते विभागमा प्रमाणपत्रका लागि निवेदन दिएको थियो। उक्त निवेदन पछि विभागले विज्ञ टोली खटाउँदै आवश्यक अवलोकन र निरीक्षण गर्दै प्रमाणपत्र उपलब्ध गराएको हो।
मंगलबार, माघ २२, २०८१
भक्तपुर क्यान्सर अस्पतालले एक वर्षमा दियो ९५ हजार बिरामीलाई ओपिडी सेवा
क्यान्सरलाई हुनु अगावै पत्ता लगाउन सकेमा उपचार कम खर्चिलो तथा पूर्ण रुपमा निको हुनसक्छ। नेपालमा सबैभन्दा बढी देखिएको क्यान्सर मध्येको पाठेघरको मुखको क्यान्सरलाई लक्षित गर्दै सरकारले मंगलबारदेखि थालेको एचपीभी खोप अभियान १० देखि १४ वर्षका किशोरीलाई अनिवार्य रुपमा सहभागी हुन उनको अनुरोध छ।
मंगलबार, माघ २२, २०८१
क्लासिकल हर्बल प्रोडक्ट प्रालिले ल्यायो २७ वटा नयाँ उत्पादन बजारमा
आयुर्वेदिक चिकित्सक स्वर्गीय डा ऋषिराम कोइरालाले २४ वर्षअघि स्थापना गरेको यस कम्पनीले यसअघि चूर्ण वर्गका औषधि उत्पादन गर्दै आएको थियो। कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीले कम्पनीका यसअघि उत्पादनप्रतिको विश्वासलाई मध्येनजर गर्दै नयाँ उत्पादन बजारमा ल्याइएका हुन्।
मंगलबार, माघ २२, २०८१
क्यान्सर सर्जरीमा प्रतिबद्ध डा शिवराज, भन्छन्- 'वान ब्रान्ड वान इमेज' लिएर हिँड्छु
अहिले उनी विराट मेडिकल कलेजमा अन्कोसर्जनका साथै असिस्टेन्ट प्रोफेसर छन्। आफूले अन्को सर्जरीमै केन्द्रित गरिरहेका उनी अन्कोलोजीमै असिस्टेन्ट प्रोफेसर प्राप्त गर्नुलाई सफलताको एउटा सिँढीका रुपमा लिन्छन्। क्यान्सर सर्जरीमा प्रतिवद्ध उनी हरेकपल्ट प्रतिवद्धता दोहोर्याउँछन्- वान ब्रान्ड वन इमेज लिएर हिँड्छु। त्यो भनेको अन्कोसर्जन हो। मलाई न दायाँ गर्नुछ, न बायाँ गर्नुछ। यसैमा केन्द्रित हुनुछ।'
मंगलबार, माघ २२, २०८१
क्यान्सर सर्भाइभर सोसाइटीले गर्यो डा पिया र सायमीलाई सम्मान
मंगलबार, माघ २२, २०८१
प्रधानमन्त्री ओलीले सुरु गरे देशभर एचपीभी खोप अभियान
बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्।
मंगलबार, माघ २२, २०८१
आज विश्व क्यान्सर दिवस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए।
मंगलबार, माघ २२, २०८१
समयमै पहिचान र उपचार भए निको हुन्छ क्यान्सर
क्यान्सर विश्वमा मृत्युको दोसरो कारण मानिन्छ, जुन बर्सेनि बढिरहेको छ । विश्व स्वास्थ्य संगठन–डब्लूएचओका अनुसार सन् २०१८ मा विश्वमा क्यान्सरका कारण ९६ लाख मानिसको मृत्यु भएकोमा सन् २०२२ मा बढेर १ करोड पुगेको छ । अर्थात् क्यान्सरका कारण ६ जनामा १ जनाको मृत्यु हुने गरेको छ ।
मंगलबार, माघ २२, २०८१
विश्व क्यान्सर दिवसः उत्सव कि चुनौती?
ग्रामीण र दुर्गम भेगका मानिसहरुलाई क्यान्सर सम्बन्धी सचेतना नभएका कारण शुरुवाती लक्षणहरु बेवास्ता गरिरहेका हुन्छन् र ढिलो मात्र अस्पताल पुग्ने गर्छन्। यदि सरकारले सञ्चार माध्यमबाट सचेतना फैलाउने र परीक्षणको दायरालाई बढाउने हो भने क्यान्सर रोगमा कमी आउने र शुरुवाती अवस्थामा पत्ता लगाई पूर्ण रुपमा निको पार्न सकिन्छ। यसले राज्यको ढुकुटीको ठुलो खर्चमा कमी आउँछ। यसको लागि राज्यले हरेक जिल्ला कम्तीमा एउटा निदान केन्द्र (डाइग्नोस्टिक सेन्टर) स्थापना गर्नु जरुरी छ।
मंगलबार, माघ २२, २०८१
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
नेपालमा क्यान्सरको दैनिक बढ्दो भार, बढी देखिएका क्यान्सर, उपचार प्रवाहमा रहेका चुनौती तथा भक्तपुर क्यान्सर अस्पतालले प्रवाह गर्दै आइरहेका सेवा लगायतका विषयमा केन्द्रित भएर भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
मंगलबार, माघ २२, २०८१
एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक प्रकारको विषाणु हो। संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ।
मंगलबार, माघ २२, २०८१
समाचार प्रभाव: क्यामेल चुरोटको विज्ञापन गर्नेलाई काठमाडौं महानगरले गर्यो २५ हजार जरिवाना
स्वास्थ्यखबरले 'सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप'को शिर्षकमा समाचार लेखेको थियो। काठमाडौंको चिया-खाजा पसलहरुमा चुरोटको ब्रान्ड प्रवर्द्धन हुनेगरी रङरोगन गरिनुका साथै भोजनालय, चियापसल र रेस्टुरेन्टमा समेत उक्त कम्पनीको प्रचार सामग्री टाँसिएको समाचार उल्लेख छ।
सोमबार, माघ २१, २०८१
काभ्रेको तेमालमा चिकित्सक संघद्वारा राहत तथा स्वास्थ्य सामग्री वितरण
चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीले तेमालका २ सय ५० जनालाई स्वास्थ्य र राहत सामग्री वितरण गरिएको जानकारी दिए। उनका अनुसार काभ्रेको तेमाल गाँउपालिका–१ कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री सहित खाद्य तथा साबुन, टुथपेस्ट-ब्रस सेनेटरी प्याड, जाडोको लागि ब्ल्याङ्केट लगायतका सामग्री वितरण गरिएको छ।
सोमबार, माघ २१, २०८१
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
अनिवार्य सेवा सम्झौता मार्फत खटिएका डाक्टरहरूको श्रम शोषणको समाचार दिन प्रतिदिन बढेको पाइन्छ। यस किसिमको कार्यक्रम स्वास्थ्य सेवामा डाक्टरहरूको उचित व्यवस्थापन गर्ने उद्देश्यले बनाइएको भए तापनि, यसमा प्रायः न्यायसंगत र उचित कार्यान्वयनको अभाव सदैव देखिएको छ। यस कार्यक्रम मार्फत् विभिन्न विशेषज्ञ डाक्टरहरूलाई पर्याप्त स्रोत-साधन नभएका र निम्न स्तरका स्वास्थ्य चौकीहरूमा बाध्यात्मक रूपले पठाइने गर्दछ र उनीहरूलाई प्रायः अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै कम तलब दिइन्छ।
सोमबार, माघ २१, २०८१
युएसएआइडीको निरन्तरतामा अन्योल, ट्रम्पले भने- कट्टर पागलहरुको समूह
डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी को मुख्य उद्देश्य सरकारी प्रणालीलाई सरल बनाउने, कर्मचारी कटौती गर्ने, कार्यक्रमहरू हटाउने, र नियम-निर्देशन हटाउने रहेको छ। यसै अभियान अन्तर्गत, डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी टोलीले वित्त विभाग को गोप्य भुक्तानी प्रणालीहरूमा हस्तक्षेप गरेको थियो, जसका कारण एक वरिष्ठ अधिकारीले राजीनामा दिएका थिए।
सोमबार, माघ २१, २०८१
आन्दोलनरत आवासीय चिकित्सकद्वारा सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार
आवासीय चिकित्सकहरूले गत मंगलबार माइतीघर मण्डलामा धर्नासहित आन्दोलनको सुरुवात गरेका थिए । उनीहरुले आज ३ घन्टा देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
सोमबार, माघ २१, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
फार्मेसीमा सिमिति स्रोतसाधन, संरचना एवं जनशक्ति मार्फत उच्चतम सेवा प्रवाह गर्नुपर्ने अवस्था हामीमाझ रहेको छ। बीमा कार्यक्रमलाई आम नागरिकले सरल, सहज एवं प्रभावकारी रुपमा सेवा लिन सक्ने अवस्थाको निर्माण गर्नुपर्नेछ।
सोमबार, माघ २१, २०८१
औषधि उत्पादन कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्ने
सञ्चित नोक्सानीमा रहेको ओम मोगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो।
सोमबार, माघ २१, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ। आज बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन्।
आइतबार, माघ २०, २०८१
Previous
89
90
91
92
93
Next
सर्च गर्नुहोस्
×
Search