मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Tue, Jun 23, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डेंगु नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान
सरकारले डेंगु नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ। सरकारले डेंगुको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो।
शुक्रबार, कात्तिक ९, २०८१
स्वास्थ्य मन्त्रालयलाई नीति बनाउन सघाउने अनुसन्धानमा जोड दिन मन्त्री पौडेलको आग्रह
बिहीबार परिषदको वार्षिक प्रतिवेदन र दशौं स्वास्थ्य तथा जनसंख्या सम्मेलनको रिपोर्ट सार्वजनिक कार्यक्रममा मन्त्री पौडेलले सरकारलाई नीति तथा कार्यक्रमहरु बनाउन सहयोग हुने खालका नीतिगत अनुसन्धानहरुमा जोड दिन आग्रह गरेका हुन्।
शुक्रबार, कात्तिक ९, २०८१
मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै
मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या बढेको छ । दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताए।
शुक्रबार, कात्तिक ९, २०८१
टेकु अस्पतालले सुरु गरेको ‘डेथ अडिट’ के हो?
यस सेवाले बिरामीको मृत्यु अस्पताल आउन ढिलो भएर, उपचार नपाएर वा अस्पतालले दिने सेवामा ढिलाई भएर वा के कारणले भएको होस भनी कारणको खोजि गर्ने डा बसौला बताउँछन्।
शुक्रबार, कात्तिक ९, २०८१
डेंगु नियन्त्रण प्रयासः आज सरसफाइ अभियान
सरकारले डेंगुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो।
शुक्रबार, कात्तिक ९, २०८१
विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान
कार्यक्रममा लहान नगर उपप्रमुख रामचलितर महतो, वडा नं १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि शाखा संयोजक बद्रीनारायण चौधरी, वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले नगरक्षेत्रमा कृषिमा आश्रित जनसङ्ख्या ठूलो भएकाले जलवायु परिवर्तनको असर र प्रभावलाई मध्यनजर गर्दै वातावरणमैत्री उत्पादन गर्नुपर्नेमा जोड दिए।
शुक्रबार, कात्तिक ९, २०८१
लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन्।
शुक्रबार, कात्तिक ९, २०८१
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
नेपालमा क्यान्सर लागेको अवस्थामा पोषण परामर्श लिनेहरुको संख्या एकदमै कम मात्रै छ। अझै क्यान्सर लागिपसकेपछि पोषणविद्सँग नै परामर्श लिनेहरुको संख्या नेपालमा निकै नै कम छ। यद्यपि यसको भिन्नै महत्व छ।
शुक्रबार, कात्तिक ९, २०८१
शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगु नियन्त्रणका लागि सरसफाई अभियान
भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो।
बिहीबार, कात्तिक ८, २०८१
बीमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताएका छन्।
बिहीबार, कात्तिक ८, २०८१
बाढीपहिरो प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर
नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढीपहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
बिहीबार, कात्तिक ८, २०८१
‘स्तन क्यान्सर प्रभावितले आत्मबल बढाउनुपर्छ’
स्तन क्यान्सर प्रभावितहरूले आत्मविश्वास बढाउनुका साथै परिवारको माया, आत्मियता र स्याहार पाउन सके रोगलाई जित्न सकिने सरोकार भएकाले बताएका छन्।
बिहीबार, कात्तिक ८, २०८१
स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे १६ बुँदामा १०० दिनका कामहरु (पूर्णपाठ)
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन्। उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन्। १६ मुख्य बुँदा बनाएर त्यसअन्तर्गत यी १०० दिनमा भएका कामहरु प्रस्तुत गरेका हुन्।
बिहीबार, कात्तिक ८, २०८१
मन्त्री पौडेलद्वारा सय दिनका उपलब्धी सार्वजनिक (भिडियो)
बिहीबार, कात्तिक ८, २०८१
दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै कागेश्वरी मनोहरा नगर अस्पताल
अस्पतालमै कार्यरत अर्का डाक्टर निवेश सुवेदीले अस्पताल स्तरोन्नतिको प्रक्रियामा रहेको बताए। सुरुवातमा १५ शय्याबाट सञ्चालन थालिएको सो अस्पताल अब ५० शय्याको स्तरोउन्नति प्रक्रियामा रहेको उहाँले बताउनुभयो । उनकाअनुसार यस अस्पतालले स्याटलाइट ओपिडीसमेत सञ्चालन गरेको छ ।
बिहीबार, कात्तिक ८, २०८१
विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा
मन्त्री पौडेलले पोलियो खोपसँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउनसमेत अनुरोध गरेका छन्। पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ।
बिहीबार, कात्तिक ८, २०८१
बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट
मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आज राससलाई बताए। समीक्षा बैठक बुधबार समापन भएको हो।
बिहीबार, कात्तिक ८, २०८१
प्रदेश अस्पताल सुर्खेतमा ‘बाइ-प्लेन क्याथल्याब’ मेसिन स्थापना
मेसिन जडान भए पनि संचालनका लागि जनशक्ति अभाव हुन सक्ने डा खड्काले बताए। संघीय स्वास्थ्य मन्त्रालयले यसतर्फ ध्यान दिन नसकेको उनको भनाइ छ। अहिलेका जनशक्ति सरुवा भएको भन्दै यसबाट सेवा संचालनमा समस्या आउनसक्ने उनले बताए।
बिहीबार, कात्तिक ८, २०८१
यी हुन् स्वास्थ्यमा नयाँ नियुक्ति पाएका ३४ मेडिकल अफिसर [सूची]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लोक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ मेडिकल अफिसरहरु आएका छन्। स्वास्थ्यका रिक्त रहेका दरबन्दीमा काम गर्नेहरु उनीहरुले नियुक्ति पाएका हुन्।
बिहीबार, कात्तिक ८, २०८१
पृथ्वी हाइवे ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ।
बिहीबार, कात्तिक ८, २०८१
बजारमा सिटामोलको अभाव छैन: औषधि लिमिडेट
लिमिटेडको प्रमुख उत्पादनको रुपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडले बताएको छ।
बिहीबार, कात्तिक ८, २०८१
बर्दिबासमा १४ लाखको स्वास्थ्य सामग्री प्रदान
स्वास्थ्य सामग्री तथा उपकरण अभावमा बिरामीको उपचार प्रभावित भइरहेको विषयलाई मध्यनजर गर्दै नगर प्रमुख प्रह्लाद क्षेत्रीले अस्पताल व्यवस्थापन समितिलाई नगरपालिकामै बोलाएर रु १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरे।
बिहीबार, कात्तिक ८, २०८१
बागमती प्रदेशका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट
बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ।
बिहीबार, कात्तिक ८, २०८१
युरेथ्रल स्ट्रिक्चरमा 'उत्तरबस्ति' हुनसक्छ वरदान
युरेथ्रल स्ट्रिक्चरका साथसाथै उत्तरबस्ति अरु रोगमा पनि गर्न सकिन्छ। पुरुषहरुमा हुने प्रोस्टेट बढ्ने समस्या, पिसाब थैलीको घाँटीमा घाउ भएमा, रेट्रोग्रेड इजाकुलेसन (वीर्य माथिल्लो बाटो जानु), निउरोजेनिक ब्लाडर, आदि। उत्तरबस्ति गर्नु अघि आवश्यक जाँच पड्ताल गर्नुपर्ने हुन्छ। रगत एवं पिसाबका नियमित जाँचका साथसाथै अरु आवश्यक जाँच जस्तै: युरोफ्लोमेट्री, रेट्रोग्रेड युरेथ्रोग्राम, आदि गर्नुपर्ने हुन्छ। यस लेखमा प्राय: पुरुषहरुका लागि उत्तरबस्तिका फाइदाहरुका बारेमा दर्शाइएको छ।
बिहीबार, कात्तिक ८, २०८१
पेटको स्वास्थ्य अवस्था कसरी सुधार्ने?
पेटको स्वास्थ्य कोलेस्ट्रोलको मात्रादेखि मानसिक स्वास्थ्यसम्मका सबै कुरासँग जोडिन सक्ने अनुसन्धानमा पाइएको छ। स्वास्थ्यमा पेटको भूमिकाबारेमा सचेतना बढ्दै जाँदा मानिसहरूमा यसको ख्याल गर्ने रुचि पनि बढ्दै गएको छ।
बिहीबार, कात्तिक ८, २०८१
रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्।
बुधबार, कात्तिक ७, २०८१
स्वास्थ्य बीमामा सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्यः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरुलाई आग्रह गरेका छन्।
बुधबार, कात्तिक ७, २०८१
सरकारका सय दिनको उपलब्धि: प्रधानमन्त्रीले सार्वजनिक गरे स्वास्थ्यका यी तीन विषय
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा भएका विषय पनि उल्लेख गरेका छन्।
बुधबार, कात्तिक ७, २०८१
केएमसीका इन्टर्न चिकित्सकको आन्दोलन तीन दिन स्थगित
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित बसेको इन्टर्न चिकित्सकहरुको बैठकले कलेजलाई समस्या समाधानका लागि समय दिने भन्दै आन्दोलन स्थगित गरिएको एक इन्टर्न चिकित्सले स्वास्थ्य खबरलाई बताए।
बुधबार, कात्तिक ७, २०८१
स्वास्थ्य सेवामा सुधारको सन्देश
हरेक सुधारको पहिलो र महत्वपूर्ण सर्त सेवाप्रदायक निकाय, पेसाकर्मी र हरेक सरोकारवाला निकाय र व्यक्तिहरुलाई सुधारको कार्ययोजनामा सहभागी गराउनु हो ।
बुधबार, कात्तिक ७, २०८१
Previous
160
161
162
163
164
Next
सर्च गर्नुहोस्
×
Search