मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको सफल उपचार
ह्याम्स अस्पतालमा ५ सय भन्दा बढीको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ।
शुक्रबार, पुस १५, २०७९
कोभिडबाट विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक संख्या मापन गर्न कठिन
कोभिड–१९ को पहिलो संक्रमित बिरामी फेला परेको तीन वर्षपछि पनि विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक संख्या मापन गर्न कठिन छ।
शुक्रबार, पुस १५, २०७९
फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित
अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ।
शुक्रबार, पुस १५, २०७९
एमडी-एमएस भर्ना प्रक्रियाविरुद्द विद्यार्थीहरुद्धारा सर्वोच्चमा रिट
स्नातकोत्तर तहमा भर्ना हुने प्रक्रियामा रहेका विद्यार्थीहरुले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
भारतीय औषधि खाँदा उज्बेकिस्तानमा पनि गयो बालबालिकाको ज्यान
उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ।
शुक्रबार, पुस १५, २०७९
तिलिङटारमा निःशुल्क स्वास्थ्य शिविर
लायन्स नेत्र अध्ययन केन्द्र र धापासी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ।
शुक्रबार, पुस १५, २०७९
बयालपाटा अस्पताललाई सर्वोत्कृष्ट अस्पतालको अवार्ड
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो।
शुक्रबार, पुस १५, २०७९
नयाँ भेरियन्टको कोरोना: जिप्रका कैलालीको निर्देशन– सीमानाकामा चेकजाँच अनिवार्य गर्नू
जिल्ला प्रशासन कार्यालय कैलालीले सीमानाकामा चेकजाँचलाई कडाईका साथ अघि बढाउन निर्देशन दिएको छ।
शुक्रबार, पुस १५, २०७९
अर्थोपेडिक्स अस्पताललाई कम्बल वितरण
डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्।
शुक्रबार, पुस १५, २०७९
महान फुटबलर पेलेको निधन
२१ वर्षको लामो फुटबल करिअरका दौरान १ हजार ३६३ म्याच खेलेका पेलेको नाममा १ हजार २८१ गोल गरेको विश्व रेकर्ड छ।
शुक्रबार, पुस १५, २०७९
डाउन सिन्ड्रोम के हो, कसरी गर्ने पहिचान?
पोजेटिभ स्क्रिनिङ परीक्षण भएका केही जोडीहरूले पुष्टिकरण निदान परीक्षण नगर्ने निर्णय गर्छन्। अरूले डाउन सिन्ड्रोम पत्ता लाग्दा पनि गर्भधारण जारी राख्ने निर्णय गर्छन्।
शुक्रबार, पुस १५, २०७९
काठमाडौंमा भेटिन थाले सिजनल फ्लुका बिरामी
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामी भेटिन थालेका छन्।
शुक्रबार, पुस १५, २०७९
बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै
देशभर हाल कोरोना सङ्क्रमित अधिक भए पनि हरेक प्रान्त र प्रदेशमा सङ्क्रमण दर फरक रहेको तथा सबैतिरको अवस्था एकै किसिमको नभएको सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख वु जुनयुले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए।
बिहीबार, पुस १४, २०७९
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
बिहीबार, पुस १४, २०७९
बीपी प्रतिष्ठानका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ।
बिहीबार, पुस १४, २०७९
तन्नेरीमा बढ्दो हृदयघातको समस्या, लक्षण कसरी थाहा पाउने?
मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ।
बिहीबार, पुस १४, २०७९
तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर
तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ।
बिहीबार, पुस १४, २०७९
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, पुस १४, २०७९
हाम्रो पार्टीको भागमा परे स्वास्थ्य मन्त्रालयमा मेरो दाबी रहन्छ: डा तोसिमा कार्की
पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ। त्यसैका लागि उनको पार्टी सरकारमा सहभागी भएको धारणा छ।
बिहीबार, पुस १४, २०७९
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने अरु सामग्री र जटिल प्रकारको सर्जरी गर्नुपरेमा आवश्यक पर्ने अरु औजार, उपकरण तथा थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको गुल्मी अस्पतालले जनाएको छ। भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन पनि बन्न थालको छ।
बिहीबार, पुस १४, २०७९
तपाईंको मास्क खोइ? अभियान फेरि सुरु
यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन्।
बिहीबार, पुस १४, २०७९
अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड संक्रमण
संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ।
बिहीबार, पुस १४, २०७९
कलाकार अधिकारी बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो व्यक्ति
विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका बनेका छन्।
बिहीबार, पुस १४, २०७९
४०५ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित)
बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो।
बिहीबार, पुस १४, २०७९
इलाममै हुने भयो पाठेघरको मुखको क्यान्सरको उपचार
पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ। इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो।
बिहीबार, पुस १४, २०७९
चीनबाट आउने यात्रुलाई अमेरिकामा अनिवार्य कोभिड परीक्षण
अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ। उक्त नियम जनवरी ५ बाट कार्यान्वयनमा आउनेछ।
बिहीबार, पुस १४, २०७९
‘बीएफ ७’ भेरियन्ट बढी सङ्क्रामक: स्वास्थ्य मन्त्रालय
छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा संक्रमण गर्ने खालको रहेको बताइएको छ।
बिहीबार, पुस १४, २०७९
आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा
नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
बिहीबार, पुस १४, २०७९
नवजात शिशुमा देखिने खतराका लक्षण के-के हुन्?
नवजात शिशु भन्नाले जन्मिएदेखि २८ दिन सम्मको बच्चालाई भनिन्छ।
बिहीबार, पुस १४, २०७९
आमाको दूध बच्चाको लागि पूर्ण आहार हो: डा कल्पना उपाध्याय सुवेदी
एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग भनेको बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र दिनु हो। यो ६ महिनासम्म आमाको दूध बाहेक पानी पनि नदिने।
बिहीबार, पुस १४, २०७९
Previous
469
470
471
472
473
Next
सर्च गर्नुहोस्
×
Search