मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बालबालिकालाई मोबाइल दिएर खाना खुवाउँदा बिग्रन सक्छ दाँत
दाँतमा किरा लाग्ने क्रम दोस्रो तह अर्थात् डेन्टिनमा पुग्दा मानिसलाई थोरै दुखाइ तथा सिरिङ्ग हुने गर्छ। यस्तो अवस्थामा तातो वा चिसो खानेकुराको सेवन गर्दा दुखाइ महसुस हुने गरेको धेरै बिरामीहरुले बताउने गरेको पाइएको छ। यस्तो अवस्थामा बिग्रेको दाँतलाई सामान्य भर्न सके थप उपचारको आवश्यकता पर्दैन।
बिहीबार, असोज १७, २०८१
चिकित्सक संघको चौथो हेल्थ समिट मंसिर २८ र २९ मा हुने
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय हेल्थ समिट यही मंसिर २८ र २९ गते हुने भएको छ। सम्मेलनका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव डा सन्जिब तिवारीले 'हेल्थ वियोन्ड हेन्थ' भन्ने मुख्य सन्देश सहित कार्की व्यांकेटमा दुई दिने सम्मेलन हुने जानकारी दिए।
बुधबार, असोज १६, २०८१
समयमै पहिचान गरे निको हुन्छ महिला प्रजनन अङ्गमा हुने रोग
महिलाहरूलाई मात्र देखिने स्वास्थ्य समस्याहरू धेरै छन्, किशोरी उमेर, आमा बन्ने उमेर तथा ढल्कदो उमेरका महिलामा फरक–फरक स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ। महिलाहरुको प्रजनन सम्बन्धी समस्याहरु पनि अनेक प्रकारका छन्। गाउँ र शहरका महिलाको आ–आफ्नै समस्या रहेको छ।
बुधबार, असोज १६, २०८१
गण्डकीः स्वास्थ्य मन्त्रालय परिसरमै डेंगु फैलाउने लामखुट्टेको बासस्थान !
डेंगु संक्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ।
बुधबार, असोज १६, २०८१
चिकित्सकको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास
नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५.९ प्रतिशत पास भएका छन्। काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन्।
बुधबार, असोज १६, २०८१
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो ।
बुधबार, असोज १६, २०८१
अवैध रुपमा सञ्चालित भक्तपुरका फार्मेसीलाई प्रशासनद्वारा कारबाही
भक्तपुरमा अवैध रुपमा औषधि पसल सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेको लगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिए।
बुधबार, असोज १६, २०८१
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानको उपकुलपतिमा डा ज्ञवाली नियुक्त
सरकारले नियुक्त गरेपछि नियुक्ति लिन आफू प्रदेश सरकारको मुख्यालय हेटौंडामा पुगेका डा ज्ञवालीले बताएका छन्। उपकुलपतिका लागि डा सुरज मानन्धर र डा हरिबहादुर खड्का पनि सिफारिस भएका थिए।
बुधबार, असोज १६, २०८१
पर्सामा बने दुई अस्पताल, दुई अधुरै
संघीय सरकारले पर्सामा चारवटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकामा हालसम्म दुई अस्पताल भवनमात्र निर्माण छन् भने दुईवटाको काम अधुरै छ।
बुधबार, असोज १६, २०८१
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षका लागि आवेदन माग
भनिएको छ, 'मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाममा हाल रिक्त रहेको शिक्षाध्यक्ष पदमा नियुक्तिको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ को परिच्छेद ६ को दफा १८ बमोजिम देहायका पदका लागि देहाय बमोजिम योग्यता प्राप्त गरेका ईच्छुक उम्मेदवारहरुले दरखास्त दिन पाउनेछन्।'
बुधबार, असोज १६, २०८१
यस्ता छन् गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य सुधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ। स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गरेका हुन्।
बुधबार, असोज १६, २०८१
बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ।
बुधबार, असोज १६, २०८१
कानको संक्रमण, उपचार र रोकथाम
विभिन्न चिकित्सकीय उपचार र शल्यक्रियाहरू उपलब्ध छन्, जसबाट कानको संक्रमण कम गर्न सकिन्छ र दीर्घकालीन नकारात्मक असरबाट बच्न सकिन्छ।
बुधबार, असोज १६, २०८१
सुदूरपश्चिमको सेती अस्पतालमा क्यान्सर सेवा सुरु, एक सय २० जनाले लिए सेवा
अस्पतालका उप–निर्देशक डाक्टर उमेश नेपालको नेतृत्वमा खटिएको टोलीले अस्पतालमा पहिलो दिन एक सय २० जनालाई सेवा दिएका छन्।
मंगलबार, असोज १५, २०८१
अदालतको आदेशपछि १ लाख धरौटी बुझाएर छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईँ
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो। प्रसाईले एक लाख रूपैयाँ धरौटी बुझाएसँगै रिहा भएका छनु।
मंगलबार, असोज १५, २०८१
स्वास्थ्य मन्त्रालयले बनायो आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि
विपद् तथा आपत्कालिन वा रोगको प्रकोपबाट प्रभावित बिरामीलाई आपत्कालिन रुपमा चिकित्सा सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ उक्त कार्यविधि बनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा एक कार्यक्रमकाबीच उक्त कार्यविधि सार्वजनिक गरिएको हो।
मंगलबार, असोज १५, २०८१
पानीमा प्रधानमन्त्रीलाई पत्र : आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै?
हामीलाई अहिले पानी-जहाज चाहिएको छैन, पानीको बीचमा अलपत्र परेको त्यो ज्यान चाहिएको हो, पानीले सधैं पुर्याजउने विनाश र त्रासको समाधान चाहिएको हो । खोलामा हराएका ठूलाठूला बस नै भेट्टिनन् भने यी विचरा साना मान्छेहरु अब कसरी भेटिएलान्?
मंगलबार, असोज १५, २०८१
सातै प्रदेशमा मुटु रोगको उपचार सेवा पुर्याउने गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्णय
केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज १५, २०८१
आफ्नै रिभल्वरको गोली खुट्टामा लागेपछि गोविन्दा अस्पताल भर्ना
उक्त समय उनकी पत्नी सुनीता घरमा थिइनन् । जयपुरमा रहेकी उनी तुरुन्तै अस्पताल पुगेकी छिन्। गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उनी रिभल्वर कभरमा राखिरहेका थिए। त्यही समय रिभल्वर भुइँमा खस्यो र गोली खुट्टामा लाग्यो ।
मंगलबार, असोज १५, २०८१
तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ।
मंगलबार, असोज १५, २०८१
नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको अभाव: जनता थप गरिबीतर्फ उन्मुख
नेपालको संविधान २०७२को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आक्स्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ।
मंगलबार, असोज १५, २०८१
क्षयरोग निर्मूलको लागि सरकारको प्रयास: एआईयुक्त एक्सरे मेसिनको प्रयोग
क्षयरोग आँखाले देख्न नसकिने कीटाणु म्याकोब्याक्टेरियम ट्युबरकुलोसिसबाट हुने गर्छ। क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ।
मंगलबार, असोज १५, २०८१
बाजुराबाट दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार उद्धार गरिएको छ।
मंगलबार, असोज १५, २०८१
बागमती प्रदेश सरकारले विपद् प्रभावितको निःशुल्क उपचार गर्ने
बागमती प्रदेश सरकारले बाढीपहिरो लगायतका विपद् प्रभावितको निःशुल्क उपचार गर्ने भएको छ। बागमती प्रदेश सरकारको प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावित नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज १५, २०८१
स्तन क्यान्सरबारे सोधिने ६ प्रश्न र त्यसको उत्तर
विकसित देशहरुमा भोजन, पानी तथा सरुवा रोगको समस्या छैन र प्रायः मानिसहरु धेरै वर्षसम्म बाँच्ने भएको हुनाले बुढेशकालमा क्यान्सर बढी हुने गरेको देखिन्छ। क्यान्सरलाई विकसित देशहरुमा जनस्वास्थ्यसँग सरोकार विषयका रुपमा लिइन्छ र स्वास्थ्य बजेटको महत्वपुर्ण भाग क्यान्सरको उपचार तथा यसको अनुसन्धानमा खर्च भएको देखिन्छ।
मंगलबार, असोज १५, २०८१
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ। मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए।
मंगलबार, असोज १५, २०८१
ट्रमा सेन्टरको इमर्जेन्सी कक्षबाट ६८ वर्षीय रिमालले भने- हेर्दाहेर्दै श्रीमती पुरिइन्...
चिन्तित मुद्रामा रिमालले भने, ‘म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन्। उद्धारका लागि डोजर पुग्न सकेको छैन रे।’ आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी?
मंगलबार, असोज १५, २०८१
बाढी–पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन्।
मंगलबार, असोज १५, २०८१
वेब ट्रेडिङ कन्सर्नको गोदाममा बाढी, तीन करोड २५ लाखको क्षति
काठमाडौं उपत्यकासहित देशभर लगातार परेको अविरल वर्षाले अन्य क्षेत्रमा जस्तै वेब ट्रेडिङको गोदाममा पनि क्षति गरेको हो। शुक्रबारदेखि अविरल वर्षाका कारण खोला उर्लिएर मनोहरा खोला बस्तीसम्म पसेको थियो। मनोहरा खोला नै बस्तीसम्म पसेपछि घर टहराहरु भत्किएर क्षतिग्रस्त भएका छन्।
सोमबार, असोज १४, २०८१
आईओएमको डिनका लागि त्रिवि कार्यकारी परिषद्मा ३ जनाको नाम सिफारिस
त्रिवि कार्यकारी परिषद्ले सिफारिसमा परेका तीनमध्ये एकजनालाई डिन नियुक्त गर्नेछ। डा शाहको ४ वर्षे कार्यकाल गत असार ३ सकिएको थियो। डा शाहले अर्को कार्यकालका लागि पनि रुचि जताएकी छिन्।
सोमबार, असोज १४, २०८१
Previous
182
183
184
185
186
Next
सर्च गर्नुहोस्
×
Search