मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Thu, Oct 08, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सुविधा थप्दै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र
जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताए।
शनिबार, चैत ११, २०७९
साहित्यमा डुब्दा थप शक्ति पाएको अनुभव हुन्छ: डा अवनिभूषण उपाध्याय
आफूले काम गरेको समयको डकुमेन्टेसन हुन्छ भन्ने कुराले मैले यो किताब लेखेको हुँ। यो कुरामा मेरो परिवार,सँगै काम गरेका साथीभाई र गुरुहरुले समेत लेख्न उत्प्रेरित गर्नुभयो।
शनिबार, चैत ११, २०७९
कब्जियत रोक्ने ८ घरेलु उपाय
कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ। कब्जियतबाट मुक्त हुने आठ तरिका
शनिबार, चैत ११, २०७९
कमजोर मानसिकताको उपज होइन एन्जाइटी डिसअर्डर
एन्जाइटी डिसअर्डर एक मानसिक अवस्था हो। मानसिक स्वास्थ्य अवस्थामध्ये एन्जाइटी सबैभन्दा आम रूपमा देखिने गर्छ। यो अवस्थामा अत्यधिक डर, त्रास र चिन्ता पैदा हुन्छ।
शनिबार, चैत ११, २०७९
६ महिनादेखि तलब पाएनन् धनगढीका स्वास्थ्यकर्मीले, दबाबमुलक कार्यक्रम गर्दै
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तल बभत्ता नपाएको गुनासो गर्दै आएका छन्। ६ महिनादेखि सेवा सुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाइ छ।
शनिबार, चैत ११, २०७९
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ।
शुक्रबार, चैत १०, २०७९
शल्यक्रिया सुरुवात गर्दाका ती क्षण
अप्रेसन गरेको ११ दिनपछि बिरामी घर गयो। यो शल्य उपचारले उसलाई निकै सहज पारेको थियो हिँड्न तर मलाई भने त्यो अप्रेसनले ‘पहिलो हुन नसकेको शल्यक्रिया’को कारण खुलायो। म बढी अनुभवी भएँ। मानौं उसले जलेश्वर अस्पतालका ढोका सबै शल्य बिरामीहरूका लागि पूर्ण रूपमा उघारेर गयो।
शुक्रबार, चैत १०, २०७९
कान्ति बाल अस्पतालमा फर्मुलरी कमिटी गठन
निर्देशक डा युवानिधि बसौलाको अध्यक्षतामा विशेषज्ञ डाक्टर, नर्स तथा फार्मासिस्टसहितको १३ सदस्यीय फर्मुलरी कमिटी गरिएको हो।
शुक्रबार, चैत १०, २०७९
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका जिल्लामा कोरोना संक्रमण बढ्दै
निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
शुक्रबार, चैत १०, २०७९
स्याङ्जाको गल्याङमा प्राकृतिक चिकित्सालय निर्माण सुरु
स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ।
शुक्रबार, चैत १०, २०७९
भोजपुर: आर्थिक अभावले आइसियू सञ्चालनमा समस्या
दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसिय) सेवा सञ्चालनमा आउन सकेको छैन।
शुक्रबार, चैत १०, २०७९
ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र
बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन्। यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन्।
शुक्रबार, चैत १०, २०७९
धरौटीमा छुटे दाइजो मुद्दाका आरोपी डा चौधरी
जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो।
शुक्रबार, चैत १०, २०७९
बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठद्वारा राजीनामा
बागमती प्रदेश सरकारका स्वास्थ्यसहित चार जना मन्त्रीले आज राजीनामा दिएका छन्।
शुक्रबार, चैत १०, २०७९
सुदूरपश्चिममा चार वर्षमा चार सय ३० क्षयरोगीको मृत्यु
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार आठ सय ३४ नयाँ बिरामी पहिचान भएकोमा एक सय १३ जनाको क्षयरोगकै कारण मृत्यु भएकोे छ।
शुक्रबार, चैत १०, २०७९
छोराभन्दा कम जन्मिए छोरी: कुन उमेरका कति महिलाले कति बच्चालाई जन्म दिए?
नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।
शुक्रबार, चैत १०, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा चैत १७ गते
नेपाल मेडिकल काउनि्सलले यही चैत १७ गते विशेष परीक्षा संचालन गर्ने भएको छ।
शुक्रबार, चैत १०, २०७९
एक वर्षमा एशिया प्यासिफिक क्षेत्रमा ६७ लाख क्षयरोगका नयाँ बिरामी
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको ‘ग्लोबल टिबी रिपोर्ट’ अनुसार २०२१ मै ८ लाख ८३ हजार बिरामीले क्षयरोगकै कारण ज्यान गुमाएका थिए।
शुक्रबार, चैत १०, २०७९
पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन
गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।
शुक्रबार, चैत १०, २०७९
कोशी प्रदेश पुन: नामाङ्कनको आन्दोलनमा घाइते भएका पदम लिम्बूको निधन
कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को निधन भएको छ।
शुक्रबार, चैत १०, २०७९
४.५ प्रतिशत परिवार अझै पनि शौचालयको पहुँच बाहिर
४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो।
शुक्रबार, चैत १०, २०७९
राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक (पूर्णपाठसहित)
राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।
शुक्रबार, चैत १०, २०७९
नेपालमा बालबालिकाको संख्या घट्दो, वृद्धहरुको बढ्दो
राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना अन्तिम तथ्यांकअनुसार बालबालिकाको संख्या गएको दशकभन्दा कम देखिएको हो।
शुक्रबार, चैत १०, २०७९
क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धता पूरा गर्ने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने बताएका छन्।
शुक्रबार, चैत १०, २०७९
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ।
शुक्रबार, चैत १०, २०७९
बाडुली सम्झना हैन समस्या
सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ। अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ।
शुक्रबार, चैत १०, २०७९
घट्यो मातृ मृत्यु: प्रति एक लाख जीवित जन्ममा १५१ आमाको मृत्यु
पाँच वर्ष अघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको छ। जनगणनासँगै यसपटक मातृ मृत्युका विषयमा पनि अध्ययन भएको थियो। उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो।
शुक्रबार, चैत १०, २०७९
महिलाका यी समस्या लाजले लुकाउँछन्
यो महिलाहरुमा हुने सामान्य समस्या हो। भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने। यो समस्यामा सेतो पानी बग्ने तथा योनीका भित्ताहरुमा चिलाउने हुन्छ।
शुक्रबार, चैत १०, २०७९
मनमोहन कार्डियोथोरासिकमा २० जना नर्सका लागि रोजगारी खुल्यो
सेन्टरले शुक्रबार सूचना निकाल्दै २० जना नर्सलाई करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो। सूचना अनुसार योग्यता पुगेका इच्छुक नागरिकले चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
शुक्रबार, चैत १०, २०७९
क्षयरोग अन्त्य गर्ने उपाय: निदान र उपचार
यस वर्षको विश्व क्षयरोग दिवसको नाराले उच्चस्तरमै नेतृत्व एवम् लगानी अभिबृद्धि गरी क्षयरोगजस्तो घातक संक्रमणका कारण विश्वभरका समुदायस्तरसम्मको स्वास्थ्य, सामाजिक तथा आर्थिक प्रतिकूल असरलाई निर्मुल गर्न सकिने आशालाई सार्थक पार्न आव्हान गरेको छ।
शुक्रबार, चैत १०, २०७९
Previous
431
432
433
434
435
Next
सर्च गर्नुहोस्
×
Search