मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत १०, २०८२
Wed, Mar 25, 2026
मंगलबार, चैत १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित
चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए।
बिहीबार, जेठ २५, २०८०
धेरै अनलाइन बस्ने किशोर/किशोरीमा डिप्रेसनको खतरा
समाजिक सञ्जालमा आफ्नो प्रभुत्व देखाउन पनि किशोर किशोरीहरु अनलाईनमै रहन रुचाउने बढ्दो दबाबमा रहेको उनीहरुको दाबी छ।
बिहीबार, जेठ २५, २०८०
आँखामुनि कालो धब्बा किन देखिन्छ?
सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ। ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ। अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन्।
बिहीबार, जेठ २५, २०८०
यी ९ जिल्लामा ६ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइँदै
सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो।
बिहीबार, जेठ २५, २०८०
यस्ता मानिसलाई स्ट्रोकको सम्भावना बढी हुन्छ
उमेर पुगेका व्यक्तिहरुमा स्ट्रोक धेरै देखिने भएकाले सबैभन्दा बढी जोखिममा ५० वर्ष माथिका मानिस नै हुन्छन्। त्यसपछि उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलका समस्या भएका व्यक्तिहरु यो रोगको जोखिममा हुन्छन्।
बिहीबार, जेठ २५, २०८०
खुट्टामा घाउले बनाएको भ्वाङ लिएर हड्डीले टेक्दै हिँडिरहेका ती बिरामी
म नजिकै उभिएर सोचिरहेको थिएँ ‘हिजोमात्र स्वास्थ्य विभागबाट डा रामबहादुर सिंहले ल्याउनु भएको सर्प विषमारक औषधि दिएर बचाउन पाएको भए कति खुशी हुन्थ्यौंँ। हाम्रा अगाडि थिइन् सृष्टिकर्ता वृद्धा तर स्वतन्त्र जीवन भर्खरै खोसिएकी। सर्पदंशको शोकमा बादलले ढाकेको अनुहार बोकी सम्पूर्ण जीवन समाज र संस्कारको जाँतोमा फालिएकी!
बिहीबार, जेठ २५, २०८०
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय
प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
भुटानी शरणार्थी प्रकरण: भीआईपी जोडिएको ठगीमा नर्स लक्ष्मी पनि तानिइन्
नर्स लक्ष्मी पक्राउ गर्दा प्रहरीले एक व्यक्ति पक्राउ परेको भनेर उनको नाम मात्रै बताएको थियो। उनको पृष्ठभूमि र यो ठगी प्रकरणमा के भूमिका भन्ने खुलाएको थिएन। जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि लक्ष्मीलाई प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
यी हुन् मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी गर्ने तीन जना
मेडिसिटी अस्पतालमा सफ्टवेयरको दुरुपयोग गरी ठगी गर्दै आइरहेका तीन कर्मचारीलाई प्रहरीले सार्वजनिक गरेको छ। ती कर्मचारीले अस्पतालबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
खाद्य स्वच्छताका लागि स्वास्थ्य मन्त्रालयको पाँच सन्देश
घरमा खाना बनाउँदा वा खाद्य व्यवसायहरु जस्तै रेष्टुरेण्ट, फुटपाथका स्टलहरु सञ्चालन गर्दा खाद्य स्वच्छताका यी अभ्यासहरु अपनाउन मन्त्रालउले सबैमा आग्रह गरेको छ।
बुधबार, जेठ २४, २०८०
गर्मीले बालबालिका बिरामी पर्न थाले
भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन्।
बुधबार, जेठ २४, २०८०
मेडिसिटी अस्पतालमा कर्मचारीको ठगी धन्दा, साढे २ करोड ठगी गरेपछि ३ जना पक्राउ*
पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
बुधबार, जेठ २४, २०८०
ॐ हस्पिटलमा प्राडा सुनिल कुमार शर्माको पुनःआगमन
चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ख्याति प्राप्त वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्राडा सुनिल कुमार शर्मा ढकाललाई प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा भित्र्याएको छ।
बुधबार, जेठ २४, २०८०
यस्तो छ नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना [पूर्णपाठ]
प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्न लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा कार्यक्रम र योजनाहरु रहेका छन्।
बुधबार, जेठ २४, २०८०
यस्ता छन् मधेश प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ विषय
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
बुधबार, जेठ २४, २०८०
गर्मी मौसममा सजिलै निद्रा लाग्दैन : अनुसन्धान
गर्मीमा भन्दा चिसो मौसममा मानिसहरू धेरै सुत्ने गर्छन्। गर्मी मौसममा गरिएको अनुसन्धानमा मानिसहरूको औसत निद्रा ६ दशमलव ७६ घण्टा रहेको अनुसन्धानले देखाएको छ। त्यसै गरी चिसोमा ५ मिनेट बढी अर्थात् ६ दशमलव ८४ घण्टा सुत्ने अनुसन्धान गरिएको थियो।
बुधबार, जेठ २४, २०८०
बीपी प्रतिष्ठानमा पानीको चरम अभाव, एक साताका लागि पठनपाठन बन्द
प्रतिष्ठानले एक सूचना जारी गर्दै पानी अभावका कारण पठनपाठन बन्द गर्नुपरेको जानकारी दिएको छ। सूचना अनुसार बीडीएस दोस्रो वर्ष र इन्टर्न बाहेकको कक्षा मंगलबार (आज) देखि ३० गतेसम्म बन्द गरिएको छ।
मंगलबार, जेठ २३, २०८०
रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टर
आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेकाइञ्चार्ज धनबहादुर केसीेले जानकारी दिए।
मंगलबार, जेठ २३, २०८०
सुदूरपश्चिमको तीन जिल्लामा दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइँदै
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले यी तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो।
मंगलबार, जेठ २३, २०८०
लक्ष्मी जोशीलाई नाइटिङ्गेल नर्सिङ अवार्ड
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा समाजसेवी तथा सिएनएन हिरो विजेता अनुराधा कोइरालाले जोशी सम्मान गरेकी हुन्।
मंगलबार, जेठ २३, २०८०
जथाभावी ट्रमा सेन्टर स्थापनाका लागि मन्त्रालयमा नेताहरुको दबाब
राजनीतिक दलका नेताहरुले विज्ञहरुसँग छलफल नै नगरी ट्रमा सेन्टर स्थापना भए पनि चल्नै नसक्ने स्थानहरुमा बनाउन दबाब दिइरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
मंगलबार, जेठ २३, २०८०
अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो।
मंगलबार, जेठ २३, २०८०
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए।
मंगलबार, जेठ २३, २०८०
गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ।
मंगलबार, जेठ २३, २०८०
के हो बालबालिकामा देखिने हाँडे रोग?
संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यु गर्दा निस्कने पानीका स–साना फोका, र्याल तथा पिसाबले छोइएका सामानहरु प्रयोग गर्दा सर्ने गर्दछ।
मंगलबार, जेठ २३, २०८०
नेशनल बाथ रोग सेन्टरले पूरा गर्यो १० वर्ष, यस्ता छन् ५ वर्षका लागि ६ बुँदे योजना
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले विगतमा भएका कामहरुको विवरण सुनाउँदै आगामी पाँच वर्षमा गरिने ६ बुँदे कामको योजना सुनाएका हुन्।
सोमबार, जेठ २२, २०८०
नेपालको स्वास्थ्य अनुसन्धानका क्षेत्रमा जैविक तथ्यांकशास्त्र लोकप्रियता दिन–प्रतिदिन बढ्दो छ
आजको मेडिकल साइन्सले उल्लेखनीय प्रगति गर्नुको पछाडि जैविक तथ्यांकशास्त्रको महत्वपूर्ण भूमिका छ। औषधि विज्ञान र चिकित्सा विज्ञानका धेरैभन्दा धेरै भरपर्दा अनुसन्धानका नतिजा प्राप्त हुनुमा रेन्डमाइज्ड कन्ट्रोल ट्रायल विधिको भूमिका उच्च छ।
सोमबार, जेठ २२, २०८०
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको सफल मिर्गौला प्रत्यारोपण
सोमबार, जेठ २२, २०८०
प्रहरी सेवाका चार डाक्टरको बढुवा
बढुवा समितिले डा अर्जुनप्रसाद डुम्रे, डा रोजीना मान्धर, डा ज्योति बाँस्तोला पौडेल र डा सागरकुमार दुवाल श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको हो।
सोमबार, जेठ २२, २०८०
केयूको मनपरी: ललित मोहन पन्तलाई जागिर दिन यस्तो खेल
ललित मोहन हाल नेपाल फर्मास्यिुटिकल्स एसोसिएसनका अध्यक्ष समेत हुन्। उनले इन्डस्ट्रियल फार्मेसीमा स्नातकोत्तर तह अध्ययन गरेका छन्। उनले एमफर्मा इन एनालाइसिस विषय भने अध्ययन गरेका छैनन्। तर केयूले उनलाई लेक्चररका रुपमा नियुक्त गरेको छ।
सोमबार, जेठ २२, २०८०
Previous
334
335
336
337
338
Next
सर्च गर्नुहोस्
×
Search