मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Mon, Jun 22, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी बाँधिएको अवस्थामा मृत फेला
प्रहरीले प्रारम्भिक अनुसन्धानमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको बताएको छ।
आइतबार, मंसिर २३, २०८१
धनगढीका मेयर हमाललाई थप उपचारका लागि दिल्ली लगियो
आइतबार, मंसिर २३, २०८१
महिलालाई बढी हुने थाइरोइड क्यान्सरको रोकथाम कसरी गर्ने ?
थाइरोइड ग्रन्थी घाँटी अगाडिको भागमा लगभग २० ग्रामको दुई वटा भाग भएको ग्रन्थी अवस्थित हुन्छ। दुई वटा भागलाई इस्थमसले जोडेको हुन्छ। थाइरोइड ग्रन्थी विभिन्न कोषहरुले बनेको हुन्छ। कोषहरु अनियन्त्रित तरिकाले बढदै गयो भने क्यान्सर हुनसक्छ।
आइतबार, मंसिर २३, २०८१
फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण (नतिजा सहित)
काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार परीक्षाका लागि एक हजार दुई सय ९९ जनाले आवेदन दिएका थिए। जसमध्ये परीक्षामा एक हजार २ सय ६४ जना सहभागी भएका थिए। सहभागी परीक्षार्थी मध्ये जम्मा १२९ जना मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, मंसिर २२, २०८१
कसरी पाउन सक्छन् दम्पतिले आईभीएफमार्फत् सन्तान सुख?
ढिला विवाह, धूमपान तथा मादक पदार्थको सेवन, यौनसम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, अधिक मोटोपन, मधुमेह तथा थाइराइडलगायतका समस्याका कारण महिलामा निसन्तानपन हुने अध्ययनहरुले देखाएका छन्।
शनिबार, मंसिर २२, २०८१
अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो
अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भन्नुभयो,“वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर १२ सय पुगेको छ ।”
शनिबार, मंसिर २२, २०८१
बसाइँसराइका कारण बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल
स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताए । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउँछन्। पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ ।
शनिबार, मंसिर २२, २०८१
न्याम्स फ्याकल्टी डक्टर्स एसोसिएशनमा नयाँ कार्यसमिति
न्याम्स वीर अस्पतालमा कार्यरत डा ध्रुव गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा डा समिर पौडेल र डा दिपक दत्त चयन भएका छन्।
शुक्रबार, मंसिर २१, २०८१
‘रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन’
जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ। विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
शुक्रबार, मंसिर २१, २०८१
भरतपुर अस्पतालमा योग
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेका छन्। बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिएको उनले बताए।
शुक्रबार, मंसिर २१, २०८१
भोजपुर: सिक्रेटारमा ‘साझेदारी स्वास्थ्य बिमा’ कार्यक्रम
जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारले ‘नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। वडाले आर्थिक रूपमा कमजोर भएका तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो।
शुक्रबार, मंसिर २१, २०८१
स्वयंसेविकाको गुनासो– ‘स्वास्थ्य मन्त्रीले किनिदिएको गाडी होइन’ भन्दै भाडा मागे
कार्यक्रममा सहभागी महिला स्वयंसेविकामध्ये स्वास्थ्यखबरले केहीसँग कुराकानी गरेको थियो। सो क्रममा उनीहरुले स्वयंसेविकालाई राज्यले अझै पनि राम्रोसँग नहेरेको गुनासो गरेका थिए। उनीहरुको साझा भनाई थियो– राज्यले स्वयंसेविकाहरुको दुःखको उचित मूल्याकंन र सम्मान गर्न सकेन।
शुक्रबार, मंसिर २१, २०८१
किन बिरामी छ वैद्यखाना?
आयुर्वेद सेवातर्फ संघीय तहमा हाल आयुर्वेद चिकित्सालय नरदेवी र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा गरी २ वटा पद तथा दरबन्दी छन् तर संघीय तहका यी दुवै आयुर्वेदका संस्था अहिले पनि निमित्तको भरमा चलेका छन्।
शुक्रबार, मंसिर २१, २०८१
शंखरापुरका स्वयंसेविका सम्मानित
नगर पालिकाको स्वास्थ्य शाखाले बिहीबार उनीहरूलाई नगरको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरेको हो।
शुक्रबार, मंसिर २१, २०८१
म्याग्दीमा ८ स्थानमा स्वास्थ्य चौकी भवन निर्माण
बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए।
शुक्रबार, मंसिर २१, २०८१
क्यान्सर विशेषज्ञ डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित
क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित भएका छन्। उक्त प्रतिष्ठित सम्मान पाउने उनी पहिलो नेपाली भएका छन्।
शुक्रबार, मंसिर २१, २०८१
डब्लुएचओद्वारा क्षयरोगका लागि नयाँ मलिक्युलर परीक्षण 'प्रिक्वालिफिकेशन' अनुमति प्रदान
डब्लुएचओका सहायक निर्देशक डा युकीको नाकातानीले भने, 'यो पहिलो टीबी निदान परीक्षणको प्रिक्वालिफिकेशन डब्कालुएचओका लागि महत्वपूर्ण माइलस्टोन हो, जसले उच्च गुणस्तरको टीबी परीक्षणहरूको पहुँच विस्तार गर्न र ती परीक्षणहरूको राम्रो गुणस्तर, सुरक्षा र कार्यक्षमता मापदण्डहरू पूरा गर्न मद्दत पुर्याउँछ।'
शुक्रबार, मंसिर २१, २०८१
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो । उहाँले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताउनुभयो । उनले भने, “कतिपय कपडा नलगाइ पुराना भएका हुन्छन् । कतिपय सानो वा ठूला भएका हुन्छन् । त्यस्ता कपडा यहाँ दान गर्न सकिन्छ ।”
शुक्रबार, मंसिर २१, २०८१
किन पोल्छ पिसाब?
पिसाब पोल्नुलाई डिसुरिया भनिन्छ। यसका धेरै कारण हुन सक्छन्। मुत्र संक्रमण (यूटीआई) पिसाब पोल्नुका सबैभन्दा सामान्य कारण हो, जुन ब्याक्टेरियाले मुत्रनली, पिसाब थैली वा मिर्गौलामा संक्रमण गराउँदा हुन्छ। पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ।
शुक्रबार, मंसिर २१, २०८१
तीन स्वास्थ्य महिला स्वंयसेविका सम्मानित
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले स्वास्थ्य स्वंयसेविकाले समाजमा योगदान गरेको उल्लेख गर्दै उपमहानगरपालिकाले स्वास्थ्य स्वंयसेविकाको सेवा र सुविधामा वृद्धि गर्ने बताउनुभयो । उनले भने “ समाजमा उहाँहरुको योगदानको कदर स्वरुप आगामी बजेटबाट प्राप्त हुने सेवा र सुविधा अझै बढाइने छ ।”
शुक्रबार, मंसिर २१, २०८१
गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै
त्यस्तै कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्न लागिएको मन्त्रालय सचिव डा शर्माले जानकारी दिए।
बिहीबार, मंसिर २०, २०८१
सप्तरी कारागारमा कैदीबन्दीहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर
कारागार कार्यालयले आयोजना गरेको शिविरमा गजेन्द्र नारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालय सप्तरीले सहयोग गरेका थिए। शिविरमा अस्पतालबाट ६ जना कन्सलटेन्ट डाक्टरसहित २० जना स्वास्थ्यकर्मीले सेवा दिएको अस्पतालका प्रमुख मेसु डा श्रीराम तिवारीले जानकारी दिए।
बिहीबार, मंसिर २०, २०८१
हाप्सा-नेपालको कार्यक्रममा सीपीआर सिकाउने गीत सार्वजनिक
कार्यक्रममा सहभागीहरूलाई आठ समूहमा विभाजन गरी कानुनी चुनौती, आर्थिक स्रोत अभाव, र सीपीआर तालिमको रणनीतिक विस्तारजस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो। कार्यक्रममा नेपालको पहिलो सीपीआर गीतको सार्वजनिक उद्घाटन मुख्य आकर्षण बन्यो।
बिहीबार, मंसिर २०, २०८१
सुष्मा कोइराला मेमोरियल अस्पतालले चार लाख ८३ हजार २२ जनालाई दियो उपचार सेवा
अस्पतालले १८ वर्ष भन्दा मुनिका बिरामीहरुलाई नि:शुल्क रुपमा जलनको उपचार गर्दै आइरहेको छ। अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने, कपाल प्रत्यारोपण, पेटको बोसो घटाउने जस्ता सेवाहरु समेत दिन थालेको छ।
बिहीबार, मंसिर २०, २०८१
मेडिकल व्यवसायीका क्रिकेट टिमलाई कति 'सञ्चो-विसञ्चो'?
नेपाली क्रिकेटप्रेमीले उत्सवका रुपमा लिएको एनपीएलमा लुम्बिनी लायन्सलाई औषधि उत्पादक कम्पनी फर्चुना हेल्थ केयरले किनेको हो। लुम्बिनीले जम्मा एक खेल खेलेको छ। पहिलो खेल नै गुमाएको छ। अंक तालिकामा पुछारबाट दोस्रो नम्बरमा छ। बुधबार दोस्रो खेल खेल्दैछ।
बिहीबार, मंसिर २०, २०८१
अफगानस्थानमा महिलालाई मेडिकल शिक्षामा प्रतिबन्ध, क्रिकेटर राशिद र नवीले गरे विरोध
त्यहाँ नर्सिङ अध्ययन गरिरहेका विद्यार्थी आफ्नो कक्षा रोकिएको बताएका छन्। २२ वर्षीया एक नर्सिङकी विद्यार्थीले आफ्नो कक्षा एक्कासी बन्द भएकोमा दुखी भएको बताइन्। उनले भनिन्, 'कलेज आइपुग्दा सरकारले महिलालाई मेडिकल शिक्षा निषेध गरेको थाहा पाएँ। सरहरुले महिलालाई कक्षामा राख्न नसक्ने बताएपछि म बेस्सरी रोएँ। मैले अध्ययन गर्ने एउटा यही बाटो थियो। त्यो पनि बन्द भयो।'
बिहीबार, मंसिर २०, २०८१
योगमग्न रुसि अभिनेत्रीको समुन्द्री लहरमा परेर मृत्यु
अकस्मात् तीव्र गतिमा आएको लहरको चपेटामा उनी परिन्। उनी आफ्नो केटा साथीसँग छुट्टी मनाउन त्यहाँ पुगेकी थिइन्। त्यही क्रममा उनी समुन्द्री किनारमा योग गर्न बसेकी थिइन्। उनी वरपर रहेकाले जोगाउने कोशिस गरेपनि सफल भएनन्।
बिहीबार, मंसिर २०, २०८१
बेलायतमा धेरै चिनी भएका खाद्य पदार्थहरूको दिउँसो टिभीमा विज्ञापन गर्न नपाइने
सरकारको सूचीमा प्रत्येक खाद्य पदार्थको चीनी, बोसो र नुनको मात्रा हेरेर स्कोर गरिएका क्रोइसेन्ट, प्यानकेक र वेफल जस्ता प्याक गरिएका चिनी बढी भएका नास्ताका खाद्य पदार्थहरू पनि समावेश छन् ।
बिहीबार, मंसिर २०, २०८१
मधुमेह रोकथाम: साना कदम, ठूलो परिणाम
डायबिटिज एउटा ठूलो चुनौती हुनसक्छ। तर यसलाई रोक्न र व्यवस्थापन गर्न हामी सबै मिलेर साना प्रयासहरू गर्न सक्छौं। स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण र मानसिक स्वास्थ्यको ख्याल राखेर हामी यसको जोखिमलाई कम गर्न सक्छौं।
बिहीबार, मंसिर २०, २०८१
डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई समिति गठन, यस्ता छन् ५ काम
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको मंसिर १६ गते आइतबारको निर्णय अनुसार डा बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई गर्ने, सुझावहरुको कार्यान्वयन गर्ने र जिज्ञासा समाधान गर्ने समिति गठन भएको हो।
बुधबार, मंसिर १९, २०८१
Previous
145
146
147
148
149
Next
सर्च गर्नुहोस्
×
Search