मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Sun, Jan 25, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अमेरिकाले लगायो विदेशी सहायतामा रोक, युएसएआइडी नेपालका कार्यक्रम प्रभावित हुने
रकारी तथ्याङ्क अनुसार सन् २०२३ मा ६८ बिलियन अमेरिकी डलर खर्च गर्ने विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो। यसले विकास सहायतादेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिन्छ। आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टका लागि सैन्य कोषका लागि मात्र सहयोग निरन्तरता दिइएको छ।
आइतबार, माघ १३, २०८१
जाडोमा बच्चा स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
शनिबार, माघ १२, २०८१
नेशनल प्याथ ल्याबको नयाँ शाखा लगनखेलमा
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसालले शुक्रबार एनपीएलको नयाँ शाखाको औपचारिक उद्घाटन गरेका हुन्। लगनखेलमा शुरु भएको एनपीएलको शाखा ‘साइटोजेनेटिक्स, जेनेटिक र मोलिक्युलर प्याथोलोजी’ हो।
शुक्रबार, माघ ११, २०८१
स्वास्थ्य बिमा बोर्डको सफ्टवेयर प्रणालीबारे अन्तर्राष्ट्रिय वर्कशप सम्पन्न
उक्त वर्कशपमा इथियोपिया, जाम्बिया र सेनेगलका स्वास्थ्य बिमाका प्रतिनिधीहरुले नेपालको स्वास्थ्य बिमा प्रणालीबारे चासो देखाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त वर्कशपमा सहभागी हुनका लागि आमन्त्रण गरेको थियो।
शुक्रबार, माघ ११, २०८१
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ। चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ।
शुक्रबार, माघ ११, २०८१
बीपीकेआइएचएसको फार्मेसी भवन, अन्कोलोजी तथा बर्न युनिटको उद्घाटन
उद्घाटन कार्यक्रमपश्चात् प्रमुख अतिथि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायत तथा पदाधिकारीबाट भुइँतल्लामा रहेको औषधी बिक्रि कक्षको स्थलगत अवलोकन गरिएको थियो। स्वास्थ्य मन्त्रीले डिपार्टमेन्ट अफ मेडिसिन, एनेक्सः अन्कोलोजी युनिट तथा डिपार्टमेन्ट अफ सर्जरी, एनेक्स -१: बर्न, प्लास्टिक सर्जरी तथा रिकन्स्ट्रक्टिभ युनिटको उद्घाटन गरेका थिए।
शुक्रबार, माघ ११, २०८१
जनस्वास्थ्य सुरक्षाका लागि कुष्ठरोगी र हात्तीपाइले प्रभावितलाई स्वास्थ्य बीमा
मोरङकी अनिता देवी महतो (नाम परिवर्तन) ले २० वर्षदेखि कुष्ठरोगको पीडा सहेर बिताइन्। समयमा उपचार पाइनन्, जसका कारण उनको मानसिक स्वास्थ्य बिग्रियो। झापाकी अनिता बोहरा (नाम परिवर्तन) को जस्तै, आर्थिक अभावले गर्दा आवश्यक औषधि र उपचार पाउन नसक्नुले जीवनलाई झनै कठिन बनायो।
शुक्रबार, माघ ११, २०८१
बलिउड गायिका मोनाली ठाकुरको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
इन्डिया टुडेका अनुसार उनी 'तुने मारी इन्ट्रिया रे' गीत गाइरहेकी थिइन्। त्यहीबेला उनलाई सास लिन असहज भए महशुस भयो। उनले त्यसपछि शुभेच्छुकसँग माफी मागेर बाहिरिइन्। उनले भनिन्, 'आज मैले सन्चो महशुस गरिरहेकी छैन। केही कुरामा बाचा गर्नु र त्यो पूरा नगर्नुजस्तो मुश्किल काम अर्को हुँदैन। माफी चाहन्छु।'
शुक्रबार, माघ ११, २०८१
आइओएम नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य र तुलसा सुनारको आवेदन
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य र तुलसा सुनारको आवेदन परेको छ।
शुक्रबार, माघ ११, २०८१
बोर हुनु भनेको चाहनाको खोजी हो?
बैंकको लाइनमा वा गाडी चलाउँदा बिना पोडकास्ट वा संगीत? असह्य लाग्छ! चिकित्सकको प्रतिक्षालयमा बिना म्यासेजिङ वा सामाजिक सञ्जाल स्क्रोल नगरी बस्नुपर्यो? निकै पीडादायक! शौचालयमा समेत बिना फोन समय कटाउनुपर्यो भने त जिउनु र मर्नु बराबरजस्तै महसुस हुन सक्छ!
शुक्रबार, माघ ११, २०८१
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
मंगलबार, सैफ घर फर्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। जबकि सबैले उनका छिटो स्वास्थ्य लाभको खुसी मनाए, कतिपयले यसको चाँडो सुधारलाई लिएर शंका व्यक्त गरे। एक न्यूरोसर्जनले भने, 'स्पाइनमा बाहिरी वस्तु चक्कु प्रहार हुँदा ड्युरा (मस्तिष्क र मेरुदण्डलाई छोप्ने कडा झिल्ली) टियर र सीएसएफ लिक हुनु सामान्य कुरा होइन। यति चाँडो डिस्चार्ज हुनु अनौठो हो।'
बिहीबार, माघ १०, २०८१
स्वास्थ्य सेवा ऐन यही संसद् अधिवेशनमा ल्याउने प्रयास गरिरहेका छौं : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य क्षेत्रमा कयौं समस्या रहेको कुरामा आफू जानकार रहेको बताउँदै आफूलाई केही गर्ने हुटहुटी रहेको बताए। उनले भने, 'पेशा सुरक्षित हुन नसकेको, न्युनतम सेवा नपाएको, काम गर्ने वातावरण नबनेको र स्रोतसाधन उपलब्ध हुन नसकेको कुरामा जानकार छु। मन्त्रीको रुपमा केही गर्ने हुटुहुटी छ। अनेक कारणले त्यो सुधार गर्ने अवस्था छैन।'
बिहीबार, माघ १०, २०८१
प्रदूषण अझै केही दिन रहन्छ, दीर्घ रोगीहरु सावधान बनौं : डा धर्मराज उप्रेती
काठमाडौंको केही ठाउँको वायुप्रदुषणको स्तर उच्च रहेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले स्वास्थ्यखबरलाई बताए। जावालाखेल लगायत ललितपुरका केही क्षेत्रमा २०७ एयर क्वालिटी इन्डेक्स पुगेको उनी बताउँछन्। जसलाई घातक तह मानिन्छ।
बिहीबार, माघ १०, २०८१
हिमोफिलियाका बिरामीलाई नि:शुल्क औषधी दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ।
बिहीबार, माघ १०, २०८१
काठमाडौंको वायु प्रदुषण उच्च तहमा
शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ।काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ।
बिहीबार, माघ १०, २०८१
बढ्न थाल्यो देशभरको तापक्रम
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए। कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ।’ उनले अब बढ्ने समय पनि हुन लागेको बताए।
बिहीबार, माघ १०, २०८१
अमेरिकाले डब्लुएचओलाई दिने १.२ अर्ब डलर बजेट रोकेपछि विश्वको स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने संकट
ट्रम्पको आदेशअनुसार, प्रशासनले विश्व स्वास्थ्य संगठनको महामारी सम्झौतासम्बन्धी वार्ताहरू रोक्नेछ। विश्व स्वास्थ्य संगठनसँग कार्यरत अमेरिकी सरकारी कर्मचारीहरू फिर्ता बोलाइनेछन् र आवश्यक विश्व स्वास्थ्य संगठन गतिविधिहरू अन्य साझेदारहरूलाई हस्तान्तरण गर्ने प्रयास गरिनेछ। साथै, अमेरिकी सरकारको २०२४ ग्लोबल हेल्थ सेक्युरिटी रणनीति पुनरावलोकन गरी प्रतिस्थापन गरिनेछ।
बिहीबार, माघ १०, २०८१
डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले बुधबार राती सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये जम्मा ३१ दशमलव ०४ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।
बिहीबार, माघ १०, २०८१
९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा
बिगतमा कोभिड-१९ को माहाब्याधिमा यस अस्पतालले दिएको सेवा अति सह्रानीय नै छ। म आजको दिनमा यो सम्झन चाहन्छु कि नेपालमा कोभिड-१९ को महामारीको सुरुवातमा कोरोना संक्रमितको पहिलो बिरामीको उपचार गरेको कुरा यहाँ उपस्थित हुनुहुने सबैलाई अवगत नै छ। हामी भविश्यमा आउने जुनसुकै माहामारीको सामना गर्न समेत तयार छौं।
बिहीबार, माघ १०, २०८१
सिल्भरलाइन अस्पतालमा क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो। उहाँको शल्यक्रिया शल्यचिकित्सक डा दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ विज्ञप्तिमा भनिएको छ।
बुधबार, माघ ९, २०८१
डाक्टर बिक्रान्तको ‘माया गर्ने मै हो’ भिडियो सार्वजनिक
डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताकै अभिनय रहेको गीतमा मोडल स्मारिका ढकालको अभिनय रहेको छ।
बुधबार, माघ ९, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा सुशासन अभ्यासको सुरुवात, मातहतका गाडी जिपिएस निगरानीमा
सरकारी गाडीहरुको दुरुपयोग भएको व्यापक जनगुनासो पश्चात् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका सरकारी गाडीहरुमा डिजिटल निगरानीको प्रक्रिया अगाडि बढाएको स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले स्वास्थ्यखबरलाई बताए।
बुधबार, माघ ९, २०८१
त्रिवि शिक्षण अस्पतालमा रोकिएको स्वास्थ्य बिमा कार्यक्रम पाँच महिनापछि पुन: सञ्चालनमा
डा गुरुङका अनुसार गत भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम आंशिक रूपमा स्थगित गरिएकोमा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको उनले बताए बताए।
बुधबार, माघ ९, २०८१
नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन
अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो । दुवै घुँडा दुखेर अस्पताल आउनुभएकी देवकोटाको पहिलो घुँडाको शल्यक्रिया गरेको ७ दिनमा अर्को घुँडाको शल्यक्रिया गरिएको हो।
बुधबार, माघ ९, २०८१
के हो स्किनी फ्याट, के कारणले मानिसहरूलाई 'स्किनी फ्याट' मानिन्छ?
मेटाबोलिक रूपमा मोटोपनयुक्त, सामान्य तौल भएका तर ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा कुनै पनि कारणले मृत्यु हुने जोखिम बढी हुन्छ, साथै हृदय रोगका कारण मृत्यु हुने सम्भावना उच्च रहन्छ। अनुसन्धानले देखाएको छ कि शरीरमा धेरै फ्याट भईसकेको र मांसपेशीको मात्रा तथा शक्ति कम हुँदा संज्ञानात्मक क्षमतामा कमी आउन सक्छ।
बुधबार, माघ ९, २०८१
‘गर्भावस्था र प्रसूति’पछिको मानसिक स्वास्थ्य समस्या
हाल नेपालमा प्रति १० लाख जनसंख्याको अनुपातमा औसतमा २ भन्दा कम मनोचिकित्सक उपलब्ध छन्। ग्रामीण क्षेत्रमा यो समस्या अझ गम्भीर छ, जहाँ महिलाहरूले मानसिक स्वास्थ्य सेवाको पहुँचसमेत पाउँदैनन्। यस लेख मार्फत् गर्भावस्था र प्रसूतिपछिको मानसिक स्वास्थ्यका चुनौतीहरू, हर्मोनल परिवर्तनका प्रभावहरू र समाधानका उपायहरूबारे प्रकाश पार्दैछु ।
बुधबार, माघ ९, २०८१
ट्रम्पको निर्णयपछि डब्लुएचओले दु:ख व्यक्त गर्दै भन्यो- अमेरिकासँगको सहकार्यको निरन्तरता चाहन्छौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने निर्णय लिएको घोषणा प्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनले मंगलबार सार्वजनिक सूचना निकाल्दै अमेरिकालाई सहकार्यको निरन्तरता चाहेको जानकारी पनि दिएको छ।
मंगलबार, माघ ८, २०८१
ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेपछि चर्कियो आलोचना
सन् २०२० मा ट्रम्पले पहिलो पटक डब्लुएचओबाट अमेरिका हटाउने निर्णय गर्दा दुबै दलका सांसदहरूले उक्त संस्थाप्रति आलोचना गरेका थिए। तर, विश्वव्यापी महामारीको समयमा यस्तो निर्णय गर्नु 'निरर्थक कार्य' भएको भन्दै धेरैले विरोध जनाएका थिए। त्यतिबेला तत्कालीन सभामुख न्यान्सी पेलोसीले ट्रम्पको निर्णयलाई 'पूर्णत: मूर्खतापूर्ण' भनेकी थिइन्। त्यस्तै, सेवानिवृत्त रिपब्लिकन सिनेटर लामार एलेक्जेन्डरले पनि ट्रम्पको कदम असहमतिपूर्ण रहेको बताएका थिए।
मंगलबार, माघ ८, २०८१
टिचिङको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग, यी कागजपत्र पेश गर्नुपर्ने
कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरु पेश गर्न पनि समितिले भनेको छ। जसमा व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारहरुसम्म पेश गर्नुपर्ने विषय रहेका छन्।
मंगलबार, माघ ८, २०८१
गण्डकी प्रदेश सचिवको जिम्मेवारी डा बगालेलाई
डा बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। बालरोग विशेषज्ञ डा बगाले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै त्यसलाज्ञ बलियो बनाउने कार्यमा सक्रियमध्ये एक हुन्। उक्त जिम्मेवारी प्राप्त गरेसँगै उनले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, माघ ८, २०८१
Previous
92
93
94
95
96
Next
सर्च गर्नुहोस्
×
Search