मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Sun, Jan 25, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नसर्ने रोगको रोकथामका लागि जीवनशैली परिवर्तन गर्न आवश्यक : सचिव डा पोखरेल
सरकारले आज फागुन १ गतेबाट नसर्ने रोगहरूको पहिचान गर्ने कार्य गर्ने कार्यको थालनी गरेको हो। रोगहरूको स्क्रिनिङ कार्यक्रम सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा यदुचन्द्र घिमिरेले बताए।
बिहीबार, फागुन १, २०८१
एक्रिडिटेसन : गुणस्तरीय प्रयोगशालाका लागि नेपाली अभियान
लागेपछि एकोहोरो लाग्ने स्वभावका डा जोशी आफ्नो अड्डीबाट कुनैपनि हालतमा पछि हटेनन्। मन्त्रीका निकटस्थले एक दिन त पानीसमेत खान नदिइ कोठामा थुनिराखे। उनले त्यस्तो प्रावधानयुक्त ड्राफ्टमा हस्ताक्षर गरेनन् र उक्त विभागबाट बिदा भए। त्यो योजना र ऐन त्यत्तिकै तुहियो। तर, डा जोशीले अठोट गरे- म त्यो काम अवकाशपछि पनि गर्छु।
बिहीबार, फागुन १, २०८१
सरकारी दरबन्दीमा प्रवेश लगायतका माग राखेर दृष्टि विशेषज्ञ संघले हाल्यो सर्वोच्चमा रिट
संघका अध्यक्ष निरज देव जोशीले आफू लगायतका संघमा आवद्ध १७ सय भन्दा बढी दृष्टि विशेषज्ञहरु कानुनी अस्पष्टताका कारण सरकारी सेवामा प्रवेश गर्नबाट बञ्चित रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा नियमावलीमा संशोधन गर्दै सेवा प्रवेशको बाटो खुला गर्न माग राखेर सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
बिहीबार, फागुन १, २०८१
भरतपुर अस्पतालमा आजदेखि नि:शुल्क बस सेवा सुरु
बसको सेवा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म लिन सकिने अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, फागुन १, २०८१
जनावर तथा मानव शरीरको बृद्धि र विकासको लागि अनिवार्य तत्व आयोडिन
मानवजातिको जीवनलाई गर्भअवस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरीक विकासका लागि मानिसलाई बिभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अतिआवश्यक पर्दछ। यी आवश्यक तत्वहरु मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो।
बिहीबार, फागुन १, २०८१
पीजीमा सिट संख्या थप्ने आयोगको निर्णयको चिकित्सक संघद्वारा स्वागत
नेपाल चिकित्सक संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुनुपर्ने विषयमा निरन्तर रूपमा आवाज उठाइरहेको थियो। २०८१ माघ २४ गते सिट संख्या थप गर्न संघले प्रेस विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो।
बुधबार, माघ ३०, २०८१
चिकित्सा शिक्षा आयोग बैठक: विदेशी विद्यार्थीको सिट संख्या बढाउनेबारे छलफल, पीजीमा २०९ सिट थप गर्ने निर्णय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा सम्पन्न बैठकमा उक्त प्रस्तावले प्रवेश पाएपनि थप निर्णय भने अर्को बैठकमा गरिने बताइएको छ। हाल विदेशी विद्यार्थीका लागि १० प्रतिशत सिट छुट्याइएको छ। विदेशी विद्यार्थीका लागि थप सिट थपिनेछ।
बुधबार, माघ ३०, २०८१
ट्रम्प प्रशासनद्वारा युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त
अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट उनलाई बर्खास्त गरिएको हो।
बुधबार, माघ ३०, २०८१
फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण अभियान चलाउँदै स्वास्थ्य मन्त्रालय
‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्र्तगत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने,‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’
बुधबार, माघ ३०, २०८१
नेपाल अफ्थाल्मिक सोसाइटीले प्रदान गर्यो नेतृत्व विकास तालिम
नेपाल अफ्थाल्मिक सोसाइटीका अध्यक्ष एसोसिएट प्रोफेसर डा पुरुषोत्तम जोशीका अनुसार, सोसाइटीका सदस्यहरूको व्यक्तिगत तथा व्यवसायिक विकासका लागि यस्ता कार्यक्रम आवश्यक भएकाले यसको सुरुवात गरिएको हो । सोसाइटीका महासचिव डा तेजसु सिंह मल्लका अनुसार, आगामी दिनमा बाँकी रहेका ६ वटा प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
बुधबार, माघ ३०, २०८१
पहिले पनि त्यस्तो घटना घटिसकेको अनुभूति अर्थात् डेजा भु: भूत, वर्तमान, कि भ्रम?
मस्तिष्कको मेडियल टेम्पोरल लोब, जुन गालाको हड्डी र कान नजिक अवस्थित हुन्छ, स्मृति जम्मा गर्ने र चिजहरु सम्झने क्षमतासँग जोडिएको हुन्छ। मस्तिष्कको अर्को भाग, जुन निदारको अगाडि रहेको फ्रन्टल कोर्टेक्स हो, उच्च स्तरको संज्ञानात्मक कार्यहरू जस्तै तर्क दिने, निर्णय लिने, र तथ्य जाँच्ने कार्यमा संलग्न हुन्छ।
बुधबार, माघ ३०, २०८१
मौसम परिवर्तनसँगै रुघा–खोकी र टाउको दुख्ने समस्या बढ्दै
मौसम परिवर्तनसँगै जाडो–गर्मीको उतारचढ़ावका कारण रुघा, खोकी, टाउको दुखाइजस्ता स्वास्थ्य समस्याहरू बढ्न थालेका छन्। बिहान र बेलुका चिसो बढ्दा शरीरले अनुकूलन गर्न गाह्रो हुन्छ भने दिउँसोको घामले तापक्रम एक्कासी बढ्दा शरीरमा असन्तुलन सिर्जना हुन सक्छ।
बुधबार, माघ ३०, २०८१
डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक
सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ।
मंगलबार, माघ २९, २०८१
चितवनमा ६ महिनामा स्क्रब टाइफसका ८४२ जना बिरामी
यस वर्षको साउन १ देखि माघ २७ सम्म ४ हजार ७०५ जनाको परीक्षण गर्दा ८४२ जनामा संक्रमण पुष्टि भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबार, माघ २९, २०८१
राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाउने
सरकारले दैलेखको राकम कर्णालीमा निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ।
मंगलबार, माघ २९, २०८१
मिडिया र सेलिब्रिटीले कसरी समाजलाई स्वस्थ बनाउन सक्छन्?
सेलिब्रिटीहरूले कहिलेकाहीँ गलत उत्पादनहरूको प्रचार गरेर समाजमा नकारात्मक प्रभाव पनि पार्छन्। उदाहरणका लागि, केही सेलिब्रिटीहरूले चुरोट, मदिरा र कार्बोनेटेड पेय पदार्थहरूको प्रचार गरेका छन्, जसले युवाहरूमा ती उत्पादनहरूको प्रयोगको दर बढाएको छ।
मंगलबार, माघ २९, २०८१
गण्डकीको स्वास्थ्य सचिवमा डा बगाले कायम, शर्माको रिट खारेज
प्रदेश सरकारले सचिवबाट हटाएर तालिम केन्द्रमा सरुवा गरेपछि त्यसको विरोधमा उच्च अदालत पोखरामा गएका डा विनोदविन्दु शर्माको रिट खारेज भएसँगै बगालेले सचिवमा निरन्तरता पाउने भएका हुन्।
मंगलबार, माघ २९, २०८१
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी 'नेपाल-जापान सेवा आदान प्रदान कार्यक्रम' अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो।
मंगलबार, माघ २९, २०८१
डेन्टल इम्प्लान्ट भनेको के हो, किन गरिन्छ?
एउटालाई ब्रिज (एफपीडी) भनिन्छ, जुनमा छेउको दाँतको सहयोग चाहिन्छ । अर्को चाहिँ इम्प्लान्ट हो। यसमध्य सबैभन्दा राम्रो इम्प्लान्ट हो, जसले लगभग सक्कली दाँत जस्तै काम गर्छ।
मंगलबार, माघ २९, २०८१
वीर अस्पतालको चिकित्सकमाथि आक्रमण गर्नेमाथि के कारबाही भयो?
निर्देशक पौडेलको पत्रपछि आक्रमण गर्नेमाथि के कारबाही भयो त? स्वास्थ्यखबरले यो विषयमा जानकारी लिएको छ। अस्पतालबाट आएको जानकारी अनुसार आक्रमण गरेका भनिएका खड्का ३६ घण्टा प्रहरी हिरासतमा बसेको छन् भने डाक्टरसँग माफी मागेका छन्।
सोमबार, माघ २८, २०८१
मानव मस्तिष्कमा माइक्रोप्लास्टिक, सतर्क गराउने नयाँ अध्ययन
परीक्षण गरिएका नमुनाहरूमा ७५ प्रतिशत माइक्रोप्लास्टिक पोलिइथिलिन फेला परेको थियो, जुन प्लास्टिक कन्टेनर, चिकित्सा उपकरण, तथा अन्य दैनिक प्रयोग हुने वस्तुहरूमा व्यापक रूपमा पाइन्छ। यसले संकेत गर्छ कि हामीले खाने, पिउने, वा सास फेर्ने क्रममा समेत माइक्रोप्लास्टिक शरीरभित्र प्रवेश गर्दैछ।
सोमबार, माघ २८, २०८१
गुणस्तरीय ल्याब परीक्षण तथा चिकित्साजन्य/संक्रमणजन्य फोहोर व्यवस्थापन तालिम सम्पन्न
संघले आइतबार दोस्रो ब्याचको एक दिने अभिमूखिकरण तालिम सञ्चालन गरेको हो। यसअघि संघले पहिलो पटक माई २ गते सामखुसी, गंगबु र चक्रपथ एरियालालाई लक्षित गरेर तालिम दिएको थियो।
सोमबार, माघ २८, २०८१
डा अवनिभूषणद्वारा लिखित ‘मान्छेको मुटु’ सार्वजनिक
आइतबार एक कार्यक्रमबीच नेपाल हृयरोग निवारण संस्थाका अध्यक्ष डा सत्यनारायण सुवाल र नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेलले उक्त पुस्तकको लोकापर्ण गरेका हुन् ।
सोमबार, माघ २८, २०८१
निजामती अस्पतालको निर्देशकका लागि १० जनाको आवेदन
आवेदन दिनेहरुमा अस्पतालका हालका निर्देशक डा विधाननिधि पौडेल, डा विशेष पौडेल, डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी, डा रोशन न्यौपाने, डा अजित खनाल, डा अनुज रायमाझी, डा विश्वराम पौडेल र डा श्रवण थापा रहेका छन्।
सोमबार, माघ २८, २०८१
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक, नर्ससहित विभिन्न कर्मचारी माग
सूचना अनुसार कलेजले कार्डियोलोजी,न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ। सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन्।
सोमबार, माघ २८, २०८१
यी हुन् सरकारी संयन्त्र अन्तर्गत युएसएआडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम रोकिन पुगेको हो।
सोमबार, माघ २८, २०८१
दिनभर ऊर्जावान बन्न बिहान यी ७ काम गरौं
यदि तपाईं दिनभर काममा ध्यान केन्द्रित गर्न सक्नुभएको छैन, शरीरमा आलस्य र दिमागमा तनाव हावी भएको महसुस गर्नुहुन्छ भने, तपाईंको उत्पादकता घट्न सक्छ। यस्तो अवस्थामा, तपाईंको बिहानको दिनचर्या सुधार गर्नाले तपाईंलाई उत्पादक र स्वस्थ रहन मद्दत गर्न सक्छ। यहाँ केही महत्वपूर्ण टिप्स दिइएको छ:
सोमबार, माघ २८, २०८१
नेपालगञ्जमा हाडजोर्नी डाक्टरहरुको क्याडाबरिक स्पाइन कार्यशाला
एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल लुम्बिनी प्रदेश संयोजक नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रतिक कार्कीको संयोजकत्वमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
आइतबार, माघ २७, २०८१
कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्य मन्त्री पौडेलले लिए जलनपीडित बिरामीको उपचारबारे जानकारी
उनले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरु तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।
आइतबार, माघ २७, २०८१
क्षयरोग, मलेरिया र नवजात शिशु स्वास्थ्य जस्ता सेवा पुन: सुरु गर्नुपर्छ: युएसएआइडी ज्ञापनपत्र
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरे लगत्तै ९० दिनका लागि अन्तर्राष्ट्रिय सहायता रोक्ने निर्णय गरेका थिए। त्यसको केही दिनपछि राज्य सचिव मार्को रुबियोले ‘जीवनरक्षक’ कार्यक्रमहरूलाई छूट दिने स्पष्ट पार्दै एउटा आदेश जारी गरेका थिए, तर कार्यरत संस्थाहरू भने अन्योलमै छन्।
आइतबार, माघ २७, २०८१
Previous
87
88
89
90
91
Next
सर्च गर्नुहोस्
×
Search