मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ॐ हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण शिविर गर्ने
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएको छ।
शुक्रबार, वैशाख २९, २०८०
१० ध्यान गर्न भन्दै नेपाल आएका आमिर खान ५ दिनमै फर्किए
ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।
शुक्रबार, वैशाख २९, २०८०
जंगलको आगो घरमा सल्किँदा अपाङ्गता भएका व्यक्तिको मृत्यु
जंगलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा अपाङ्गता भएका १ जना युवकको जलेर मृत्यु भएको छ।
शुक्रबार, वैशाख २९, २०८०
वायु प्रदूषण पुनः बढ्दै
एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ। एक्यूआइ एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ।
शुक्रबार, वैशाख २९, २०८०
इच्छाकामनामा दादुराविरुद्धको खोप
पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए। उनीहरू जाने विद्यालय, सम्पर्कमा आउने वा घुलमिल हुने समुदायमा दादुराविरुद्धको खोप लगाउन लागिएको हो।
शुक्रबार, वैशाख २९, २०८०
हो म त्यही नर्स हो [कविता]
अनेकौ बहानामा प्रासशन डाक्टरबाट हेपिँदा शोषणा हुँदा बोल्न खोज्दा खोज्दै पनि आवाज बिहिन हुन्छु ठूला ठूला सपना बोकेर आफ्नै सर्टिफिकेट सिरानिमा राखि न्यूनतम पारिश्रमिकमा जागिर खान्छु
शुक्रबार, वैशाख २९, २०८०
उनीसँग [कविता]
अरुको जीवनमा पारिलो पोख्ने घामको जस्तै उज्यालो, जुनको जस्तै सितल दिने जीवनको पहिलो रुवाइमा, जीवनको अन्तिम रुवाइमा साथ दिने उनीसंग
शुक्रबार, वैशाख २९, २०८०
डा श्रीराम खातीलाई प्रश्न: इन्डोस्कोपी स्पाईन सर्जरीको अवस्था कस्तो छ?
हाडजोर्नी अर्थात् न्युरोसर्जरी विधामा विशेषज्ञता हासिल गरिसकेपछि गरिने थप कोर्षका रुपमा यसलाई लिइन्छ। इन्डोस्कोपिक स्पाईन सर्जरी भन्नाले छालामा सानो प्वाल पारी, मासु फटाएर त्यही दुलोबाट दूरबिन छिराई दूरबिन कै माध्यमबाट मेरुदण्डको नशा दबेको समस्याको हल गरिने एक प्रकार को विशेष उपचार विधि हो।
शुक्रबार, वैशाख २९, २०८०
के हो छालामा हुने एक्जिमा?
सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ। तर जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँगको परामर्शमा औषधि खानुपर्छ।
शुक्रबार, वैशाख २९, २०८०
रोकथामको पाटोमा बजेट बढाउनुपर्छ: दीपक भट्ट
अहिलेको अवस्थामा बढी भन्दा बढी रोकथामको पाटोमा लगानी गर्नुपर्छ। हाम्रो जनशक्ति पनि त्यही अनुसारको छ। गाउँमा पनि जनचेतनाको कमी छ। जसले गर्दा स्वास्थ्यमा पहुँच नपुगेको अवस्था छ। पहुँच पुगेकाहरूमा पनि रोकथामको पाटोमा काम हुन सकेको छैन।
बिहीबार, वैशाख २८, २०८०
न्याम्स र वीर अस्पताल छुट्याउने प्रस्तावसहितको विधेयक दर्ता
सरकारले देशको पुरानो वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई छुट्याउन लागेको छ। संसद् सचिवालयमा दर्ता भएको 'केही नेपाल ऐन संशोधन विधेयक' मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ मा संशोधन गर्दै वीर अस्पताल र न्याम्सलाई छुटयाउन लागेको हो।
बिहीबार, वैशाख २८, २०८०
छात्रा मृत प्रकरण: चितवन मेडिकल कलेजका दुईजना डाक्टर निलम्बित
चितवन मेडिकल कलेजमा अध्यनरत छात्रा सिम्रन थापा मृत फेला परेको घटनामा त्यहाँ कार्यरत दुईजना डाक्टर निम्बनमा परेका छन्।
बिहीबार, वैशाख २८, २०८०
घट्यो कोरोना संक्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १६३० जनामा गरिएको परीक्षणमा ३० जनामा संक्रमण देखिएको छ।
बिहीबार, वैशाख २८, २०८०
गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने: गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री श्रेष्ठले गृृह मन्त्रालयअन्तर्गत् गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइनेसमेत बताए।
बिहीबार, वैशाख २८, २०८०
मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही
काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।
बिहीबार, वैशाख २८, २०८०
छात्रा मृत घटना: चितवन मेडिकल कलेजको ओपिडी सेवा बन्द, छानबिनको माग
चितवन मेडिकल कलेजमा अध्यनरत छात्रा सिम्रन थापा मृत फेला परेपछि विद्यार्थीहरुले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
बिहीबार, वैशाख २८, २०८०
स्वास्थ्य बिमामा १० लाख रुपैयाँसम्मको उपचार हुने ठाउँसम्म यसै वर्ष पुर्याउन सकिन्छ: गगन थापा
संसदमा बुधबार बोल्ने क्रममा उनले बिमा ऐन अनुसार र यसअघि बनेका मापदण्ड तथा योजना अनुसार चल्ने हो भने स्वास्थ्य बिमालाई यसै वर्ष दश लाख रुपैयाँसम्म कभरेज बनाउने ठाउँसम्म पुर्याउन सकिने बताएका हुन्।
बिहीबार, वैशाख २८, २०८०
गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन
हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन्। सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै आइरन चक्की प्रयोग नगरेको पाइएको छ।
बिहीबार, वैशाख २८, २०८०
अछाममा मुटुरोग सम्बन्धी निःशुल्क शिविर हुने
जिल्ला अस्पताल मंगलसेनमा मुटुरोग सम्बन्धी २ दिने निःशुल्क विशेषज्ञ शिविर सञ्चालन हुने भएको हो।
बिहीबार, वैशाख २८, २०८०
दैलेख आगलागी अपडेट: घाइते विकको भेरी अस्पतालमा मृत्यु
आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो।
बिहीबार, वैशाख २८, २०८०
एपीएफ अस्पतालमा डायलाइसिस सेवा सुरु
नेपाल एपीएफ अस्पताल बलम्बुमा आजदेखि मिर्गौलाको डायलाइसिस सेवा सुरु भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाइसिस सेवाकोे शुरुवात गरे।
बिहीबार, वैशाख २८, २०८०
कुनै पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्व बुझ्न सकेनन्ः उपकुलपति डा रावल
प्रतिष्ठानमा एमबीबीएस, जनस्वास्थ्य, मिडवाइफ लगायतका कार्यक्रम सुरु भइसकेको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावल हालै काठमाडौं आएको समयमा स्वास्थ्यखबरकी रिता लम्सालले उनीसँग गरेको कुराकानी:
बिहीबार, वैशाख २८, २०८०
छालामा डाबर आउने र चिलाउने समस्या किन हुन्छ?
चिलाउने समस्या भनेको डाबर या एलर्जीले मात्र हुँदैन। छाला चिलाउनुको कारण एलर्जी मात्र हुँदैन। धेरैजसो बिरामीले छाला चिलाउने बित्तिकै मलाई एलर्जी भयो भन्छन्। तर एलर्जीले मात्र छाला चिलाउँदैन। लुतो, फंगल इन्फेक्सन, एक्जिमाले पनि छाला चिलाउँछ।
बिहीबार, वैशाख २८, २०८०
सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सम्झौता, ४५ प्रतिशतसम्म छुट पाउने
सनराइज बैंकले स्वास्थ्य क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ।
बुधबार, वैशाख २७, २०८०
म्याग्दीमा क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर*
म्याग्दीका चार वटा स्थानमा आयोजना गरेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच शिविरमा एक हजार एक सय ५६ जनाले सेवा लिएका छन्।
बुधबार, वैशाख २७, २०८०
स्वास्थ्यमा जनशक्ति परिचालन र व्यवस्थापनतर्फ पर्याप्त बजेट हुनुपर्छ: डा अनिलविक्रम कार्की
औषधि उत्पादनमा स्वदेशी कम्पनीलाई प्रोत्साहन हुने गरी बजेट आउनुपर्छ। कच्चा पदार्थमा आयातमा भन्सार शुल्कमा छुट हुनुपर्छ। सुर्तीजन्य पदार्थको कर बढाउनुपर्छ। त्योबाट आउने रकम स्वास्थ्य क्षेत्रको नसर्ने रोगको उपचारमा खर्च हुनुपर्छ।
बुधबार, वैशाख २७, २०८०
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने योजना ल्याउँछु: स्वास्थ्यमन्त्री बस्नेत
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भिरतापूर्वक लिएको बताए।
बुधबार, वैशाख २७, २०८०
चितवन मेडिकल कलेजमा अध्ययनरत छात्रा मृत फेला
चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
बुधबार, वैशाख २७, २०८०
कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहको चासो
सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई साथ दिन स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजनसँगै आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्।
बुधबार, वैशाख २७, २०८०
थप १७ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो।
बुधबार, वैशाख २७, २०८०
Previous
406
407
408
409
410
Next
सर्च गर्नुहोस्
×
Search