मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, चैत २, २०८२
Mon, Mar 16, 2026
सोमबार, चैत २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कस्तो रंगले छालालाई बढी असर? होलीमा रंग खेल्नुअघि र पछि के कुरामा ध्यान दिने?
होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। यी सावधानी अपनाउदा अपनाउदै पनि छालामा कुनै समस्या वा एलर्जीको समस्या देखिए चिकित्सकसँग सल्लाह लिएर उपचार गराउन सकिन्छ।
बिहीबार, फागुन २९, २०८१
बालबालिकाको सुरक्षाका लागि होली खेल्दा अपनाउनुपर्ने पाँच सावधानी
बालबालिकाका लागि प्राकृतिक रंग प्रयोग गर्ने, छाला र कपालमा तेल लगाउने, सुरक्षाका लागि उचित कपडा लगाउने, आँखाको सुरक्षा गर्ने, र बच्चाहरूलाई एक्लै नछोड्ने जस्ता सावधानीहरू अपनाएमा यो पर्व झनै रमाइलो र सुरक्षित हुनेछ ।
बिहीबार, फागुन २९, २०८१
मिर्गौला रोग लाग्नै नदिन के गर्ने?
बालबालिकामा मिर्गौला रोग लाग्ने विभिन्न कारणहरू हुन्छन्। कोही जन्मदै मिर्गौलामा समस्या लिएर जन्मेका हुन्छन्। बालबच्चाहरूको मिर्गौला कति स्वस्थ हुन्छ भन्ने निर्णय आमाको गर्भमा हुँदादेखि नै हुन्छ।
बिहीबार, फागुन २९, २०८१
धन्न ! बाँचेर फर्कियो कान्छी! [संस्मरण]
एकै ठाउँमा बहुउपचार पद्धतिको संरचना अघि सारिएकोमा ज्यादै खुसी लाग्यो। यसका साथै सर्वसाधारण जनताहरूलाई पनि उपचार गर्न सहज होस् भन्ने उद्देश्य राखेर विभिन्न काम गर्ने योजना तयार पारिएको रहेछ। यसका साथै बिरामी भेट्न जानेहरूले अन्य सामानको इच्छाअनुसार नगद रकम दिएर ‘गेट वेल सुन’ कार्ड लिनुपर्ने व्यवस्था गरिएको रहेछ। जसद्वारा बिरामीको उपचार खर्चमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको देखेर औधी खुसी लाग्यो।
बुधबार, फागुन २८, २०८१
निजामती अस्पतालको निर्देशकमा डा मोहनचन्द्र नियुक्त
बुधबार, फागुन २८, २०८१
चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय
सरकारले चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीनले एम्बलेन्स प्रयोजनका लागि दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २८, २०८१
माटोको ढिस्को खसेर हुम्लामा एकको मृत्यु, चार घाइते महिलालाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो
बुधबार बिहान हुम्लाको सर्केगाड गाउँपालिका रोडीकोटमा घर पोत्ने माटो लिन ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना महिला घाइते भएका छन्।
बुधबार, फागुन २८, २०८१
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए।
बुधबार, फागुन २८, २०८१
अटिजम: समयमै पहिचान गर्नमा समस्या
उनले भनिन्, ‘अटिजम कुनै रोग होइन, त्यसैले यसको कुनै औषधि पनि छैन। यो एउटा अवस्था हो भन्ने कुरा बुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ।’
बुधबार, फागुन २८, २०८१
नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण
नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ। कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो।
मंगलबार, फागुन २७, २०८१
सेती अस्पतालमा अब मेरुदण्डको शल्यक्रिया दूरबीन प्रविधिबाट
यहि फागुन ९ गते अस्पतालमा भर्ना भएका डडेल्धुराको अमरगढीका उमेश ताम्राकारको मेरुदण्डको दूरबीन प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो।
मंगलबार, फागुन २७, २०८१
साझा यातायातका ३१ मध्ये १२ सवारी प्रदूषण जाँचमा फेल, मर्मतपछि मात्रै सञ्चालन गर्न निर्देशन
प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएका छन् भने १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ। फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ।
मंगलबार, फागुन २७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
मंगलबार, फागुन २७, २०८१
वीर अस्पतालको निर्देशक डा शर्मा र सहायक निर्देशक अधिकारीले जिम्मेवारी सम्हाले
निर्देशक शर्मा वीर अस्पतालमा कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् भने सहप्राध्यापक डा अधिकारी मेडिसिनका विभागीय प्रमुख हुन्।
मंगलबार, फागुन २७, २०८१
नसर्ने रोग परीक्षण अभियान : सांसदहरुको स्वास्थ्य परीक्षण हुँदै
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलका अनुसार संसदमा खटिएका टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ। जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ।
मंगलबार, फागुन २७, २०८१
प्रहरी अस्पतालमा न्याम्सको एमडी/एमएस कार्यक्रम सञ्चालन हुने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ। न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको हो।
मंगलबार, फागुन २७, २०८१
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले सिफारिस गरेका डा शर्मासहित डा समाज गौतम र डा अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
मंगलबार, फागुन २७, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सोमबार, फागुन २६, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा चौधरी
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले जिम्मेवारी पाएका छन्।
सोमबार, फागुन २६, २०८१
स्वास्थ्यमा सरुवा: रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा झा, घिमिरे किटजन्यमा
मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ। महाशाखाका निर्देशक रहेका डा यदुचन्द्र घिमिरेलाई किटजन्य
सोमबार, फागुन २६, २०८१
सुनसरी समाज यूएईको रक्तदान कार्यक्रम सम्पन्न
सुनसरी समाज यूएईको मुख्य आयोजना तथा नेपाली रक्तदाता संघ युएईको सह- आयोजनामा यूएईको दुबईमा अल कुबेत अस्पतालसँगको सहकार्यमा बृहत खुला रक्तदान सम्पन्न गरेको छ। रक्तदान दुबई स्थित अल कूबेत हस्पिटल खलीज देराकै परिसरमा गरिएको हो।
सोमबार, फागुन २६, २०८१
६ रिजर्भ एन्टिबायोटिक खुद्रा फार्मेसीबाट बेच्न औषधि विभागले लगायो प्रतिबन्ध
औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै एन्टीबायोटिक, मेरोपेनम, कोलिस्टिनलगायत विभिन्न ६ प्रकारका रिजर्भ औषधी खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो ।
सोमबार, फागुन २६, २०८१
आइओएमको सहायक डीनका लागि तीन जनाको नाम सिफारिस
सहायक डीन छनोट समितिले आवेदन दिएकामध्ये अन्तर्वार्तामा छनोट भएका पाँच जनामध्ये तीन जनाको नाम सिफारिस गरेको हो। तीन जनामध्ये एक जना सहायक डीनमा नियुक्त हुने छन्। सिफारिसमा पर्नेमा डा खेमबहादुर कार्की डा पलेश्वाँ जोशी लाखे र डा सन्तकुमार दास रहेका छन्।
सोमबार, फागुन २६, २०८१
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो। अस्पतालका निमित्त निर्देशक डा समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए।
सोमबार, फागुन २६, २०८१
विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं, सतर्कता अपनाउन आग्रह
सोमबार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा अटाएको छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२ः४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ।
सोमबार, फागुन २६, २०८१
नेफ्रोलोजिस्ट डा क्षेत्रीको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै सेवाबाट हटाउने तयारीमा स्वास्थ्य मन्त्रालय
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित भएपछि मन्त्रालयले सोमबार सूचना नै जारी गरेर उनलाई सेवाबाट हटाउने तयारी स्वरुप दोस्रोपटक स्पष्टीकरण सोधेको हो।
सोमबार, फागुन २६, २०८१
धरानका मेयर राई र बीपी प्रतिष्ठान जग्गा विवाद : मेयरले मागे सबै भवनको नक्सापास
आफू प्रतिष्ठानबिरुद्ध मुद्दा हाल्ने निर्णयमा पुगेको मेयर राईले बताएका छन्। प्रतिष्ठानलाई पठाएको पत्र सार्वजनिक गर्दै उनी लेख्छन्, 'कानुन नखोज्नु परो भन्छु खोज्न बाध्य बनाउँछन् ! धेरै कानुन खोजियो भने चल्न अप्ठ्यारो हुन्छ भनेको बुझ्दैनन् ! क्यार्नु त ! अब म पनि बि.पि. अस्पताललाई मुद्दा हाल्ने निर्णयमा पुगें !'
सोमबार, फागुन २६, २०८१
स्वस्थ रहने सजिलो सूत्रः ए, बी, सी, डी, ई
स्वास्थ्य व्यक्तिगत सम्पत्ति हुने भएकोले व्यक्तिगत जिम्मेवारीकै कुराअगाडि आउँछ । विश्व स्वास्थ्य संगठनले आमनागरिकलाई सम्झन सजिलो हुने गरी स्वस्थ रहने सूत्र जारी गरेको छ, त्यो हो– ए, बी, सी, डी, ई ।
सोमबार, फागुन २६, २०८१
निजामती अस्पतालको निर्देशकका लागि सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा प्रमोद यादव, दोस्रो नम्बरमा डा रुद्र मरासिनी र तीन नम्बरमा डा मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ।
आइतबार, फागुन २५, २०८१
काठमाडौं उपत्यकामा डम्म बादल, विश्वकै पाचौँ प्रदूषित सहर बन्यो
मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”
आइतबार, फागुन २५, २०८१
Previous
90
91
92
93
94
Next
सर्च गर्नुहोस्
×
Search