मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १९, २०८३
Sun, May 03, 2026
शनिबार, वैशाख १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु
कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार मार्च महिनामा भएको उक्त घटनाबारे मृतककी पत्नीले औपचारिक उजुरी दिएपछि सतहमा आएको हो।
सोमबार, वैशाख २९, २०८२
मध्यबानेश्वरमा खुल्यो किड्स क्लिनिक, बालरोगको सबै सेवा एउटै छानामुनि
क्लिनिकले दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिने उनले जानकारी दिए। किड्स क्लिनिकमा रहेका सात, आठ वटा विभागमा विशेष किसिमका विभागीय दक्षता हासिल गरेका चिकित्सकहरू आबद्ध रहेको डाक्टर न्यौपानेले बताए ।
सोमबार, वैशाख २९, २०८२
अन्तर्राष्ट्रिय नर्सिङ दिवस: त्रिवि शिक्षण अस्पतालमा कार्यक्रम र सम्मान
अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालको पूर्व मेट्रोन गीता पाण्डे, स्वर्गीय शारदा भट्टाचार्य, सावित्रि बस्नेत र कृष्णादेवी प्रजापतीलाई लाइभ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
सोमबार, वैशाख २९, २०८२
नर्सहरूको मुस्कान भित्रको दु:ख
नर्सहरूको मुस्कानभित्रको दुखलाई बुझ्ने र समाधान गर्ने समय अहिले नै हो। हेक्का रहोस् नर्स स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन्। उनीहरूको घाउमा मल्हम लगाउन ढिला भयो भने स्वास्थ्य क्षेत्र मात्र होइन, समग्र समाज र देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नर्सहरूको सम्मान, सुरक्षा र सेवा-सुविधा सुनिश्चित गरौं, किनकि उनीहरू नै हाम्रो स्वास्थ्य प्रणालीको आधारस्तम्भ हुन्। पछि पछुताउनुभन्दा अहिले नै विचार गरौं!
सोमबार, वैशाख २९, २०८२
आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित गर्न माग गर्दै आन्दोलन
डेन्टल एसोसिएशनले सरकारले हालै पारित गरेको आधारभूत अस्पताल संचालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम अगाडि बढाएको हो।
सोमबार, वैशाख २९, २०८२
'अपरेसन सिन्दुर' [कविता]
अपरेशन थियटरको निडरता मृत शरीरका सामुन्नेको सहासता गाली गलौचको सहनशीलता निरन्तर सेवामा गम्भिर र सालिनता दक्षता र ज्ञानको भरिपुर्णता सामुदायीक स्वास्थ्य सचेतनाको प्रवक्ता आखिर
सोमबार, वैशाख २९, २०८२
एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन: डा साविहा यासमिन
कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो।
सोमबार, वैशाख २९, २०८२
एस्ट्राजेनेकाले परीक्षणकाे क्रममा पुरानाे डेटा प्रयाेग गरेकाे आशंका
युएस नेशनल एलर्जी तथा संक्रामक रोगको तथ्याङ्क डेटा सुरक्षा निगरानी बोर्डले एस्ट्राजेनेकले ट्रायलको बेला पुरानो डेटा प्रयोग गरेकाे आराेप लगाएकाे हाे।
सोमबार, वैशाख २९, २०८२
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा कार्यदल गठन
गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो।
आइतबार, वैशाख २८, २०८२
लाइसेन्स नलिइ 'डाक्टर'का रुपमा सेवा दिने दुई 'ब्युटी क्लिनिक'मा छापा
संघका अध्यक्ष डा अनिल कार्कीका अनुसार जेनी ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर सोह्रखुट्टे र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरी रहेका छन्। त्यहाँ कार्यरत व्यक्तिको चिकित्सा अभ्यासका लागि लाइसेन्स नभएपनि डाक्टर लेखेर सेवा दिँदै आएका थिए।
आइतबार, वैशाख २८, २०८२
निजी अस्पताललाई सरकारी सरह तलब दिन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
निजी अस्पतालहरूको सञ्चालन अनुमति सकिएपछि नवीकरण गर्ने समयमा पनि कर्मचारीको तलब पठाएको बैंक स्टेट्मेन्ट ल्याउन स्वास्थ्य मन्त्रालयले माग गरेको छ। त्यसले पनि नर्सहरूलाई निजी अस्पतालले कति तलब दिइरहेको छ भन्ने स्पष्ट रुपमा थाहा पाउन सकिने उनले बताइन्। 'त्यसैगरी हाम्रो नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत पनि निजी अस्पताललाई कर्मचारीको तलब बैंक खातामा पठाएको बैंक स्टेट्मेन्ट माग गरिरहेको छ,' उनले थपिन्।
आइतबार, वैशाख २८, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाइ शुरुवात
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे। बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए। सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो।
आइतबार, वैशाख २८, २०८२
१२ कक्षापछिको जनरल नर्सिङ कार्यक्रम दुई होइन तीन वर्षको हुने
'नर्सिङ शिक्षामा सुधार: जनरल नर्सिङ कार्यक्रम सही कदम हो' शिर्षकमा आयोजना भएको उक्त कार्यक्रममा आयोगकी निर्देशक प्राडा सरला श्रेष्ठले विज्ञहरु सहभागी कार्यदलले दिएको सुझाब र त्यसपछि भएका छलफलपछि मिडवाइफ्रीका विषय पनि जनरल नर्सिङ कार्यक्रममा हुने भएकाले तीन वर्षको कोर्ष सुरु गर्ने निर्णय आयोगले गरेको जानकारी दिइन्।
आइतबार, वैशाख २८, २०८२
नेपालमा फार्मासिस्टहरूको न्यून पारिश्रमिकले बढाएको विदेश पलायन
नेपालको फार्मेसी क्षेत्रलाई जोगाउन र अगाडि बढाउन सरकार, उद्योग, संगठन र फार्मासिस्टहरू सबै मिलेर काम गर्नुपर्छ। युवा फार्मासिस्टहरूलाई विदेशिनबाट रोक्ने उपाय तत्काल खोजिनुपर्छ, र उनीहरूको योग्यतालाई सम्मान गर्दै देशभित्रै अवसर सिर्जना गरिनुपर्छ। यदि अहिले नै पहल गरिएन भने, भोलिको नेपालले योग्य फार्मासिस्टहरू गुमाउने मात्र होइन, औषधि क्षेत्रमा आत्मनिर्भर बन्ने सपना समेत गुमाउनेछ।
आइतबार, वैशाख २८, २०८२
अमेरिकाद्वारा युएनएफपीएको १८० मिलियन डलर कटौती, मातृ स्वास्थ्य क्षेत्रमा असर पर्ने
युएनएफपीएकाका लागि अमेरिका एक महत्वपूर्ण साझेदार हो, जसले वार्षिक रूपमा औसत १८० मिलियन डलर अनुदान प्रदान गर्दै आएको थियो।
शनिबार, वैशाख २७, २०८२
विदुुषी योगमाया आयुुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
उक्त कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन्।
शनिबार, वैशाख २७, २०८२
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
न्युन आम्दानीमा गर्जो टार्नुपर्ने बाध्यता छ, त्यसैमाथि गम्भीर बिरामी छोरी। यही पीडाले बिचलित भएर भारतमा गएर कमाउने आशा पालेर ती महिला हिँडिन् कि? बिरामी छोरीको अवस्थाको समेत जानकारी नदिने श्रीमानको व्यवहारले बिरक्तिएर कतै हराइन् कि ? उनका श्रीमानले सोचेको भन्दा अवस्था फरक हुन सक्छ। एउटी आमाले बिरामी छोरीलाई छाडेर जानुको पछाडि सामाजिक र आर्थिक कारण छन्।
शनिबार, वैशाख २७, २०८२
मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइको उद्घाटन, स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग हुने मन्त्री सिंहको अपेक्षा
उनले भने, 'हामीले स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गरिरहेका छौं। स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय बनाउन आजबाट सञ्चालनमा आएको बायोमेडिकल व्यवस्थापन इकाइले ठूलो सहयोग पुर्याउने अपेक्षा गरेका छौं।'
शनिबार, वैशाख २७, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने- नेपाल सुरक्षित फर्कन चाहन्छौं
भारत र पाकिस्तानबीच सुरु भएको युद्धका कारण पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरु चिन्तित भएका छन्। पाकिस्तानतमा सरकारी छात्रवृत्तिमा एमबीबीएस लगायतका विषयमा अध्ययनरत नेपाली विद्यार्थीले सुरक्षित नेपाल फर्कन चाहेको भन्दै सहयोगका लागि सरकारसँग आग्रह गरेका छन्।
शनिबार, वैशाख २७, २०८२
जनस्वास्थ्य प्रयोगशालामा थपियो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त एकाइ
ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।
शनिबार, वैशाख २७, २०८२
दोबाटो [कविता]
हरदिन हर पल यहि र यस्तै दुविधाको ठूलो चाङमाथि उभिएको म एउटा यात्री जहाँ जान खोज्छु जे गर्न खोज्छु दोबाटोमै उभिए झैं लाग्छ।
शुक्रबार, वैशाख २६, २०८२
मुटुको रक्तनली साँघुरिएकाे समस्याका लागि माधव नेपालले गराए एन्जिओप्लास्टी
शुक्रबार, वैशाख २६, २०८२
यस्तो छ राष्ट्रिय मिडवाइफ्री सम्मेलनपछि जारी भएको पाँच बुँदे घोषणा
मिडवाइफ्रीप्रतिको राष्ट्रिय प्रतिबद्धता: ‘मातृ तथा नवजात स्वास्थ्य सुधार र लैङ्गिक समानता प्रवर्धनको लागि एक मार्ग’भन्ने मूल नाराको साथ सम्पन्न भएको चौथो त्रैवार्षिक राष्ट्रिय मिडवाइफ्री सम्मेलन सम्पन्न भएको थियो।
शुक्रबार, वैशाख २६, २०८२
'टाइम १०० हेल्थ २०२५' सार्वजनिक: विश्व स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने व्यक्तिहरूको सूची सार्वजनिक
टाइम १०० हेल्थ २०२५ को सूचीले चिकित्सा, प्रविधि, नीति र जनस्वास्थ्यका विविध पाटो समेट्दै विश्वभर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने व्यक्तित्वहरूलाई उजागर गरेको छ। यो सूची विश्व स्वास्थ्यसम्बन्धी भावी सोच र नेतृत्वदायी प्रवृत्तिहरूलाई पहिचान गर्न सहयोगी हुने 'टाइम'को अपेक्षा छ।
शुक्रबार, वैशाख २६, २०८२
प्रदुषण बढ्दै जाँदा आँखामा कस्तो असर गर्छ, हेरचाह कसरी गर्ने ?
धुलोको कारण आँखालाई दीर्घकालीन रुपमा पनि असर गर्छ । लामो समयसम्म धुँलोमा एक्सपोजर हुँदा आँखाको बाहिरको जालो खस्रो हुँदै जान्छ । धेरै समयसम्म पनि जालो खस्रो हुँदा आँखा जहिले पनि सुख्खा हुन्छ ।
शुक्रबार, वैशाख २६, २०८२
मातातिर्थ आयुर्वेद तथा बैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरु
नगरप्रमुख आदरणीय घनश्याम गिरीद्वारा उक्त सेवाको उद्घाटन गरिएको छ । बरिष्ठ शल्यचिकित्सक डा० जितेन्द्र कुमार मण्डलले पाइल्सको अप्रेशन गरेका हुन्।
बिहीबार, वैशाख २५, २०८२
मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना, आगामी २६ गते उद्घाटन
उक्त इकाईको उद्घाटन कार्यक्रम मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंहले गर्ने भएका छन्। वैशाख २६ गते हुने कार्यक्रममा मधेश प्रदेशमा रहेका बायोमेडिकल इन्जिनियर वा बायोमेडिकल टेक्निसियन सहभागी हुनेछन्।
बिहीबार, वैशाख २५, २०८२
हानीकारक फोहर व्यवस्थापनमा लापर्वाही गरेपछि वीपी स्मृति अस्पतालको फोहर उठाउन रोक्का
फोहरको पोकाको बाहिर कपडाको झोला थियो । त्यसभित्र प्लाष्टिकले बाँधिएका सानाठुला धेरै पोका थिए । पोकाभित्र राखिएको सबै फोहर आलो नै थियो । बस्तुको कुनै पनि रङ्ग परिवर्तन भएको थिएन । हेर्दा हेर्दै यो अवस्था देखिएपछि गुरुङ्ले सच्याउँदै भने, ‘प्लाष्टिकमा पोको बाँधेर हाल्न नहुने, गल्ती भएछ ।’
बिहीबार, वैशाख २५, २०८२
मेरो किड्नी फेल भएको पेन किलरले हो
औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त !
बिहीबार, वैशाख २५, २०८२
आयातकर्तालाई पैसा नदिएपछि राप्तीको एमआरआई सेवा बन्द
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सतादेखि एमआरआइ सेवा बन्द भएको छ। प्रतिष्ठानले एमआरआइ मेसिन आयातकर्तालाई तीन वर्षदेखि रकम भुक्तानी नगरेपछि सफ्टवयेर अपडेट नहुँदा सेवा बन्द भएको हो।
बिहीबार, वैशाख २५, २०८२
Previous
88
89
90
91
92
Next
सर्च गर्नुहोस्
×
Search